Be good. देस बदल्ने कुरा गर्थ्यो अब आफै बद्लिदै छ मुन्डन गरेछ अब बाबा बनेर प्रबचन दिदै हिड्न बेर छैन बाबा बनेर मालामाल हुने धेरै छन यहा यस्तो भय भरको नाना थरि ताइ न तुइ को कुरा गरेर हिड्ने मान्छे कहि ठिक हुन्छ? जब सम्म कुरा भन्दा काम गरेर देखाउदैनन तब सम्म राम्रो भन्न सकिन्न कुरा चै देस र जनता को बिकास अनि लास्ट मा आफै अर्बौ को सम्पति थुपार्ने धेरै देखियो नेपाल मा।
सलाम लिला सर ! म चहि हजुर लाई महान यो अर्थ मा भन्छु कि जुन दिन हजुर ले बिचार लाई खाली वा फ्रेस गर्ने विधि सिकाउनु भयो त्यही दिन देखि म पनि दुख मुक्त भएको छु । जुन बेला बिचार ले गाच्छ ।त्यही बेला हजुरले दिएको विधि प्रयोग गर्छु । साच्चै नै मलाई ठुलो ओखती भाको छ । त्यसैले म तपाईं जस्ता बहु ज्ञान् भएका हस्ती लाई सदैब सम्मान छ ।
Dai yaar bolnay sakti chai last 6 topai sanga ra j bolnu hun6 sab thik vannu hun6 tesaily jati poni online ma interview haru chan sab here sakay dai ur great 👍 I salute you dai 👏
लिला राज खतिवडा दाईको जस्तो ज्ञानको भन्डार सायद यो दूनियामा कसैको पनि छैन होला interview लिने पत्राकारको प्रश्न नै खियर झिनो हुदै जान्छ यति powerful छ की बयान गरेर साध्य छैन सलाम छ लिला राज सर लाई
मलाई अहिले आफू देखि घृणा लाग्छ किनकी एकताका मावोबादी को बिचार मन पराउथे अनि पछि लाग्थे भोट पनि दिये यो माओबदी ले देश नै खायो ...तर मामा( लिलाराज खतिवडा ) थाहा छैन किन हो हजुर को अन्तर्बार्ता हेरदा मनमा सान्ती आउँछ आनन्द आउँछ छुट्टै किसिमको आशा पलाउछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
ग्यानको भण्डार त हौ दाइ तिमी, तर मानसिक बिरामी पनि पक्कै हौ । दाइको स्वास्थ लाभको कामना गर्दै हरेक अन्तर्वार्ता हेर्ने गर्दछु । तर कहिले काहीँ यस्तो नि लाग्छ कि यी नै युट्युबर हरुले एक दिन दाइलाइ घर न घाट को बनाइदिने गरि मिडियाबाट गलहत्याएर फ्याकिदिने छन ।
I wait everyday for lilaraj khatiwada’s interview, it has became a habit now.... waha ko kura sunna ra aatma saath garna audhi manparcha..... koti koti naman hajurlai lilaraj khatiwada jeu....
Great Lilaraj da, I solute you from my heart💜❤ Tapai khatra hunu hunxa, aja ko date ma tapai jasto manxe pauna bahut garo hunxa..... 🙏🙏🙏🙏 Dai ma india bata ho..... Topai ko boli ma dam xa
लास्टै हासो लागो दाजु 400/500 fake id बनायर जति गाली गरे पनि तिनिहरुले के पाउँछन् र होइन दाजु?? अर्काको रिस गरेर अर्कालाइ गाली गरेर के पाउछ र?? आखिर तिनीहरुले केही पाउदैन
Wawoo Lila Raj Khatiwada jiu Hajurko harek kuraharu Mind Blowing xa ra hajurle jati pani kura garnu hunxa sat partisat sahi kura matra garnu hunxa hajurlai Salam xa
साच्चै भन्ने हो भने! हो वास्तबमा यु ट्युव च्यानल चलाउने ब्याक्तीले सवाल पनि सोझालाई मात्र! त्यही पनि सरकारको पक्षमा मात्र!हे कमिसन कति मिल्छ? त्योत हामीलाई थाहा छैन ,तैपनि सत्तारुढ सरकारमा रहने व्याक्तीलाई सोध्नुस्न......!
