TikTok मा भाइरल डल्ली आमाले बुहारी कुटेको आरोप, छोरा धरधरी रोए, बुहारीहरु मिडियामा | रमाइलाे भिडियाे
HTML-код
- Опубликовано: 7 апр 2021
- डल्ली आमाले बुहारी कुटेको आरोप, छोरा धरधरी रोए, डल्ली आमाको घर फेरी पुग्दा बुहारीहरु मिडियामा धेरै रमाइलो भिडियो
❀❀❀❀❀❀❀❀❀❀❀❀
Guest : Dalli BC with family
Host : Resham Bohora
Camera : Bishnu Gurung
Editing : Resham Bohora
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohora...
♥ Facebook Page : / saptarangi.m...
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora Развлечения
झनै कडा याे हेर्नुस् ः ruclips.net/video/2oZxT9JRmVg/видео.html
muge RUclips headline ramro lekh khate muge chutiya
@@nepalnepal2984 ooooo
@@minapoudel7895 k vo ni?
बुहारीहरु पनी ज्ञानी सुशील संस्कारी लाग्यो।
आमाको अर्गानिक शब्द चल्च नेपालमा 👌♥️
अर्को मुभी पनि बनाउदै हुनुहुन्छ र सर? डल्ली आमालाई विशेष नमन।
Utheko basti vag 2 bandaix film
Ramailo Aama 🙏🏾♥️ Best of luck for next movie 🎥 🍿
आमा जति कडा भय नि मन को खानी हुनु हून्छ एक दम खुशी लाग्छ आमा को कुरो सुन्दा
छुचि आमा कडा छिन मन पर्छ मिस यु आमा
डलली आमा को सबै परिवार मा मेरो नमन...
आमा बोलीमा चर्क़ो हो तर ज्ञानी दयालु साहसी पनि हनहुंक्ष। आमालाई अर्को अर्को फ़िलिममा पनि देख्न पाईयोस 🥰आमालाई दीर्घ जीवनको शुभकामना🙏🥰
कति राम्रो मिलेकाे परिवार सबैलाई धन्यवाद
रेशम भाइ रमाइलो कुराकानी देखाएको मा धेरै धेरै धन्यवाद ।
खुसी लायो रेसम सर उठेको बस्ती 2 आउने भयो बदाइ अनि सुभ कामाना हजुर लै छिटै हेर्न पाय्योस उटेको बस्ती 2
अति नै कडा आमा हुनुहुन्छ अनि अर्को फिल्म मा फेरि लेउनु परो सर
100%
#आमाको अन्तर्र बार्त अति मार्मिक लाग्यो मिस यु आमा@
आमा साह्रै कडा हुनुहुन्छ क्यारे 😍🤩
उम होनि 🙏🙏
😊🤗🤗🙏उम
कडा देखिए पनि अहिले सम्म कसैसँग नराम्रो गरेको सुनेको छैन हाम्रो गाउँले डल्लि दिदीले
सर तपाईले के कुरा गर्नु भको कुरो बुजेर बोल्नु भयो कि नबुझेर
@@dineshbohora4314 has balla buje sorry
फेरि आमाको अभिनय देख्न आतुर छौ खुशी लाग्यो
भगवान्ले जति दुख दिए पनि पुज्न छाडिदैन खुशि पार्न प्रयास गरिन्छ, आमाबुवालाई आफ्नो कमीकमजोरी सुधार गरि पुज्नुपर्छ ।
Wow kati ramailo aama
Great family.
