रामकुमारी झाँक्रीको खुलासा: ओली-देउवाले आइसब्रेक गर्ने, एमालेमा एक्लै नफर्किने, स्टण्ट नटिक्ने

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Ramkumari Jhakri
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #ramkumarijhakri #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 469

  • @hamro_lyrics_NP
    @hamro_lyrics_NP Месяц назад +30

    यो आइमाइ एमालेमै रहिरहेक भए नेपालको इतिहास कै पहिलो महिला प्रधानमन्त्री हुनसक्ने महिला हो तर सत्ताको लोभले एमाले फुटाउदा आज धोबिको कुकुर घर न घाटको भैसकेकि छे। ठिक्क पर्यो।

    • @keshabbudha161
      @keshabbudha161 24 дня назад +2

      100% खुबी भएकी होनहार महिला हुन तर एस तिर लागेर भबिस्य बिग्रेको छ नत्र रास्ट्र हाक्ने क्षमता हो

    • @tulsaru535
      @tulsaru535 22 дня назад

      कम्युनिस्ट काङ्ग्रेस रास्वपा मधेस बादी पार्टीको दलाल नेता गफ गर्न कुरा गर्न कति सकेको जानेको काम पटक्कै गर्ने होईन

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 11 дней назад

      Sahi bhannu bho. Saro ghamandi ghamandi ko jhunda ko party ho Makune party. 3 barsa agadi A Ma Le lai tahasnahas banaune jangali haru hun jhakri makune haru. Aba pattasaf haribijoggg hudaixa

  • @bishalniraula8152
    @bishalniraula8152 Месяц назад +28

    युवा नेत्रीको नाममा कलङ्क। झ्यांक्री

  • @user-js6dg9bx9k
    @user-js6dg9bx9k Месяц назад +70

    केपी ओलीले एमाले मा पाइला राख्न नदिएको मा ठीक लाग्यो

    • @Bishnumayachhantel
      @Bishnumayachhantel Месяц назад

      😊😊

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 11 дней назад

      Makune sanga milera Kp Oli ra Amale lai dhwastaaaaa banako ni yi nalayak haru haru le. Aba aune 84 ma pattasaaf hudaixa ghamandi Makune party

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Месяц назад +9

    यसको ,गगन ,विश्व यि आदि जनताको नजरमा प्यार प्यार कराउँने , अर्को लाई विरोध गर्नु भन्दा अर्को केहि काम छैन् ,जनताले पत्याउने वाला छैन् आफ्नो स्वार्थको लागि मात्र हुन्

  • @user-js6dg9bx9k
    @user-js6dg9bx9k Месяц назад +21

    यो झक्रिनि होइन थक्रिनी हों यसको हालत देखेर हाँसो लाग्छ

  • @chandrarajadhikari4272
    @chandrarajadhikari4272 29 дней назад +3

    यिनको एमालेमा सम्मानजनक ठाउँको खोजी छ ! फर्किन आतुर छिन् ।चेतना भया ।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Месяц назад +13

    यस्ता जोक्कर जोक्कर्नि को कुरा कस्ले सुन्छ हो थुक्क!

    • @laxmanbhushal9605
      @laxmanbhushal9605 Месяц назад +1

      प्रतिकृया दिनेले नै सुनेर हैन।

  • @parshudhamala4359
    @parshudhamala4359 Месяц назад +21

    टिसि धम्ला ले यो बोक्सी जस्ती झाक्रेनिको चाक हान यार बरु आनन्दले

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Месяц назад +19

    पार्टीले पेन्डुलम बनाइदियो।

    • @sanjoghamal5401
      @sanjoghamal5401 Месяц назад +1

      पहिलो महिला प्र म हुने हैसियत क्षमता भा मुन्छे पो त सधै हाइ हाइ काहा हुन्छ र ब्रो तलमाथी सबैको ज़िन्दगी मा हुन्छन के

