Yo honi ta sabda sangit laya vaka dance ani hamro cultural costume. Yeslai vaninchha organic typical geet sangit. All credit goes to balkasi gurung & entire team🥰🥰🥰
धन्यवाद गोरे दाइ लाई गुरुङ को संस्कृति परम्परा बचाउनु सबैभन्दा तपाई हाम्रो कर्तव्य हो तर दुख्ख कुरा केछ भने अाजभोलि पराए गुरुङ हरु धर्म परिवर्तन गरेर इसाई भएको देख्दा दुख्ख लाग्छ सब गुरुङ समुदाय यश प्रति कुनै चासो छैन धमाधम दिनदिनै प्रलोभन पारेर भ्रम छरेर धर्म परिवर्तन गराएको छन् बुद्ध भगवान का गुम्बा हरु अोझेल मा परेको छ अालु राख्ने गोदाम मा परिणत भाको छ यस्तै हो भने हामी गुरुङ समुदाय को दस बर्ष मा न रहन्छ जातीय झल्काउने संस्कृत न रहन्छ गुरुङ को परम्परा
लोप हुँदै गएको लोक संगितलाई पुन जिवित तुल्याउने काम गरेकोमा STREAM NEAPL परिवारलाई हार्दिक धन्यवाद । तर यो गित 'रिमेक' हो कि 'कभर' हो स्पष्ट पारेको देखिएन । गितको शब्द र लय संकलन कहाँबाट गरेको ? गित सिर्जना गर्ने मुल व्यक्ति को हुन ? स्पष्ट पारेको भए धेरै राम्रो हुन्थ्यो । अर्को कुरा, भोलि यो गितको श्रष्टले मेरो गित चोरी भयो भन्यो भने तपाईहरुले के जवाफ दिनु हुन्छ? यो गित विशेष गरी अन्नपुर्ण र लमजुङ हिमालको आसपास बस्ने गुरुङ समुदायमा गाइने गित हो जस्तो लाग्छ । म पनि यहि गित सुनेर हुर्केको हुँ । २० वर्ष अघि सुनेको यो गित पुन जिवित बनाउनु मात्र हैन यसको श्रष्ट अथवा मौलिकता मर्न नदिनु पनि तपाईहरुको जिम्मेवारी हैन र ?
सिर्जनाहरु धेरै भए पनि थोरै मात्र टिकेको पाइन्छ। तर, यो - "पपुलर" हुनेछ। "भाका मिठो र गाउन सरल" गीत संगीत हरु नै दुनिया मा पपुलर छ। सदाबहार चम्केको छ। _शुभकामना !!!
फिमेल भोकल अलि हाई पिच जस्तो लाग्यो । भिडियो मेकिङ्ग पक्ष अलि सिनेमेटिक बनाएको भए राम्रो हुन्थ्यो । श्रुती मधुर छ साथै नाच्न पनि मिल्ने भाकाको गीत एकदम राम्रो लग्यो ।
यो गीतको लय र सकलन भनेर बालकासी बहिनीले आफ्नो नाम राखेको रहेछ तर यो गीत कास्की जिल्लाको मादी १ को गाउँ सिक्लेस पार्चे र खिलाङ्ग तिर अति नै पुरानो प्रचालित गीत र जुन समय बालकासी जन्मेकै थिएन।
I really enjoyed this song ♥️♥️what a beautiful song 🥰🥰 sano ma gau jada kacho katara ma aama toli le yo git gayeko yad aayo aile super hit wow tiktok tira pani yo geet le halchal machhayexa tiktok ma herera aaja first time herdai Xu 🙏🙏🙏🙏😍
गित राम्रो लागेयो अझै छायांकन स्थल र तमु भेषभुषा मा मज्जाले दुबै जना ङोल्स्यो संग गुरुङ फिलिम को चर्चित निर्देशक & नायक गम बहादुर गुरुङ (गोरे) जि नाच्नु भएको सारै राम्रो लागेयो धन्यवाद
दामी सुरिलो भाका को गीत छ । अरु नाच पनि देब्रे हातले दुघ र भात लख्रप्प लख्रप्पप खादा जस्तो झकास को नांच छ, गोरे दाई । मलाई अति राम्रो र रमाइलो लाग्यो ।
Aaha sarai ramro geet ayo yo geet ma hami 14 15 barsako huda nachtyo teti kherako yad ayo any way thank you gore dai yo geet lai repit garera video banaunu bhayako ma.. I miss a lot ..
