"मेरो पनि हैनर ? यो देश ! " एउटा राष्ट्रीय भावनाले ओतप्रोत गीत हो । यो गीतको टुक्काहरुमा आम नागरिकका गुनासो राखिएका छन भने यसको म्युजिक ऐरेज्मेन्टमा हाम्रो सांस्कृतिक विविधता लाई समेट्ने प्रयास गरिएको छ, आशा छ सधैंझैं तपाइँहरुको सल्लाह, सुझाव र शुभेक्षा प्राप्त हुनेछ, धन्यवाद, धेरै माया 😍😍😍।
कठै बरा आङै सिरिंग भयो गीत सुन्दा र भिडियो हेर्दै गर्दा टेर्निङ मा जान्छ पक्कै❤️❤️🙏🙏 जन्म मात्र नेपालमा भयाे हाेस समाले देखि परदेस काे परदेस लाग्छ याे देश मेराे हैनर यहि धाेकाे छ जन्मेकाे ठाउँमा अनतिम सास फेर्नु पाम।तर डर लाग्छ कतै याे बिरानाे मुलुकमा ज्यान जान्छकि भन्ने।हे नेपाल आमा तिम्रा हजाराै छाेरा छाेरि हरुलाई पापि हरुले परायकाे देसमा बेचेका छन् हामि सबैकाे रक्षा गरे है।प्रकाश दाजैलाई सफलताकाे शुभकामना अनि सलोट पनि🙏🙏🙏❤️❤️❤️❤️❤️।
Yo Desh Nepal Prakash Saput Bhai Ko Ho Khem Century Bhai Ko Ho Ra Sabai Jana Nepali Janata Haru Ko Ho ! Prakash Saput Bhai Timi Lai Salute Chha ! Je Hos Yo Geet Le Mero Mann Mutu Chhoyo Geet Ramro Laagyo ! Yo Geet Lai Safalta Ko Shuva Kamana Chha ! Lok Dohori Sangeet Premi Darshak Shrota Prakash Saput Bhai Ko Khem Century Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko Hero Popular Great Abbal Musician Sarjak Singer Prakash Saput Bhai Allways Evergreen Nepali Shining Star Artist ! Rupandehi Ko Shaan Nepal Ko Shaan Rupandehi Ko Hero Popular Great Abbal Musician Sarjak Singer Khem Century Bhai Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Yo Geet Le Itihaas Rachos Shuva Kamana !
फरक शैलीको गित मार्फत जनचेताना फैलाउनु भएकोमा प्रकाश सपुतलाई धेरै धेरै धन्यवाद 👏🏻 हामी नेपालीले नेताकै कारण दुख पाएका हौ भन्न को को हुनुहुन्छ ? 🙋♀️🙋♀️
जन्माएको आमाले हो। घाँस काट्दाकाट्दै😩 बाउको जिवन यसै गयो दुःख साट्दासाट्दै 😥 यो दुई शब्दाले मेरो मन छोयो। दुःख लाग्छ 😩 मेरो आमाबाबाले दुःख गरेको देख्दा मा...💕
यो गित हेरेपछी रुन मात्रै सकिएन ....प्रकाश् सपूत जि प्रती हार्दिक ,सम्मान व्यक्त गर्न चाहान्छु साथै हाम्रो देसमा अझै एस्ता सपूत जन्मिउन भन्न चहान्छु 😘😘 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
कठै बरा आङै सिरिंग भयो गीत सुन्दा र भिडियो हेर्दै गर्दा टेर्निङ मा जान्छ पक्कै❤️❤️🙏🙏 जन्म मात्र नेपालमा भयाे हाेस समाले देखि परदेस काे परदेस लाग्छ याे देश मेराे हैनर यहि धाेकाे छ जन्मेकाे ठाउँमा अनतिम सास फेर्नु पाम।तर डर लाग्छ कतै याे बिरानाे मुलुकमा ज्यान जान्छकि भन्ने।हे नेपाल आमा तिम्रा हजाराै छाेरा छाेरि हरुलाई पापि हरुले परायकाे देसमा बेचेका छन् हामि सबैकाे रक्षा गरे है।प्रकाश दाजैलाई सफलताकाे शुभकामना अनि सलोट पनि🙏🙏🙏❤️❤️❤️❤️❤️।
