किशनको बिषयमा कमला र पुजाको पर्यो झगडा | Kamala Ghimire VS Puja Devkota | New Live Dohori 2023
HTML-код
- Опубликовано: 20 фев 2023
- किशनको बिषयमा कमला र पुजाको पर्यो झगडा | Kamala Ghimire VS Puja Devkota | New Live Dohori 2023 | Ghar Kata Ho bainiko |
---------------------------------------------------------------------
🎼 Padheri Rodhi Ghar
=======================================
♪ Song:-
Launna Dajai Pirati ( Ghar Kata Ho Bahiniko)
लाउन्न दाजै पिरती ( घर कता हो बहिनिको)
♪ Vocal:-
Prakash Dutraj
Shanti Shree Pariyar
♪ Lyrics / Music:-
Prakash Dutraj
• Ghar Kata Ho Bainiko (...
Lead Singer :-
♬ Kamala Ghimire
♬ Puja Devkota
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
Editing
♬ Bishal N Yogi
Audio Mixing
♬ Hemraj Dangi
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© PADHERI RODHI GHAR, 2023 Развлечения
कस्तो लाग्योप पधेरि रोधि घरको दोहोरी कमेन्ट पाम त हजुर ❤❤
Dami xa dubai dd haru ki dohori arko
Part pani chahiyo ✅✅✅❤❤❤❤❤❤❣❣❣❣😍😍😍😍😍
Kamala nani always Best for me😍🇧🇭puja nani so cute🙏😍
Lplllllpllllpl ko l
All look lplllllplllll
@@starkhadka5366 m
आज सम्म जति पनि दोहरी हेरे सब भन्दा राम्रो दोहरी कमला घिमिरे को नै मन परेयो
K puja ko Ramro xaina rw
कमला लाई एक लाईक छ ❤❤❤❤❤❤❤
मलाई पूजा देवकोटा को सोर एकदमै मन पर्छ उहाँलाई आगामी सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु
पुजा र कमलाको दोहोरी सारै राम्रो छ दुबइ लाई सफल्ताको सुबकामना छ्🙂❤️❤️❤️❤️
पुजाको स्वर जति सुनेनी अघाउन्न्👌👌👌👌💞💝💝
Ma ta khana nakhai ho na aghaune swar ta anand line ho
👭👭
पुजाको voice मा कति मिठास
छ । 👌👍️
दुई दिदी बहिनी मिलेर तहल्का मच्चाउनुपर्छ।धेरै प्रगती गर्नु शुभ कामना छ।❣️❣️❣️
यी दुई बुनुहरुको स्वर राम्रो छ अझै प्रगति गर्नु है 😍
्
@@romakarki4328 झ
पुजा नानीको स्वार संगै शब्द छनौट पनि एकदम उत्कृष्ट छ❤❤
पूजा बैनी र कमला बैनी को गीत मलाई साह्रै मन पर्छ दुवै बैनी लाई सफलताको शुभ कामना गर्दछु
मलाई त पुजा को भोइस उत्कृस्त लागियो
पुजा नानी को शब्द अति राम्रो 👍️😘😍
अति राम्रो दुबै बहिनी हरु लाई शुभकामना अलि भन्नै पर्ने देखियो कमला बहिनी तिम्रो यात्रा अझै लामो छ ! अलि गम्भीर भएर है ❤❤😊
Very good बहिनी पूजा र कमला यस्ता यस्तै दोहरी सुन्न पाऊ सफलता को सुभ कामना 🌹👌👍
Pooja Nanu ko simplicity kati ramro. Aaha Nanu. God bless you. Industry ma naramra manxe haru dherai chan. Bachera kaam garnu la Nanu.
