उत्सवको सकारात्मक प्रश्न सोध्ने शैली मलाई साह्रै मन पर्छ । उषा जीको बलियो, शक्तिशाली प्रस्तुतीले प्रेरणा मिलेको छ । उषा जस्ता थुप्रै महिलाहरुको खाँचो छ, हाम्रो समाजलाई ।
आहा कति सुन्दर मुहार अनी विचार पनि झनै उच्च कोटी को।बोली मा दम छ अनि मुहार मा पीडा देखिँदैन सायद परिस्थिति अनुसार चल्नु भाको छ। जीवनमा उतारचढाव त होला । वैवाहिक जीवन मा कस्तो छ उहाँलाई नै था छ ।कसरी खुशी मिल्छ त्यसरीनै बिताउनु होस्। शुभकामना ।
बाच्ने आधार छोराछोरी छ नी सिस श्रीमानलाई नै सबै थोक मान्नु हुदैन अहिलेको जमानामा... यो दुई दिनको जिन्दगी आफू जसरी खुशी हुइन्छ तेसरी बाच्ने हो......be happieee & stay blessed🙏🙏
मुखले भन्नु त सजिलो हुन्छ!जसरी जिनउनु सजिलो हुन्छ!भनेर तर बुडि बुडा बिना र बुडा बुडि बिना को जिबन एक्लै जिउनु सरो छ!चेली सङ्गै भाको जस्तो जति सुकै खुसी छाओस तर सङ्गै हुदा जस्तो कहा हुन्छ!र
उषाजी जन्मदिनकाे धेरैधेरै शुभकामना छ। अब अगाडिकाे बाँकी जीवनकाे लागि अझै धेरै शुभकामना छ । तपाईकाे डिभाेर्ष एउटा ब्यक्तिसँग रहेछ न कि सामाजिक मानमर्यादा,परिवार तथा सन्तानकाे जिम्मेवारीबाट तपाईं भाग्नुभएकाे हाे। खुसि लाग्याे उषाजी। जिवित भावना र सम्बन्धसँग बाच्न मृत सम्बन्धलाई त्याग्नु उचित हाे। love u! God bless u!
प्रष्ट भनाइ खुसी लाग्छ यस्तो बौद्धिक व्यक्तित्व लाइ सुन्दा हेर्दा। एकदम सहि हो, खुट्टा भए जुत्ता जतिपनि पाउछ भन्ने भनाई खेदजनक छ नेपाली समाजमा।तर हामी त्यस्तै संवाद समाजको एेना चलचित्र हरुमा मज्जाले राख्छौं र कण्ठ पार्छौं।
She is really beautiful Ani she is Brave Her thoughts are great we support female ,Ho sahi vannu vo jaile female lai nai dosh yestai cha aja mahila haru nai pida sahi sahi baschan ani Hami ta sahera baschan ani divorce garne ko ijjat hunna vanchan most of the female ,But I salute those all women's because A divorced women is Brave to face all types of negativity from our society ,Gob bless you Mam
We want to express our feelings but fear to express ,all because of our judgemental society and people !! Lets learn to respect and value individual choices.
सहि कुरो गर्नुभयो ऊषा बैनी ज्यु तनावमा हैन खुसीमा जिउनुपर्छ मेरो मनपर्ने बैनी मिस नेपाल २००० ।अझै जिन्दगी लामो छ यसैगरी खुसीमा जिन्दगी बितोस बैनी हजुरको🙏🙏🙏
बिबाह दुबै जोडी बिच आई पर्ने जुनसुकै प्रकारको सुखदुःखमा साथ दिदै संगै बाच्ने र मर्ने सम्झौता हो । तर यो सम्झौताको पालना हुदैन र सधैं अन्याय ,अत्याचार र अपहेलित भै तडपिएर बाच्न भन्दा स्वतन्त्र भएर बाच्न राम्रो । उषा जीलाई बधाई तपाईंको निर्णय सहि र उदाहरणीय छ । सधैं यसरी नै हिम्मतका साथ हासी खुशी रहनु शुभकामना !!
This is one of the finest interviews I have viewed in quite sometime. The reporter is also very careful with the choice of words and tone. Usha is definitely a beautiful person and loved her answers!
