तपाइको यो कथा सुन्दा मैले पनि सुनेको कुरा याहा लेख्न मन लाग्यो। कर्णले आफुले दियेको कवच र कुण्डलको बदलामा इन्द्र सित कुनै कुरा पनि मागेका थियेनन त्योत इन्द्र स्वोयमले दियेका थिये तर त्यो अस्त्र एक पटकको लागि मात्र प्रयोग गर्न मिल्थ्यो। अनि पाण्डुले हानेको बाणको नाम सब्दबेधी थियो जसलाई आवाज आयेको दिशा तिर छोडे पछि आफैले निसाना। मार्थ्यो।
महाभारत अन्य बिभिन्न धार्मिक कथाबाट झुट बेल्नु फसाउनु गाली गलोच शक्ति को कुर्सी को लडाई चोर्ने आदी र बलत्कार का कुरा धार्मिक ग्रन्थ हरूमा रहेको ले हाम्रो समाज यस्तो हालतमा
"सनातन धर्म" भनेको संस्कृत भाषामा हिन्दु धर्मको ऐतिहासिक नाम हो। यसको अर्थ "शाश्वत धर्म", "अनन्त मार्ग" वा "अनन्त कानून" भने पनि हुन्छ। अनि, वैदिक भनेको वेदले भने अनुसारको धर्म।
Madri ko bihe jasari hajurle vannuvayo tyo galat cha jasto lagyo.....madri sanga bihe bhisma le hoina pandu lai madra desh lai help garebapat upahar ma paye ka thiye🙏🙏🙏
@Pukar Poudel .. यस्तो कथा कुनै पुस्तकमा छ? मसंग भएको गीताप्रेसको संस्कृत पुस्तकमा भिष्म एक्लै जान्छन। मद्रराजले किचकिच गरेपछि धनसम्पति मणिमाणिक्य दिएर माद्रीलाई वरण गरेर ल्याउँछन (यो वादविवादको सम्पूर्ण बिवरण चाखलाग्दो नलागेकोले मलाइ लेख्न अल्छि लाग्यो)
तर यो हजुरले सुनाएको बाचन सही छैन ।।किन कि यो हजुरले सुनाएको कहीं बालबच्चालाई सुनाएको कथा जस्तै छ। महाभारत जस्तो धार्मिक ग्रन्थका पात्र हजुरले त्यति निहालेर प्रस्तुत गरे जस्तो लाग्दैन।। पुनः एक पटक यो ग्रन्थ पढेर अनि बल्ल प्रस्तुत गर्न अनुरोध गर्दछु। अनि कर्ण को विषयमा कर्ण को जन्म नारी(कुन्ती)को युवान अवस्थामा भएको हो तर त्यति बेला तिनी सामर्थ्य नारी भएकी थिनन् । र कर्ण को नाम बाल्यकाल देखिनै आफ्नो पिता (सूर्यदेव) ले नै राखिदिएका थिए। अनि उनी शुत वंशमा हुर्केको हुनाले उनी सानै देखि आफ्नो कर्म पिता ले सधैं दान गर्ने भएकोले अथवा उनिमा सत्यता,धर्म,निस्वार्थ,मनोकामना वान व्यक्ति थिए । उनी पोछि गएर दानवीर पनि बने । उनी सधैं अरूको खुसी, चाहाना,खोज्ने महा पुरुष लाई सजिलै वर्णन गर्न त्यति मेरो मनले मानेन् ।। जय होस् दानवीर कर्ण, जेष्ठ पाण्डव वा कुन्ती पुत्र ❤❤❤❤❤❤
धन्यवाद सर साह्रै आनन्द आयो सानै देखि पढ्न मनपर्ने महाभारत भित्रका कथाहरू
कथावाचनकाे प्रस्तुति ज्यादै राेचक र मिठासपुर्ण छ।धन्यवाद सर।
