माफ गर्नुहोला तपाईहरुले धेरैले कमेड गर्नु भाको छ कतिपय साथीहरुको कमेडको जवाफ दिन सकेको छैन कतिपयको टाइम हुदा जवाफ दिने गरेको छू आशा छ माफ गर्नुभो भनेर धन्यबाद तपाईहरु जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला धन्यबाद जय नेपाल🇳🇵भिडियो सेयर गरेर साउदीमा रहनुहुने सबै नेपाली सम्म पुराउनु होला
सर्ब प्रथम त नमस्कार नमन तक्र्या फम त भरियो सिर तर कसरी थाहा हुन्छ त एदि यो हाम्रो फम पास भय पछि कसरी थाहा पाउन सक्छौ जान्कारी पाउन चाहान्छौ हामी plz plz आखिर हामी घर जान सक्छौ कि नाइ
सर मैले आफ्नो गाउँ पालीका छोडें को छा तर हामी अर्को गाउँ पालीका म बसेको छु तर के गर्नु पर्छ आफ्नो गाउँ पालीका को टाउको नाम लिखने पर्छ कि जून गाउँ पालीका म बसेको छु तेहा को नाम लिखने पर्छ जिल्ला एकै ठाउँमा हो तर गाउँ पालीका फर्क छ तर के गर्नु पर्छ सर म आईले सवादी अरबीमा छुं मेरो जिल्ला रूपन्देही मधेश हो
मैले पनि फारम भरेको छु सर, म सप्लाई कम्पनीमा आको तीन बर्ष भयो मेरो स्पनसर कम्पनीको नाम Emdad HR हो यो Dammam भन्ने ठाउँमा छ र हाल मैले काम गरिरहेको कम्पनीको नाम चाहिँ Al Latifia हो, यो कम्पनी चाहिँ Riyadh मा छ, मेरो समस्या भनेको भीसाको म्याद सकिन लाग्यो ... एक्जीट फारम भरेर बसेको छु, मैले पूरा सेलरी र कम्पनी बाट पाउनु पर्ने पूरा हिसाब पाको छैन ... डिउटी पनी बन्दा भएको छ र यो लग डाउनको कारण Riyadh बाट आफ्नो कम्पनी भएको ठाउँ Dammam जान पनि पाको छैन Riyadh बाट Dammam दुरिको हिसाबले टाढा पर्छ ... यस्तो अबस्थामा के गर्ने होला सर .???
यक जित हो सर तिन महिना भयो सर ल नाम पर्ण बहादुर रिहाद मा छु कि म टिकट भयको थियो कि उद्न भन्दा यक दिन अगादि लक दाउन भयो म रुम बसेको तिन महिना भयो यक रुपया पनि दियको छैन ल खाना पनि चिसो दिन्छ दुई ताईम ल यदि बिमारि भय पछि हेर्दैन कम्पनिले किन कि यक जित हानि सकेको हो छिटो भन्दा छिटो घर जान चाहान्छ तिन महिना भयो बसेको यक दिन पनि चेक भको छैन ल जेल मा बसे जस्तो यउटै खाना भात खादा खदा बिमारि भयकै जस्तो सधैई तनाब अब कति दिन तनाब मा रहने अब ाेपाल कहिले जानि जान कारि पाको छैन म छुटि गको छैन चार बर्स भयो यक जित हानि सको ल सर अब त खान पनि दिदैन होला अब के गर्ने सर
कुराे त सहि हाे सर रमनि साऊदिमाछु र कम्पनी बन्द भाकाे पाच महिना भाे र कम्पनी ले मात्र खानाकाे पईसा देकाेछ र कम्पनी ले घर कैले पठाऊने भनदा अनतरासटिऐ ऊडान खुलेसि मात्र भनछ हामीले के गरनि सर
बोर्डर नम्बर भनेको तपाई अरैवल हुदा तपाई को पहिचान को लागी दिने हो त्यो पास्पोर्ट मा वीसा लागेको पेज कै अर्को पाना मा हुनू सक्छ अरबी पनि हुनू सक्छ र अंग्रेजी पनी कलम ले लेखेको हुन्छ तपाई को इकामा बनी सकेको छैन भने चाहिने हो इकामा छ भने चाहिंदैन बोर्डर नम्बर
काम पनि चलेको छ आएको पनि ६ महिना भयो के हामी पनि जान पाईन्छ नेपाल काम पनि लास्तै गार्हो छ सर सेलरि पनि २ महिनाको एक चोति दिन्छ हजुर सल्ला सुझाप दिनु होला सर कम्निले पनि छोडछ या छोडदैन थाहा छैन सर
