नवलपरासीमा कालोमोसो दल्नेलाई अहिलेसम्मकै कडा चुनौती | Bachan tv
HTML-код
- Опубликовано: 9 ноя 2024
- वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv #
जय मसीह भाई सहि कुरा हामी चुप लागेर बस्नु हुदैन ।
सै कुरो धेरै हिन्दुको हेपाई अब सहिदैन पर्मेशोर हाम्रो पछेमा हुनु हुन्छ आमेन ✝️✝️
bhag khate cjor dalal haru
सहि हो हजुर हजुर को कुरा हजुर लाइ परमेश्वरले धेरै सक्ति दिनु भएको भयको होस
भाइ तपाईंको वचन १००% सहि छ यो शरीर एकदिन मरेर जानेनै हो मलाई पनि मर्नु भन्दा पहिला दाउद र गोलियतको इतिहास रचने मन छ ।आमेन ✝️♥️🇳🇵
नेपालको नेता धार्मिक दुन्द ल्याउने महा भुमिकाछ चोर नेताहरु 😡😡😡😡
शोतन्त्र रूपमा बाँच्न पाउने अधिकार सबैलाई छ चाय जुनसुकै धर्मावलम्बी होस् छ कसैले कसैले अपमान नगरौं यदि गर्नेलाई कडा कार्वाई होस्
इसाई पनि शरीरमा भएको कारण यस्तो गतिविधिले धेरै रिस उठेको छ अब इसाईहरु चुपचाप बसेर मात्रै हुदैन बाईबलमा हेर्यौं भने इसाईहरुले लडाई लडेको हामि पाउछौं बिश्वास येशुमा गर्नु पर्छ
त्यो समय आउनेछ जुन परमेश्वरले आफैं बदला लिनुहुनेछ ❤
Praise the lord god bless you all paepels halleluiya jaimasihi amen thankou❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हाे हो सहि कुरा।
सही हो आलिजार ज्यू हामी मण्डली काे पास्टर र अगुवा हरु पुछार लुकाएर नबसौं आफ्नु आफ्नु प्रदान लाई प्रकाश गरौं।
सोरै आना सहि हो कुरा चाही आमेन ❤
अब छोडनु हुदैन हिन्दु ले अति गर्न थाले भने युद्धको तयारी गर्नुपर्छ❤❤❤❤❤🎉🎉🎉🎉🎉
इशाईहरुले आवाज उठाउनै पर्छ । चुपचाप कति बस्ने ।
देशको कानुन ले येस्तो सम्स्या लाइ साथ दिनु हुदैन सबै धर्म कर्म गर्न पाउनु पर्छ तेस्तो सम्स्या खडा गरने लाई कारभाई गरिहालनु परयो
Parmesorle raxa garnu hunxa anyaye garne atibadilai parmesole nyaye garnu hunechha amen
पुर्ण समर्थन छ,,हातमा दहि जमाएर कोहि बस्नेवालो छैन,,खबरदार हिन्दुअतिबादीहरु,,भारतबाट परिचालित हुने काम बन्द गर,,,यो देशमा आगो बल्न सक्छ्😉
Amen
सहिकुरा भन्दैमा मुख मुखै लाग्नु प्रतिकार गर्नु ठिक हैन तपाईं ले भर्सना गरेर केहि हुनेवाला छैन सहनु पर्छ यो सबै सहेरै इनिहरु लाई जित्नु पर्छ यो क्रीस्चियन हरु लाई उचाल्ने काम नगर्नु होला
Yes goob
Aamena
I love my loard jesus ❤❤
यो हिन्दु सकिने छ यसतो जता भाभि हिन्दु को अति चार भयो हेपने जस्तो कालो मसो दलने यो दिन सजाय हुनेछ हिन्दु ईनडियाको हो नेपाली देखि लखेट्नु परछ
Good jab ❤❤❤❤❤❤
सहिकुराहो
Jaymashi 🙏
ख्रिष्टियन का यि दुई नेता बाहेक अरु कोही छैनन् कि कसो हो।जस्ले बाईबल अनुसार हैन आफ्नै तर्फबाट बोलेको जस्तो लाग्छ।हिन्दु हरु त मुर्ख ईश्वर नजानेका हरु हुन्।तर हामि ईसाइ हरु पर्मेश्वरमा भर पर्ने जाति हो
Yes amen ❤❤🙏
It’s great to say this my brother in Christ. Thank you for the courage you received from the lord and prayers for Christians in Nepal. I personally condemn the actions of Hindu. I suggest you Hindu friends, if you do not correct yourself, you will surely face the consequences. You may not see Christian rage war against you but the God will lead it powerfully.