महाभारतका कथा अति सुन्दर लाग्यो । यी कथा सुनुन्जेल आनन्द मार्मिक दुखपूर्ण आदि सबैले भरिएको हुँदा जति सुने पनि धित नमर्ने उत्कृष्ट कथा । धन्यवाद ।
तपाइको यो कथा सुन्दा मैले पनि सुनेको कुरा याहा लेख्न मन लाग्यो। कर्णले आफुले दियेको कवच र कुण्डलको बदलामा इन्द्र सित कुनै कुरा पनि मागेका थियेनन त्योत इन्द्र स्वोयमले दियेका थिये तर त्यो अस्त्र एक पटकको लागि मात्र प्रयोग गर्न मिल्थ्यो। अनि पाण्डुले हानेको बाणको नाम सब्दबेधी थियो जसलाई आवाज आयेको दिशा तिर छोडे पछि आफैले निसाना। मार्थ्यो।
😢😢😢😢😢😢😢😢😢🎉😢😢😢😢😢
😢😢😢😢😢😢😢😢😢🎉😢😢😢😢😢
😢😢😢
😢😢😢
😢😢😢
महाभारतको कुन्ती कथा एकदमै उत्कृष्ट लाग्यो!❤❤❤❤❤❤❤
धन्यवाद @Udaya Kc ... खुशी लाग्यो कमेन्ट पढेर :)
आहाँ कति राम्रो 😍😘 हजुरलाई धेरै धेरै धन्यवाद 🌹🙏🌹 एति राम्रो कथाका लागि 🌷🌹😘
आनन्द नेपाल जीको कथा वाचन उत्कृष्ट र मिठास छ
महाभारतको धार्मिक कथा अत्यन्त सुन्दर लाग्यो।
ज्ञानमुलक लाग्यो
Thanks @Sworgadwari Music :)
नमस्कार धेरै राम्रो लाग्यो
अत्यन्तै राम्रो लाग्याे ।
ॐ दुर्गा देबाय नमह 🙏
Aaha Kati aananda aayo
Ramro xa ❤😂🎉❤🎉
अती राम्रो लाग्यो ।
I am 16 years old boy but I regularly listing to Mahabharata story it is very useful and enjoyable story 💗
Yes .. That's great @Khimrajkhadka ... धन्यवाद
Ramro xa❤😂🎉
Excellent.
सारै राम्रो कथा
Ramro lagya
धन्यवाद @Ganga Khadaka खुशी लाग्यो, मन पराइदिनु भएकोमा
धेरै राम्रो लग्यो सर।🙏
धन्यवाद @Shoba Adhikari खुशी लाग्यो 🙏
Sarai ramro katha hjur lai naman🙏🙏🙏🙏🙏🙏🙏
Wow kati ramro suneko sone garujasto lago
अरु कथाहरु सुन्ने रहर जागेर अायाे
चाखलाग्दो कथा हो महाभारतको @Umesh gurung Thanks.
अरु कथा तयार हुँदै छन :)
Akdamai ramro❤❤❤
ekdum ramro tapai naya jawanako balmiki hunuhuncha
Sweet stories thanks to uou again for stories
ॐ नम: भगवते वाशुदेवाय:!!!
sundar
Gajab
धेरै राम्रो लाग्यो
Good job bro thanks 4 video. Hk.
Nice !
Thanks! @Jemin Maharjan
ॐनमो भगवते बासुदेव
Very nice
मेरो मन पर्ने
धन्यवाद @Limbu Mohan
Nice
जय जय होस्।
पैलेको पढाइ आठकक्षा होकि अैलेको हो बुझ्न गाह्राे भयो हजुर ?????
beautifual a story
Very nice 👍
Thank you 👍 @Laxmi Poudel
wow loved your presentation 🙏
Is this real happened ?