I appreciate the decision made by gorgeous Usha Khadgi. What a confidence and own principles of living a life!!! I really liked this interview and I always support you. Best wishes for your days ahead
Its her life ...and we respect her decision... Best wishes for her future... Some one said in comment she is bold.... but I think getting divorced is not about a women being bold - its about her being matured and having high understanding of life ... and having courage for her and her kids for better life and future....
अधिकांश पुरुषहरु जाँडरक्सी चुरोट गाजा खैनी खाने जथाभावी बोल्ने , स्वास्नी कुट्ने समाजमा धेरै छन्। विकृति फैलिएको तपाई हामीले देखिरहेका हुन्छौँ । तपाईं हाम्रो घरमा आमा दिदी बहिनी कति सहेर बसेको देखिरहेका छौं ।
Yatra ma sahayatri bhayo bhane sahaj hunxa but yatra pani kathin xa ra saha yatri pani sahaj xaina bhane single life is rock.. That's the point👏👏👏 Wowww what's the genius lady loved you maam 🙌❤️😍😍Belated happy birthday maam🎉🎉🎊🎊🎂
Huge respect to Usha mam Really inspired and mentally strong women with beutiful soul and outer appearance Thank you so much for your voice on this topic women empower☺☺☺
उत्सवको सकारात्मक प्रश्न सोध्ने शैली मलाई साह्रै मन पर्छ । उषा जीको बलियो, शक्तिशाली प्रस्तुतीले प्रेरणा मिलेको छ । उषा जस्ता थुप्रै महिलाहरुको खाँचो छ, हाम्रो समाजलाई ।
मान्छे पनि कति राम्री बोल्ने शैली पनि कति राम्रो र जन्म दिनको धेरै धेरै सुभकाना दिजु
Happy birthday
happy birthday usha di strong lady
आहा कति सुन्दर मुहार अनी विचार पनि झनै उच्च कोटी को।बोली मा दम छ अनि मुहार मा पीडा देखिँदैन सायद परिस्थिति अनुसार चल्नु भाको छ। जीवनमा उतारचढाव त होला । वैवाहिक जीवन मा कस्तो छ उहाँलाई नै था छ ।कसरी खुशी मिल्छ त्यसरीनै बिताउनु होस्। शुभकामना ।
उषा जी तपाईको यो महान विचारलाई मेरो salute✊✊
Wou himatwali nari salut Usha ji
What a great thought 👍
धन्यवाद उषाजी, अलिकति पनि बिचलित नभई दुख पिडा मा बस्नु भएको नर नारी का लागी राम्रा प्रेरणादायि कुरा राखिदिनु भएकोमा । यहाँ को जीवन शुखमय बितोस ।
बाच्ने आधार छोराछोरी छ नी सिस श्रीमानलाई नै सबै थोक मान्नु हुदैन अहिलेको जमानामा... यो दुई दिनको जिन्दगी आफू जसरी खुशी हुइन्छ तेसरी बाच्ने हो......be happieee & stay blessed🙏🙏
मुखले भन्नु त सजिलो हुन्छ!जसरी जिनउनु सजिलो हुन्छ!भनेर तर बुडि बुडा बिना र बुडा बुडि बिना को जिबन एक्लै जिउनु सरो छ!चेली सङ्गै भाको जस्तो जति सुकै खुसी छाओस तर सङ्गै हुदा जस्तो कहा हुन्छ!र
You have done good decision. People do not know what is going on between husband and wife. Why we women are responsible for every action?
Sahi kura
0
Sai ho
A strong lady with matured mind... Hats off
समझदार र बाैद्दिक लाग्याे । बाँकी जीवनकाे सफलताको कामना ।
यो अन्तर्वार्ता (उषा जि का कुराहरू ) मार्मिक लाग्यो, Inspiring लाग्यो । सधैं खुसी रहनु उषा जि। अन्तरबार्ता दिने र लिने दुबै जना लाई धेरै धन्यवाद ।
Happy birthday. She looks like a bold lady. She brought the issues that women are facing in everyday life. Wish her happiness in her life.
उषाजी जन्मदिनकाे धेरैधेरै शुभकामना छ। अब अगाडिकाे बाँकी जीवनकाे लागि अझै धेरै शुभकामना छ । तपाईकाे डिभाेर्ष एउटा ब्यक्तिसँग रहेछ न कि सामाजिक मानमर्यादा,परिवार तथा सन्तानकाे जिम्मेवारीबाट तपाईं भाग्नुभएकाे हाे। खुसि लाग्याे उषाजी। जिवित भावना र सम्बन्धसँग बाच्न मृत सम्बन्धलाई त्याग्नु उचित हाे। love u! God bless u!