तपाई ले दिनू भाको यो अन्तर्वार्ता बाट तपाई लाई ।।।नेपाल को पत्रकारिता र पत्रकार को भबिष्य कस्तो लाग्यो???।तपाई संग को यो अन्तक्रिर्या कार्यक्रम मात्र यूबटूब मा बिकाऊन हो या समय बिताउन????
धेरै रामो् कुरा गरनू हुन्छ लिलाराज सर ....I respect sir ....
सहि हुन्छन् लिलाराज सरको हरेक कुराहरू
लिलाराज सरको हरेक ईन्टरव्यु नछुटाई हेर्ने जति यता हाजिर गर्नु होला है त
लिला सर तपाईले बोलेका हरेक कुरा अजको पिडीलाई सिक्न योग्य र सकारात्मक छन् ....
लिला दाइ को ज्ञानको भण्डार यती धेरै फराकिलो छ कि अन्तरवार्ता लिने को प्र्श्न नै झिनो लागेको छ।
Be good. देस बदल्ने कुरा गर्थ्यो अब आफै बद्लिदै छ मुन्डन गरेछ अब बाबा बनेर प्रबचन दिदै हिड्न बेर छैन बाबा बनेर मालामाल हुने धेरै छन यहा यस्तो भय भरको नाना थरि ताइ न तुइ को कुरा गरेर हिड्ने मान्छे कहि ठिक हुन्छ? जब सम्म कुरा भन्दा काम गरेर देखाउदैनन तब सम्म राम्रो भन्न सकिन्न कुरा चै देस र जनता को बिकास अनि लास्ट मा आफै अर्बौ को सम्पति थुपार्ने धेरै देखियो नेपाल मा।
@@सकारात्मकसोच्नचाहानेसाधक कुरो र कुलो जता लयो तेतै जान्छ😁😁
100% Right
लिला राज सरकाे कुरा जति सुने पनि नथाकने अझै सुनन मन लागने धेरै ज्ञानका कुराहरु कुझन पाउँदा धेरै खुसि लागछ मनै देखि सरलाई नमस्कार भनन चाहनछु👍️👍️👍️
सायद म पनि पिडित हुनाले हो कि!!!लिला सरको फ्यान नै भय आज्कल,,कति घुमाउरा अनि सोचनिय सवाल जवाफ गर्नुहुन्छ,,बधाइ लिला जि,,,,,,
लिलाराज ज्यु नमस्ते हजुर को बोली का शब्द मा दम छ
अलि गतिला प्रश्न सोध्नुस लिला सरसंग ज्ञानको अपार भण्डार छ ।
हजुर को कुरो सत्य छ
लिला राज सरले एकदम गहकिलो सहि कुरा गर्नु हुन्छ।कथा एकदम मन पर्यो सर
लिला जिको बोलिमा दम छ है सलाम छ हजुर लाइ सर
Malaai chaai ekdam man parchha lila raj ko kura.. b posetive....
नमस्कार हजुर हजुर ले भनेको कुरा हरु सही हो धन्यवाद छ
Lila raj sir को अन्तरवार्ता सुन्न धेरै मज्जा आउँछ + ज्ञानका कुरा पनि सिकिन्छ ।
अल कुरा राइट लिलाराज जि
लिला सरको कुरा बुझ्नेलाई श्रीखण्ड नबुझ्ने खुर्पाको बिढ ...😄
बुझ्नेलाई हिरा नबुझ्नेलाई किरा .........
Tyo bhanda ni nabujhnelai kukur ko lind
Ani talai chai k ho tag
Adhi lila raj lai bujne manxe ho vane gyanko bhandar ho
सतही रुप मा पागल।
गहन रुप फरेस्टेसन।
सासत्व रुप मा बौद्धिक ब्यक्ति ।
exactly
Genius are always like that.