सुकुनी किन त्यतो काम गरेका ... यो कथा भनिदिनु हेस न
❤❤❤❤❤
Wow 😊
जय श्रीकृष्ण ।
dhari ramero nex plz
मन्त्र के थियाे हाल सम्म जान्न सकियन हजुर
Ekdamai rammro aanandmay
Good
ज्यादै राम्रेा लाग्येा ।
Madri मथुराकी राजकुमारी नभयेर madra देशकी राजकुमारी हुन्
धिर्तराष्ट्र भाइ न भएर पाण्डुको दाइ हुन
Namaste thank you very much ❤
6
19:52
@@SonuPaude¹1¹1111¹¹11¹5. Bbbb
Bodhl
मैलेनिकै चासोदिएर सुनेतर लुकेको लाई - पुकाउनु हाम्रा भबिस्य प्रति एकदमै राम्रो -
म्यासेज हुन्थ्योकि एउटा जिज्ञासा हजुर - यो ! भिमसेन नामकसरी रह्योप्रष्ट बुझाइ -
दिनुहुन्छकि योअपुश्ट अनपढ् मात्रहोईन -
भबिस्यको पनि सवाल छ हजुर !आसाछ-
झर्को नमानी सवल जवाफ् को पर्खाईमा!
जय होश सबको ❤
Mahabharat ko patra ashwathamaa ko jiwan barey video banaunuhos na
❤❤❤ॐॐॐ❤❤❤
🎉❤ 0:36
Suryaputra Karn 💓
णी णण
where is next part??
जय सत्य सनातन हिन्दु रास्ट्रनेपाल
ॐ नमो भगवते बासुदेवाय ॐ ॐॐॐॐॐ ॐ ॐॐॐॐॐ ॐ ॐॐॐॐॐ ॐ ॐॐॐॐॐ ॐ ॐॐॐॐॐ ॐ ॐॐॐॐॐ ॐ ॐॐॐॐॐ
Thanks
🙏🙏🙏🙏😍😍💐💐💐💐💐
Where we are located????
Sir could you please tell story about ghee seller and sword seller.
Rishi Duvashale Kuni lai diyeko mantra kuntiko lagi advur thiyo.
🙏🙏🙏❤️
Narayana
Dai yo katha kata vetnu vako Hajur le ?😊
महाभारतमा
Isn't that obvious?
तपाईंले गलत भन्दै हुनु हुन्छ कर्ण लाई गर्भ बाट जन्म दिएको होईन कुन्ती ले.. कर्ण लगायत ५ पाण्डव मन्त्र प्रसाद हुन.. दैविक उत्पत्ति भाको हो नकी गर्भ बाट
Gang bang🤯
वास्तबमा दुर्भाषाले दिएकाे अद्भुत मन्त्र के थियाे ?
मैले जान्न चाहेको पनि त्यै हो
@@sisirtherealhero1984 दुर्भाषाले कुन्ति लाई दिएको अद्भूत मन्त्र केथियो
😅😛😉😅😅😅😉🏕️🗾🗾🏕️🗾🏕️🏕️🗾😅@@sisirtherealhero1984
I'm @@sisirtherealhero1984
😂 त्यो भन्दा मलाइ त भिस्म पिता मह ले पाएको अमर वाला बर जान्न मन लाग्यो 😆
Hi
कुन्ति को कथा सबै भाग सुन्न मिलोस
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कथालाई दिइएको शीर्षक अशुद्ध भयो । कथा सुन्नु अधि अशुद्ध शीर्षकले पीडा दियो ।
थन्नेल मा कुन्ती को तस्विर के यस्तो अस्वभाविक राखेको ?? गौरभशाली र इज्जतिलो पात्र हुन तस्विर पनि सोही अनुरुप राख्ने गर्नुस !
Maila padeko mahavarat ma ta dronda eklai thiya ta inar bata dandi nikalda
कथामा फरक पर्यो र @Sakesh Dhakal ?
🙏🙏🙏🙏🙏
Sakti le bacha hunna hai. Kavach lagara ko janminxa ho nahudo Kura.
Yes @Birju Chetry कथा हो।
सत्य तथ्य भन्दा पनि कथाले दिने संदेश महत्वपूर्ण हो।
Katha sunna nikai ramailo vo 🙏❤️
Agadi ko thumbnai k rakheko i just hate it y there is nipple shown?