The way utsav ask questions is so nice and polite.And yes usha is such a strong lady, real fighter .
kasto real vayera boleko Usha. I liked your interview.
सकरात्मक सोच उषा दिदी,नेपाली समाजको सकारात्मक र नकारात्मक बिचारको बारेमा सहजढंगले परामर्श अनि प्रोत्साहन सहितको चेतनायुक्त, बिचार बिमर्श लाग्यो। धन्यवाद
मन पर्ने मान्छेको अाँटिलो कुरा सुनेर खुशी लाग्यो । जन्म दिनको शुभकामना !!!!
sai vannu vayo
प्रष्ट भनाइ खुसी लाग्छ यस्तो बौद्धिक व्यक्तित्व लाइ सुन्दा हेर्दा। एकदम सहि हो, खुट्टा भए जुत्ता जतिपनि पाउछ भन्ने भनाई खेदजनक छ नेपाली समाजमा।तर हामी त्यस्तै संवाद समाजको एेना चलचित्र हरुमा मज्जाले राख्छौं र कण्ठ पार्छौं।
अति राम्रो लाग्यो ब्रो को interview लिने तरिका ।
Usha khadgi ur judgement abt Life and happiness really inspired me...
कति राम्रो बिचार दिदिको आहा पहिला पनि मन पर्थ्यो झनै मन पर्यो
रात दिनकाे तनाब र टचर भयर जीवन साथि भनदै बसदै गरनु पनि महापाप हाे
य हो है तेस्तो पो?
याे हाम्राे बाध्यता रहेछ।
100% right sis
हो नि
Ahileko jamana ma.. Basxan ra?
Hata off to you ma'am. Hajur jastai bold n wise hunu sabai mahila lai jaruri xa. U truly r amazing.
She is really beautiful Ani she is Brave Her thoughts are great we support female ,Ho sahi vannu vo jaile female lai nai dosh yestai cha aja mahila haru nai pida sahi sahi baschan ani Hami ta sahera baschan ani divorce garne ko ijjat hunna vanchan most of the female ,But I salute those all women's because A divorced women is Brave to face all types of negativity from our society ,Gob bless you Mam
कस्तो राम्रो बिचार उसाजि हर नारि हरुका लागि चेतना मुलक कुरा
We want to express our feelings but fear to express ,all because of our judgemental society and people !! Lets learn to respect and value individual choices.
सहि कुरो गर्नुभयो ऊषा बैनी ज्यु तनावमा हैन खुसीमा जिउनुपर्छ मेरो मनपर्ने बैनी मिस नेपाल २००० ।अझै जिन्दगी लामो छ यसैगरी खुसीमा जिन्दगी बितोस बैनी हजुरको🙏🙏🙏
I am proud of ur positive thought. You taught many things to ur viewers, Salute you of your bold thought.
बिबाह दुबै जोडी बिच आई पर्ने जुनसुकै प्रकारको सुखदुःखमा साथ दिदै संगै बाच्ने र मर्ने सम्झौता हो । तर यो सम्झौताको पालना हुदैन र सधैं अन्याय ,अत्याचार र अपहेलित भै तडपिएर बाच्न भन्दा स्वतन्त्र भएर बाच्न राम्रो । उषा जीलाई बधाई तपाईंको निर्णय सहि र उदाहरणीय छ । सधैं यसरी नै हिम्मतका साथ हासी खुशी रहनु शुभकामना !!
such a bold beautiful n inspiration msg for those who are hampered by their respective families
आफ्नो क्षेत्रमा अब्बल हुनु हुन्छ उषा जी । संधै नयाँ जोश र जाँगरले नछोडोस । आगामी दिनहरु सुन्दर र सुखमय रहोस ।
Inspiring bold words for others who are struggling with life. God though invisible values of our life, is near to us.
उषा जि अझै पनि उस्तै । मिठो नेपाली,बोली, सकारात्मक सोच, खुशी मुहार ।। happy birthday..wish u all success ahead.
