भाई पहिला तिमी भन आफ्नै घरमा बस्छौ की भाडा मा त्यो भन । अनि 20 वर्ष पछि भाडा को घर बाट निस्कँदा कुम्लो कुटुरो बोकेर हिँड्न राम्रो की आफ्नै घरमा सानले बस्न राम्रो । Time Value of Money ko हिसाब खोइ । 20 वर्ष पछि को जम्मा ब्याज को के मतलब जब कि 20 रुपैयाँ किलो किनेको चामल अहिले 130 पर्छ । त्यसको हिसाब किताब खोइ ।
Agree, भिडियो राम्रो सँग हेर्नु भयो भने बुझ्नुहुनेछ सबैलाई सबैको अवस्थामा यस्तै फिट हुन्छ भन्ने छैन । ऋणको भारी टाउकोमा बोकेर त्यै पिर ले बिरामी भएर त्यै रिन् तिर्दा तिर्दा बिदेशमा जिन्दगी सकिएर फर्किदा दैनिक आउने पैसा पनि नभएको र एउटा कोठामा बसेर सोचीराको मान्छेको कहानि हो सर यो । आफ्नै पैसामा मजाले घर बनाउन सक्ने यर पुर्खाले जोडिदिएको सम्पति को एउटा हिस्सा बेचेर घर बनाउने या राम्रो कमाई हुने र १,२ वटा घर ऋण नै गरेर बनाएपनि राम्रो सँग किस्ता तिर्न सक्ने हरूको लागी यो पुरै भिडियो नै अपच्य छ :), सायद हजुर यो पछील्लो क्याटेगोरी मा आउनु हुन्छ होला त्यै भएर भाउन्न छुट्यो कि जस्तो लाग्यो । यसो भन्दै गर्दा घर बनाउने नै हैन भनेको छ र भिडियोमा । घर कम्फर्ट हो, अर ठेगाना हो, घर कन्फिडेन्स हो तर त्यो घर कसरी बनाईएको छ भन्ने कुरामा भर पर्ने भयो । अझै केही पनि कुरा चित्त बुझेन भने म हजुरसँग एउटा भिडियो नै बनाएर हजुरको ज्ञान हाम्रा साथिहरूलाई सिकाउन चहान्छु आफ्नो डिटेल मलाई info@rpsrijan.com मा पठाउनु होला । हजुरको कमेन्टको लागि आभारी छु ।
@@rp.srijan खासमा घर जग्गाको दलाली अङ्ग्रेजी मा भन्दा अलिक राम्रो सुनिन्छ कि real state agent लाई यस्तो videos हरु बनाउनु भो भने त तनाब हुन्छ त ब्रो ।।। बिचरा जिन्दगी भरको खाडिको कमाईले यौटा सहर मा घर बनाउने योजना बनाउने हरु अझै धेरै छन मुर्खहरु अनि यस्तो मुर्गाहरुलाई दले दाइ हरुले फास्लाङ फुस्लुङ पारेर 2 बर्स अघिको आनाको 5 लाखको जग्गा 20/30 लाखमा बेच्न भ्याईदिन्छन 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Maile 6 sal bides basera ghr banaya aile basna lai vako chha tara aru kei faida chaina ma sang zero bank balance vayera feri bides aaunu paryo ..yo tito satya ho sathi haru samaya mai bujnu hola ghr banayera kei faida chaina aru kk pachhi nalagau ..