पुजा र कमला बहिनी लाई सफलता को सुभ कामना
खप्पिस दुबै हुन।पुजा अझ ब्यबहारिक र सान्दर्भिक छिन् ।
दुबै बहिनीहरु लाई सफलताको सुभकामना❤️😘
🌽
❤️
पूजा बैनि को शब्द ❣️
पुजा तिमी अतिनै अगाडि बड्नु है ।तिमिमा अथाह कला छ।तिम्रो स्वर ,तिम्रो मुस्कान ,तिम्रो नम्र बोली ,धेरै अघि बड्नु है मेरि बैनी i miss you so much ❣️🌺🌹र कमला बैनी को त के कुरा गरौं ,दुबै बहिनी हरुलाई भगवान पशुपतिनाथ ले सधैं रक्छा गरून् ❣️🌹🇳🇵
media.tenor.com/GxzK4BEIEgsAAAAM/feliz-sabado-gif.gifmedia.tenor.com/GxzK4BEIEgsAAAAM/feliz-sabado-gif.gif
पुजा भनेको पुजा नै हो मीठो स्वर अनि सालिन शब्द चयन♥️♥️♥️
Puja bainiko voice dherai ramro sovasil dherai man pa😘💯👍rxa
Ara wow क्या मार्मिक दोहोरि...!!🙏❤️🙏दुई जनालाई नै हार्दिक सफलता को शुभकामना 🙏🙏🙏
दुबै जनाको स्वर राम्रो छ।शुभकामना छ दुई बहिनीलाई ।
Ttr.
L
Puja bahiniko sor sarai ramro god bless you nanu
धेरै धेरै बधाई छ बहिनीहरूलाई❤️❤️
आहा!! हाम्रा उदाउदा ताराहरु!मन अति खुशी भयो सफलताको शुभकामना नानिहरु!
Puja bunuko voice kasto ramro lagyo♥️♥️
दुबै बुनु हरु उतिकै प्रतिभाकि धनि छन शुभकामना दुबैजनालाई
कमला बैनि लाई स्वाेर ले साथ नदिला जस्ताे छ गला घुमाउन सकिनन
दुबै नानुहरुको राम्रो प्रस्तुती शुभकामना 💕💕💕💕💕💕💕🌹🌹🌹
आहा कति मिठो गित
आहा क्या मिठो दोहोरी ❤
पुजाको आवाज र शब्दको बयान गर्दा थाक्दिन म ❣️❣️❣️
Puja best singer😊😘❤️
कमला बहिनी को सोरकति रनमरो भये 🙏🙏🎊🎊🌹🎉❤️❤️👌
अति रमाइलो 🙏🙏
आहा कति मिठो दाेहाेरि भिडन्त हा्े ।🙏🤗😍😍💗बधाई छ तपाईं हरु लाई अनि मिठो माया सबैलाई 🤗😍😍🙏
सफल्ता को शुभकामना
आहा कति राम्रो दोहोरी गीत
Puja Devkota is the best child singer and I am biggest fan puja devkota 😘💕
me2 big fan puja bunu
दोहोरी आज त सार्है मन पर्यो पूजा र कमला बाबुलाई अग्रिम सफलताको शुभ कामना 🎉
पुजा र कमला बाबू हैन नानी हुन है 😂😂😂😂
वाउ आजता दुबै कलाका खानी स्वरका खानीको टकरपो होच है बधाई छ दुबै जानालाई
पुजा बैनि प्रस्तुति एकदम राम्रो छ। गाउने तरिका टुक्का
मलाइ यो दोहोरि सारै मन परयो यो दोहोरि पुजा देवकोटा र कमला घिमिरे को आवाजमा सजिएको रहेछ। मलाइ पनि कलाकार बन्न सारै मन थियो। तर मलाइ मेरो भागयेले साथै दिऐन
Best of luck उदाउदा तारा हरु❤️😊
kamala bune is best vanne jati yeta hajir hum
धेरै राम्रो लाग्यो दुबै बैनिहरुको अझै प्रगतिको शुभकामना
समसामयिक बिषय मा भ एको दोहोरी धेरै राम्रो छ। बधा ई छ दुवै नानुला ई
Very nice sweet voice mero xori Pooja nanu