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj Месяц назад

      हो हो अस्ति यश को महाधिवेशन मा के खास्स खुसस थियो त

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj Месяц назад

      य पनि यश ले पनि स्वीकार गर्दैन

    • @LaxmiShahi-kw7uj
      @LaxmiShahi-kw7uj Месяц назад

      अब नया पाटी खोल के

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад +40

    तेरो पाटि कुन हो त्यो पनि थाहा छैन जन्तालाई ! धेरा ठुला गफ नगर्दा राम्रो होला! लाजको पसारो थुईक तिमिहरूको लाजनिति

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn Месяц назад +10

    झाक्रीकेा पीर्के सलामीकेा रवीकेा समाचार बनायकेा रीस झाक्रीलाई मन परेकेा छैन!!

    • @thakurbhattarai1881
      @thakurbhattarai1881 Месяц назад

      @@KeshabOli-lv2zn पिर्के सलामी त नटवरलाल स्टन्टबाज ले पनि लियो होईन र ?

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Месяц назад +38

    तिमि आफ्नो कुरा गरन आफु के भाकी छु भनने थाहा छैन,।हावा फटाहा

    • @lamalama8215
      @lamalama8215 Месяц назад

      Ukhane ko jhole lai dukha lageca

  • @pradeepjungkc2450
    @pradeepjungkc2450 Месяц назад +4

    क्याभा भलिबल फाईनलमा दर्शकले “बालेन, बालेन” भनेर आवाज गर्दा रामकुमारी झाक्रीले आफुलाई आवाज दिएको ठानेर दर्शकहरुलाई दिईएको उडन चुम्मा (Flying Kiss) अहिले एकदम चर्चामा आई भाईरल भएको छ । 😮🤭
    Yo kura yead garnu bhyea ka haru yeta hajir.

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад +11

    नकरा त जाठि ! तिमिहरूको राजनीति सक्कियो अब आफुलाई आफुले नेता मान्ने दिन आयो तिमिहरूको अब ! के छर तिमिहरूको राजनिति योगदान देशको लागि ! ढुङ्गा हानेर राजनिती गर्ने दिन गए तिमिहरूको अब!

  • @kashinathnepal74
    @kashinathnepal74 19 дней назад

    रामकुमारी झाँक्री is the best leader of Nepal having best knowledge, enthusiasm.Proven as no corrupt lady leader.

  • @rabinsilwal22
    @rabinsilwal22 25 дней назад

    Jay Ghanti Dhamalaji

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 Месяц назад +5

    मैले पूरा बर्तालाप सुने तर धमलाले न छेउ न टुप्पोको प्रश्न गर्दो रहेछ अर्थात धमलासंग बौद्धिक र तार्किक प्रश्न गर्ने ल्याकत नरहिछ सबै हचुवाको भरमा ।

  • @tilakkhadka4657
    @tilakkhadka4657 Месяц назад +23

    नेपालको राज्नितिमा कहिले डाक्टर बौलाउने कहिले झाक्री

  • @kalpanakharel-p4n
    @kalpanakharel-p4n 29 дней назад +1

    रामकुमारी झाक्री काे कुरा खराे हुन्छ तर सत्य हुन्छ

  • @nabasatyal288
    @nabasatyal288 Месяц назад +3

    तिम्रो कुरा ठिकै छ ,
    तर तिमीले नेकपा डुबाएर 2/3 काे सरकार ढालेकाे पाप लागिरहने छ । जनताले माफी सायद तिमीलाई दिदैनन् हाेला ।

  • @Ususjs1969
    @Ususjs1969 Месяц назад +2

    ऋषि जी अब वरिष्ट कलाकार एलिजा गौतम धमला को इन्टरभ्यु लिनुस्।जनता जान्न चाहन्छ। 😮😮

  • @ajayrai9564
    @ajayrai9564 Месяц назад +4

    आफ्नाे पाेईलाई छाेडेर अर्कैसंग पाेईला जाने अनि फेरि पुरानै पाेईसंग टासिन खाेज्नु अलि लाज लाग्नु पर्छ है ।