same bro...even me i have been here from the 6 year and i hardly bought the land and made house but now i m facing the financial problem... i have no any bank balance and everytime i used to face and manage financial needs 😢😢😢bitter but really truth 😢
@@Remo-888 a paila thaha vayena khassai gyan pani vayena khali bides gaya pachhi ghr ya jagga tyo fashion jastai chha ani esle pachhi asar hudo raicha baru lagani garne ya kei sano business start garda faida ..paisa tyo chij ma lagaunu parcha jasle returns aairakhos
म पनि घर नबनाउने बरु भाडामा बस्ने, पैसा कमाएर छुट्टै लगानि गर्ने .... यस्तै यस्तै सोचेको त आउना पाहुना, बिहेबारी गर्दा त आफ्नो घर नभइनहुने जस्तो महसुस भयो बरै❤
सबैले यस्तै सोचेर कसैले घर नबाइदिय कहाँ भाडा मा पाउने हो ।।तर आफ्नो अबस्यक्ता को लागि मात्र घर बनाउने अरु पैसा उत्पादन मुखी लगानी मा जानू पर्ने नेपालमा तर पैसा 1 भय 3 को जग्गा किन्छ्न अनि जिन्दगी भरी life damage भयको छ नेपाली को ।।जग्गा करोडौं को छ रे अनि खाडी मा चौकिदारी गर्दै मा जिन्दगी बिताउछ्न ।।।नेपालु हरु
RP दाइ लुक्समा फरक देखिनुभाछ त । हुन त कन्टेन्ट हेर्नू न , लुक्स किन हेरेकाे भन्ने पनि हुनुहुन्छ हाेला तर दाईकाे एक शुभचिन्तक भएकाेले .....😅❤ Anyway Good content & fruitful to all of us . Thank you for your important video.
घर सँग जीवन जोडिएको हुन्छ जन्म दिने बा आमा जोडिनु भएको हुन्छ,आफ्नो घर मा चाड पर्व आउँदा सबै सँगै हुँदा छुट्टै आनंद आउँछ अरूको घरमा भाडामा बस्दा अनेक कुरा सुन्नु पर्छ ,घर सर्नु पर्यो भने आफूले जोडेर राखेको सबै समान हिना मिना हुन्छ,त्यसैले पैसा कमाउनुस् ,आफ्नो घर बनाउनुस् ,त्यस पछि को पैसा लगानी गर्नुस्,घुम्नुस,रमाउनुस😊😊
But ma bhadama basxu ktm ma ma 4 thau sari sake gharbeti le kichkich garne kunai birthday party huda pani ghar tharkinx vanera dherai manxe nabolnu vannne..pani sakinxa vanne garxan.dherai tanab hunxa arjako gharma dera gari basda aafnai vayo vane dhukka. Ghar ta rindhan garera bhay pani banaunai parxa mero vogai anusar
Rp sirjan sir harak video knowledge xn तर कम्पाऊन्डीङ ईन्टेस आऊने बैंक खाता के हो र कसरी खोलील्छ भन्ने बारेमा डीटेल जानकारी को भीडीओ बनाऊनु न सर 🙏🙏🙏🙏धेरै को चाहना हुन्छ त्यो बुझ्ने
Sir यो खाडि र यूरोप सेन्जेन को फरक राम्रो नराम्रो कुनमा जादा ठिक खाडि बाट मान्छे सयौं जन्छन कति कमाईहुने खाडि छोडेर जाने काती कमाउने नजाने फिउचर कुनमा छ एक भिडियो बनाउनु पर्यो म लागायत धेरै साथीहरु दोधार्मा छौ।
Mero Anubhab ma, Kamae matra sochne ho bhane khadi pani not bad Future ma bidesh mai settle hune sochma ho bhane sayad Europe man parauchhan dherai manchhe harule
well explain sir if house give more then 10 percentage return that's not bad but overall for me cash is king if anyone wants to be financial freedom he must learn how money works and what is the cash flow after they will invest accordingly in right place in right time 🥰
Mero man ko kura garnu vayo sir maile pani sano ghaderi leko the mero wife le aba 2/3 barsa basera ghar banara aaunu vanxe tara ma vanxu risks lene tai ghaderi bechera business garne ho Mero idea le kam garla sir?
दुख गरेर अलि अलि गरेर गाउको खेतबारि बेचेर ३/४ आना जग्गा किनेर , सानो तिनो जागिर खाएर रिण धन गरेर सानो घर बनाएर बस्ने कुरो त ठिकै हो नि ! एकैपल्ट पैसा हुन्न ! बरु त्यो घर बेचेर बैन्कमा ब्याजमा खाएर घरभाडा तिरेर खान बस्न पुगे त त्यो राम्रै हुन्छ । तर भाडा खाने भनि घर बनाउनु त महगोपर्छ ! घर हुनुभनेको प्रतिष्ठाको कुरोपनि भो नि ! एसेट पनि हो दुखपर्दा बेचिदिएपनि हुन्छ वा रिण लिन नि पाइन्छ ! कुरा दोहोरै सोचम !
