इब्सललाई किसनको राधिका बन्न मन लागेपछि | के बिहे होला त ? Kishan Sijapati Vs Ibsal Sanjyal | Dohori
HTML-код
- Опубликовано: 6 фев 2025
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#kishansijapati
#ibsalsanjyal
#livedohori
#naurangi_sansar
=======================================
♬ Original Song :|| Kahako Saino कहाँको साईनो ||
♬ Vocal:- Bimal Pariyar & Shanti Shree Pariyar
♬ Lyrics:- Shiva Hamal @ShivaHamal
♬ Music:- Bimal Pariyar
Original Video Link: • Kahako Saino - Bimal P...
____________________________________________________
Live Dohori Singer
Kishan Sijapati
Ibsal Sanjyal
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing♬ Tarakanta BK
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
❤❤
राम्रो छ
❤❤❤❤
❤❤❤
L
यो जो डी को लोकदोहोरी सुहाउँछ धेरै अनि उनीहरूको मनपनी
किसान भाइ र पुजा बहिनी को गीत सुन्न मन छ ❤❤❤
धेरै धेरै धन्यवाद कलाकार भाइबहिनी र दोहोरीघरको साथीहरूलाई यस्तो यस्तै दोहोरी सधैंभर नपाउ
धेरै मिठो गीत गाए नानी बाबु ले
यो जोडी लाई एक चोटि ईन्द्रेणी मा हेर्ने रहर छ ❤❤
कति मिठाे भाका र सालिन शब्द हरु सरल र सहज गम्भीर गायक दुै लाई उज्जवल भबिस्य काे शुभकामना।
🥰🥰🥰🥰
दोहोरि त एस्तो पो हुनु पर्छ कति राम्रो छ
Wow अति रमाइलो लागियो दोहोरी गित भनेको यस्तो हुन पर्छ
किसन भाईको स्वर मा निकै निखार पन भएको रैछ खुशी लाग्यो।।
आहा कति रमाइलो दोहोरी । दोहोरी होस् त एस्तो । बाबू नानी लाई शुभकामना । साथै बडा दशै को सम्पुर्ण मा हार्दिक शुभकामना ।❤❤❤❤❤❤❤❤
कति मिठो गित हाे कृषन भाइ र इब्सु बहिनी लाइ र कुराले बयेन गरु हार्दिक बधाइछ दुबै जनालाई
यो जोडी धेरै रमाइलो र आकररषक छ
असाधेई राम्ररो दुबैजनाको सोर किस्न भाईलाईर बुनुलाई सफताको सुभकामना छ
Aaj Balla Aaun u bhayo Hai Kishan Ra isbu DIDI ko Sarai mitho Dohori 👍👍👍💛💛💗💗
आहा निकै मीठो दोहोरी ।
निकै प्रेमाभाबुक लोकदोहरी
को लागि दुवै कलाकारलाइ धन्यवाद ।
किसन सीजा पति र इसुब्बासंज्याल लाई बधाई
ट्याक टू ट्यार्क नछोड़ी क्या आनंद आयो अझै लामू भय हुन थ्यों
❤❤🎉किशन र इब्शुको बल्ल उत्कृष्ट दोहोरी लाग्यो ,जोडी पनि रियल बने केही फरक नपर्ला जस्तो लागिरहेछ ,सफलताको अनगिन्ती शुभकामना छ दुबैलाई!🎉❤❤
Aahaaa kati Dammi dohori safaltako suvakamana ❤❤❤❤❤❤
किसन र इब्सुको जोडी एकदम सुहाएको छ ।👌👌👌
अत्यन्तै मिठो दोहोरी छ।दुवै नानीबाबु को उत्तरोत्तर प्रगति होस् अग्रिम शुभकामना,बधाई छ।
उत्कृष्ट दोहोरी दुबै लाई सफलता को शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺
बल्ल जोडी मिले जस्तो छ दुबैलाइ बधाई छ ❤❤❤
क्या सारै मिठो दोहोरी कती मिलेको टुक्का सारै रमाइलो लायो ❤❤
आहा निकै मिठो दोहोरी गित बधाई छ दुबै जना लाई किशन र इब्सु
अति राम्रो जोडि भबिष्य ऊज्वल छ
Beautiful song thank you very much gana bhejne ke liye Jay Mata Di aap Sabhi ki Karm Safal ho Jay Mata Di
विशिष्ट यी कलाकारलाई मेराे संधै सलाम हुने हाे ।
बल्ल किसान र इब्सल नानु को जोडी जम्मला जस्तो छ शुभकामना छ ❤❤🎉🎉
Esbusanjeyl really saraswotile diyko vocal powerful words creative mind intelligent honesty new singer lokdohoriki salute n kisan too all teams thank u
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤
Balla Jodi milyo. malai hernu man laggeko thiyo khushi lagyo ajhai dherai herna pam. ❤
Derai din paxi kishan babko dohari sunnpaiyo jodi dami xa
सारै मन पर्नी भाइ बैनी मीठो सोर कला का धनि उज्व्लल भबिस्य को कामना
स्याबास भाइ बैनी लाई बधैइ छ
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान
यति मिठो दाेहाेरि भयाे धेरै धेरै सफलता मिलाेश भाइ बहिनिलाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
अति मिलेको जोडिको अति उत्कृष्ट दोहोरि प्रस्तुत 👌👍️🌹🌹