लिलाराज जि तपाईंको कुरा जति सुन्यो।उति आनन्द आउँछ।
सलाम लिला सर ! म चहि हजुर लाई महान यो अर्थ मा भन्छु कि जुन दिन हजुर ले बिचार लाई खाली वा फ्रेस गर्ने विधि सिकाउनु भयो त्यही दिन देखि म पनि दुख मुक्त भएको छु । जुन बेला बिचार ले गाच्छ ।त्यही बेला हजुरले दिएको विधि प्रयोग गर्छु । साच्चै नै मलाई ठुलो ओखती भाको छ । त्यसैले म तपाईं जस्ता बहु ज्ञान् भएका हस्ती लाई सदैब सम्मान छ ।
Dai yaar bolnay sakti chai last 6 topai sanga ra j bolnu hun6 sab thik vannu hun6 tesaily jati poni online ma interview haru chan sab here sakay dai ur great 👍 I salute you dai 👏
लिला राज खतिवडा दाईको जस्तो ज्ञानको भन्डार सायद यो दूनियामा कसैको पनि छैन होला interview लिने पत्राकारको प्रश्न नै खियर झिनो हुदै जान्छ यति powerful छ की बयान गरेर साध्य छैन सलाम छ लिला राज सर लाई
लिला जि हार्दिक नमन।
you are gret लिला दाजु
नमस्कार दाजु😍😍👏👏
हजुर कुरा दमदार छ
Bahut dum xa kura maa jun kura le afulai strong bananunu sikauxa Lila sir
He have the stardom at his logic
माओबादी भनेको देशको ठुलो दुश्मन हो i hate माओवादी धोती को पल्तु सुगुर ।।
मलाई अहिले आफू देखि घृणा लाग्छ किनकी एकताका मावोबादी को बिचार मन पराउथे अनि पछि लाग्थे भोट पनि दिये यो माओबदी ले देश नै खायो ...तर मामा( लिलाराज खतिवडा ) थाहा छैन किन हो हजुर को अन्तर्बार्ता हेरदा मनमा सान्ती आउँछ आनन्द आउँछ छुट्टै किसिमको आशा पलाउछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
दामी सर।
लिला खतिवडाको शैली सारै मन पर्छ। सम्भव भय म पनि तेस्तै बन्दिउ जस्तो लाग्छ।
बैज्ञानिक हुने मान्छे हाे तर कारण छ यहाँ चाहे जस्तो अनुकूल बाताबरण मिलेन भन्नू पर्छ
लिला दाजुको कुरा हरु यक्दम सहि छन् जेभय पनि लिला राज सकारात्मक सोच भयका र नेपालको लागि राम्रो र समृद्द होस भन्ने चाहने ब्यक्ति हुन्
Wow wow realy blasting speach.
ग्यानको भण्डार त हौ दाइ तिमी, तर मानसिक बिरामी पनि पक्कै हौ । दाइको स्वास्थ लाभको कामना गर्दै हरेक अन्तर्वार्ता हेर्ने गर्दछु । तर कहिले काहीँ यस्तो नि लाग्छ कि यी नै युट्युबर हरुले एक दिन दाइलाइ घर न घाट को बनाइदिने गरि मिडियाबाट गलहत्याएर फ्याकिदिने छन ।
Same hear yr man kai kura lekhnu vo sir.
100% right
Kura bujnu paryo daju Bhai ho ... gyani manche yestai huncha bichar sano tino patrakar le bujna garo hunchha
Right kura
heart tuching points😯
Awesome everything whatever he talks salute superb
Absolutely agreed 100 % with Lila Raj jee
लिला राज सर हजुरकाे हरेक ईन्टरभिउ हेर्ने गर्छ धेरै मन पर्छ तर गफ मात्रै होइन केही उधेस्या लियर काम गर्नुस सर।।।।।😍😍😍😍
Super jai Nepal aaaamako
Lila sir hajur sabda haru dherai ramro lagne byakti haru madhye ma pani hu hai
कुरो ठ्याक्क ठ्याक्क दाजुको
दम छ बोलिमा😍😍
I am really your´s top fan lila raj sir. I salute you & your´s speech .
Bhaine lai pani salute xa..yo ho ni ta para...interview dhila hunu bhayana hai....👍👍👍
Lila raj sir molai hjurko xori huna mon lageko x........👍️👌👍️👍️👍️
I wait everyday for lilaraj khatiwada’s interview, it has became a habit now.... waha ko kura sunna ra aatma saath garna audhi manparcha..... koti koti naman hajurlai lilaraj khatiwada jeu....
इन्टरभीउ लीने लाई हेर्ने चाहाने जती यता हाजीर गरमत
लिला दाइले अन्तरबार्ता दिदा कति पैसा लिनु हुन्न ? दाइ तपाईंलाई देशको चिन्ता कति लाग्छ ? बाबुआमाको पेसा जान्नु पर्छ भन्नुभयो ? सिक्ने क्षमताको कुरा गर्नुभाको होकि के? प्रष्ट पार्नुपर्यो ।।
सहि हाे सहि
लिलाजि।लाई।सलाम छ बझाङ बाट
Very good love you brother you are so sweet. Your talent I don't think anyone have in Nepal you are so Gert.