He doesn’t know much about. Loan liyera EMI gare pani, we can deduct the principle amount anytime. A real money minded business man always do business with loan. Without banking or finance loan, economic will collapse. House is a basic needs, which will passed on to our upcoming future generations. Euta ghar nahuda affno Aaune pusta lai kati financially stress huncha, pressure huncha.
IIf you watch the full video, you'll understand who it is intended for. It is not suitable for everyone. We're not discussing all the drawbacks of owning a home, but the main point is this: if you have a low income, high EMIs, and you're using a loan to buy a house, then you should be cautious. This video does not delve into the concepts of bad loans and good loans, though it touches on related themes.
@@rp.srijan u should highlights other point too. Home rent can cover EMI payment also. Did you even cover this point? U should do more research on this topic, little knowledge is very dangerous.
नेपाली हरुको दिमाख मा घर,जग्गा भको ब्याकति धेरै धनि भन्ने मानसिकता छ।५तल्लाको घर बनाउन्छ भाडा मा बस्ने हारुलाई तनाब दिन्छ ।अब कोठा भाडा या फ्लयाट बस्दा लोन लेको छकि छैन सोदेर मात्र कोठा भाडा बस्नु पर्छ पागल भका छन लोन लिनेहरु
नेपाली सग आर्थिक ज्ञानको कमि भएकै कारण यस्तो भएको हो। सबैलाई देखासिकी गर्नु छ। खाको हैन लाको देख्छ भन्ने मानसिकता त्याग्नु पर्छ ।।
Ho ni, Hamilai ke sikaenchha bhanda Ghar ma je khaye pani khau bahira aarulai ramro dekhau
भाई पहिला तिमी भन आफ्नै घरमा बस्छौ की भाडा मा त्यो भन । अनि 20 वर्ष पछि भाडा को घर बाट निस्कँदा कुम्लो कुटुरो बोकेर हिँड्न राम्रो की आफ्नै घरमा सानले बस्न राम्रो । Time Value of Money ko हिसाब खोइ । 20 वर्ष पछि को जम्मा ब्याज को के मतलब जब कि 20 रुपैयाँ किलो किनेको चामल अहिले 130 पर्छ । त्यसको हिसाब किताब खोइ ।
Agree,
भिडियो राम्रो सँग हेर्नु भयो भने बुझ्नुहुनेछ सबैलाई सबैको अवस्थामा यस्तै फिट हुन्छ भन्ने छैन । ऋणको भारी टाउकोमा बोकेर त्यै पिर ले बिरामी भएर त्यै रिन् तिर्दा तिर्दा बिदेशमा जिन्दगी सकिएर फर्किदा दैनिक आउने पैसा पनि नभएको र एउटा कोठामा बसेर सोचीराको मान्छेको कहानि हो सर यो । आफ्नै पैसामा मजाले घर बनाउन सक्ने यर पुर्खाले जोडिदिएको सम्पति को एउटा हिस्सा बेचेर घर बनाउने या राम्रो कमाई हुने र १,२ वटा घर ऋण नै गरेर बनाएपनि राम्रो सँग किस्ता तिर्न सक्ने हरूको लागी यो पुरै भिडियो नै अपच्य छ :), सायद हजुर यो पछील्लो क्याटेगोरी मा आउनु हुन्छ होला त्यै भएर भाउन्न छुट्यो कि जस्तो लाग्यो ।
यसो भन्दै गर्दा घर बनाउने नै हैन भनेको छ र भिडियोमा । घर कम्फर्ट हो, अर ठेगाना हो, घर कन्फिडेन्स हो तर त्यो घर कसरी बनाईएको छ भन्ने कुरामा भर पर्ने भयो । अझै केही पनि कुरा चित्त बुझेन भने म हजुरसँग एउटा भिडियो नै बनाएर हजुरको ज्ञान हाम्रा साथिहरूलाई सिकाउन चहान्छु आफ्नो डिटेल मलाई info@rpsrijan.com मा पठाउनु होला ।
हजुरको कमेन्टको लागि आभारी छु ।
@@rp.srijan खासमा घर जग्गाको दलाली अङ्ग्रेजी मा भन्दा अलिक राम्रो सुनिन्छ कि real state agent लाई यस्तो videos हरु बनाउनु भो भने त तनाब हुन्छ त ब्रो ।।। बिचरा जिन्दगी भरको खाडिको कमाईले यौटा सहर मा घर बनाउने योजना बनाउने हरु अझै धेरै छन मुर्खहरु अनि यस्तो मुर्गाहरुलाई दले दाइ हरुले फास्लाङ फुस्लुङ पारेर 2 बर्स अघिको आनाको 5 लाखको जग्गा 20/30 लाखमा बेच्न भ्याईदिन्छन 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
म पनि अहिले यु ए ई मा छु कमाएको पैसाले घर त बनाउने योजना मा थिए तर अब यो भिडियो हेरेर केही सोच्न बाध्य भए म । धन्यवाद भिडियो निकै अर्थपूर्ण छ ।
Maile 6 sal bides basera ghr banaya aile basna lai vako chha tara aru kei faida chaina ma sang zero bank balance vayera feri bides aaunu paryo ..yo tito satya ho sathi haru samaya mai bujnu hola ghr banayera kei faida chaina aru kk pachhi nalagau ..
