मिस पवि र ह्यान्सीले एकआपसमा गरे पोल खोलाखोल, टिकटकम अश्लीलता बेचेरै करोडौँ कमाउँछन् युवती

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 520

  • @premshrees1101
    @premshrees1101 Год назад +24

    मिस पविको हरेक बोली अनि व्यवहारमा परिपक्वता छ सम्मान छ चेलिलाई🙏

  • @Stutighartimagar
    @Stutighartimagar Год назад +15

    कति सुपर स्टार हरु जस्तालाई मात्र मिडियामा लिनुभएको कहिले काही त गास वास कपासबाट वञ्चित भएका हरुलाई पनि अन्तरवार्ता लिनुहोस् 😭😭🙏🙏🙏

  • @punyatrital7930
    @punyatrital7930 Год назад +5

    भाई बहिनीलाई उतार उत्तर प्रगतिको कामना गर्दछु।

  • @dambardambar2473
    @dambardambar2473 Год назад +3

    हेन्सी ब्रो को कला लाई सलाम छ,ऋषि हमला को क्यारिकेचर एक्टिङ सेम गर्नु भयो, keep doing brother, टिकटक Star हेन्सि brother ले टिकटक को बारेमा केटी हरुको बिकृति 100%सही भन्नु भयो यो कुरा सत्य हों

  • @premrai4341
    @premrai4341 Год назад +32

    She is so genuine . very best wishes for her future.

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Год назад +23

    सहि तरिकाले प्रबिधिको प्रयोग गरेर समाजमा सहि सन्देश प्रवाह गरिरहने सुन्दर सुदुरपश्चिमकी चेली मिस पबी लाई अघि बढिरहनु भन्न चाहन्छु

  • @imrupesh4889
    @imrupesh4889 Год назад +2

    सुदुरपस्चिमकी चेली मिस पवि कति राम्री का❤️❤️🤩

  • @narayankhatri9124
    @narayankhatri9124 Год назад +7

    एकदम सहि कुरा गर्यो भाइ ले,टिकटक बन्द नै हुनुपर्छ ! चाइनालाई धनी बनाउने,नेपाली लाई कंगाल बनाउने ! अनि घरबार बिगार्ने ,यो ठिक छैन ।

    • @hastanachalaune581
      @hastanachalaune581 Год назад

      होनि

    • @narayankhatri9124
      @narayankhatri9124 Год назад +1

      @@hastanachalaune581 त्यस्तो धेरै घटना देखिसकियो !

    • @hastanachalaune581
      @hastanachalaune581 Год назад

      @@narayankhatri9124 एकदमै हाम्रै समाजको वरिपरि घटना घटिरहेका छन दिनहु दिन

  • @bikashbikash6963
    @bikashbikash6963 Год назад +12

    आज यो अन्तरबार्ता हेर्न मज़ा आयो किनकी ह्यांसी दाजु हेर्न पाए यूट्यूबमादेखेको थिया अजा हमाला पनी देखे खुसी लागो कस्तो दामी बोलेको दाजु 🙏🙏🙏🙏

  • @meghrajdangi2476
    @meghrajdangi2476 Год назад +8

    सुदुर को भासा बचाइदिएको मा धन्यबाद मिस पबि लाइ

  • @माम्बातामाङ्ग

    मिस पबि बहिनी को मिठो बोल्ने र इमानदारी चेली हो ❤️❤️❤️❤️

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +3

    हाम्रो सुधुरपश्चिम्को सान हाम्रो राम्रो परिपक्व भएकी एक सच्चा चेली हो मिस पबिको बोली नै काफी छ🙏

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Год назад +2

    मिस पबि कै बन्नकै लागि जन्मियकी हुन।।No Doubt She has Golden future..God bless her.

  • @LP_Joshi
    @LP_Joshi Год назад +14

    टिकटक लाइभमा बसेर लाखौं कमाउने हरुको असलि धन्दाको बारेमा हिम्मत गरेकोमा धन्यवाद हेन्सी भाइ लाई 💝

  • @rameshprasad4676
    @rameshprasad4676 Год назад +119

    miss पबि एक्दम ईमानदार केटि हो

    • @Bhu_wan.2
      @Bhu_wan.2 Год назад +4

      Tyo tw dadeldhura basi lai tha hunxa Kati soji xa vanerw 😂🤣😅

    • @mallaofficial9804
      @mallaofficial9804 Год назад

      @@Bhu_wan.2 dadeldhura 🤚🤣🤣🤣🤣🤣

    • @krishnarajbhatt4607
      @krishnarajbhatt4607 Год назад +2

      इमान्दार रे 🤣😆

    • @mallaofficial9804
      @mallaofficial9804 Год назад +1

      @@krishnarajbhatt4607 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @sudip_official-q2x
      @sudip_official-q2x Год назад