Damixa dae dami lilaraj
sir u r great.......salam x hajur lae
Dherai ramro sochh x lilaraj khatiwadako🌷🌷
Hora haha.. Rose nai dideko ani...
धेरै राम्रो बिचार ह्जुरको
Lila raj tq x
Great Lilaraj da, I solute you from my heart💜❤
Tapai khatra hunu hunxa, aja ko date ma tapai jasto manxe pauna bahut garo hunxa..... 🙏🙏🙏🙏
Dai ma india bata ho.....
Topai ko boli ma dam xa
You are my best.... God bless you.
lila raj sir we know u r a heroman. not only face also your behaviour❤️❤️❤️❤️❤️❤️always give u a great interview. u only u
Great advice
लास्टै हासो लागो दाजु 400/500 fake id बनायर जति गाली गरे पनि तिनिहरुले के पाउँछन् र होइन दाजु?? अर्काको रिस गरेर अर्कालाइ गाली गरेर के पाउछ र??
आखिर तिनीहरुले केही पाउदैन
दाजु सलाम छ
This man has knowledge all about all world
Yr blog dkehi 9 th century smma thaxa
Nepal dkehi usa smma
Sam gyan xa
Sabai kala xa
You are right. Sir 🙂🙂
Wawoo Lila Raj Khatiwada jiu Hajurko harek kuraharu Mind Blowing xa ra hajurle jati pani kura garnu hunxa sat partisat sahi kura matra garnu hunxa hajurlai Salam xa
सलाम लिला सर।
U r the real hero ..
yojana je Lila raj je sanga vatna man lagyo
Khatiwada sir great
One of whom i am impressed 🙏🙏🙏
Lilaraj is great thanks
कुरा सत्य सटिक जवाफ ।
कुल मिलाउदा उन्मादी हो लीलाराज
You're so great person!
Hajur ko kuro yakdam man lagyo ra Sahi Kura dhanyabat dai tapailai
Jai Nepal aaaamako
एक दम right kuro..👌
Hami hajur ko sath ma xau sir keep it up 🙋♂️🙋♂️🙋♂️
You're so great person
Great lila raj mero daju mero hjur jastae ho soch
Waw 👍👍👍Mero jiban mero niyam👍👍👍God bless you
साच्चै भन्ने हो भने! हो वास्तबमा यु ट्युव च्यानल चलाउने ब्याक्तीले सवाल पनि सोझालाई मात्र! त्यही पनि सरकारको पक्षमा मात्र!हे कमिसन कति मिल्छ? त्योत हामीलाई थाहा छैन ,तैपनि सत्तारुढ सरकारमा रहने व्याक्तीलाई सोध्नुस्न......!
शिक्षा त योजना मात्र हो।परिस्थिती चाहिँ सफलता हो।
Interesting talk buddy
Dami lilaraj dae
Daju lae aaja pashupati ma vetaye.. I'm really happy.. Dai it was good to talk with you.. Jati bole.. Khusi vaye😍😍😍😍
Again Lila Raj sir 👍
Shai ho 😆 You are great 😍😍😍
तपाई ले दिनू भाको यो अन्तर्वार्ता बाट तपाई लाई ।।।नेपाल को पत्रकारिता र पत्रकार को भबिष्य कस्तो लाग्यो???।तपाई संग को यो अन्तक्रिर्या कार्यक्रम मात्र यूबटूब मा बिकाऊन हो या समय बिताउन????
Wow nice mind man
good knowledge .
RUclips लाई मीठो कथा सुनाउनु भयो ।।तर रामायण सकियो सीता कस्को जोइ
Jay hos...
Sai ho. Sai ho ❤️❤️
You are grate sir
Very good lila awara dear friend
👏👏👏respect
Agreed
यो पनि अलिकती खुस्केकाइ रहेछ।अलिकती के भनेर सोध्यो हिरो जस्तै ठाने छ
Yo kurane Shai ho hajur Lila Raj dai ho hajur
जस्ले चोर्न जान्दैन त्यो कसै को कुनै केई उठाउन सक्दैन.