  • @Yambahadur-le6cn
    @Yambahadur-le6cn 29 дней назад

    Ramro netri jhakri

  • @khumgharti3435
    @khumgharti3435 Месяц назад +4

    अब यो झारफुक तिर लागे हुन्छ राजनीति मा काम छैन 😂

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Месяц назад +14

    ऋषि दाइ यस्ता गए गुज्रेका मान्छेलाई बाेलाएर समय नखर्च यार बरु देशलाई बुझेका मान्छेहरुलाई बाेलाएर नयाँ कुरा गर ।

    • @ask1ify
      @ask1ify Месяц назад

      Rishi jee ko jasto level cha, tehi anusawar ko guest

  • @krishnapudasaini2248
    @krishnapudasaini2248 Месяц назад

    सारै चित्तबुझ्दो जबाफ रामकुमारि को

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 22 дня назад

    आइसब्रेक गर्न हिमाल जानू पर्छ , अहिले पनि एमालेकै गुण गाउछे

  • @prabeshdhakal9131
    @prabeshdhakal9131 29 дней назад

    She is bold leader

  • @singhchaudhary6740
    @singhchaudhary6740 Месяц назад

    ❤❤❤❤❤❤

  • @JaswantTharu
    @JaswantTharu 8 дней назад

    Dhamalako,hamala,khaattara,cha.❤

  • @gajalganga691
    @gajalganga691 29 дней назад +2

    झाक्रि दिदी अब माओवादी मा आउनु क्या 😅😅ऋषि लाई दनक कडा भेटाे 😊

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 20 дней назад

    ऋषि धमला झाक्री फ्याउरी जिन्दगी मा रबि को ठाउँ मा पुगौला र? रबि जे जस्तो भय नि तिमी दुबै रबिको पैताला मा नि सुहाउँदैनौ।।।

  • @buddhisagarpokhrel6428
    @buddhisagarpokhrel6428 27 дней назад +1

    निरन्तर एमालेको राजनीतीमा भइदिएको भए राजनीतीको सर्बोच्च पदमा पुग्ने सम्भावना थियो ! तर माकुने लिलिपुट लाई हात समाएर पार्टी फोडेपछी अहिले ठूलो पछुतो छ ।

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 Месяц назад +2

    यो धमालाले एसो गरो ऊसो गरो ऊई रबिमाथी लगेर कुरा गर्नो किनहोलस

  • @asbinofficial4845
    @asbinofficial4845 Месяц назад +2

    म रामकुमारी दिदिको ठूलो फ्यान हु विद्यार्थी राजनितिमा उहाकै भासण सुनेर अनेरास्ववियु भएको मान्छे तर आज दुखको कुरो हाम्रो पार्टी अलग भयो म एमाले उहाँ ने क पा समाजबादी कुनै दिन उहाँ पुन एमालेमा आउनु भयो भने म जत्ती खुशी होकि हुने छैन। उहाको राजनितिक भबिस्य त्यो पार्टीमा छैन उहाँ भबिस्यमा देशको कार्यकारी प्रधानमन्त्री हुने क्षमता भएको नेत्री हो यस्ता मान्छे राजनितिमा ओझेल परेको राम्रो हुदैन।

    • @dipakc7871
      @dipakc7871 Месяц назад

      Gupiter maa Gaya pani vhartha dalaala hoooo yoooo jhhhakri aaamaaliya pani kunai party hora narapichhas haru kooo samuha chha tehaaa pani

  • @user_rai_jetha
    @user_rai_jetha Месяц назад +1

    यी पनि माधब नेपालको हात समाएर पार्टी दर्ता गर्न लगेकी थिन ।अहिले बिना ढेउवाले घरको न घाटको बनायो😂😂😂