मीठो दोहोरी साँझ ❤❤❤❤❤❤❤❤ साचै को मीठो दोहोरी ❤❤❤❤❤❤❤
आहा❤ कति❤ राम्रो ❤छ है❤ दोहोरी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
किसान भाइको र कमला घिमिरे नानिको दोहोरी सुन्ने कैले होला हामि पर्खाइमा छौ
Sabai janalai dherai maya ani mitho samjhana ❤
साहारै राम्रो गानु भाे दुबैजानालाई शुभकामना छ 3चाेटिसुदानि मन भरिएन
धेरै धेरै राम्रो शाे र अनि कला बधाई छ
दुबै जना कलाकार को स्वर अति मीठो छ
भाइबहिनी को कदा दोहोरी सुभकामना दुबै जना लाइ
आहा कति मीठो दोहोरी बल्ल मिलेको जोडि को दोहोरी आयो
अाहा निकै राम्रो दाेहाेरि भाई बैनिलाई सफलताकाे शुभकामना ।♥️♥️
गायक दुबैजन नवप्रतिभा मीठो स्वरका धनी अनि गितमा पनि स्तरियता ६।भबिष्य उज्ज्वल रहोस भाईबैनिको कामना।
साह्रै मिठा शब्द यस्तो हुनु पर्छ दोहोरी अहिले त दोहोरी भन्दा सुन्नै नसकिने शब्द
स्याबास! किसन भाइ र इब्सु बहिनी दुवैलाई मिठाे गाएकामा।
किसान भाई ले कमलामाई बिर्सनु हुदैन है ल 👌
Dubai lai uttar uttar pargatiko suvhakamna ❤❤❤
राम्रा शब्द चयन सङ्गै सारै मिठो दोहोरी गीत ।
Aati ramro xa bhai ra boini ko dohori
कति मिठो दोहोरि ❤️ अर्को भाग पनि हेर्न पाइयोस 🙏
दोहरीमा मात्त्रै नभयर हगिकतमा जोदी राम्रो छ है किसन यिब्शु को
राम्रो छ दोहोरी 👍️👍️👍️👍️👍️👍️👏👏👏👏
❤❤❤❤❤❤ ,, असाध्यै ❤❤ राम्रो छ❤❤❤❤❤❤ भाइ बहिनी लाई बधाई छ।
अति राम्रो मुम्बई बाट हेर्दु छु
Wow nice jodi dami xa sang ni aru ni suna pam kisan bhai sanga sangai ❤❤
नाइस जोडि
अाहा सारै राम्राे दाेहाेरी गाउनु भयाे भाइ बहिनी ले बधाई छ दुबै जना लाई 👌👌👌👌♥️💔🇳🇵🌹👍️
उत्तम जोडी अग्रीम शुभकामना भाई र बहिनी दुबैलाई
wow wow khai kasari bayan garum yo dohoriko sabdanai chhaina maile tw 2 choti heryo sunyo ajhai man vareko xaina yestai mitho mitho gayerw agadi badnu hola safaltako suvakamana chh dubai janalai🙏🙏❤️❤️❤❤
Yo ho ni dohori vaneko, salala bageko nadi jasto... Dami dami 2 janako sawal jawaf.. Happy dashain ko shubhakamana ❤🌹💐👍
आहा निकै राम्रो दोहोरी भाइ बहिनी लाई सफलता को शुभकामना ❤
राम्रो दमदार दोहोरी सूभकामना जोडी
धेरै राम्रो प्रस्तुति आशीर्वाद छ।
आहा अति राम्रो दोहोरी उतिनै मिठो शब्द ❤❤❤❤❤❤❤❤❤❤❤
Kati mitho sabda sangai jodi suhyeko bhai baine ko sadhie herum jhai po lagyo jodi
मिठो सोर साथै गीत
Aaha kati mitho live dohori
DHERAI UTKRISTA LAGYO IBSAL RA KISAN KO DAILEKH ,KALIKOTE KO DOHORI ,BEST OF LUCK
Beautiful song all D best Hazur Sahib dhanyvad Shukriya
धेरै पछि कृष्न भाईकाे दाेहाेरि सुन्न पायाे
Kisan ra ibsal ko dohari herne sarai dhoko thiyo balla pura vayo ❤
Hahaha , kati mitha Sabda xan Dubai jana Babu nanu ko.Ekdam Suhayeko jody xa..good luck to both of you...
Karnali ka Bhai bahini super
दोहोरी निकै मीठो छ सबैले माया गरिदिनुहोला।।
क्यामिलेको जोडि अति नै राम्रो
❤🎉❤🎉❤🎉❤🎉best wishes.
Dami dohori dubai janako
Next part pani launa paryo aba ❤❤❤
ढेरी आशीर्वाद
बधाई छ मेरो भाइ दैलेखि ठिटो र बहिनि लाई
Noi kamala ho kishan ke ta❤
Supar ❤❤❤❤
Aaha kati ramro dohari
आहा कति राम्रो दोहोरि
आहा कति मिठो मजा आगयो❤❤ बधाई छ दुबै जनालाई
❤ Ati Ramro geet xa congratulations happy
Sir NXT episode chahiyo... So nice jodi😊😅
❤❤❤❤❤❤Supop outstanding
Malai Sarai manparne Nabin kalakar vaivai ko Sarai suhauni jodi geet gauni sabdako khani xa testai suhauni jodi aajha Naya jiban ko suruwat his aagrim baibahik jiban ko Suva kamana ❤❤❤
मत किसन को नजिक को मानिस तिमी र कमला धेरै मन पर्छ तिमिहरुले साथ छोड्नु हुँदैन
Nice song kishan Bhai and sister
Aaha kati voice vai bahine ko
aaha manai khusi bhayo yo ni maya prem❤❤❤❤❤❤
Muna ra madan ko jasto jodi chhutnu hunna hai❤❤❤