गीत धेरै राम्रो छ यो अझै बिमल परियार र शर्मिला गुरुंग को आवजमा अज्ज राम्रो हुनथ्यो तर यहाँ हरले गाउनु भाको नि राम्रो छ गोरे गुरुंग बाउको ठुलो फ़याँन हु है
नव बर्ष २०७७ सँगै मिठो राम्रो गीत सुन्न र हेर्न पाइयो संककलक गीतकार र कलाकार सम्पूर्ण हृदय देखि नै धन्यवाद छ अझै यस्तै गीतहरुकाे प्रतिक्षामा हुने छु बिशेष गरि बाल काशी गुरुङ धन बहादुर गुरुङ र गाेर गुरुङ ज्यू प्रति अभारी छु ।
Geet sarai ramro xa hai ajhai pani aafno parampara navuli yo geet ma dekhaiyeka sabai nitte ramro xa yo honi t geet r nach aru video ma herni ho vani nach vanda figar dherai dekhauxan j hos gurung sabu team lai murimuri dhanyebad xa hai t mero tarfa bata ajhai yestai yestai ramro nitte vayeko video upload gardai garnu hola
यो गित पहिले नै सुनेको थिएँ तर सिर्जना कस्ले गरेको थाहा थिएन ,,जस्तैः निरमसी फो नबै मै तमो माया मुस्याँ क्यु थुँले कैँ तमो " गित पनि सुनेको छु तर गितको सिर्जना कस्ले गरेको थाह भएन
सारै राम्रो लायो नाच अनि गित पिलिच पूरा अप्लोट गर्दिय कति राम्रो हुने थियो होला गोरे दाजु आजै सम पनि एस्तो जवानी धन्ने बात गोरे दाजु
Thank you
आहा सारै राम्रो गित बनेको रहेछ।
यो गितलाइ ट्रेन्डिङ मा पार्नुपर्छ भन्ने जतिले हाजिर गरौं है त ✊
Tiktok ma trending xha yo gana sabai gurung haru le garnu vho xha .
✊✊✊✊✊✊
@ido yaron ĺmò
टिकटकमा हेरेर यता आउने कोको हुनुहुन्छ हाजिर गरमत ।
Mah pani ho 🤭😃
Ma pani xu❤❤ hai
M pni xu hoi
अति मिठो गीत 😌💖💖
Yo honi ta sabda sangit laya vaka dance ani hamro cultural costume. Yeslai vaninchha organic typical geet sangit. All credit goes to balkasi gurung & entire team🥰🥰🥰
वाउ ।। मुगा बहिनी ।। अति राम्राे ।।
धन्यवाद गोरे दाइ लाई गुरुङ को संस्कृति परम्परा बचाउनु सबैभन्दा तपाई हाम्रो कर्तव्य हो तर दुख्ख कुरा केछ भने अाजभोलि पराए गुरुङ हरु धर्म परिवर्तन गरेर इसाई भएको देख्दा दुख्ख लाग्छ सब गुरुङ समुदाय यश प्रति कुनै चासो छैन धमाधम दिनदिनै प्रलोभन पारेर भ्रम छरेर धर्म परिवर्तन गराएको छन् बुद्ध भगवान का गुम्बा हरु अोझेल मा परेको छ अालु राख्ने गोदाम मा परिणत भाको छ यस्तै हो भने हामी गुरुङ समुदाय को दस बर्ष मा न रहन्छ जातीय झल्काउने संस्कृत न रहन्छ गुरुङ को परम्परा
Ram gurung 🖒
Wow Afu gurung bhako proud feel garchu ma
Arko juni payo bhane gurung kai santan huna pam 🙏🙏🙏🙏
Kati ramro dress hamro kati ramro bhasa OMG 😳
आहा कति मिठास गित, खोज्दा खोज्दै बल्ल भेटिए,,,,
जति सुन्दा पनि धित नमर्ने , जतिपटक सुन्यो त्यतिनै पल्ट कमेन्ट गर्नु मन लाइराइराने गीत भन्याको यस्तोपो हुनुपर्छ त !!
Tik tok मा हेरेर आउनी जति एतातिर हाजिर हौ होइ साथीहरू ।
कति मिठो गित👌👌👌
Ma pani ho
🤘
ma pani ..
Ma pani
Solti Raja huna ta lama Ko parga herda Hajur Hami Nikai lamo yatra gari sakyo tra rahar ko Yatra bharkhar sure bhaji 6a great solti(dhampu Dura)
गोरे गुरुङ कहिल्यै बुढा नहुने हो 😃😃
Rel natures heros hajur....
