सर्बप्रथम शब्दको खानी बुवा पर्ती नमन !!! किनकि अबको पुस्ता ले यस्तो शब्द पाउदैनौ मन रुयो ,,,, त्यससँगै सिर्को टोपी घिक्क्छु को ठाउमा कयौ जुत्ता फाते भन्न पर्थो ! जे होस दिदिलाइ पनि धन्देबाद बाउ जस्तो मान्छे सङ अल्लि नक्कली नबनेको भा वाउ ????
गॅाउघरको यो सॅंसकीरती कलालाई बीरसन हुदैन। यो गीत सुनेर गॅाउघरको याद आयो। अहीलेको जेनेरेसनले त यसतो गीत गॅंउन सकदैनन। हजुर दुबै जनालाई शुभकामना साथै यसतो गीत साईदीनु भयकोमा धनयबाद छ।म जापानबाट सुनदैछु।
धेरइ राम्रो अरु पनि लेऊनु परेयो
धेरै राम्रो छ प्रस्तुति
सबै चिनेको जस्तो लग्छ तर तेत्ती थराउन सकिननी बरै ❤❤❤❤❤❤❤
अलि राम्ररी हेर्नू त जम्मैलाई थराउन सकिन्छ ढुक्क हुनुस anyway share and subscribe पनि गर्दिनुस है हजुर plz
Dharai ramro chha mayali ❤❤❤❤
सर्बप्रथम शब्दको खानी बुवा पर्ती नमन !!! किनकि अबको पुस्ता ले यस्तो शब्द पाउदैनौ मन रुयो ,,,, त्यससँगै सिर्को टोपी घिक्क्छु को ठाउमा कयौ जुत्ता फाते भन्न पर्थो ! जे होस दिदिलाइ पनि धन्देबाद बाउ जस्तो मान्छे सङ अल्लि नक्कली नबनेको भा वाउ ????
Good ❤❤❤❤
very good 🎉😊
यस्तै खाले गित अझै धेरै ल्याउनु पर्याे सर
ok hajur like subscribe and share ni gardinu hai hajur
Very nice babal cha majaa aayo
Wow very nice your video ☝️👌👌
सारै रमाइलो भएको रहेछ मयाली गीत बाबै ले अलि पेल्नु भएको रहेछ आमै लाई
भोडियोलाइ share नि गरिदिनुस है हजुर🙏🙏
हाम्रो असली लोक संस्कृति सबै प्रति सम्मान छ।।
Aaha kya damii
Video uplod ko laagee dherai dhannebad hjr
Kholesbange mayali ramailo lagyo..😂😂
Gajjab ramailo
Thank you for comment please like, share & subscribe
Gud one,dhokai pugyo dherai ramro lagyo.
Aaha kati man chhune sabdha dubai jana lai namaste
Hamro maiju ko geet ani nacho sarai ramro
Nice video 👌❤️😍
Wow jatrai gajab x hai maiti raja yastai yastai video lyaudai garnus !
ok hajur share gardinus hai hajur
के सारै फुरेको होलान इ सब्दहरु दुबैजना सब्दका सर्जकहरुलाइ नमन।
dd le jitnu vayo
याे दाजुर दिदि काे गिटले मनै छाेयाे मयालि
त्यो मन छोएर मात्रै त के हुन्तो र हजुर कसैको त मनै रोयो मयाली 🤣🤣