  • @bishunsahu527
    @bishunsahu527 29 дней назад

    एकदम राम्रो प्रस्तुति

  • @chakrachand1410
    @chakrachand1410 Месяц назад +2

    एकीकृत समाजवादी पार्टी लाई ओलीकै शरणमा जानु दिनु भन्दा बलियो बाम शक्ति बनाएर एकता गर्दा भविष्यमा फेरि अपमानित हुनु पर्ने छैन।

  • @rambdrbudha6456
    @rambdrbudha6456 Месяц назад +5

    अत्यन्तै सान्दर्भिक बिचार झाक्री मेडम ।उहाँ जतिको तार्किक र बौद्धिक महिला नेतृ नेकपा एस बाहेक अरु पार्टीमा हुनुहुन्छ जस्तो लाग्दैन ।

  • @user-rl5li2ek6h
    @user-rl5li2ek6h 3 дня назад

    यो आइमाई रामकुमारी झाँक्री बाट वन झाँक्री मा परिणत भैसकि

  • @gobindabhandari4322
    @gobindabhandari4322 Месяц назад

    सहि तर्क रामकुमारी जी को ।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Месяц назад +2

    रामकुमारी जि जोक्करहरुलाइ राम्ररी कताक्ष्य गर्नु भयो । अब त ढिलो भएनर आउनुस एमालेमा। एमाले हजुररुले नै बनाएको पार्टी हो माकुनेको पछि लाग्दा भबिस्य बिग्रीएला ।

  • @Dearanish0
    @Dearanish0 Месяц назад

    rishikoअर्थ विहिन प्रश्न , rishi अब नेपाली पत्रकारिता लाई फाेहाेर बनाउने काम नगर्नु है🎉

  • @shankar_official
    @shankar_official Месяц назад +5

    गफाडी मैला 🤣🤣

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 Месяц назад +9

    राम कुमारी झाक्री नेपाली राजनितिको चम्किलो महिला राजिनिज्ञ हुन । यिनी जत्तिको सुझबुझ र जुझारु महिला नेपाली राजनितिक क्षितिजमा कमै छन । तर पार्टि फुटाउने यिनको पुरानो समश्या हो । अब यी घटना बाट पाठ सिकेर राजनितिक योगदान दिनु परो ।

    • @ridamriwan
      @ridamriwan Месяц назад +1

      घरमा लगेर पाला

  • @user-ct2fe9wk8d
    @user-ct2fe9wk8d Месяц назад

    आज पनि सकृय छ नि बिचारा माकुनेको हात समाउछे

  • @filthscreamo
    @filthscreamo Месяц назад +1

    HAWA LEADER

  • @diliparjel86
    @diliparjel86 Месяц назад +8

    यो बनझाक्री को सम्पत्ति छानबिन गर्नु पर्छ्🤔🤗

  • @TekbahadurSuryabamshi
    @TekbahadurSuryabamshi 28 дней назад

    सहि बिचार रामकुमारी ज्यु ।

  • @user-ej7vq8el2n
    @user-ej7vq8el2n 29 дней назад

    सबैकी प्यारी दिदी रामकुमारी दिदि

  • @shamsermumho2303
    @shamsermumho2303 7 дней назад

    झाक्रीकाे कुरा नि ठिकै लाग्छ

  • @Footballcrazy702
    @Footballcrazy702 Месяц назад

    best ramkumari

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +3

    हात समाउदै बिना ढेउवाकेलाई लगेको पाप

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +5

    हिजो केपि ओलिको सरकारले घरबाट उठाएर लगेर थुन्ने प्रयास गर्दा जनताले ओलिको आलोचना गर्दा त्यो बेला जनता ठिक अहिले केपि ओलि सरकारको विरुद्ध जनता बोल्दा जनता बेठिक कुन खालको राजनीतिका नैतिकता हो तपाईंको ? मा बन्छु यो सरकार भ्रष्ट सरकार हो मलाई लगेर थुन्नु मा थुन्न तयार छु ।