So nice of u USHA jee. I salute Ur boldness and clear thoughts
कति राम्री दिदी हजुर अनि सोच पनि कति राम्रो I salute u
जन्मदिनको शुभकामना दिदि 😍🎂
जीवन आफ्नो लागी बाच्नुहोस।
न कि अरुको लागि
हजुरको बाकी जीवन सफल होस् ।
Happy birthbay dd
कस्तो राम्रो बिचार उषा जी को सलाम छ हजुर लाइ
You are such a strong lady. And also a inspiration to all the women out there. Lots of love to you and more power❤❤❤🌹🌹🌹
उषा जी सहि निर्णय गर्नु भयाे, तपाईकाे राम्राे बिचार ब्यक्त गर्नु भयाे खुशि लाग्याे,जन्म दिन्काे शुभकामना ।
100 person sahi ho kura garnu vayo dizu🙏🙏 happy birthday too u world beautiful lady❤️❤️
यो स्थिति नआउनु पर्थ्यो आयो दुर्भाग्यको कुरा...तर उषाको बोली(Voice quality),सोच..i am impressed ..जन्म दिनको शुभकामना
Happy birthday dijyu and be strong..sajilo xaina aafnu manxe lae xodna kati dherai torchored batw gujrinuparx divorce garna sajilo xaina jab sahanai nasakne hunx ani divorce garxan manxe le..god bless u d
Again I am compailed to comment, "मर्नु र बौलाउनु भन्दा बांच्नु असल हो" कति राम्रो नयां भनाई!
Happy birthday usha mam, stay strong......inspired ....
This is one of the finest interviews I have viewed in quite sometime. The reporter is also very careful with the choice of words and tone. Usha is definitely a beautiful person and loved her answers!
Happy birthday diju I’m proud of you I respect your decision 🙏🙏❤️❤️
you are so strong lady. You are the inspiration to all the ladies who are facing domestic violence.
I appreciate the decision made by gorgeous Usha Khadgi. What a confidence and own principles of living a life!!! I really liked this interview and I always support you. Best wishes for your days ahead
सारी राम्रो बिचार , जन्म दिनको शुभकामना, राम्रो जिबन होस ,शुभकामना🎉🎉🎇🎇
She is right. Becoz of something happened in her married life they got divorced. Her husband has done something to her
Boko 6 budo
She's got such clarity. Wish her strength and happiness 💞
you are beauty with mind,,i watched your interview first time ..i am very touched. wish you all the best for your further life n project.
उहाँको कुराले म जस्तो single motherlai धेरै प्रेरणा मिलेको जस्तो आभाष भयो धेरै धेरै धन्यवाद
Happy birthday Usha mam stay strong and safe.♥️
दीदीको महान बिचार लाई मेरो सलाम🙏🙏❤️❤️❤️
I like this interview n usha ji how she present herself n the way she is.
Pp
Yes 🙌 I am strongly agree with you 👍👍
I love da way watever she said n u r absolutely right.....well said....
Ma fan bhaye hajurko bolne style bata ❤️❤️ Stay always strong as you are 😍
साच्चि कै राम्रो अनि उस्तै मिठास अनि सब्य भाषा मा बोल्ने नारि उसा ज्यु सम्मान छ हजुर लाइ will done butyful wonderful
Mind blowing mam💕❣❣💞
You are great and brave girls 💕❣💐
U are always right💞💝
You are correct 💝💝🎂🎂
How beautifully she expressed everything ..inspiration for many ladies ❤️
One of my best miss Nepal 🇳🇵
एकदम राम्रो सोच राख्नु भएछ जीवन साथी सङ्ग छुट्टै भएपछिको जिवन बारेमा। जीवन जिए जस्तो जिउने कि साच्चिकै जिउने त्यो आफैले निर्णय गर्न सक्नु पर्छ।
Its her life ...and we respect her decision... Best wishes for her future...
Some one said in comment she is bold.... but I think getting divorced is not about a women being bold - its about her being matured and having high understanding of life ... and having courage for her and her kids for better life and future....
अहिलेसम्म हेरेको सेलिब्रेटी मध्ये सकारात्मक र प्रेरणादायी अन्तरवार्ता
Respect your decision mam....big fan of yours...at first I feel sad about this news but it's your life. ...lots of love
I m so inspired with ur dicision .. great job usha ji u re so great ..