same bro...even me i have been here from the 6 year and i hardly bought the land and made house but now i m facing the financial problem... i have no any bank balance and everytime i used to face and manage financial needs 😢😢😢bitter but really truth 😢
@@Remo-888 a paila thaha vayena khassai gyan pani vayena khali bides gaya pachhi ghr ya jagga tyo fashion jastai chha ani esle pachhi asar hudo raicha baru lagani garne ya kei sano business start garda faida ..paisa tyo chij ma lagaunu parcha jasle returns aairakhos
Dherai ko Samasya ho ni yo
तेसैले मैले जतिसक्दो सस्तो र सानो ठाउ मा घर बनाउने सोच्दै छु।
Affu 11 years basda pani halat yehi cha😂😂😂
कुरा जायज छ । उत्पादन अथवा आउने ठाँउमा लगाउनु राम्रो ।
Thank you
म पनि घर नबनाउने बरु भाडामा बस्ने, पैसा कमाएर छुट्टै लगानि गर्ने .... यस्तै यस्तै सोचेको त आउना पाहुना, बिहेबारी गर्दा त आफ्नो घर नभइनहुने जस्तो महसुस भयो बरै❤
Hajur, Tei yeuta bela chahi, Tara Paisa chha bhane ta thik ho loan liyera chahi thik hudaina bhanne matra kura rahyo.
सारै राम्रो भिडियो सर मध्यम आय भएको परिवारको लागि घरमा लगानी गर्ने वा अन्य कुनै कुरामा❤❤❤
:) hami aaru video haru pani banaudai Jane chhau
एकदमै राम्रो कुरा यो सबै संग मिल्दो जुल्दो कुरा छ सर good information
Thank you so much
सबैले यस्तै सोचेर कसैले घर नबाइदिय कहाँ भाडा मा पाउने हो ।।तर आफ्नो अबस्यक्ता को लागि मात्र घर बनाउने अरु पैसा उत्पादन मुखी लगानी मा जानू पर्ने नेपालमा तर पैसा 1 भय 3 को जग्गा किन्छ्न अनि जिन्दगी भरी life damage भयको छ नेपाली को ।।जग्गा करोडौं को छ रे अनि खाडी मा चौकिदारी गर्दै मा जिन्दगी बिताउछ्न ।।।नेपालु हरु
हजुर ले भनेको सहि हो राम्रो जानकारी गराउनुभएको मा मुरी मुरी धन्यवाद तपाईको भिडियो लगभग सबै राम्रा छन मलाई राम्रो लाग्छ र हेर्ने गरेको छु।
यक्दमै सहि कुरा गर्नु भो सर यो कुरा जिबन मा मैले लागु गर्छु गर्नु पर्छ यक्दमै सहि आइदिया दिनु भो सर❤❤
:) Thank you so much
बहुत राम्रो लायो म पनि दुबई मा कार्यगत छु मैले यहीँ कुरा गर्दा घर ले खान दिन्छर भन्दा हास्छन साथीहरू
लुन म नि दुबई आउनु परो भनेको कसरी आउनु होला दुबई भन्दिनु परो हजुर🙏
RP दाइ लुक्समा फरक देखिनुभाछ त । हुन त कन्टेन्ट हेर्नू न , लुक्स किन हेरेकाे भन्ने पनि हुनुहुन्छ हाेला तर दाईकाे एक शुभचिन्तक भएकाेले .....😅❤ Anyway Good content & fruitful to all of us . Thank you for your important video.