नेपाली नाम गरेको सफिक मिया अलि पिउठान बस्ने साउदिमा कार्यरत चितवन घर भै सोम प्रसाद सिलवाल पनि साउदी मा सङै काम गर्ने र सफिक मिया अलि ले सोम प्रसाद लाई हिर्काइ मारेको आज 8बर्स पूरा भै सकेको आज सम्न के कस्तो कारबाही भयो भनी कुरा थाहा न पायकोले यो कुराको बिस्लेसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु
गर्ने केहि हाेईन खालि मान्छेलाई भरममा पारेर केगरन खाेजेकाे सरकारले त अहले सम्म केहि गरेकाे छैन सकिन्छ भने सबै सर्मिलाई अाफ्नाे देस पथाउसन तब बल्ल मानिन्छ
Good job jankari garyko ma dhnywad hajurlai ma pani saudi arb riyadh ma xu malai aile khasai abthero paryko xaina testai parna gayma farm filab garaula ni
सर पैसा कति लाग्छ नेपाल जानलाई अनि आफुले टिकट लिनु पर्ने होकि सरकारले फिरिमा लैजाने हो 5 महिना भयो सेलरी न पाको एसको बिसयमा पनि भिडियो बनाउनु पर्यो सर टिकट आफुले लिनु पर्ने भय कति पैसा लाग्छ
Dae hjr nacheraw video halnus hami public garae dimxan taraw yo ghatiya news na dinu holaa feri live aaunaw badye hunxa cmnt na ramro hola taraw kura k ho nepal ma k vayo k garxan tyo kura bataunu holaa
माफ गर्नुहोला तपाईहरुले धेरैले कमेड गर्नु भाको छ कतिपय साथीहरुको कमेडको जवाफ दिन सकेको छैन कतिपयको टाइम हुदा जवाफ दिने गरेको छू आशा छ माफ गर्नुभो भनेर धन्यबाद
तपाईहरु जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला धन्यबाद जय नेपाल🇳🇵भिडियो सेयर गरेर साउदीमा रहनुहुने सबै नेपाली सम्म पुराउनु होला
Yo faram ko web site k ho ni
Sry sir i got it
saudi ko mobile no xaina k maile sathi ko no dina milxa
कुरा मात्र बढि भयो
सर्ब प्रथम त नमस्कार नमन तक्र्या फम त भरियो सिर तर कसरी थाहा हुन्छ त एदि यो हाम्रो फम पास भय पछि कसरी थाहा पाउन सक्छौ जान्कारी पाउन चाहान्छौ हामी plz plz आखिर हामी घर जान सक्छौ कि नाइ
जानकारिकाे लागि धनेबात हजुर
Good khusi lagyo sabai nepali haru ko lagi yasari khatinu bayako m dannebad xa hjr lai
Thanks hajur
धेरै धेरै धन्यवाद जन्करिको लाकि
सर मैले आफ्नो गाउँ पालीका छोडें को छा तर हामी अर्को गाउँ पालीका म बसेको छु तर के गर्नु पर्छ आफ्नो गाउँ पालीका को टाउको नाम लिखने पर्छ कि जून गाउँ पालीका म बसेको छु तेहा को नाम लिखने पर्छ जिल्ला एकै ठाउँमा हो तर गाउँ पालीका फर्क छ तर के गर्नु पर्छ सर म आईले सवादी अरबीमा छुं मेरो जिल्ला रूपन्देही मधेश हो
Jahako lekhepani kehi hudaina nepal ko.mobile no sahi dinu kehi farak pardaina sir
धेरै धेरै धन्यवाद सर!! जानकारीको लागि।
इकाम बोडर नम्बर भनेको पतका सिबिल आइडी अथवा अकामा नम्बर भनेको एउटै हो ,,आफ्नो साउदिको अकामा नम्बर मागेको हो ,
म साउदी आएको चार महिना भयो इकामा र अरु काड केही छैन म Al Foadia group मा काम गर्दछु म अहिले जेददाको जेजान छु
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