      Muje

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +3

    Miss पबि मनको सफा र ईमानदारी लाग्छ।

  • @bungaltiger
    @bungaltiger Год назад +2

    सुदुरकी सान मिस पबि लाई धेरै माया र सम्मान छ सधै यस्तै माया र साथ रहिरहनेछ उहाको बोल्ने शैली कला एक्दमै राम्रो छ तर यो बिचमा रिदम बन्ने मान्छेको बोल्ने तरिका ठिक लागेन कतै बोल्ने कलाको कक्षा लिनुस यार

  • @shaghimire7268
    @shaghimire7268 Год назад +18

    Wow Rishi sir today you invited to the particular persons in your show congratulations both of you keep your good work

  • @bungaltiger
    @bungaltiger Год назад +2

    Miss pabi एक्दम ईमानदार मान्छे हुनुहुन्छ उहाले मेहेनत पनि राम्रो गर्नुहुन्छ उहालाई सम्मान छ @miss pabi

  • @ASMRFOOD868
    @ASMRFOOD868 Год назад +2

    छि छि बोल्ने ढंग रंग नभएको जोड़ीलाई यस्तो कार्यक्रममा हैट धमला जी

  • @MinaMina-iz1us
    @MinaMina-iz1us Год назад +7

    ह्यांसी भाइले भनेको कुरा सही हो अहिले केटीहरुले टिकटबाट केटा बिगारेका छन😡

  • @Kapilmagar1
    @Kapilmagar1 Год назад +4

    रिदम को कुरा सही लाग्यो

  • @SRIMAN2021
    @SRIMAN2021 Год назад +1

    Loyal, obedience , vision and Educated is LOVE

  • @mkamrita5397
    @mkamrita5397 Год назад +7

    यो मुला पाखे भाते केटा रैछ के बोल्नु पर्ने आफुले बोल्दा अरुको जिबनमा के असर पर्छ भन्ने सोच्नु पर्दैन। मिस पबिको पैतलामा राख्दा पनि नसुहाउने छ गफ भने बडे मानको गर्छ।

  • @HarishboharafromDadeldhura
    @HarishboharafromDadeldhura Год назад +7

    मिस पबि अझै सफलताको शिखर चुल्दै जावस शुभकामना छ है।

  • @SudurvoiceTV
    @SudurvoiceTV Год назад +5

    ए, ऋषि दाई के झार पात को अन्तरवार्ता लिया हों, यत्रो ठूलो मीडिया भएर पनि जाबो TikTok भाइरलको अन्तरवार्ता,अनि उनीहरूको बोल्ने शैली, सिनियर मान्छेलाई अन्तर्वार्तामा तपाईंको नाक ठूलो भयो रे अरे यार के सस्कार सिक्यौ 🙏

    • @samj2562
      @samj2562 Год назад

      अरु दिन्कै आउन त कलाकार हुनुपर्योनी बाकी रहेका ईनैहुन कि तपाईं हामी जानेत 😆

  • @aashikamagar1968
    @aashikamagar1968 Год назад +13

    वधाईछ धमलाको हमलामा

  • @maniprnjalmanipranjal9421
    @maniprnjalmanipranjal9421 Год назад +2

    यो अन्तर्वार्ता दिने भाइ र अन्तर्वार्ता दिने दाजु उस्तै उस्तै रैछन्।

  • @shreedilkumar7170
    @shreedilkumar7170 Год назад

    रमाइलो लागेउ। मिस पबि काे सिम्पल विचार

  • @bijaypandey5006
    @bijaypandey5006 Год назад

    जे होस मिस पबि ले गर्दा सुदुर पश्चिम् को भाषा देश भरि सुन्ने मौका भएको छ

  • @अर्जुनसापकोटा-ल4ह

    रचना रिमाल पछिको सोझी रैछन सुदुरकी चेली मिस पबि 🇳🇵😘🙏

  • @wonderlands3451
    @wonderlands3451 Год назад

    मिस पविको प्रस्तुति हेर्दा मान्छे वास्तव मै भित्र देखि सुन्दर छिन् जस्तो लाग्यो ।सफल भविष्यको कामना!!!