  • @ghhhhhh9999
    @ghhhhhh9999 24 дня назад

    सुमनाको हाईहाई गर्ने चेतले राम कुमारी बुझ्छ ? यसता युवा ले राजनीति यत्रा बुझ्नु ?तेहि भएर रविको पछि कुद्छन् हर्क वा वा गर्छन्😂😂😂😂 बरु बालेनको वा वा सहि छ

  • @dilkumarrai-oy8ro
    @dilkumarrai-oy8ro Месяц назад +2

    हालत योगेश र रावलको जस्तो हुने निश्चित छ झाक्री ज्यू ।

  • @sundarkarki4005
    @sundarkarki4005 29 дней назад

    कार्यकर्ता जति सब केन्द्रिय कमिटी मै समिटिने भए

  • @saradneupane2839
    @saradneupane2839 27 дней назад

    हास्न पनि कानसम्मै मुख च्यातेर हास्छे बाई!

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 Месяц назад

    Sahi bislesan nice interview talent polticain ❤❤❤❤

  • @bislesonraajbanjara3728
    @bislesonraajbanjara3728 Месяц назад

    राम्रो

  • @ashimdhakal8176
    @ashimdhakal8176 Месяц назад

    झाक्रि बोउलाउन लागि अब public कसरि हिनेको छ्न के problem भोगेको छ्न भनेर हिनेको publice साधन मा हिनेको होलान नि

  • @lokbahadur9545
    @lokbahadur9545 Месяц назад

    Return to UML without condition

  • @krishnabhandari3321
    @krishnabhandari3321 Месяц назад +10

    दन्द कालमा 10 को भुडी बोक्दै फाल्दै हिड्ने बेस्या हो राजकुमारी झाकृ

  • @bishnug.c.2935
    @bishnug.c.2935 Месяц назад +4

    अफसर वादीको कुनै कुराको टुंगो नै छैन

  • @tekkhadka3615
    @tekkhadka3615 Месяц назад

    आजकुरो झाक्री बहिनिले ठिकगरेजस्तोलाग्यो।

  • @purushottamaryal9230
    @purushottamaryal9230 Месяц назад

    लजपनी नभएर अझ एमालेमा फर्कने रे छी छी

  • @diliplama1132
    @diliplama1132 29 дней назад

    राम कुमारि झाक्री मलाई सबै भन्दा मन नपर्ने मान्छे हो

  • @Ur.cristiano.2345
    @Ur.cristiano.2345 Месяц назад +22

    रामकुमारी झाक्री तपाईंले जब २०५४ सालमा बामदेब गौतमको नेतृत्वमा नेकपा मालेमा गएर फेरि एमालेमा फर्किनु परेको तितो अनुभव हुदाहुदै, फुटेर गएका कुनै पार्टीको अस्तित्व छैन भन्ने थाहा हुदाहुदै पनि तपाईं आज निर्णयक तहमा पुगेर पनि तेस्तो एमाले जस्तो पार्टी फोरेर त्यो नटिक्ने पार्टीमा एउटा साधारण मन्त्रीको लोभमा पार्टी फुटाउने काम गर्नु भो, तपाईं तेस्तो गौरवशाली इतिहास बोकेको मान्छेले जिन्दगीमा साह्रै ठूलो दोस्रो गल्ती गर्नु भो, साह्रै दुख लाग्छ आज तपाईं तेस्तो पार्टीमा बेरोजगार भएको देख्दा, तपाईंको एक शुभ चिन्तक भएको मान्छे भएर एति लेखेको हु । तपाईको हरेक interview हेर्ने गर्छु, धेरै पछि यो interview मा आउनु भो, तपाइ जत्तिको समाज बुझेको नेतृ अहिले नेपाली राजनीतिमा कमै छ्न । तपाईं अझै लाग्नु होला समाज परिबर्तनमा । तपाईंको यो दमदार आवाज आज संसदमा सुन्न नपाउदा दुख लाग्छ ।

