नालाएक सरकार चाहिदैन भन्दै उफ्रिए चन्द्र भन्डारी,सरकार छिट्टै भत्किन्छ,जनताको दुख बुझ्न नसक्ने नेता
HTML-код
- Опубликовано: 2 окт 2024
- #chandrabhandari #rabilamichhane #kpoli
नालाएक सरकार चाहिदैन भन्दै उफ्रिए चन्द्र भन्डारी, यो सरकार छिट्टै भत्किन्छ ,जनताको दुख बुझ्न नसक्ने नेता पनि हुन्छन्
#kpoli #kpolilatestnews #prachanda #Nepal1HD #NepalOneHD #News #Video #NewsFromNepal #politics #nepalipolitics #aajakosamachar #nepalonehd #aajakonews #maoists #maobadikendra #rabilamichhane
#gyanendrashahi
We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com
Nepal One HD
Nepal One HD Live
Prime Minister kp oli
Rabi Lamichhane Parliment
Gyanendra Shahi Parliment
Parliment Of Nepal
Parliment Nepal Live
Balen Live
Balen Sukumbasi
Balen Ko Dozer
Kp Oli Live
Kp Oli Speech
Kp Oli Video
Kp Sharma Oli Speech
Cpn Uml Kp Oli
Rabi Lamichhane
Sagar Dhakal
Tosima Karki
Sobita Gautam
Rajendra Lingden
Chitrabahadur KC
Deuba Parliment
Sandip lamichhane
Sandeep Lamichhane
Prchanda Vs Oli
Oli Vs Deuba
Ramchandra Paudel
Ramchandra Paudel Rasatapati
President Ramchandra Paudel
Swarnim Wagle
Ramesh Kharel
Sumana Shrestha
Biraj Bhakta Shrestha
Hari Dhakal
Prem Suwal
Gagan Thapa
Topbahadur Rayamajhi
Balkrishna Khad
Aarju Deuba
Manju Khad
Trending Nepali News
Today News
Aajako Samachar
Gagan Thapa Vs Rabi Lamichhane
Sobita Gautam
Gb Rai
Arju Rana
Durga Prasai
#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar
#rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
#kpoli #kpolilatestnews #prachanda #Nepal1HD #NepalOneHD #News #Video #NewsFromNepal #politics #nepalipolitics #aajakosamachar #nepalonehd #aajakonews #maoists #maobadikendra #rabilamichhane
कांग्रेसको एकमात्र सच्चा र देशभक्त नेता चन्द्र भण्डारी ज्यु यो बिपत्तिको समयमा पिडितको पक्षमा खंमबाझै उभियर घाउमा मलम लगाउने कार्य शैलीप्रति सलाम छ।❤❤❤❤❤❤
नेता होस् त माननीय चन्द्र भण्डारी जिउ जस्तो होस् उहाँका विचारहरू धेरै राम्रा छन् उहाँलाई हामीले सबैले साथ सपोर्ट गर्नुपर्छ।
सबैभन्दा नेपाली काङ्ग्रेस असल नेता अनि ईमानदारि नेता भनेको चन्द्रभन्दारि ज्यु मात्रै हुन्छ ।किन कि उहाले जहिले पनि नेपाली जनताको आवज उठाउनु हुन्छ र जनताको गुनासो सुन्न्नु हुन्छ उहालाइ मेरो तर्फबाट सलाम छ❤❤🙏
नेता होस त चन्द्र भण्डारी जस्तो सलाम छ सर हजुर को विचार लाइ
१ मात्रै काङ्ग्रेसको राम्रो नेता भण्डारी बाहेक कोही छैन ।सब भ्रष्टाचारी ,,,,,
सलाम छ जननेता चन्द्र भण्डारीज्यु
चन्द्र भण्डारि प्रस्ताप जनतालाई सारै चितबुझ्दो दमदार मिल्दो जुल्दो भनाई राम्रो छ
काङ्ग्रेस एमालेको सरकार देशमा चाहिन्दैन अब काङ्ग्रेस एमाले देश बाट बहिस्कार हुदै छ ।
नेपालि काङ्ग्रेस को सभापति डा.चन्द्र भन्डारिलाई दिन आवश्यक छ,
नेताहोसत ड चन्द्र भण्डारी जस्तो
ड चन्द्र भण्डारीसर मेरो सलाम
म तारा बहादुर नअलपरासीबाट
सहि कुरा हरु उठाउनु भएको छ तर उच्च पदहरुमा आसिन फताह हरु लाई कुनै चासो ,संबेदनसिलता देखिदैन खाली येक ले अर्का लाई आरोप लगायो खै के खै के ।।।सबै तिर असक्षम मानिस हरु बस्नु ,कानुन फितलो ,सबै आफ्नो हेर्ने गरिब को बिजोग हुनुको मुख्य कारण मध्य इनै हुन।।
चन्द्र भण्डारी सर् ले भन्नुभएको कुरा सुहाङ नेङ्माङ सर ले ध्यान दिएर सुन्नु होला तपाइहरुभर्खर्का युबाहरुले बुझ्नु पर्छ
चन्द्र भन्डारी जि ले एकदमठिक भन्नुभयाे
सलाम छ सच्चा देश भक्त नेता
माननीय भण्डारी ज्यु को आवाज मलाई असाध्यै मन पर्छ सबै कुरा को राम्रो चिरफार गर्नु हुन्छ। धन्यवाद सर
@@bandhurajacharya3677 kura matra gare ra k garne ho ra aafno chatra ma yauta kam pane garna nasakne pane
हजुरलाई धन्यवाद अ म तिमीहरु को पछि लाग्दिन भन्नुहोस्।
आफ्नैले नालाएक भनिसकेपछि हामिले केही भन्नू पर्ला जस्तो लाग्दैन !