  • @krishnadangi439
    @krishnadangi439 Год назад

    दुइटै गेस्टलाइ सम्मान छ
    भाइ कमेडियनपनि हुनुहुँदो रैछ
    क्यारिकेचर राम्रो लाग्यो
    पपि सिस अँझै राम्रो गर्दै जानु है

  • @gayatrikhatri6655
    @gayatrikhatri6655 Год назад +1

    मिस पबि तपाईं को जुम्ला भिडियो पनि टिकटकले गर्दा युट्युब मा हेरेको हो। हृदम भाइ धेरै बोले पनि खुल्ला मनले बोलेको छ। मलाई भाइको अन्तरबार्ता मन पर्छ

  • @herodeven4114
    @herodeven4114 Год назад

    छिठो भन्दा छिठो टिकटक बन्द गर्नु पर्छ

  • @manprasadlimbu1194
    @manprasadlimbu1194 Год назад +1

    Birmingham.
    पवी भाषाले प्रख्यात र उद्दार भावकी सुन्दरी अर्को त्यो भतिजचाही चकाप रहेछ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +2

    पपि धेरै राम्रो कला छ

  • @seesamkisan3531
    @seesamkisan3531 Год назад +2

    tallent sang sangai ramri ra maturity pani raichha miss pabi baini go ahead

  • @ashishbhattaraiofficial
    @ashishbhattaraiofficial Год назад +12

    Wow His confidence is good and she is very beautiful and polite.

  • @pradipkc9905
    @pradipkc9905 Год назад +3

    miss पबि लासटै चलाख अनि matured लाग्यो।केटा चै हावा लाग्यो.

  • @dearhammer
    @dearhammer Год назад +3

    मिस पवि लाई त चिनियो । यो अर्को केटो को रैछ चिनिएन त ।

  • @kanchhinepaliserialtak
    @kanchhinepaliserialtak Год назад +2

    बरु पुराना कलाकार ल्याउनु यस्ता कला नभयका भाईरल नभयका यस्तो popular कायकम ल्याउदा अलि सुहायन सरहरु ,

  • @rajbahadur8972
    @rajbahadur8972 Год назад

    Thank you so much

  • @for77_lov
    @for77_lov Год назад +2

    मिस पबि सोझी सिधा अत्यन्तै राम्री👌 मिस पबि को साच्चिकै नाम चाहिँ के होला ?

  • @sagarsagarlamsal1369
    @sagarsagarlamsal1369 Год назад +16

    हयनसी दाजु हजुरले धेरइको सेवा गर्नु भाको छ हेरीराको छु सबाई मैले खुसीलॉगछ दाजु देखर🥰

  • @hastanachalaune581
    @hastanachalaune581 Год назад

    यो दाइको कुरा एकदमै सहि लाग्यो

  • @galoppinghorse9174
    @galoppinghorse9174 Год назад

    दक्षिण भारतका सुपर कमेडियन ब्रह्मानन्द हुन भने नेपालका सुपर मिडिया कमेडियन्(सोझै भन्दाअ जोकर्) हृषी धमला हुन्, बधाइ छ ।

  • @muktimukti1440
    @muktimukti1440 Год назад +3

    hancy bhaile kati ramro manxe sachin bhailaai 10000 help garnu bhyanxa khusi lago good job and keep going bro❤❤❤❤

  • @harikhatri2508
    @harikhatri2508 Год назад +2

    Miss pabi राम्रो सोच उच्च बिचार भएको केटी हो

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Год назад +3

    टिकटक को कमाल.

  • @examhelper4151
    @examhelper4151 Год назад +6

    Very very useful and educational video. I am big fan of you sir.

  • @punyatrital7930
    @punyatrital7930 Год назад

    Fantastic interview.

  • @premashru7241
    @premashru7241 Год назад

    मिस पबि को सुबिचार गजब ,सुन्दर चेली सम्मान ❤️🧡
    महिला सुन्दर कर्म ले हुन्छ्न ❤️
    यो अर्को पातकी चै को रैछ दिनरात टिकटिक चलाउदापनी पनि भेटेको थिएन त झ्याउ लाग्दो पातकि

  • @pahalasim4677
    @pahalasim4677 Год назад

    यो भाईको कुरामा दम छ ।

  • @laxmanrokaya
    @laxmanrokaya Год назад +23

    मिस पबि सुदुरकि सान

  • @mrsuresh128
    @mrsuresh128 Год назад +14

    केटीले कडा खुलासा गर्यो😆😆

  • @Adhikari245
    @Adhikari245 Год назад +1

    सुन्दर सुदुर पश्चिमकि चेली मिस पबि हाई हाई।

  • @dipendrabhatta2833
    @dipendrabhatta2833 Год назад +1

    काङ्ग्रेसको सरकार सक्किए सङ्गै धमलाको को गेस्टपनि सक्कियो निस पबि मलाई पनि मनपर्छ तर ....