Jo manxe kada swovabko hunxa tyo manxeko man safa hunxa kada aama
Good job resam bhai
पहीलो चोटी हेर्दै भय पनी राम्रो लाग्यो अब म पनी डल्ली आमाको प्रोग्राम हेर्ने गर्छु
आहा धेरै पछि कमेन्टमा आइयो यी आमालाई सम्मान छ कसम लास्तै रमाइली अनि रिसाया डल्ली आमा लाई प्रणाम अनि रेशम सरलाई सलाम छ 💟💟💟🙏🙏🙏
Dali amaa ko dialog chai ramro xa hi.. Ama lai dherai namn..... Lov you. Ama
Congregations aama
kti rammro Aama hunu hunx ❤️👍👍❤️ I'm darjeeling
आमा लाई ढोग छ ।
यो ईन्टेरभ्यू हेरेर आँसु आयो रेशम सर ।
कान्छी बुहारी ले आमा को बारेमा भन्दा आँसु झार्यो ।
हैत कडा बुढी आम 😂😁 हाम्रो हजुर आम नि यस्तै थेय 😂 पहिला को बुढी हरु यस्तै हो कडा नै हुन्छ 😂
Kati ramailo ho hai sarai man paryo yo pariwar
अामाकाे अभिनय चाहिँ १००% ठिकछ।
यत्तिकाे अभिनय गर्न अहिलेका कलाकारहरुले ५ बर्ष अभ्यास गरेपनि सक्दैनन।
बाहिरी स्वभाव कडा हुने मान्छेहरुकाे मन चाहिँ अतिनै काेमल र दयानि हुन्छ।
अामालाई दिर्घायुकाे कामना गर्दछु।
कडा हुनु हुन्छ जस्तो लाग्थ्यो आमा ठीकै हुनु हुदो रही छ आमाको छोरा बुहारी देखन पाई खुसी लागो
Chalcha neoal ma 🙏🙏😹😹😹😹
Love you aama miss you all 🙏🙏🙏
बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद छ भाइ
Aama😘😘😘😘😘
Ama kti ramro
Great family
कान्छि भाऊजिको सोच कति राम्रो
कति राम्रो डल्ली आमाको घर अनि सबैजना बसेरा राम्रो भिडियो बनाउनु भयो परदेश मा बसेरानी गाउँ घरको मौलिक भिडियो हेर्ना पाईएको छ जस्ताकोतस्तै अति राम्रो लाग्यो रेशम भाइ गाउको मौलिक भिडियो बनाउनु भएको मा धन्यवाद
Aama🙏🙏🙏🙏🙏🙏
आज को इन्टरभियु खुब राम्रो लाग्यो
पुरानो पुस्ताको पुरानो सिदा कुरा कति राम्री हुनुहुन्छ आमा
Best of luck sarmila ji ra family
Mero pyari Dalli aama sada khusi ra swasthya rahanu hola hajurko swasthko kamana gardaxu..
धेरै राम्रो
Morning sir
Missyou aama❤️❤️❤️
Big fan hai ma chy resham sir ko
Good Ramro xahai
मन पर्छ अामाको यकटिङ्ग रियल जस्तो 🤗🙏
डल्ली आमाको बोल्ने शैली सुन्दा गाउघरको याद आइदिन्छ।नमन छ।
Kada Ama 🙏😍
Comady aama
nice
अामा लाई एक पटक ईण्देणिमा ल्याउनु पर्याे
Utheko basti movei part 2 kaile aaux hou ramesh sir .xito launuparo
nice family
God bless you 🙏
❤️❤️Mom
Full time lai namskar Aama danger
Good morning sir
Buhari haru dherae sakkari hunuhudo raexa 😍😍
सर्ब प्रथम आमालाई मनैदेखि नमन गर्न चाहे हजुरको चलचित्र अझै धेरै भन्दा धेरै हेर्न पाईयोस।
सबै परिवार लाई बधाई छ ल
Ama 🙏🙏❤
Really love amam❤️❤️❤️❤️
Kada hunu hunx dalli aama
Super duper amam🙏🙏❤️❤️❤️
Ramro xa video good jab all
आमा acting दमदार छ🙏🙏🙏🙏
Dherai ramro pariwar raixa
ramro xa sir malai pani man paryo ra ma pani tele Searle khelna man cha tra paisa chaina sir searel ma khelnu paisa tirnu parxa
Miss you Aama🙏🙏🙏🙏🙏
Kada aama 🙏🏼🙏🏼 🙏🏼
Kada xin aama
Hehe boju t khatra 🙏❤️
Love you aama
कडा आवै🤣
Asto chora sabai lai milos bichara chora♥️
अल्छिनी भनेको चाहिँ अलि राम्रो लागेन है आमा
यो भिडियो जति हेर्दानी हेरौ हेरौ जस्तो लाग्छ
सारै कडा दिदी 😆😆
Miss you all tima lai
राम्रो लाग्याे
Ramailo hunxa Yama
आमा हो,
Bichara aama
Ghar pani ramro xa aamma jhan ramailo
Good
आमात कडा हुनुहुन्छ 🌺🌺🌺👏👏👏
Buhari ni kati ramro haru asto po buhari ta 🥰
Nice 👍
Miss u aama
Aama miss you kada aama
Tehi tah ho original ama ko kina aruko bhasa garnu paryo . Timi haru ramro bhasa siknu ramro kura
जे होस आमा ले हसाउनु भो आमा लाई बधाई छ
😎😎😎❤️
बुहारी हरु शहनशिल भएर मात्रै हो। नभए मारामार हुन्थ्यो घरमा 😂😂😂😂
यस्तै बाेलि कडा भयपनि मनचाई सफा रछ है डल्लि अामकाे
Dherai jaso Kada bolne manxe dayalu huncha,, ama chahi dayalu hunuhudoraicha
हैन का ❤❤ हाम्रो बगलुङ्गे भासा
यी आमा र छोरा बनेर खेलेका बुवा को रियल एक्टिङ जस्तै लाग्छ
बुहारिहरू बुझ्ने हुनुहुदाेरहेछ ।