हो योकुरा सहि हो।यो सरकार को अन्ते गर्नु नै ।अबको विकल्प हो।
अब आउने प्रधान मन्त्री चन्द्र भन्डारी लाई बनाउनु पर्यो
सबैको सोच यस्तै भइदिए नेपाल राम्रो सँग चल्थ्यो
माननिय चन्द्र भन्डारी लाई सलाम छ
सही कुराे सलाम छ
भाषण सबैले यस्तै दुधले नुहाय जस्तो सफा इमानदारी तरिकाले गर्छन तर भित्री आत्माले गरिब लाई सिङ्गै निल्छन तिम्ले पनि जेल नेल भोगेछौ कपाल फुलेछ अनि आज सम्म देश र जनताको बिजोग किन यस्ता चिफ्ले भाषण ले जनतस लाई भोट ब्याङ्क बनाउछौ तिमिहर्ले त मरेपछी नर्क पनि पाउदौनौ भुत प्रेत बनेर हिड्नेछौ
जनता को धनजन को रक्षा गर्नु नसक्ने सरकार 😢😢😢
चन्द्र सर भालुलाई कथासुनाउनु मात्र केहिफाईदा देखीदैन
मा, चन्द्र भण्डारी g u लाई मेरो सलाम
नैतिकता काङ्ग्रेसमा छभने तुरुन्तै सरकारबाट हटनु पर्छ।
मरे मितका छोराछोरी मर्ने यि नेताहरु के मतलव छ र आफ्ना छोराछोरीलाई अष्ट्रेलिया, अमेरिका पठाएका छन् । नेपालमा यि जनता माथि खेल्ने खेलाडी हुन्।
समय सान्दर्भिक कुरा राख्नु भयो धन्यबाद
चन्द्र दाइ सम्मान छ हजुरलाई,
खोल 😅आँखा खोल बा र दाइ खोल चन्द्र भन्डारि जिउ को सुझाव
जय होस
❤Desh Paremi Hun Chandr Bhandari Sir ❤
Great great saying 👏 👍 👌 😀
100% Right sir🙏
असल नेताको कुरैबेग्लै
कांग्रेसको एक मात्र सच्चा नेता चन्द्र भण्डारी🎉
सहि कुरा 👍️👍️
कहाबाट काङ्ग्रेसमा एउटो गतिलो सोचको मान्छे भेटिएछ तर बाख्रे र्याले घडी धने ठग अनि कारखाना बेच्यौ भन्ने लाज नभएको विश्व प्रकास जस्ताले राम्रा सोच भएकालाइ माथी उठ्न दिदैनन
Very good speech.Chandra Sir
you are good parson ......
Right chandra sr, tapaile boleko harek ak sabd sarei asahay garib jantako marmik pida ko aavash hunx aakha rasaux. 🇳🇵👌
Chandra vandari sir very good speech hajur janata ko lagi bolnai parxa hajur
Salut x Dr Chandra Bhandari ji
चन्द्र भन्दारी जि अब भस्त ने का छोद्नुहोस।
salute to dr chandra bhandari.
नेता भनेको चन्द्र भण्डारी सर जस्तो हुनुपर्छ नेपाली कांग्रेसमा यस्ता राम्रा नेता पनि छन्। तर अगाडि बढ्नु दिँदैनन्। जय घन्टी
Right 👍
सम्मान छ।मेरो
Chandra bhandari is great man❤❤❤
उहाँ लाई सलाम छ
Good lock
जय चन्द्र भण्डारी जनता र देश काे नेता सलाम् छ
जुन नेताले आफ्नो भन्दा जनता चिन्ता गर्छ।त्याे हाम्रो नेता हाे ,चन्द्र भण्डारी जस्तो बन दलाल ,ब्वासाहरु
Right
उखान तुक र हावा गफ दिने ले देश चलाउदाको फाईदा हो हजुर!