  • @AshTheDuke
    @AshTheDuke Год назад +11

    33:45 topic change wow hancy ko pura kurai nasuni wah

  • @sureshbohara8694
    @sureshbohara8694 Год назад +2

    ❤❤❤❤

  • @shambhushambu8921
    @shambhushambu8921 Год назад +11

    wow hancy bhai i salute you yr kya confident tarikale boleko big hjrko from jhaapa bro❤❤

  • @sumancgn7646
    @sumancgn7646 Год назад +9

    hancy bro big tapaile bhaneko kura reality ho kasailai naramro lagna matlab bhyana its true yr

  • @jhankarbahadursaud7755
    @jhankarbahadursaud7755 Год назад +2

    Sudurpaschim is Rock 😍

  • @balkrishnachenchury2872
    @balkrishnachenchury2872 Год назад

    पवि बैनि टिकटक मा त क्यारीबाेलिचाै पश्चिमे स्टालमा तर राम्राे रहेछ त बाेलि राम्राे छ है बैनि

  • @paulbasnetbasnet3076
    @paulbasnetbasnet3076 Год назад

    Beautiful miss pabi sweet voice 🇳🇵❤️

  • @kashirampanday423
    @kashirampanday423 Год назад +3

    मिस पबि लाई धेरै धेरै शुभकामना

  • @laxmiwosti3695
    @laxmiwosti3695 Год назад

    Wow sahi kura

  • @tarakhatri18
    @tarakhatri18 Год назад

    Wow kya sahi kura garnu vo

  • @manirajraj8799
    @manirajraj8799 Год назад

    केटोले सहि भन्यो अत्यन्तै छाडा भाको छ यो टिकटकले गर्दा नेपाली केटिहरु र नेपालकै इज्जत फालेका छ्न

  • @shyambohara8283
    @shyambohara8283 Год назад

    मिस पबीको बोलिमा सुमधुर छ मिठो छ तर थोरै शिष्टाचार शब्दहरू छैन , जस्तै मलाई सबैले चिन्छ्न होइन , चिन्नुहुन्छ 🙏🏻

  • @amibantawa9121
    @amibantawa9121 Год назад +3

    थुक्का नेपालकाे एक जिम्मेवार पत्रकार हाे हरिबिजाेक?ऋषि धमला जि तपाईले अन्तरबार्ता दिने पाहुना नपाउनु भएकै हाेत??मलाइ लाग्थ्याे तपाईकाे अन्तरबार्ता हेरे पछि केही केही नया अनि नाैलाे कुरा काेहि कसैकाे संघर्षकाे यात्राहरुलाइ हेर्ने रहेर थियाे।अब हेर्दा हेर्दा जाबाे १५ सेकेन्डकाे टिकटकमा भईरल भएकाे मान्छेकाे अन्तरबार्ता लिएर के गर्नु खाेज्नु भएकाे??अब भेल्लु बाजे चाउमिनवाला हरुलाई पनि बाेलाएर अन्तरबार्ता लिनु हाेला...यिनिहरुकाे कुरा कानि सुनेर नेपालका जनता के पाठ सिक्ने??

  • @tankagautam558
    @tankagautam558 Год назад

    Thankyou somuch hancy bro and miss pabi .