के लेख्ने होला कुनै शब्द नै छैन। म नेपाल को छोरो हाल इन्डियन आर्मी मा कार्यरत छु। सम्पूर्ण नेपाली इन्डियन आर्मी बाट 1000 पटक सलुट आदरणीय प्रकाश सपुत सर।🙏🙏
यदि संगीतको माध्यमबाट कुनै ठुलो परिवर्तन हुन्छ भने त्यो प्रकाश सपुत बाट हुन्छ, सायद नेपालमा कमै यस्ता गायक छन् जसले जुनसुकै किसिमको गीत गाउन सक्छन्, चाहे त्यो दोहोरी battle होस् या गलबन्दी या यो गीत नै होस्, शब्द छैन् के भन्ने भनेर, you are truly amazing sir♥️♥️
रौं ठाडो भयो यो गीत सुनेर । कयौं बर्ष देखी युरोप छु तर आफ्नै देश को माटो, आफ्नै देश को भाषा, आफ्नै देश का साथी-भाई र आफ्नै संस्कृति जस्तो राम्रो न जर्मनी लायो न लंडन । नेपाल हुन्झेल पनि गर्व थियो नेपाली हुनुमा र बिदेसीय पनि गर्व छ नेपाली हुनुमा । एकदिन फर्कि आउने छु आफ्नै ठांउमा जन्मदिने आमा र नेपाल आमा को सेवा को लागी । 😭❤️🇳🇵
Dami xa yo des ko nagrik ko vyatha badhai xa yo sath EKTA lai sab thau des ko ek ek thau ma sab ko man jivan ko pida to sath ho sab ko lagi thank u hami yo des ko tuhuro nai hau ta ki koi xa yo des lai thAmne hamro tauko ma hath rAkhne yo deko ek matra hamro raja des ko bau le hami lai tuhuro hunA dinuhunna
आफ्नै रे एउटा हारमोनियम खिप्नु नजान्ने कसरी संगितकार हुन्छ शब्द को बिषयमा पनि तेस्तै जर्मन भन्ने देश छैना जर्मनीमा जन्मेको लाई जर्मन भनिन्छ भन्ने कुरा थाहा छैना रहेछ।माता माता र मातृभुमी नराम्रो भन्ने कुरा गितले भनेको यो उमेर मा पहिलो पटक सुने पशुपति शर्माको गितले एउटा नेतालाई धावा बोल्दा गित बन्द गराउँने हरु आज कहाँ गए यो गितले सिंग देशलाई धावा बोली रहेको छ।
कसरी आउँछ यस्तो कन्सेप्ट कसरी आउछन् यि शब्दहरु झट्ट सुन्दा सरल तर मुटुमै लाग्ने सच्चै सपुत नै हो दाई तपाईं सधै सम्मान छ दाई हजुरलाई🙏🙏🙏 मेरो पनि हैन र यो देश?😢😢😢 love you dai
म त केही बोलिन ! तर एउटा कुरो बुझ्नु सारै मन लाग्यो ! यो गीत सुनेर अथवा हेरेर ••• बिदेश छोडेर अहिलेनै नेपाल घर जाम-जाम लाग्ने को को हुनुहुन्छ लु ऐता हाजिर हुम् त !
सल्युट छ प्रकाश भाइ । यो गितले सन्देश र देशभक्त मुलक कला क्षेत्रबाट एउटा क्रान्ती मुलक सचेतना आज देशको नियत , नीति mcc र i c मा बेचिदा बिथितीकोअवस्थामा रहदा देश र जनता माझ राखी दिनु भएकोमा स्रदापुर्बक धन्यबात छ । प्रकाश सपूत वासतब मै कला क्षेत्र कै युग पुरुश हुनुहुन्छ । हजुरका कलात्मक गित सङिग्त प्रगतीसिल मुलुकले देश र जनताको मुटुमै छोएको हुन्छ । ❤❤❤❤।
सबै किसिमका बाजा धुन, सामाजिक संस्कृति जात भाषा इत्यादि मिश्रित यो सुन्दर गीतले मेरो मुटु छोयो। हजुरको हरेक गीतले छुट्टा छुट्टै सन्देश दिन्छ। Prakash daju hajur lai hamile payekoma atti garba lagxa.. You are amazing legend 💕💕💕💕💕💕💕
"मेरो पनि हैनर ? यो देश ! " एउटा राष्ट्रीय भावनाले ओतप्रोत गीत हो । यो गीतको टुक्काहरुमा आम नागरिकका गुनासो राखिएका छन भने यसको म्युजिक ऐरेज्मेन्टमा हाम्रो सांस्कृतिक विविधता लाई समेट्ने प्रयास गरिएको छ, आशा छ सधैंझैं तपाइँहरुको सल्लाह, सुझाव र शुभेक्षा प्राप्त हुनेछ, धन्यवाद, धेरै माया 😍😍😍।