Right
Good Chandra bhandhari sir
यो पनी काङ्ग्रेस को नेता होइन जनता कौ अगाडी चाही के कै नै गर्ल जस्तो बोल्ने भित्र भित्र सबै एउटै एमाले काङ्ग्रेस लगायत पुरानो पार्टी हरूलाई बाई बाई गरेर नयाँ युवा आउनुपर्छ देश मा
अब ओलिको मस्तित गली सक्यो अब ओलिको काम छैन
Very good leader yasto hunu parx yasto le chance kahilai paudain deshle khojeko neta yasto ho party Jo saukai hos
🙏🙏🙏 chandra bhandari jiu
Good sir
नेपाली जनताको मन पर्ने नेतामा पर्नु हुन्छ चन्द्र भण्डारी
Good
❤Good Luck sir❤
100% right .
नमस्कार चन्द्र सर १००% सहि हो
चन्द्र भण्डारी ज्यु लाई सलुट
गृह मंत्री ले के भनछ छत माथी बसेरा बचाउ बचाउ भनेरा गुहार माग्दा भिजिबीलिटी नभएर बचाव गर्न नगाको भन्न सरम हुनुपर्ने हैन?मौसम बिभागले आवत जावत नगर्नु दुर्घट्ना हुन सक्छ मनेर पर्व साबधान रहनु भनेरा चेतावनीदिदा दिन्दै गृह मंत्रीले रोकलगाको त्यो दर्घट्ना बाट बचने थिएना ? गृह मंत्रीले नैतिक्तले भएपनी राजीनाम दिनु पर्छ !सेर बहादुर तामांगले डाक्टर पढ्न बिदेस वा बंलादेसमा जानु पर्दाचरम सोशन हुनसक्छ आफनै देसमा मेडिकल कलेज खोलनुपर्छ भन्दा छात्राहरुलाइ आंच आयो भनेपछी कूरन्त राजीनाम दिएको हैन?बेसरम रबिलाइ कसरी फसाऊ भन्ने बाहेक अरुकेहा ध्यान्छ?नालाएक !धनराज कसरी बचाऊने रबी कसरी फसाऊने रजेल कोच्ने बाहेक अरू केही जनता रदेसको हीतको काम गरेछ भने जनेतालाइ भन्नसकोस बिपक्षमा हुदा खुप कुरलिन्थ्यो आईले साश बन्दा किना भयो?सहकारी बाट पिडित जन्ता लाइ के दिलैयो? लाखौं जनता औषध् पनी खान नपाइ मरेकाछन रब्को पछिलाग्ने ले आफ्नो पार्टिका महोदय परे पछिकसरी बचाउने रबीलाइ जसरी भएपनी फसाउने तवमात्रै गृह मन्त्री बनेर पार्टिको हित हुनछ पैर्टिले टिकट दिनेछ नत्र टिकट पाउदैम हैन त लेखकज्यु?
Good job chandra bhandari mananiya jiu
Good luck Chandra bhandari sir
chandara sir janta ko aawaja uthaune lai salut xa
Right 👍
काङ्ग्रेस को एकमात्र जिउँदो नेता 👉चन्द्र भण्डारी
@@BishnuBhujel-th6vv aafno chatra ma yauta kaie makho Marna sakako xaina k ko judo vanu
He is king of nepal
Good luck Chandra bhandari.
great chandra bhandhari
Good Chandra Bhandari❤
Chandrabhandari jindabad
जनता हरुले ठुलै आवाज उठाए भने एउटा झुटो लफडा खोजेर लाइदिने अनि लगेर अदालत सङ्ग साँठगाँठ गरेर जेल मा थुन्दीने इनिहरुको राजनीतिक यही रहेछ!
Chandra Bhandari is great leader
डा भंणडारी सादर नमन हजुर जस्तो साेच राखेर काम गने मानिस काे अभाव भयाे बिदेशी काे झाेला बाेकेर हिडने हरू लाई छानीछानी लखेटनै पछ
Wow chandra bhandari good job,
Great 👍👍
भस्ताचारु हरु कानेखुसी गरेर पो हास्छन त नेपाली काङ्ग्रेस का नेता हरु चन्द्रभन्दारी बन्न पर्यो
Desh , janta premi neta....
अखिर यो बिपत्तीमा यो कथित सरकारले, देश र जनताको लागी के गरे ?
Right
Right
good only chandra bhandrari
नमस्कार। सही विश्लेषण।
good job
Good sir
चन्द्र भण्डरीले तपाई जस्ता जनता र देश प्रति उत्तरदायी नहुने नालायकहरुले राजनितीबाट तुरुन्त राजिनामा दिनुस पनि भनिदिन पर्ने थियाे।
सहमत
Good
Good
Good
good sir