लोकप्रिय चाईनिज भेना र दिदि को चुला घरमा पुग्दा नसोचेको दृश्य,महिलालाई केही गर्दा जस छैन किन भन्छन्?

Поделиться
HTML-код
  • Опубликовано: 15 дек 2024
  • Thanks for watching my videos,if you like my videos please don’t forget to subscribe my channel,like,share and comment on my videos 🙏
    For more information about me follow my facebook page dewahang rajalim rai
    Dewahang rai
    Ilam Nepal
    Social activist Journalist Keep
    Journalist
    Keep supporting me by subscribing my channel,thank you all for your support and love
    Jai desh ,Jai matribhumi Keep supporting
    आज खास उहाँहरुको चुला घरको विषयमा केही सोधपुछ गर्न पुगेको थिए घट्ना अर्कै भईसकेछ दिदि भेनाको सम्बन्ध बिच्छेद भईसकेछ दुख लाग्यो बाध्य भएर केही कुरा सोध्न मन लाग्यो र उहाँ संग अनुमति मागेर केही भलाकुसारी गऱ्यौँ सायद यो भिडियो संन्देश राम्रो हुनेछ संघर्ष को कथा बन्नेछ लागेर बनाएको हो उहाँ संगoffscreen मा थुप्रै कुराहरु गर्दा जीवनमा धेरै संघर्ष गरेर आउनु भएको थाहा भयो तपाई हरु लाई कस्तो लाग्यो आफ्नो प्रतिकृया भने अवश्य दिनु होला 🙏
    #hardwork #divorce #life #marriage #harkasampang #balenshah #bhojpuri #hernekatha #manojdey #nepal #nepalivlog #village #villagelife #drsurendrakc #rabilamichhane

Комментарии • 4

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 9 часов назад

    मेहनति चेलि सलाम कतिराम्रो सोच

  • @RadhikaRai-k9w
    @RadhikaRai-k9w 5 часов назад

    ❤❤❤❤❤❤🙏

  • @UmeshKirati-b8y
    @UmeshKirati-b8y 9 часов назад

    भेना खोई दिदी?

  • @TanindraPrasad
    @TanindraPrasad 9 часов назад

    राम्रै हुन्छ र,
    मैले रक्सि प्ने चुला लगेको छु ।।