क्यामेराको कमाल
Ho ra ? Camera ra Light hola :)
:) Correct
@@rp.srijanmotaunu pani payex.
घर सँग जीवन जोडिएको हुन्छ जन्म दिने बा आमा जोडिनु भएको हुन्छ,आफ्नो घर मा चाड पर्व आउँदा सबै सँगै हुँदा छुट्टै आनंद आउँछ अरूको घरमा भाडामा बस्दा अनेक कुरा सुन्नु पर्छ ,घर सर्नु पर्यो भने आफूले जोडेर राखेको सबै समान हिना मिना हुन्छ,त्यसैले पैसा कमाउनुस् ,आफ्नो घर बनाउनुस् ,त्यस पछि को पैसा लगानी गर्नुस्,घुम्नुस,रमाउनुस😊😊
Sahi ho, Hamile Shahar ma dosro ghar ko kura gareka hau kha ma yo video ma :) Sayad ghar nai nahune yekdam kam holan hamro desh ma
समस्या, समस्याका प्रकार र समस्याकाश्रोत फरक फरक हुन सक्छ तर १००१ % यथार्थत हो प्रायः शत प्रतिशत मुनुजको समस्य घर ।
:) Thank you
manxe le yesari sochekai hudaina good explained.
Thank you for your Comment
Sahakari rakhanu parxa paisata kata pugxa pugxa calculater mai athaudaina
सुरोज सर र रामहरि सर काे अन्तर बार्ता अति राम्रो जति सुने पनि सुनौ लाग्ने 💚💚💚💚💚
Kun interview sir kaha xa r
सहि भन्नु भयो सर मैलेनि घर किन्ने भएर रिनमा छु अबो बाहिर जानु खोज्दै छु😔😭
:)
dai maila pane ghar banauna planx aba ko 5year pxe mero salare 1 x kasare kaha invest garda ramro hunx sujhab din ta
सही हो मेरो नी तेस्तै भयाे
कुरा त सही
❤ RENT JINDABAAD . 🎉🎉 JAI GHANTI .
In bank it is risk . In practical it's not fruitful. One house is needed for everyone. Than it will be good.
tapaile inflation ko kura garnu vayena, One sided kura garnu vayo.
❤❤❤hajur sir akdam bujne gari bujhae dinu vo tesko lagi thank you so much
Thank you for your comment
Same mero jastai
Aba loan dekhi pani daar lagena thalyo
:) ho ni Loan yedi Bad bhayo bahne yekdam kharab ho
But ma bhadama basxu ktm ma ma 4 thau sari sake gharbeti le kichkich garne kunai birthday party huda pani ghar tharkinx vanera dherai manxe nabolnu vannne..pani sakinxa vanne garxan.dherai tanab hunxa arjako gharma dera gari basda aafnai vayo vane dhukka. Ghar ta rindhan garera bhay pani banaunai parxa mero vogai anusar
Thank you so much for education..❤❤❤
So nice of you
Rp sirjan sir harak video knowledge xn तर कम्पाऊन्डीङ ईन्टेस आऊने बैंक खाता के हो र कसरी खोलील्छ भन्ने बारेमा डीटेल जानकारी को भीडीओ बनाऊनु न सर 🙏🙏🙏🙏धेरै को चाहना हुन्छ त्यो बुझ्ने
Has hami banaune chhau
Kati dherai knowledge wala video ❤❤❤❤
Thank you so much
नेपालिहरुले बिदेशमा कमाको पैसा घर बनाएर सकेको छ जुन घरले न कमाएर दिन्छ , बनाउने तर रिन गरेर हैन कि घर बनाएर पनि बचत होस ।
ded karod ma baneko ghar 10 barsa pachhi katima banchha?
Informative video. Liked it...
100% right kura ane really nai ho 🙏🙏🙏🙏🙏
Thank you
good information
So nice of you
Best video thank you ❤❤❤
Thank you
मेरो यस्तै भएको छ सर ।
Dherai ko pida ho ni yo :)
Great information sir
Thank you
thank you sir.