    • @letstry2854
      @letstry2854 Месяц назад

      Vak Gimu jhole, k samaj bujheko xin ra yinle...lovi, thuikka

    • @sudeepbanstola5960
      @sudeepbanstola5960 Месяц назад

      😂😂😂 sahi hasaunu vayo dhayebad😅😅😅

    • @user-ij9ch1xn7q
      @user-ij9ch1xn7q Месяц назад

      अन्तर्वार्ता मा बिकास निर्माण को कुरा हुनु राम्रो कुराहो

    • @user-oc5nr2nn3t
      @user-oc5nr2nn3t Месяц назад

      हो हजुर मलाई पनि तेस्तै लाग्छ। जे जस्तो भएपनी अब आफनो परानै घर फर्केको देखने सुन्ने मन छ।

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 Месяц назад

      ​@@letstry2854ta pani vagha jhole chor

  • @user-om3ct1pk6u
    @user-om3ct1pk6u Месяц назад

    Dubai jana ustai rahexau
    Jay rabi sir

  • @rishisubedi3094
    @rishisubedi3094 Месяц назад

    यो मुर्दार ऋषी काजु question सोध्ने ढंग छैन यस्ता को कार्यक्रम मा भाग नलिएको नै जाति

  • @KBOLI-b1b
    @KBOLI-b1b Месяц назад

    रामकुमारि झाकंी कहिले एमाले माअाउनु हुन्छ

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Месяц назад +3

    सहकारी पार्टी र सुन पार्टीको कुरा नगरौं

  • @ombamjan9842
    @ombamjan9842 Месяц назад

    राम कुमारी दिदिको सहि विश्लेषण ।

    • @dipakc7871
      @dipakc7871 Месяц назад

      Ghantaaa ki didi vhartha dalaala hooooo

  • @chandrasubedi1343
    @chandrasubedi1343 Месяц назад

    Yasko sampati chhanbin garnuparchha

  • @aayankodiary9141
    @aayankodiary9141 29 дней назад

    ल ठिक छ त
    गाडि चढे महापाप गरे
    महा गल्ति गरे
    अनि यसले कसलाई के घाटा भयाे, यहाँ देशमा अरु मुद्दा छैनन र भन्या बहस गर्न लाई 😐️

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Месяц назад

    कुरा स्पष्ट छ झाँक्री जी को।

  • @mallikchauhan7699
    @mallikchauhan7699 Месяц назад

    Kp oli 1 jana yesto leader ho jo afno adan bata tas mas hudaina, yedi kohi afno galti mahasus garera afno ghar auxa bhane ramro kura ho yo Ram kumari ji lai lagexa yo ramro kura ho khushi lagyo. Wahan saga euta potentiality xa jun wahan ko niskriyata sagai khera gairakheko xa.

  • @poudels722
    @poudels722 Месяц назад +1

    राम कुमारी ले यथार्थमा आफ्नो ईमेज धेरै खस्किएको कुरालाई बाल दिएकी छैनन् । ओली प्रबृत्ति को बिरोध गरेको केही समय पछि आफुमा त्यही प्रवृत्ति को बिकास भएको कुरा उनले याद गरेकी छैनन् ।तिमी पनि आशा गरेका नेपाली नागरिक लाई निरास बनाउदै भिर खोज्न थाल्यौ ।राम कुमारी लाई अब राम राम मात्रै भनौं ल ।