Hjr lai dharai dharai dhanybadh sis hjr vanee jastai garera from vareka xau hami harule pani. really really thank you so much hjr..🙏🙏🙏🙏
Thanku so much Sar mo pine saudi ma xu 2 barsa vayo saudi ayko allie nepal Farkine lako thayo Loock Dwon la Saudi ma basrko xu
Thank you sir yo thulo syog vayo hamilai
धन्यवाद जान कारि को लागी
इकामा भनेको नेपाली नागिरीता जस्तो हो तर यो बर्ष बर्ष मा रेनु हुन्छ
इकामा भनेको आइदी cArd हो इकामा भए पछि passport आबश्यकता पर्दैन साउदीमा धन्यवाद सर जानकारीको लागि ँ
Welcome.sir thanks
धन्यबाद काईला अरबमा भेरा चराउन सारै गारोछ😭🙄
Hor shhar ok
मैले पनि फारम भरेको छु सर, म सप्लाई कम्पनीमा आको तीन बर्ष भयो मेरो स्पनसर कम्पनीको नाम Emdad HR हो यो Dammam भन्ने ठाउँमा छ र हाल मैले काम गरिरहेको कम्पनीको नाम चाहिँ Al Latifia हो, यो कम्पनी चाहिँ Riyadh मा छ, मेरो समस्या भनेको भीसाको म्याद सकिन लाग्यो ... एक्जीट फारम भरेर बसेको छु, मैले पूरा सेलरी र कम्पनी बाट पाउनु पर्ने पूरा हिसाब पाको छैन ... डिउटी पनी बन्दा भएको छ र यो लग डाउनको कारण Riyadh बाट आफ्नो कम्पनी भएको ठाउँ Dammam जान पनि पाको छैन Riyadh बाट Dammam दुरिको हिसाबले टाढा पर्छ ... यस्तो अबस्थामा के गर्ने होला सर .???
ल धेरै राम्रो आशा गरौ केहि न केहि होस
यक जित हो सर तिन महिना भयो सर ल नाम पर्ण बहादुर रिहाद मा छु कि म टिकट भयको थियो कि उद्न भन्दा यक दिन अगादि लक दाउन भयो म रुम बसेको तिन महिना भयो यक रुपया पनि दियको छैन ल खाना पनि चिसो दिन्छ दुई ताईम ल यदि बिमारि भय पछि हेर्दैन कम्पनिले किन कि यक जित हानि सकेको हो छिटो भन्दा छिटो घर जान चाहान्छ तिन महिना भयो बसेको यक दिन पनि चेक भको छैन ल जेल मा बसे जस्तो यउटै खाना भात खादा खदा बिमारि भयकै जस्तो सधैई तनाब अब कति दिन तनाब मा रहने अब ाेपाल कहिले जानि जान कारि पाको छैन म छुटि गको छैन चार बर्स भयो यक जित हानि सको ल सर अब त खान पनि दिदैन होला अब के गर्ने सर
Good sir hajur laii 😄😄
Sahi ho.thank you so much for help
Ok
हजुर मत साउदि को दमा देखि हो मलाई धेरै दुःख भयो मैले याम बिसि मा कल ग्ररदा नि कल भयेन तिन मैना भयो
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
कुराे त सहि हाे सर रमनि साऊदिमाछु र कम्पनी बन्द भाकाे पाच महिना भाे र कम्पनी ले मात्र खानाकाे पईसा देकाेछ र कम्पनी ले घर कैले पठाऊने भनदा अनतरासटिऐ ऊडान खुलेसि मात्र भनछ हामीले के गरनि सर
Very Very good
बोर्डर नम्बर भनेको तपाई अरैवल हुदा तपाई को पहिचान को लागी दिने हो त्यो पास्पोर्ट मा वीसा लागेको पेज कै अर्को पाना मा हुनू सक्छ अरबी पनि हुनू सक्छ र अंग्रेजी पनी कलम ले लेखेको हुन्छ तपाई को इकामा बनी सकेको छैन भने चाहिने हो इकामा छ भने चाहिंदैन बोर्डर नम्बर
good news sir thanks you🙏🏻🙏🏻🙏🏻
सबै कुरा ठिकै हो ।तर देखि बिदेश सम्म का नेपाली हरु अपिस मा बस्ने सबै चाेर हरु हुन सल्ला सुझाब दिएकोमा धन्यवाद हजुर लाई।
फारम भरेको सफल भयो कि भएन अथवा submit भयो कि नाइ कसरी थाहा पाउने होला???