You are most welcome
100% Sahi
Thank you
Thenk you somach sir for information ko lagi
You are most welcome
Sir यो खाडि र यूरोप सेन्जेन को फरक राम्रो नराम्रो कुनमा जादा ठिक खाडि बाट मान्छे सयौं जन्छन कति कमाईहुने खाडि छोडेर जाने काती कमाउने नजाने फिउचर कुनमा छ एक भिडियो बनाउनु पर्यो म लागायत धेरै साथीहरु दोधार्मा छौ।
Mero Anubhab ma, Kamae matra sochne ho bhane khadi pani not bad Future ma bidesh mai settle hune sochma ho bhane sayad Europe man parauchhan dherai manchhe harule
चौवालिस लाख seventy nine thousand दुइ सय चालिस 😂😂
You are really great man !!
Ha ha, Hairan chha hai. Bhasa ta ke bhayo bhayo
pi ko barema auta vidio banaunu paryo sir lamo samaya vayo
Has, Ajhai bechne bela bha ko chhaina main net ma gayera kehi kinna pani sakinna tei bhayera pani ho. Tara ma yeuta updates banauchhu hai
Kura sahi layo vai❤❤
घर बनाउन न्यून आय को लागि आकाशको फल , डेरा मा बसी बसी आँखा तरी मर। अरु के नै ........
।
Namaskar rp dhai
Hajur Namaskar
well explain sir if house give more then 10 percentage return that's not bad but overall for me cash is king if anyone wants to be financial freedom he must learn how money works and what is the cash flow after they will invest accordingly in right place in right time 🥰
Great, Thank you
sir ma sang 1 karod 70 lakha paisa xa maoile ahile ko abstha ma k ma invest grda ramro faida hola ?
Sabai bhanda Best Business, Yedi Idea chha bhane :) Natra Ma bhako bhaye bibhinna thau ma alag alag garera garthe.
absolutely correct ✅✅✅
Thank you you so much
Good susigen sirjin sir
Thank you
Mero man ko kura garnu vayo sir maile pani sano ghaderi leko the mero wife le aba 2/3 barsa basera ghar banara aaunu vanxe tara ma vanxu risks lene tai ghaderi bechera business garne ho
Mero idea le kam garla sir?
Business ma Confidence chha bhane matra hai feri
Apsulutely correct ✅
Thank you
Wants to know about more investment ideas like this
Sure, Please stay with us
Very informative video ❤
Thank you
malai ta sakincha bhnae aafnai ghr ramro lagcga sir
Hajur, Paisa chha bhane ta definatly ho tara Loan liyera chahi nabanuda hola bhanne sallah matra
यदी तपाईसंग घर निर्माण बजेटको 80% रकम छ भने बल्ल घर बनाउन सुरु गर्नुहोस20%भन्दा धेरै लोन नलिनुहोस डुबाउछ
Great, Thank you
loan liyerw khet kinda kaso hola?
:) Yedi khet le Return dinchha bhane thik natra thik hudaina
Good good
Thank you
❤❤❤❤❤ Good
Lu Ramro kura.....
rp sir mero jiban sanga mail khane video. Kasto man xune video dherai manxe ko aakha kholne video pls loan ma ghar na banaunu hola.🙏
RENT MA BASAU JINDAGI BACHAU .🎉🎉
:)
Sayog garchu bhnera video banaune remit AC kholna sayog garnu bhneko ta 3500 charge lagcha re charge linu parcha tara 3500 youta ac kholna sayog gareko ?
Hajur lai Kasaile Wrong information diyo jasto chha. Hamile Bank Account, Demat Account sabai free ma kholidinchhau tara sabai ko hoina Jasle hamro Course linu bha ko chha, Sabai ko Free ma garna lagiyo bhane hami ni magdai hidna parchha hoina ra ? Yedi hajurlai Remittance khata matra kholeko 3500 lagchha bhanera bhaneko chha bhane please Malai Message garnu hola whatsApp ma or emial Sabai Screenshot sahit Please hamilai help pugchha kasle yesari kura gardo raichha tha pauna +971526204906 or info@rpsrijan.com
Respected things
Thank you so much
Ipo update ko video halnuparyo sarr🍀🍀🤞🙏🙏
Has naya aauna thale pachhi dherai aaune chhan
good idea❤❤❤
Thank you
कसो गरौ त यार दाइ ❤
Loan liyera ghar nabanau, Bhaye bharko paisa sakera pani ghar nabanau :)
Truth ❤
Dami
Thank you
बाइगराउन्डमा म्युजिक बन्द गरेर भिडियो बनाउनु सर
Has, Thank you
20 लाख रुपैया सुन किन्दा फाइदा हुन्छ कि फिक्स डिपोजिट मा फाइदा होला 5 बर्ष को लागि
त्यत्रो पैशा बैंक ले लुट्यो भने सवा ब्याज सप सक्यो
Tai vaya ra MA ghar banako xina
:) Paisa chha bhane ta banauda pani bhayo.