Finally aayo Dherai parkhai thiyo yo geet ko🇳🇵🇳🇵❣️😍
बधाई अनि शुभकामना दाइ
10M view xiTai pugos dai ❤️❤️❤️💋
Outstanding 🎸🎸🎸
धेरै राम्रो लाग्यो
सलुट छ सपूत जी
Good
कठै बरा आङै सिरिंग भयो गीत सुन्दा र भिडियो हेर्दै गर्दा टेर्निङ मा जान्छ पक्कै❤️❤️🙏🙏
जन्म मात्र नेपालमा भयाे हाेस समाले देखि परदेस काे परदेस लाग्छ याे देश मेराे हैनर यहि धाेकाे छ जन्मेकाे ठाउँमा अनतिम सास फेर्नु पाम।तर डर लाग्छ कतै याे बिरानाे मुलुकमा ज्यान जान्छकि भन्ने।हे नेपाल आमा तिम्रा हजाराै छाेरा छाेरि हरुलाई पापि हरुले परायकाे देसमा बेचेका छन् हामि सबैकाे रक्षा गरे है।प्रकाश दाजैलाई सफलताकाे शुभकामना अनि सलोट पनि🙏🙏🙏❤️❤️❤️❤️❤️।
Hamro muhar herne aaina vanxu prakash dai lai
Yo Desh Nepal Prakash Saput Bhai Ko Ho Khem Century Bhai Ko Ho Ra Sabai Jana Nepali Janata Haru Ko Ho ! Prakash Saput Bhai Timi Lai Salute Chha ! Je Hos Yo Geet Le Mero Mann Mutu Chhoyo Geet Ramro Laagyo ! Yo Geet Lai Safalta Ko Shuva Kamana Chha ! Lok Dohori Sangeet Premi Darshak Shrota Prakash Saput Bhai Ko Khem Century Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko Hero Popular Great Abbal Musician Sarjak Singer Prakash Saput Bhai Allways Evergreen Nepali Shining Star Artist ! Rupandehi Ko Shaan Nepal Ko Shaan Rupandehi Ko Hero Popular Great Abbal Musician Sarjak Singer Khem Century Bhai Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Yo Geet Le Itihaas Rachos Shuva Kamana !
Salut xa prakash g
12 मिनेटमा 3 करोड नेपाली को पिडा पोख्यौ दाई तिम्ले। ।।। सलाम छ ।।।✊✊✊✊
प्रकाश सपुत is देश कै सपुत हो because he is best write concept........
मेरी आमाको कसम यो कमेन्ट पढेर लाईक ठोक्नेछु नत्र मरिजाम ।।आज सम्म कै दामी
👇👍 आयो मन छुने गीत आहा सलाम छ ल
Lol🤣
@@uzzwwaall1601 खाईस
@@DeepMusic50 khaya🤣
प्रकाश दाइ लै सपोट गर्नी जत्ती हाजिर गरम है यता🙏🙏
Iam
प्रकाश दाइको सिर्जना लाई अत्याधिक मन पराउने हरु कोको हुनुहुन्छ
आतै सिरिङ्ग हुने गितको सृजकलाइ धेरै बदाइ र सुभकामना🎉🎉
फरक शैलीको गित मार्फत जनचेताना फैलाउनु भएकोमा प्रकाश सपुतलाई धेरै धेरै धन्यवाद 👏🏻 हामी नेपालीले नेताकै कारण दुख पाएका हौ भन्न को को हुनुहुन्छ ? 🙋♀️🙋♀️
ruclips.net/video/_-omHBs08e8/видео.html
कारन हामी आफै हो जुन भोट दियौ पैसाको लोभमा
Teoo neta ko kam dekhada dekhadaii pani hami barmabar teslai vote garxau anii netlya garda hamilya dukha payau vanxau mailya vanxu mailya dukha aafi karanlya payaka hau🙏🙏
@@lokmankc450 wow
नेता चुन्ने अधिकार जनताको हो तर......