Shushen ta karna ko xora holan nj
Besya nai raixe 😅
महाभारत अन्य बिभिन्न धार्मिक कथाबाट झुट बेल्नु फसाउनु गाली गलोच शक्ति को कुर्सी को लडाई चोर्ने आदी र बलत्कार का कुरा धार्मिक ग्रन्थ हरूमा रहेको ले हाम्रो समाज यस्तो हालतमा
वैदिक सनातन रा हिन्दु भन्या के हो
"सनातन धर्म" भनेको संस्कृत भाषामा हिन्दु धर्मको ऐतिहासिक नाम हो। यसको अर्थ "शाश्वत धर्म", "अनन्त मार्ग" वा "अनन्त कानून" भने पनि हुन्छ। अनि, वैदिक भनेको वेदले भने अनुसारको धर्म।
Kamchhena
🇳🇵🇳🇵🇳🇵🙏🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵
Madri ko bihe jasari hajurle vannuvayo tyo galat cha jasto lagyo.....madri sanga bihe bhisma le hoina pandu lai madra desh lai help garebapat upahar ma paye ka thiye🙏🙏🙏
@Pukar Poudel .. यस्तो कथा कुनै पुस्तकमा छ?
मसंग भएको गीताप्रेसको संस्कृत पुस्तकमा भिष्म एक्लै जान्छन। मद्रराजले किचकिच गरेपछि धनसम्पति मणिमाणिक्य दिएर माद्रीलाई वरण गरेर ल्याउँछन (यो वादविवादको सम्पूर्ण बिवरण चाखलाग्दो नलागेकोले मलाइ लेख्न अल्छि लाग्यो)
U8
🙏🙏🙏🌹🌹🌹🪔🪔🪔🪔🌹🌹🌹🌷🌷🌄🌅
तर यो हजुरले सुनाएको बाचन सही छैन ।।किन कि यो हजुरले सुनाएको कहीं बालबच्चालाई सुनाएको कथा जस्तै छ। महाभारत जस्तो धार्मिक ग्रन्थका पात्र हजुरले त्यति निहालेर प्रस्तुत गरे जस्तो लाग्दैन।। पुनः एक पटक यो ग्रन्थ पढेर अनि बल्ल प्रस्तुत गर्न अनुरोध गर्दछु।
अनि कर्ण को विषयमा कर्ण को जन्म नारी(कुन्ती)को युवान अवस्थामा भएको हो तर त्यति बेला तिनी सामर्थ्य नारी भएकी थिनन् ।
र कर्ण को नाम बाल्यकाल देखिनै आफ्नो पिता (सूर्यदेव) ले नै राखिदिएका थिए। अनि उनी शुत वंशमा हुर्केको हुनाले उनी सानै देखि आफ्नो कर्म पिता ले सधैं दान गर्ने भएकोले अथवा उनिमा सत्यता,धर्म,निस्वार्थ,मनोकामना वान व्यक्ति थिए । उनी पोछि गएर दानवीर पनि बने । उनी सधैं अरूको खुसी, चाहाना,खोज्ने महा पुरुष लाई सजिलै वर्णन गर्न त्यति मेरो मनले मानेन् ।।
जय होस् दानवीर कर्ण, जेष्ठ पाण्डव वा कुन्ती पुत्र ❤❤❤❤❤❤
तेसाे भय कृष्णकाे फूपू हाेईन कुन्ति ।यस्ताे झुटाे कथा भनेर कुकुरकाे पुछर सिदा हुदैन ।बाजे ।फेरि कुण्डल कवच अामाकाे भुँडी भित्र कसरी ।पागल ।तिमिले धेरै कथा बाचन झुटाे गरेकाे छाै ।
Aaj xx xx
Umm
Ii
Ii iii
Face story
Kina ni
Namaste thank you soooo much 🙏🙏
Good