Mero man jastai video. Jindagima paisaa kamaaihaliyo bhane Ghar jagga chaahi jodidaina. Balabachchako future banaaune kosish gari chha. Aafno jimmewari sakepachhi gauma bhaeko gharmai farkera basinchha.
दुख गरेर अलि अलि गरेर गाउको खेतबारि बेचेर ३/४ आना जग्गा किनेर , सानो तिनो जागिर खाएर रिण धन गरेर सानो घर बनाएर बस्ने कुरो त ठिकै हो नि ! एकैपल्ट पैसा हुन्न ! बरु त्यो घर बेचेर बैन्कमा ब्याजमा खाएर घरभाडा तिरेर खान बस्न पुगे त त्यो राम्रै हुन्छ । तर भाडा खाने भनि घर बनाउनु त महगोपर्छ ! घर हुनुभनेको प्रतिष्ठाको कुरोपनि भो नि ! एसेट पनि हो दुखपर्दा बेचिदिएपनि हुन्छ वा रिण लिन नि पाइन्छ ! कुरा दोहोरै सोचम !
Hindi channal k nam ma xa sar🙏❤️❤️🙏
www.youtube.com/@waytosuccessinternational
He doesn’t know much about. Loan liyera EMI gare pani, we can deduct the principle amount anytime. A real money minded business man always do business with loan. Without banking or finance loan, economic will collapse. House is a basic needs, which will passed on to our upcoming future generations. Euta ghar nahuda affno Aaune pusta lai kati financially stress huncha, pressure huncha.
IIf you watch the full video, you'll understand who it is intended for. It is not suitable for everyone. We're not discussing all the drawbacks of owning a home, but the main point is this: if you have a low income, high EMIs, and you're using a loan to buy a house, then you should be cautious. This video does not delve into the concepts of bad loans and good loans, though it touches on related themes.
@@rp.srijan u should highlights other point too. Home rent can cover EMI payment also. Did you even cover this point? U should do more research on this topic, little knowledge is very dangerous.
👍👍🙏🙏
Namaskar
❤❤❤❤
बकबास ! सबै रेन्टमा बसे भने घर चाॅई कसले बनाउने ??
घर बनाउने मूर्ख हो भने बनाएको घरमा भाडामा बस्ने विद्वान हो।
:) Tei ta hai
नेपाली हरुको दिमाख मा घर,जग्गा भको ब्याकति धेरै धनि भन्ने मानसिकता छ।५तल्लाको घर बनाउन्छ भाडा मा बस्ने हारुलाई तनाब दिन्छ ।अब कोठा भाडा या फ्लयाट बस्दा लोन लेको छकि छैन सोदेर मात्र कोठा भाडा बस्नु पर्छ पागल भका छन लोन लिनेहरु
:)
😳
जग्गा को मुल्य पनि बढ्दै जान्छ नि सर यार ।२०७० मा मसँग ३८० थियो पैसा । जति कम्पाउडिन गरे पनि पुग्दै सर २ क त
:)
अलि राम्रो डाक्टर लाई भेटेर चेक गरेर दबाइ खानु पर्ला अब!
लौ जा किन होला सर ?
Rent ma basna best😅
Yr brother yo xoda
Mero lagi mistri khoja ma banauxu ghar kin darako
Has
Way to success. Aafu success vako le ho success ko story bataune . Jaba ki aafai 😅😅😅😅
Hajur le bhanna khojnu bha ko maile clear bujhina
Ani sabaile ghar nabanaune soch rakhyo vane vadama chey kasari basne 😂
Dhukka hunos, Paisa hunele banauchhan
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