मेरो पनि होइन र?यो देश!🥺🥺
फरक शैलीको गित मार्फत जनचेताना फैलाउनु भएकोमा प्रकाश सपुतलाई धेरै धेरै धन्यवाद l
Love u dada
❤️❤️❤️
मेरो पनि हैनर यो देश जुन गीत मा सारङ्गी मार्फत जोडिएको मा आभारी छु गीतले इतिहास रचोस लाखौं लाख सुभकामना 🙏
Hemanta dada❤️❤️
hemanta sir💖💖💖🙏🙏🙏
wow ! one of the most important role , Jay Nepal Hemanta sir
Katiramro bajaunuvako sharangi wow
❤️❤️
आँसु नि आयो यो गीत सिनेर
देश भक्तिको गीत
जय नेपाल ❤❤❤
शरीर नै जिरिङ्ग बनाउने गीत ! ए साचै मेरो नि हैं र यो देश ? भन्नुस त ... तन मन सबै छोयो यो गीतले सदाको जस्तै सदाबहार प्रकाश सपुत
mero ni sarir nai jiringa bhayo yo geet suna ra
Same
Same😁😄
@@AnitaSharma-vu7my ल
एकदमै सहि
बिदेश बसेर नेपाली गीत सुनेर आनन्द लिउने को को छौ।😊 jai nepal🇳🇵
Moh 💕💕💕
Me 🤚
@@junumagar8923 😊😊
@Sudeep Gr 😁
@@junumagar8923 🤭🤭😁😁
यो गित लाई अहिलेसम्म 60 पल्ट भन्दा बढी हेर्ने यता हाजिर हुम्म !
10choti maile pani here hai herdai jane ho ajhai
1.4M 75पल्ट✋
कती दूर दर्शी सोच र चिन्तन प्रकाश दाई❤
Ravi daiko yad Ma yo geet herna man lagyo @Rabilamichane❤
नमस्ते म धर्मेन्द्र सुनार।
हिमाल पहाड तराइ कोहि छैन पराइ।
हामी नेपाली हाम्रो नेपाल।जय नेपाल ।जय नेपाल।😍😍😍😍🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
याे गीत नेपालीको हो यसलाई ट्रेण्डिङ 1 मा पुर्याउनु पर्छ भन्ने यता। 🙏✌️🖐️
Dhukkai aauxa trending ma 😊
Timle vanera hunxara
@@itsmekhem hunxa ni
#2 , Trending
ruclips.net/video/d5XM1EcFLyU/видео.html
10 times भन्दा माथी हेर्ने ले मात्र like गर्नुस्🇳🇵जय नेपाल
2081 मा हेर्ने कति जना हुन्छन हेरम❤
Ma chu ❤
Ma chu
Ma Pani chu😊
Machu
Ma pani ❤❤
म छाती ठोकेर भन्छु प्रकाश सपूत जस्तो कला क्षेत्रमा उत्कृष्ट concept लेख्ने अरु कोहि छैन🇳🇵🇳🇵
100%right
Sai ho
Right
Agreed👍
Sahi vannu vayo dai
जिउ नै सिरिङ्ग भयो 😬 हिमाल पहाड तराई , कोहि छैन पराइ ❤️
Same👍
ruclips.net/video/_-omHBs08e8/видео.html
Wow good line
jiu nai siring hune geet sambda laya sharai man xune sarai ramro lagyo😍❣️❣️
Jay nepal🇳🇵
यो गीत सुनेर जिउमा काडा उम्रिन ऐता हाजिर गराउन ❤
💘💥
Beautiful song याे देश मेराे पनि हाेईनर❤❤❤❤🎉🎉🎉🎉🎉🎉
गाना सुन्दा सुन्दै आँसु झर्ने हरु यता😥😥😥
जन्माएको आमाले हो। घाँस काट्दाकाट्दै😩
बाउको जिवन यसै गयो दुःख साट्दासाट्दै 😥
यो दुई शब्दाले मेरो मन छोयो। दुःख लाग्छ 😩
मेरो आमाबाबाले दुःख गरेको देख्दा मा...💕
सुरु मै है
I can't understand nepali but music❤️❤️ wow loved it from sindhis land karachi,sindh 🇵🇰🇵🇰
Guffadi Ayo guff dina
@@anishwilsherepandey5101 malai ni testai lagyo😂😂😂
Not mine either! This country is not mine either
जनताको आशा र भरोसाको धरोहर रबि लामिछाने माथि भएको नागरिकता प्रकरणले हामी सबै लाई दुखि बनायो।
Very nice outstanding creation prakash ji 💓👍
Sahi ho sahi ho ❤️
दाइ hajur le kaile ho ni नयाँ khatra खालको video पोष्ट garne
Dai tapaiko song upload garnu na new please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
So creative prakash dai
Nice so nice❤️❤️🙏🙏👍️
very nice outstanding creation prakash ji 👍️
प्रकाश सपुतको हरेक रचनाहरू पृथक मान्नेहरू यहाँ लाइक ठोक्नुस । गीत सुन्दा रौ नै ठाडो भो ।😍❤️
यस्तो Singer र गित लाई हो माया गर्ने।
१०० तोप को छड्के सलामी दाजु ❤️🙇
Tis song is very popular and nice ❤❤❤❤I like this song Jay Nepal 🇳🇵
Best actor ,best singer, best songwriter, best producer, best performer, best direction:PRAKASH SAPUT!🇳🇵
ruclips.net/video/4ybz1pB6WQQ/видео.html
me to bdr💐💐💐💐
प्रकाश सपूतको गीत भने पछि सुन्नु भन्दा पहिले लाइक गर्ने यता हाजिर गरौँ त।
यो गित हेरेपछी रुन मात्रै सकिएन ....प्रकाश् सपूत जि प्रती हार्दिक ,सम्मान व्यक्त गर्न चाहान्छु साथै हाम्रो देसमा अझै एस्ता सपूत जन्मिउन भन्न चहान्छु 😘😘 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
वाह वाह वाह हरेक नेपाली को मन मुटुमा 💓💓💓 बस्न सफल हुनुभयो।मनै छोयो। बधाई।।।।
RONB ma post vayera song sunna aune yeta...