  • @balkrishnakafle4528
    @balkrishnakafle4528 Год назад +8

    अत्यन्तै रमाइलो ल बधाइ छ है मित्र रिदम जि ।। 18 मिनेट ।।मा गज्जब छ ।😂😂

  • @hirabista6283
    @hirabista6283 Год назад

    Sahi kura daju

  • @lokeshregmi1845
    @lokeshregmi1845 Год назад +5

    होइन धमला दाई यो कस्तो गेस्ट ल्याउनु भाको अब म लाई पनि बोलाउनु 🤭😜✌️

  • @sagartharu400
    @sagartharu400 Год назад +5

    पबि को छेउमा बस्ने भाइ कस्तो अभद्र

  • @YG2334
    @YG2334 Год назад

    धन्यवाद छ सबैलाई।

  • @amritregmi6839
    @amritregmi6839 Год назад

    Really cute miss Pabi or Risi sir Lai

  • @narayanbohara9638
    @narayanbohara9638 Год назад

    नेपाल को छोरी सुदुर पश्चिम् कि चेलि मिस पबि♥️♥️

  • @suneeldahal3246
    @suneeldahal3246 Год назад +1

    अको भागमा कुलboyy लाई ल्याउनु परो big fan कुल boyyy

  • @PadamBk-of1fg
    @PadamBk-of1fg Год назад

    Good sis

  • @ninawowtv
    @ninawowtv Год назад +7

    She is intelligent

  • @harikhadkaofficial949
    @harikhadkaofficial949 Год назад

    भाइ बढी बोल्यो कठै
    पबिले बालै दिएन
    मिस पबि को बोल्ने शैली ठिक राम्रो लाग्यो

  • @bishnuchaudhary5745
    @bishnuchaudhary5745 Год назад

    ऋषि दाई अब भेलू बाजे को पनि अन्तरवार्ता लिनु परेयो

  • @bungaltiger
    @bungaltiger Год назад +1

    यो रिदम भन्ने केटा भनेको हावा हो यस्ले भनेको केही सहि लाग्दैन मलाइ 💞💞💞बरु miss pabi दी बाट केही कुरा सिक्नु न यार 💞 नत बोल्न आउँछ नत तरिका छ कसरी भाइरल भयो यार यो केटा?

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 Год назад +1

    हाउडे धमला लाई अन्तर्वार्ता दिने मान्छे यस्तै यस्तै बकलोल हुनुपर्छ।

  • @prempun3048
    @prempun3048 Год назад

    दुबै जना सत्य र सफा स्टार रहेछन पैसाको लागि मर्ने कलाकार हैनन ईनि भाई बहिनीहरु

  • @sundarkhanal5977
    @sundarkhanal5977 Год назад +1

    ह्यांसीको अर्कों इटरभीउ चायो ऋषि सर मलाई हेरेर पूगेन आज सम्मकै दामी यार खट्रा दियोता😅

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 Год назад +7

    Misss pabi beautyful

  • @nareshNaresh-xh7dn
    @nareshNaresh-xh7dn Год назад +1

    wow hancy bro hajurle gareko harek samaj sew hereko xu ani bikri bare bolnu sahi lago tapailw sabailai bhaneko xna kunailao bhnu bhyo bolne tarika sahi lago malai aja big fan🙏

  • @karnthapa266
    @karnthapa266 Год назад +6

    miss u pobi g lop u so much i,your big fan

  • @engineering_123
    @engineering_123 Год назад +13

    नमस्ते 🙏🇳🇵 सम्पूर्ण मा मा खोटाङ बाट हजुर हरु कहा बाट हेरी रहनु भएको छ कमेन्ट गर्दिनु होला।🙏🙏🇳🇵🇳🇵

  • @diwakar_pandey
    @diwakar_pandey Год назад +5

    is this even a talk show? 1st time seeing rishi ji running out of the question... 😆

  • @dabalsinghchemjong4428
    @dabalsinghchemjong4428 Год назад +3

    Love 💕 you pabi 🧕
    From _ kuwait 🇰🇼 🙋😍

  • @sureshbhusal4023
    @sureshbhusal4023 Год назад

    नेपाली पनी कति राम्रा बोल्ने अनि, बोल्ने शैली पनि राम्राे

  • @rembhadurbhadur6875
    @rembhadurbhadur6875 Год назад +2

    सारै सस्कारी चेली मिस पबि

  • @RajeshRajesh-v6r2c
    @RajeshRajesh-v6r2c 10 месяцев назад

    Good luck

  • @devendrakhadka
    @devendrakhadka Год назад

    Guest gatilo lyaunu paryo dhamala g

  • @arjunayer8028
    @arjunayer8028 Год назад +9

    Sudurpaschim 🙏👏misspabi

  • @victorthapa9870
    @victorthapa9870 Год назад +3

    यो धमला सर ले पनि काम पाएन,, tik toker लाई पनि अन्तरवार्ता मा ल्याउन थाल्यो, गेस्ट नपाएर नै हो। । मिस पवि त ठिकै हो त्यो अर्को हावा लाई चै के को अन्तवार्ता ली राकाे।