Thank you for your nice comment
धेरै पछि गोरे दाजु लाई देख्न पाए खुशी लागेयो।
Thank you bhai
Aahha kati ramro geet rahi cha man nai chuni
ल धेरै राम्रो छ गीत ❤️❤️❤️👌👌👌
म चाहिँ tiktok मा गीत देखेर यता sarah गरेर full enjoy लिन अाएकी है guys🤗🤗
Tiktok वालाहरु हाजिर गरुम त🙋🙋🤦
😊
लाै गाेरे दाइ धेरै बर्स पछि भिडियोमा देख्न पाएँ।
🖒
सबैभन्दा हासो लाग्दो अनि रमाईलो क्लिप 3:26-3:33 मा रहेछ। 😂😂😂
लोप हुँदै गएको लोक संगितलाई पुन जिवित तुल्याउने काम गरेकोमा STREAM NEAPL परिवारलाई हार्दिक धन्यवाद । तर यो गित 'रिमेक' हो कि 'कभर' हो स्पष्ट पारेको देखिएन । गितको शब्द र लय संकलन कहाँबाट गरेको ? गित सिर्जना गर्ने मुल व्यक्ति को हुन ? स्पष्ट पारेको भए धेरै राम्रो हुन्थ्यो । अर्को कुरा, भोलि यो गितको श्रष्टले मेरो गित चोरी भयो भन्यो भने तपाईहरुले के जवाफ दिनु हुन्छ?
यो गित विशेष गरी अन्नपुर्ण र लमजुङ हिमालको आसपास बस्ने गुरुङ समुदायमा गाइने गित हो जस्तो लाग्छ । म पनि यहि गित सुनेर हुर्केको हुँ । २० वर्ष अघि सुनेको यो गित पुन जिवित बनाउनु मात्र हैन यसको श्रष्ट अथवा मौलिकता मर्न नदिनु पनि तपाईहरुको जिम्मेवारी हैन र ?
Sahi ho
हो हो भाईको कुरा संग म सहमत छु। स्ट्रीम नेपाल ले यो बिशयमा चाडै चनाखो भई श्रस्टा संग समन्वय गर्नु पर्ने देखींछ। बहुत राम्रो गीत। अनी भिडियो
description ma diyeko xa hernusna
दामी छ ङोलो ङोल्स्यो नाचेको यसरी नै हासी खुशी बितोस नयाँ बर्षा २०७७ को शुभकामना 🌺🏵️🌻
ऐकदम राम्रो 👏👏👏👏👏👏
Shyabaee shyabaee
गित राम्रो छ है हजुर😘😘सफलता को धेरै धेरै सुभकामना
Akdamai man pareyo hai song🎶💕keep it up gys👍💫
सिर्जनाहरु धेरै भए पनि थोरै मात्र टिकेको पाइन्छ। तर, यो - "पपुलर" हुनेछ। "भाका मिठो र गाउन सरल" गीत संगीत हरु नै दुनिया मा पपुलर छ। सदाबहार चम्केको छ। _शुभकामना !!!
आहा!! गोरे दाजी मेरो मन मुटुमा।
🖒
गोरे गुरुङ्ग दाइको अभिनय धेरै राम्रो छ । सबै कलाकार लाई शुभकामना छ ।
Ft and
गर्व लाग्छ गुरुङ हुनुमा
I really enjoyed this song wow what a beautiful song i love gurung and gurung culture
.
We 9l
SunCity Hotel sz
Me too birendra magar@
Gore dai jui chahi sarai halka nachchaa.... big fan of cultural dance....