Love ❤️❤️❤️❤️ this song 😍😍
✌✌
Me bro 🤣😂
Me too😘
✋✋🖐️🖐️😶
.
प्रकाश् सपूत आफै मा सपूत भयेको हैन देश को लागि जन्मिएको एक उच्च ब्याक्तीत्तो👉️❤️❤️❤️ respect 🙏🙏🙏🙏
प्रकाश सपूत भाई तपाईं सांच्चैनै देशकाे सपूत हुनुहुन्छ यार ,यो उर्जामयी मातृभुमी प्रतिको झुकाब सधैं कायम रहोस् । जय नेपाली गीत संगीत
यो गित हेर्दा र सुन्दा नरुने को होल।outstanding performance .nepali lok sangit ko raja hunu6 dai hjr
यो गित tranding नम्बर १ मा देख्न चाहने हरु हाजिर गरम✋✋✋💖
Ma xu
Ma Pani xuuu haiiii
Pugyo
गीतनै नसुनी लाइक गर्ने एउटा म ...अरु कोको छौ ?
Mha pani hjr😊
Ma ni ho
Ma ni
Ma panii ho
कठै बरा आङै सिरिंग भयो गीत सुन्दा र भिडियो हेर्दै गर्दा टेर्निङ मा जान्छ पक्कै❤️❤️🙏🙏
जन्म मात्र नेपालमा भयाे हाेस समाले देखि परदेस काे परदेस लाग्छ याे देश मेराे हैनर यहि धाेकाे छ जन्मेकाे ठाउँमा अनतिम सास फेर्नु पाम।तर डर लाग्छ कतै याे बिरानाे मुलुकमा ज्यान जान्छकि भन्ने।हे नेपाल आमा तिम्रा हजाराै छाेरा छाेरि हरुलाई पापि हरुले परायकाे देसमा बेचेका छन् हामि सबैकाे रक्षा गरे है।प्रकाश दाजैलाई सफलताकाे शुभकामना अनि सलोट पनि🙏🙏🙏❤️❤️❤️❤️❤️।
Those disliker are देशध्रोही
सारा नेपालिमा एकता ल्याउने गित wow👌👌👌👌
dislikers sabai neta hun..
Bichara haru lai like ra dislike bhaneko thanai chaina hola. Dukhi aatma haru.
यो गित ले त रुवायो
प्रकाश दाईको एकदमै ठुलो फ्यान म 😊😍
Ma pani dai
truck ko video kaile aauxa junge
Mw nii
ruclips.net/video/d5XM1EcFLyU/видео.html
अर्ब खर्ब बजेट आउछ के ले खान्छ के ले हाम्लाइ भने सधै थोत्रो सिसि ले ले मन चसक्क पार्नि जति हाजिर हुम त
Hhhh raja dai pani ma jastai garib parnu bhayxa ki keya ho😀🤣🤣🤣
गोकुले ले😅😅😅😅
प्रकाश चै यो देशको एउटा गायक मात्र होइन देशकै अशाधारन सपूत रहेछ म पुर्ब खोटाङको राई हु तपाईंको समर्थनमा मेरो बिचार अर्पण गरे है।
ruclips.net/video/fJiO3aSIfMg/видео.html
प्रकाश सपुत देशको सपुत बस यति !!!!!!!