  • @rajughimire6981
    @rajughimire6981 Месяц назад

    यो आईमाई पुङ्माङ हो।येस्को पछी नलागे राम्रो।।

  • @user-ov4mo3nl7e
    @user-ov4mo3nl7e Месяц назад

    एमाले पाटिको खुट्टामा राख्नपनि नसुहाउने

  • @DrubaThapa-im4mb
    @DrubaThapa-im4mb Месяц назад +3

    अबसर बादिको दिन आउदैन भन्ने थाहा भयो नि ।

  • @ganarai7790
    @ganarai7790 10 дней назад

    आफू मन्त्री हुदा सिन्काे नभाच्नेकाे गफ हेरन।कलंक।

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm Месяц назад

    दिदि अगाडी लमकन अति आवश्यक छ ।

  • @ghumtedarshan9266
    @ghumtedarshan9266 Месяц назад +1

    यि दिदीको चर्तिकला धेरै पटक हेरि सकिएको छ पनि हेरियो अस्ति काभा महिला भलिबलमा पनि हेरियो प्रत्यक्ष यिनी अब एमालेमा जान खुट्टा उचालिराछिन तर मेसो मेलो र अवसर मात्र खोजिरहेकी छन यिनको विषय प्रष्ट छ जति यिनले खोके पनि यिनी गफमा मात्र हुन मुसो मर्दैन अब है

  • @namarajadhikari3732
    @namarajadhikari3732 Месяц назад

    छेपारो प्रजातिहरू पाइन्छन् नेपालम

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc Месяц назад +1

    समाचार बनाउन कै लागि। र प्लेन दुर्घटना पछि ।बस खसेको बारेमा लाज पचाउन गाको हो धमला।त्यो पनि 12-13 दिन पछि?

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q Месяц назад +1

    हिजाे टीका लाकाे पद भन्ने मान्छे अहिले आफ्नो पाटि टीका लाछ त

  • @sagarmathanepal5746
    @sagarmathanepal5746 Месяц назад

    झाँक्री बुलाकी छन

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 Месяц назад

    बनझाकि् को अबश्था निकै नाजुक

  • @anilmalla2578
    @anilmalla2578 24 дня назад

    युवा नेताको नाममा कलङ. जिन्दगीभरि अरूलाई गाली र कुराकाटेर नै राजनीति सकिने भयो ।।। अब तिम्रो राजनीति सकियो ।।।

  • @user-mv8re3io7s
    @user-mv8re3io7s Месяц назад

    अबसर बादि ।

  • @rajbura5788
    @rajbura5788 28 дней назад

    टाईना तुई को ग़फ्फ़ लाज लागयो 😂😂😂

  • @tracharya2022
    @tracharya2022 29 дней назад

    तिमी जहिले सम्म माकुने सँग हुन्छौं तिम्रो केही हुनेवाला छैन

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Месяц назад

    Jhakri knows only how to cry

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 29 дней назад

    बिचरी सत्तामा जान नपाएकोमा र पार्टिमा भुमिका नपाएकोमा दुखित जस्तै देखिएको छ।

  • @arjunshrestha688
    @arjunshrestha688 Месяц назад +1

    माकुने को पार्ती मा जति केन्द्रीय सदस्री छन त्येती voter छैनन ।।।

  • @hamro_lyrics_NP
    @hamro_lyrics_NP Месяц назад

    ०५९ सालको फुँइ किन लाउने हो र झांक्रि दिदि , अर्कै पर्टिमा पोइल गएपछि एमालेमा छँदाको बिरासत लिइराख्ने???

  • @purushottamaryal9230
    @purushottamaryal9230 Месяц назад

    दुई तीन वर्षपछी को पाटीको हालत थाहा नपाउने पनि नेता हुन्छ। तिमी त टिकटक मै रमाएर वस

  • @nirmalghimire692
    @nirmalghimire692 Месяц назад

    Jhaakri दिदि हाम्रो जवानामा अत्यन्तै शशक्त अनि निडर स्टुडेण्ट लिडर। स्पस्ट बोल्ने अद्वितिय वाक-कला तर.....
    सो वालपटुता 'इलजिकल्लि'

  • @ajayagiriajaya7742
    @ajayagiriajaya7742 Месяц назад

    नेपालमा धामी झाक्री बैध्य बोक्सी सबै पाइने देस 😂