आवाज र सब्द ले पुजा बैनी कै भबिस्य बढी चम्किलो देखे मैले त💘 but कमला बैनी लाइ कम भनेको होइन है उनि पनि एक अब्बल गाइका हुन।💘
यो हो नि नानिहरु को कला ! ❤❤❤❤
पुजा नानू काेसाेर धेरै राम्रो छ
आहा रमाइलो दोहरी बहिनीहरुको 😘
गला र कला दुबै कि धनी बैनिलाई हार्दिक शुभकामना
Puja ko jasto voice mitho kasaiko xaina🥰🥰🥰🥰
💯
Puja voice kati ramro xa wow kati sunenii na agauune❤
अाहा सारै राम्राे गित गाउनु भयाे कमला अनि पुजा बहिनी लगायत सम्पुर्ण लाई बधाई छ 👌👌💯🌹
पूजा मलाई तिमी धेरै manparcheu छोरी तिम्रो हरेक गीत मनपर्छ धेरै धेरै बधाई छ पूजा तिमीलाई❤❤❤❤❤❤❤
पुजा को राम्रो स्वर
कमला बाल गाइका को पहिलो खम्बा भन्दा फरक नपर्ला ।।। दुई नानी हरुको गाएन कला उत्कृष्ट छ
My lovely Kamala 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Puja is best❤️❤️❤️😍😍😍
बधाई छ दुबै नानीलाई शुभकामना
कमला नानि ले दस लाख पाएको नपाएको पनि सुन्न पाए हुन्थ्यो
पुजा मेरो बेस्ट ♥️♥️
मलाई त ईनी हरू बैनीले गाएको दोहोरी धेरै मन् पर्यो
♥️♥️♥️♥️
My favorite mitinee puja devkota mis s uhh mori❤😢😢
आहा पुजा बैनिकाे साेर ❤️❤️
Dubaijana ko voice ramro xa ❤😍
धेरै धेरै बधाई छ नानि हरु लाई
उत्कृष्ट स्वर काे धनी हुनुहुन्छ दुबै जना
प्यारी बाल कलाकार हरु ❤
भरखर फुल सारेको छैन गोडमेल पनिभाछैन लेकको चरि काझरि घरकताहो बैनिको लौनसाह्रै मनपर्यो💐🌺🙋♂️🙋♂️
Pujaa baini laii safaltako dherai dherai suvakama a sani🎉🎉❤❤❤❤
ATI ramro puja nani ko
मलाइ त हाशाे लागाे😀😀😀😀 दोहोरी हेरेर र मन पनि परो
Super... Super...2 lokpriye nanu haru
Best xa baini haru ko dohori
Kamala ❤️ Best Singer ❤️🥀
अति नै राम्रो
Wow puja
किसन भाईको ख्याल गर है पुजा बहिनी सुन्दर जोडि छ
Nikai ramailo git la bdhai xa bahiniharulai
पुजा नानि धेरै राम्रो छ ❤❤
सही लाग्यो दुई नानी काे दोहोरी
दामि छ गित नानिहरुको
So beautiful 😍💕 sog
कला र गलाकि धनी पुजा नानू बधाइ छ।पर्गती गर्दै जानू ल्❤️❤️❤️
कमलालाई हाइमा गाउन गाह्रो हुन्छ कडा रियाज गर नानु
Chaheko jodi kisan ra kamala ho
पूजाको शब्द र स्वर मिठो। उज्जवल भविष्यको कामना। कमलाको पनि राम्रो छ ।
दोस्रो भाग हेने कहिले हो
Pujako sworkati mitho duijana nai bahini harulai safaltako suvakamana
Pujaa is the best❤❤❤
साह्रै राम्री दोहोरी दुइ नानीको❤
पुजा नानी को एक दम राम्रो छ स्वार सब्द आजै राम्रो राम्रो गर्दै जनु नानि
Puja always my fovraite bal singer ❤
कमला भन्दा पुजा काे अावाज धेरै राम्रो छ
Puja ko xina kamala ko xa
निकै मीठो धोहोरि❤️❤️❤️
Puja 😘😍❤️