Iam agreed with usha sis 😘Be strong dear 100% you are right be positive you are so sweet 💓😘
कति राम्रो भनाइ दिदि तपाईंको 😊😇god bless you didi
यति शिक्षित र प्रतिभाशाली व्यक्तित्वलाई त घरेलू हिंसा सहनु पर्दोरहेछ भने आम नारीहरुले कति सहेर झेलिरहेको होला।
यस्ताे धारणा नदिईहालु कि?? साच्चिकै यथार्थ अदालत मा पनि अाउदैन,,सबैले अाफु सहि हाे अर्काे गलत नै हाे भन्छन,,अरुकाे अगाडि त,,
Right
अधिकांश पुरुषहरु जाँडरक्सी चुरोट गाजा खैनी खाने जथाभावी बोल्ने , स्वास्नी कुट्ने समाजमा धेरै छन्। विकृति फैलिएको तपाई हामीले देखिरहेका हुन्छौँ । तपाईं हाम्रो घरमा आमा दिदी बहिनी कति सहेर बसेको देखिरहेका छौं ।
Ekdam ramro kuraa..jiban maa dukha sukha vandani jiban maa Santi Ananda khusi hunuparxa.
Happy birthday brilliant lady stay blessed 🌺🎂🎈♥️
येति राम्री हुनु हुन्छ म त हेरेको हेरेको हुन्छु हजुर लाई मैले सबै भन्दा मन परेको मिस्स नेपाल हुनु हुन्छ उषा Dear
Beautiful miss nepal 🇳🇵 happy birthday 🥳
usha di ko bolne tarika ekdum ramro.... very strong lady ❤
17.00 very true ..A great lady tries her best to keep her relationship alive ..Stay loved blessed happy healthy Ma'am ..love n regards 😍😍😍
वा उषा खड्की ज्यु हजुरको सोच अनि बिचारलाई सल्युट छ।
You did the right decision sis...... All the best for upcoming future.
wowooooooo...kati ramro vannu vayo tapaile usha g.......i respect uor dicision.....
So Beautiful ❤️ lady ❤️ Happy Birthday 🎂🎉🎊 may god bless you ❤️ always be happy God bless you ❤️❤️
HAPPY BIRTHDAY SISTER N GOD BLESS U ALL.
Aaha kti sundar Beautiful kti Ramro soch bichar hunu vayeko Happy birthday to u miss Nepal sis 🙏🙏💗💕😘👌
Don't concern didi/be strong go ahead!we are loved you!!
Yeti mitho kura garnu vayo usha didi sarai man xuyo i love you di
Yatra ma sahayatri bhayo bhane sahaj hunxa but yatra pani kathin xa ra saha yatri pani sahaj xaina bhane single life is rock.. That's the point👏👏👏
Wowww what's the genius lady loved you maam 🙌❤️😍😍Belated happy birthday maam🎉🎉🎊🎊🎂
Awesome, brave girl. Wish you all the best in each and every steps.
Happy birthday 🥳 beautiful sister ❤️
I am with Usha didi, she is bold, beautiful and intelligent. And most importantly she is real. Wish you all the best for your new chapter of life.
Perfect thinking then perfect interview wao Naya pidi le sikosh
Good decision for humanity and nice presentation of Usha Khadgi.
Happy birthday usa dee you are really strong and brave god bless you🎂🎂🎂
बधाई छ त्यो साहसको लागि र शुभकामना छ खुशी तथा सुखी जीवनको लागि। I appreciate her decision courage openion life experiences n expressions.
happy birthday beautiful lady god bless you💐
Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya Usha sis yahako safaltako suvakamana jaya hos hamro kamana
बोलीमा क्या दम छ यार ऊषा खड़की अनि आवाज़ पनि एकदमै वोल्ड लाग्यो।
धेरै राम्राे निर्णय लिनु भाे दि ज्यु
Hpy birthday dijiu u r strong so hjrley vhanu vhako 100%sahi6
Iiiii8ii8iii88887i7
Happy birthday.. you are beauty with brain.. best wishes.. god bless u
diplomatic lady😊😍manparyoo miss Nepal love it😘😘
Thik nirnaya. Move ahead. Good Luck Usha Jee
Happy birthday diju! Hajur maahaan naari hunudorahexa saarai chitabujiyo
Happy birthday🎂mam...be strong mam❤️❤️❤️❤️
एकदम चित्तबुझ्दो कुरा दिदी हजुर को ।अझ धेरै खुशि मिलोस फर्केर त्यो तितो अतित सम्झिनु पर्ने दिन कहिले न आवस्।
Huge respect to Usha mam
Really inspired and mentally strong women with beutiful soul and outer appearance
Thank you so much for your voice on this topic women empower☺☺☺