Teyo usai time ma thhaha hunx hajur
काम पनि चलेको छ आएको पनि ६ महिना भयो के हामी पनि जान पाईन्छ नेपाल काम पनि लास्तै गार्हो छ सर सेलरि पनि २ महिनाको एक चोति दिन्छ हजुर सल्ला सुझाप दिनु होला सर कम्निले पनि छोडछ या छोडदैन थाहा छैन सर
Very good 👍👍
दादा हामी 8 महिना भो आको। नेपाल जान मिलछ। मेनपावर ले थकेर पठाको न राम्रो काम पनि छ दादा केगरनु ।plz भनु।
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
फरम भरे सर तर अाेके भएन
Very good job sir
नेपाली नाम गरेको सफिक मिया अलि पिउठान बस्ने साउदिमा कार्यरत चितवन घर भै सोम प्रसाद सिलवाल पनि साउदी मा सङै काम गर्ने र
सफिक मिया अलि ले सोम प्रसाद लाई हिर्काइ मारेको आज 8बर्स पूरा भै सकेको आज सम्न के कस्तो कारबाही भयो भनी कुरा थाहा न पायकोले यो कुराको बिस्लेसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु
गर्ने केहि हाेईन खालि मान्छेलाई भरममा पारेर केगरन खाेजेकाे सरकारले त अहले सम्म केहि गरेकाे छैन सकिन्छ भने सबै सर्मिलाई अाफ्नाे देस पथाउसन तब बल्ल मानिन्छ
Tq
Very good
me also saudi arbiya
म साउदिमा छु तर काम दियकाे छ तर बेसिक सलरि दिन्छ मेराे एकामा सिदिदै छ तर मलाई याे फाम भर्न अाउदेन साउले फसन नम्बर दिदिन
त्यो तपाई सोचेर निर्णय गर्नु हजूर
Good job jankari garyko ma dhnywad hajurlai ma pani saudi arb riyadh ma xu malai aile khasai abthero paryko xaina testai parna gayma farm filab garaula ni
good job 🙏🌹👍
सर म नेपाल बाट आएे को 16 महिना भयो काम चलेको छैन 10 महिना देखि खालि बसे को छु घर जान पाउने कि पाइन्छ कि नहि
yak dam good xa
सर छुटि लियर बसको 3महिना भो 4महिना को छुटि सकिन लागो कम्पनी ले केही भने को छैन फार्म काहा मिल्छ हामिले कसरी र के गर्ने होला pease help me ।।।
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
video त कसरी भोर्ने भने को छ फोम काहा मिल्छ कम्पनी को अनुमति बिना हामिले भोर्ने कि न भोर्ने त?
Very nice video
Nive
इकम भानौउ छु भन्द याहा भानेर 5 साल बयो सार घर आउन नपाएको बिचोक छ अहिले साउदी मा अब कहिले खोल्ने हो सर नेपाल यम बि सि
Very good jop sir
Good news hjr
इकामा भनेकाे यहाँ काे अाइदि काद हाे सर पासपाेत लियर हिद्न मिल्दैन अाइदि लयर जहाँ गय पनि केही हुदैन पासपाेत का काम गर्छ सबै
कमेन्ट ग्रन पनि पैसा लागदैईन धन्यवाद 🙏🙏
एकामा हो सर
इकामा भनेको साउदी अरबमा कार्यरत वर्कर को भिसा पर्मिट इकामा को नम्बर हो
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
हुरुप लागेको हरुको पनि के कस्तो छ फम भर्न के गर्न पर्छ please बताईदिनु न कसरी नेपाल जान सकिन्छ
जानकारी को लागि धन्न्नेबाद सर जि
सर यो साउदी मा कम्पनी चेन्ज गर्न पाइन्छ भन्ने कुरा नयाँ कानुन बन्दै छ भन्ने कुरा साचो हो त
Good Job. Sir
Thanks
महिले पनि फम भरेको खोइ रिजल नइ अाएन एम्बि सि पनि गएर कुरा राखे एम्बिसिले त जन कुराइ सुन्दइन
Sir kahile khunxxx
Sowagat xa hajurlai
गुड
कमेन्त गरेर रिप्लाइ नै दिदैन साथी यो फ्रम काहा पाइन्छ यर्पोर्त मा नेपाल जादा भर्नु पर्ने हो कि
सर पैसा कति लाग्छ नेपाल जानलाई अनि आफुले टिकट लिनु पर्ने होकि सरकारले फिरिमा लैजाने हो 5 महिना भयो सेलरी न पाको एसको बिसयमा पनि भिडियो बनाउनु पर्यो सर टिकट आफुले लिनु पर्ने भय कति पैसा लाग्छ
Yo kehi thhahaxhina lane nai hoki nai sir aje aasha chahi garau hai
Ramro lagyo dai
Thanks👏🇳🇵
Nice video
म पनि फसेकाे छु सर फारम कसरी भरनु फारम काहाबाट लियाउनु
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
Good job
मेरो त कम्पनी ले म सग सोधेर भरेर दिई सकेको छ सर कम्पनी बाट मान्छे कटौती गरेर म रुम मा बसेको छु सर कहिले सम्म होला नेपाल जाने केही जानकारी दिनु होला
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
Ma malesia Bata sabailai ramro hos vanne kamana garxu
Good nepal
फारम त भरेको Sir तर केही प्रतिकृया आको छैन
Raj Kumar Tamang सर फरम कहाँ गएर कसरी भर्नु भयो जानकारी दिनु ल!