अब इसाइ मिलेर खेद्नुपर्छ करङ्ग ढाड भाच्नु पर्छ मन्डली मिलेर जिल्ला इसाइ समाज नगर जागौ। नियममा उभाउ के गर्दोरेछ यो देसले
हो अब धेरै चुपलागेर बस्ने बेला गयो आफ्ना लागि आफैं उठाउ जगौ यो सरकारको जरा हल्लाउनाई पर्छ । भोली संविधान दिवस को दिन काठमाडौं काे माइतीघर मण्डला मा दलित र गैरदलित सम्पूर्ण ईसाई वर्ग हरु ले पनि खगेन्द्र सुनार दाजु काे नेतृत्व मा शान्ति पूर्ण र्याली हुँदैछ ।त्यो कार्यक्रममा सहभागी हुँदै आफ्ना लागि आफैं जग्न काे लगाई मा हार्दिक अनुरोध गर्दछु ।। यो सरकार ले हाम्रो अधिकार सुनिश्चितताका साथ कार्यान्वयन गर्नै पर्दछ।
Jaimashi sabailai 🙏 amen praise God 🙏
Verry good
कुवाको भ्यागुता जति उफ्रेनी कुवा मै हो धर्म परिवर्तन गर्नु नै ठूलो पाप हो बुजेउ
हो बाइबल मा राम्रो कुरा हरु छ मैले नि पढेको छु
तर तिमी हरुले कैले गित्ता भाग्बत र पुरन को एक आध्याये पढेको ढेको छै
हिजो बाउले मकै भात खान्थे भने आज छोरोले धान भात खादैमा आफ्नो देशको भात परिवर्तन गरेको हुन्छ?हिजो तिम्रो हजुर बाउले पढेनन भने तर आज तिमीले र तिम्रो बाल बच्चले बोडिङ्ग पढदैमा आफ्नो बाउको मर्याद त्यागेको हुन्छ ?? ए अनाढि धर्म परिवर्तन कहिल्यै हुन्छ? सोच बिचार परिवर्तन हुने हो धर्म काम हो काम कहिल्यै परिवर्तन हुन्छ ??? हिन्दुत्वाको खराब सोच र बिचारलाई परिवर्तन गरेको हो । म तिमीलाई सोध्छु मानौ एक उदाहरणको लागि तिम्रो गाउमा जो कोहि एक बाबुलेआफ्नै छोरिलाई बलात्कार गर्यो भने तिमी के गर्छौ त्यो बाउलाई ?? पुजा गर्छौकि जन्म कैद हाल्छौ ? र अर्को प्रश्न तिम्रो छोरोले तिम्रै अघि गाज खायो भने तिमी त्यसलाई के गर्छु पुज्छौ अथाव सजय दिन्छौ?? भने ब्रम्हाले आफ्नै छोरिलाई लखेटि लखेटि बलात्कार गरेका छ्न र दुइ सन्तान जन्माएका छ्न एउटको नाम मनु र अर्कको नाम इडा अब भन तिमी आफै आफ्नै छोरिलाई बलात्कार गर्नेलाई कसले मान्छ?? बिष्णु ले जलन्दरको रुपधारण गरि जलनदरको श्रीमतीलाई बलात्कार गरे ।इन्द्रले अहिल्यलाई शिवा गाजको गुरु माहादेब सेम अब यस्तो थाहा हुद हुदै कसले मान्छ हिन्दु धर्म? मेन गुरुत बलात्कारि र गजडिय छन भने कुन आधारले भगवन भनि मान्नु??? एक चोटि आफ्नो शास्त्र पढ मजाले तिमी आफै थुक्ने छौ र भन्ने छौ म गलत रहेछु हिन्दु भएर भन्नेछौ
Ab kada karbahi hunu parxa Dusth harulai
Parvu hamro sathama hununcha so jasle kalomoso dalidiyako chha uaslai parvu ko prem le prem garnuvyko hos r chunnuvyko hos.ani matrai parvuko prem thaha hunecha Aamen...
Ab chup lager bsnu hudain
हामि चुपचाप बसेर नै यि अतिबादिहरुले हेपेको हुन्
Kurasahiho dharmlinu Abhñu
Adhikarho kirista musmuslima
Lineharu bhumiputra mulbasiho ktaibad Aone sarnathihoins mongolharuho
Sabaii ek joot hunu paryo aba hami Christian haru attibadi haru lai law lagnu paryo kina yesto hudaii xa respect gara guys everybody is right to religion
Mafi magnu launu parxa 😡😡😡😡
❤❤❤❤
Christain lai jati chalayo tyeti nai failidai jancha❤
Sabai christian ek jhut vayera sarkatlai gerna janu pareu sabai churchko christian harulai bhela garnu parxa ani sarkarko ma janu parxa
Ab yekjut hunuparxa
Nepal sarkar nai. Tyasma lagi pareko xa
Parmeshor ko bachanlai aagya palan garera matra chup lager saher basirakheko tar ab chai atti nai hudai chh 😮??
Aba hami christian Pani chup lagera basne hoina...kalo dalne lai mo herirako chhu tesko topra mo ke garxu bhane malai Pani thaha xaina tero din aba thik xaina hai hos garera hin hai...
Aba iniharullai majjale kutnai parxa
Aba chip lagera basnuhudaina.siraha lahan