३ करोडौं ले उठाउन नसकेको आवाज,आज हजुरले गित मार्फत उठाईदिनु भएको छ हजुरको यो काम लाई मनै देखि ३ करोडौंको सलाम छ दाजु🙏🇳🇵 जय चन्द्र सुर्य 🇳🇵🇳🇵💝💝
बिगत बर्षहरुको तितामिठा सम्झनाहरुलाइ सकारात्मक रुपले ब्यबस्थापन गरि बसन्त ऋतुको रमणीय मौसममा रम्दै "नयाँ बर्ष २०७८" सबैको लागि " शुभ " रहोस् " मंगल् रहोस् " सहि सपना साकार होउन् " सबैको झोलिभित्र " शान्ति, खुशी , सुख र भाग्य" ले अपार कृपा वर्षिउन यहि मेरो तर्फबाट सबै मान्यजन, आफन्त र साथीहरूमा यो बर्षको हार्दिक शुभकामना ।
के लेख्ने होला कुनै शब्द नै छैन।
म नेपाल को छोरो हाल इन्डियन आर्मी मा कार्यरत छु। सम्पूर्ण नेपाली इन्डियन आर्मी बाट 1000 पटक सलुट आदरणीय प्रकाश सपुत सर।🙏🙏
यति ध्यान दिएर आजसम्म कुनै भिडियो हेरेको थिइन 😥 यो देश कस्को? हामी सबैको 😘
Hami sabae ko ho
Proud be Nepali 💕
अत्यन्तै राम्रो गित र भिडियो दाइ😍 बहुत खुब माया
#मेरो_पनि_हैन_र😢
गित सुन्दा सुन्दा भावुक भएर आँखा भरी आँसु झार्ने यता हाजिर हौ त।।
Trending 1 maa voli aauxa vnni ly like garum😘i love this😘😘😘
यो गित सुनेर आँखा बाट आसु झार्ने जति हाजिर हौ।😚
✋😢
😥😭
😰🙏
यो गीतले सम्पुर्ण नेपालीको पिडा बोलेको छ, धन्यवाद छ प्रकाशसपुत भाईलाई!!!!!
यो गाना सुनेर आँखा बाट आँसु झार्ने म मात्र हो कि अरु पनि हुनुन्छ ? मलाई त खुबै मन पार्यो
Mero pani
Ma pani😘
अब यो गीत ले देश खान्छ भन्ने हरु येता हाजिर होउ🙏
बिदेशबाट यो गित सुन्ने जति यता🙏🙏🙏🙏
ruclips.net/video/nF3cIxC-cW4/видео.html😍😍✔️
Hush hunxa m xu
Ok
Jay nepal😊🎉
प्रकाश दाइको कोसेली पर्खेर बस्ने
यो गीत सुनी खुसी मान्ने जति
यता 🤟🤟
ruclips.net/video/DKOVbKyqgtc/видео.html
ruclips.net/video/nF3cIxC-cW4/видео.html✔️🇳🇵
ruclips.net/video/_-omHBs08e8/видео.html
यदि संगीतको माध्यमबाट कुनै ठुलो परिवर्तन हुन्छ भने त्यो प्रकाश सपुत बाट हुन्छ, सायद नेपालमा कमै यस्ता गायक छन् जसले जुनसुकै किसिमको गीत गाउन सक्छन्, चाहे त्यो दोहोरी battle होस् या गलबन्दी या यो गीत नै होस्, शब्द छैन् के भन्ने भनेर, you are truly amazing sir♥️♥️
मेरो पनि निष्कर्ष त्यही हो सर
यक दम थिक हजुर
यो गीत सुनेर जीउ नै शिरिङ गर्यो जय नेपाल जय नेपालीहरू सच्चा देश भक्तहरू यता हाजिर हुम्त😘😘🇳🇵🇳🇵🤚🤚👏👏👌👌👍👍
❤❤🎉🎉❤🎉 कति राम्रो गीत मलाई धेरै मन पर्यो❤🎉🎉🎉🎉🎉🎉❤
Love you Nepal🇳🇵🇳🇵🇳🇵from India🇮🇳🇮🇳🇮🇳
Bihari
Love you dear
Love India from Nepal🇳🇵🇳🇵🇳🇵♥️♥️🇮🇳🇮🇳🇮🇳😛
Thenk you India 🙏🙏🇳🇵🇳🇵🥀🌹🌹form Nepal 🙏🇳🇵🇳🇵🙏🙏🥀🌹💖💞❤
@@pratiksharai3214 dhoti ko lado chusny muji
यिनि नेपाल को एक मात्र यस्ता कलाकार हुन जस्को गित बाल बच्चा देखि हजुरबुवा हजुरआमा लाई निक्कै मन पर्ने गर्छ।❤️💖
रौं ठाडो भयो यो गीत सुनेर । कयौं बर्ष देखी युरोप छु तर आफ्नै देश को माटो, आफ्नै देश को भाषा, आफ्नै देश का साथी-भाई र आफ्नै संस्कृति जस्तो राम्रो न जर्मनी लायो न लंडन । नेपाल हुन्झेल पनि गर्व थियो नेपाली हुनुमा र बिदेसीय पनि गर्व छ नेपाली हुनुमा । एकदिन फर्कि आउने छु आफ्नै ठांउमा जन्मदिने आमा र नेपाल आमा को सेवा को लागी । 😭❤️🇳🇵
सलाम छ ।जय रास्ट्र
सलाम छ प्रकाश सपूतजी लाई यति राम्रो गीतको लागी,मन भक्कानिएर आयो यो गीत सुन्दा
ruclips.net/video/bnFGfbQx3QI/видео.html
ruclips.net/video/bnFGfbQx3QI/видео.html
दाँया बाँया कुरा हैन TRENDING 1 मा ल्याऊनु परो है गाईच❤🙏
छिटै 10 M पुगेको देख्न पाम भन्नेहरू कोको छम??