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
मलेसिया छुटि सकिएको कहिले जान खुलछ हाेला मित्र
अहिले भन्द छ सर
malesiya Link - ruclips.net/video/aZISY0xl3pI/видео.html
एकमा भनेको यहाँ को नागरिकता हो सर कहाँ दुताबास मै जानु पर्ने हो सर
हैंन सर भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
Namskarnepalnewsgood
पुरै flight कहिले देखि खुल्छ होला बुजेर video uplod गरि दिनुना
यो फारम कहाँ बात पाउने हो सर गुगोल मा सर्च गर्ने हो कि के हो यो त भन्नू भएन नि हो।।।
भिडियो को अन्तिमा भनिहेको छ गोगुलमा सर्च गरेपनी हुन्छ हजूर
ati shunf der
वके पास्पाेट नभऐका ईलिकलले के गर्ने अनि ऐकमा भनेकाे नेपालकाे नाग्रिता जस्तै भिसाकाे ऐकमा पाेतका भन्छ र ईलिकल भऐर बसेकाले के गर्ने
Ok thanks hajur pas xhina vane paspot ko photo copy ma hola hajur teyo ta chahiyo hajur
good sir
Dae hjr nacheraw video halnus hami public garae dimxan taraw yo ghatiya news na dinu holaa feri live aaunaw badye hunxa cmnt na ramro hola taraw kura k ho nepal ma k vayo k garxan tyo kura bataunu holaa
Has sir thanks
Salasujab ko lagi thank you sir
याे फम चाही कहाँबाट लेउने हाे भनिदिनु सर
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
क्यानसिल आयको कति मैना पछि फरकन मिलछ साउदि
Good hjr
कति हेर्नू ।हेर्यो बुझ्यो ।खै त सरकार ले गरेको ।दिक ।लग्यो सर
फारम भरे कोछु ठिकभए कि भएना सर हजुर ले भन्नू भय जस्तै भरेको छु
Lau dhanyabad aasha garau aba kehi na kehi hos
नागरिकता को नम्बर जस्तै इकामा को पनि नम्बर हुन्छ
Ok thanks sir jankariko lagi
Sahi ho
ईकामा भनेको आईडि हो
Jai nepal
कुरा बुजेन हजुर तपाईंको अनि यो फाेम भरन कता जाने हो काहा पाईन्छ याे फाेम हजुर
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
अकमा बोडर नम्बर भनेको अकमा नम्बर हो सर म नि साउदिबाट
Ok thanks sir
नमस्कार सर फारम त भरेको तर अहिले सम्म केही जबाफ अाको छईन
Aasha garau xito kehi na kehi hos
सर हाम्रो त ठिकै छ फम भर्नु पर्छ र
सर यो भिस लागेको कड हो यो इकामा नम्बर नभए फम भर्न सकिँदैन र फम कम्पिलित हुँदै न सर यस्को सता मा केभर्नेहो।
३ महिना हुन लागाे काम बनद भयर बसन लागेकाे
सर म साउदी dammam city bata हेर्दै छु सर पैशा त कम्पनी ले देको छ
काम चलेको छैन
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
यो अकमा भने को साउदी को ठुलो आईडी हो जो संङ्ग अकमा छैईन त्यो बाईरा कता कता जानू पाईन्न
यो फारम कहाँ पाइन्छ ?
भिडियो पूरा हेर्नु सबै कूरा भनिएको छ जे भनिएको छ त्यो गर्नु है धन्यबाद
Good
Good chha
सर फरम अाेके भएन सर
एकामा नमर हो
Ma malasiy bat ho dada maile sap here sake yo fam haru parne kura haru