👇👍
ma xu ata😇😇😇
Ma xu
Ma pni..
me
10 M matra purai Nepal bhari Ka janta le hernu parx
Dami xa yo des ko nagrik ko vyatha badhai xa yo sath EKTA lai sab thau des ko ek ek thau ma sab ko man jivan ko pida to sath ho sab ko lagi thank u hami yo des ko tuhuro nai hau ta ki koi xa yo des lai thAmne hamro tauko ma hath rAkhne yo deko ek matra hamro raja des ko bau le hami lai tuhuro hunA dinuhunna
प्रकाश सपुत नाम सुन्ने बितिकै मनमा अर्कै किसिम को आनन्न्द आउँछ मलाई🥰🥰
ruclips.net/video/bnFGfbQx3QI/видео.html
बहुप्रतिभाको धनी प्रकाश सपुतलाइ माया गर्ने कोको हुनुहुन्छ
यो गित एउटा पुरै चलचित्र भन्दा १०० गुणा धेरै शक्तिशाली छ।
भावुक बनायो🇳🇵🇳🇵
म भन्दा माथि मेरो देश ❤️🏆🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
विडियो हेर्दा रुन मात्र बाँकी मा मात्र होकी अरु नी हुनुहन्छ 😭😭 यो देश प्राण भन्दा प्यारो छ ❤️❤️ लभ यू all mero nepali दाजू भाई
यो गित सुनेर छाति मा हात ✋ राख्ने हरु
यता हाजिर गरम त 😭😭
जय नेपाल 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
👌👌👌👌सारै मन छोयो यार😭
उज्यालो को लागि देशको सच्चा सपूत श्री प्रकाश सपूत 🙏 जय होस
अहिले सम्मकै उत्कृष्ट गीत।।लय शब्द संगीत वाह छ सलाम छ गायक प्रकाश
Prakash Saput ko fan jati yeta hajir garnus ❤️💐
Prakash saput ko fan chai na bhanam tara yo geet ko chai fan bhaye
Alok dedo
आफ्नै रे एउटा हारमोनियम खिप्नु नजान्ने कसरी संगितकार हुन्छ शब्द को बिषयमा पनि तेस्तै जर्मन भन्ने देश छैना जर्मनीमा जन्मेको लाई जर्मन भनिन्छ भन्ने कुरा थाहा छैना रहेछ।माता माता र मातृभुमी नराम्रो भन्ने कुरा गितले भनेको यो उमेर मा पहिलो पटक सुने पशुपति शर्माको गितले एउटा नेतालाई धावा बोल्दा गित बन्द गराउँने हरु आज कहाँ गए यो गितले सिंग देशलाई धावा बोली रहेको छ।
Ma pani ho hai hjr
Ta ff Khelis bhani n.a. sina
हाम्रो अर्को प्रयास
मेरो पनि हैन र ? यो देश
Brothers Bond👊❤️
ruclips.net/video/nF3cIxC-cW4/видео.html✔️✔️😍
गीत सुन्धा सुन्दै कति खेर आँखा मा आँसु आयो था नै भएन जय नेपाल जय प्रकाश सपुत
मेरो आँसु आयाे थाहा भए न
मेरो नी आयो है☺️। heart touching video
100+Palta herisake ho maile ta feri pani nahreko dinai xaina
ruclips.net/video/fJiO3aSIfMgh/видео.htmlttps://ruclips.net/video/fJiO3aSIfMgh/видео.htmlttps://ruclips.net/video/fJiO3aSIfMgh/видео.htmlttps://ruclips.net/video/fJiO3aSIfMgh/видео.htmlttps://ruclips.net/video/fJiO3aSIfMg/видео.html
हाम्रो भेषभुषा ,परम्परा , विविध भाषिक शैलिको प्रयोग हुनुको साथै देस प्रेमले अोत्प्रोत छ ।सबैको मनमुटुमा सजिने छ ।
म केही बोल्न सकिन आँसु मात्रै आयो Great दाजु । We proud to be a Nepali 🇳🇵
हाल साउदी बाट 😥( पेर्देशी ) जय नेपाल । 🇳🇵🇳🇵🇳🇵🇳🇵
Same bro...
९९ प्रतिशत जनताले मन पराएको गितमा एक ,दुई जना घाँस हरुले विरोध गर्दैमा केही फरक परदैन।धेरै राम्रो सन्देशमुलक गित प्रकाश दाइ।
I agree with your opinion
ris daha garne ti nalayak hun!
Absultely right
त्यो गितमा बाहुन छेत्रीको प्रतिनिधित्व खै?
प्रकाश सपूत का हरेक गीत सुन्ने अनि मन पराउने जति हाजिर हुम त कति छौँ 💞💕🙏
👇️👇️👈️
एक बर्ष पछि पनि हेर्दै छु यो गीत सरै राम्रो गीत ।🤗🤗🤗🤗
कसरी आउँछ यस्तो कन्सेप्ट कसरी आउछन् यि शब्दहरु झट्ट सुन्दा सरल तर मुटुमै लाग्ने सच्चै सपुत नै हो दाई तपाईं सधै सम्मान छ दाई हजुरलाई🙏🙏🙏
मेरो पनि हैन र यो देश?😢😢😢 love you dai
True legend , artist. Performer. Vocalist. Concept . Direction. ............... And many more..
Once again, Prakash proves himself a legend.😍😍
धैरे राम्रो प्रकाश सर, मन छोयो यो गितले
दिन मा 2/3 पटक हेर्ने म मात्र होकि हजुर हरु नि हुनुहुन्छ?प्रकाश दाइ को फ्यान जति हजिर हुम त।।।।।
Me
Finally nepali music is back on the top! We are proud to be nepali
म त केही बोलिन ! तर एउटा कुरो बुझ्नु सारै मन लाग्यो ! यो गीत सुनेर अथवा हेरेर •••
बिदेश छोडेर अहिलेनै नेपाल घर जाम-जाम लाग्ने को को हुनुहुन्छ लु ऐता हाजिर हुम् त !
MA pani ho hai
@@kalpanakw3399 p
Ma pani 😥
सल्युट छ प्रकाश भाइ । यो गितले सन्देश र देशभक्त मुलक कला क्षेत्रबाट एउटा क्रान्ती मुलक सचेतना आज देशको नियत , नीति mcc र i c मा बेचिदा बिथितीकोअवस्थामा रहदा देश र जनता माझ राखी दिनु भएकोमा स्रदापुर्बक धन्यबात छ । प्रकाश सपूत वासतब मै कला क्षेत्र कै युग पुरुश हुनुहुन्छ । हजुरका कलात्मक गित सङिग्त प्रगतीसिल मुलुकले देश र जनताको मुटुमै छोएको हुन्छ । ❤❤❤❤।
This kind of songs deserve 100 millions of views.Huge respect for your creation sir!🙏🙇♂️
You r right
Nepal ko population 100 million xoinw tesai le vai timle yo comment delete garw hai natra timro bijet
@@surakshayagaming6016 World approach tha xa .Bejjat tmro vairakha xa
@@aashishbhandari6011 nepal ma bhanya ho aaru country ma farak language hunxa bhanni tha xoinw tmro bijet
Thank you soo much sir
सबै किसिमका बाजा धुन, सामाजिक संस्कृति जात भाषा
इत्यादि मिश्रित यो सुन्दर गीतले मेरो मुटु छोयो। हजुरको हरेक गीतले छुट्टा छुट्टै सन्देश दिन्छ।
Prakash daju hajur lai hamile payekoma atti garba lagxa..
You are amazing legend 💕💕💕💕💕💕💕
Nice uncle as song
Respect 🙏🏿
Power Of Music...Bujhnelai Ishara Kafi Xa....One of the Most Power-Packed Creation Prakash Saput Daju...Wll Done 🦾 Yo Desh Hami Sabaiko Ho 😘
SALUTXA...PARKASH..SAPUTLAzI
DESH..BECHUWA...NETAHARULAI......
THADO....CHYALENJ....DINUPARXA
HAMI...KASHAIKO....GULAM....CHHAI
NAU...HUNA...PANI....CHAHANNAU
ABA...KUNAI....NETASANG....DARAINU
PARDAINA.....RASHTAGHATI...NETA
HARUSANG....KODARAUXA
NETA..HARUTA.....KUKUR...SARAH.....HO
यो देश नेताको हेन हामी सबै नेपालिको हो