फिमेल भोकल अलि हाई पिच जस्तो लाग्यो । भिडियो मेकिङ्ग पक्ष अलि सिनेमेटिक बनाएको भए राम्रो हुन्थ्यो । श्रुती मधुर छ साथै नाच्न पनि मिल्ने भाकाको गीत एकदम राम्रो लग्यो ।
यो गीतको लय र सकलन भनेर बालकासी बहिनीले आफ्नो नाम राखेको रहेछ तर यो गीत कास्की जिल्लाको मादी १ को गाउँ सिक्लेस पार्चे र खिलाङ्ग तिर अति नै पुरानो प्रचालित गीत र जुन समय बालकासी जन्मेकै थिएन।
Very very nice from Daryaganj
धेरै पछि राम्रो गुरूङ गीत आयो……सारै राम्रो छ…❤❤❤❤
नेपाली भाषामा गाएको छ त 🤔 कसरी गुरुङ भाषामा सुन्नु भयो फेरि 🤔🤔😱
Asadhai raamro geet haardik badhai chha muga gurung balkashi gurung gore gurung lagayet sabaijanalai
Thank you
Aile ko new generation lai thulo chunauti hunu parx ab yo geet ani vedio le, best of luck all team 🙏🙏🙏
Kati maja le nacheko k... 😍😍😍😍😍😍... geet pani asadhai ramro x
kati ramro ho yo geet
Wow!!!kunai speech xaina bayan ko lagi dherai ramro git👏👏👌👌
Sarai mitho geet 👌👌👌👌👍️👍️👍️👍️dherai patak sundani ajhaisunam sunam lagne
सबै को मन् जित्न सफल यो गीत धेरै राम्रो छ ,,
Super super ! एकदम मिठो गित सबै युनिट लाई धन्यवाद !
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस् 🍂
१५ वर्ष पहिले भेटे थियो गोरे बज्यु लाई अहिले गित र नच्च हेर्न पाउदा खुशी लायो !
Thank you
Legend here ...
आज बल्ल रहर पुरा भयो !!!
tik tok मा मात्रै हेरेको थियो !!! 😍😍😍😍
I really enjoyed this song ♥️♥️what a beautiful song 🥰🥰 sano ma gau jada kacho katara ma aama toli le yo git gayeko yad aayo aile super hit wow tiktok tira pani yo geet le halchal machhayexa tiktok ma herera aaja first time herdai Xu 🙏🙏🙏🙏😍
बधाई छ सबै जना लाई सारै राम्रो नृत्य प्रस्तुत गरिदिनु भएको मा गोरे सोल्टी भोज भाइ बुहारी बाल काशी र बुहारी मुगा लाई
Thank you solti
गित राम्रो लागेयो अझै छायांकन स्थल र तमु भेषभुषा मा मज्जाले दुबै जना ङोल्स्यो संग गुरुङ फिलिम को चर्चित निर्देशक & नायक गम बहादुर गुरुङ (गोरे) जि नाच्नु भएको सारै राम्रो लागेयो धन्यवाद
Thank you for your nice comment
No hi bi C3 zee 2 mm ft
@@goremovies3385 àaw111111😮😮1
दामी सुरिलो भाका को गीत छ ।
अरु नाच पनि देब्रे हातले दुघ र भात लख्रप्प लख्रप्पप खादा जस्तो झकास को नांच छ, गोरे दाई ।
मलाई अति राम्रो र रमाइलो लाग्यो ।
Thank you bhai
सारै मीठाे माैलिक गीत ! समस्त टीमप्रति हार्दिक आभार ।
प्रतिभाशाली बालकाशी गुरुङ ।
Waw❤️❤️❤️purbi nepal ma basera yeti ramro geet ko ramailo line ma nikai vagyasali raxuu🙏🏻
Nepali junai culture vayani sachikai akdamai Dhani cha nepali hunu garba garchu ma Jay 🇳🇵
Sarii ramro
Aaha sarai ramro geet ayo yo geet ma hami 14 15 barsako huda nachtyo teti kherako yad ayo any way thank you gore dai yo geet lai repit garera video banaunu bhayako ma.. I miss a lot ..
मन पर्यो
🙏🙏🙏🙏 yehi geet ko parkhaima thiye. gaun mai vaye jasto mahasush vako x.
"घाँस काटौ लहरै तानेर बस माया जोवनै धानेर"
सारै राम्रो गित बनेको छ। सबै टिमलाई धन्यवाद तथा नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना 💐😍🙏🏻
Wow यति सगित मा कति मीठो गित तर छोटो भयो कृपया अलिक लामो वा धेरै समयको भए मलाई उपलब्ध गराई दिनुन पिलिज सम्मान छ कलाकार हजुर हरु मा
Khai yo geet music sunda aafnai ghar ma vayako ramilo feel hunxa din ma 2/3 sunne garxu I love amazing voice
राम्रो गीत ।अली लामो बनाउन पर्यो
कति मीठो गित
आज दिनभरि यो गीत सुन्दै बस्छु म।
HAHAHA NICE BRO MA NI DIN VARI YAI GEET SUNERA BASXU
गीत धेरै राम्रो छ यो अझै बिमल परियार र शर्मिला गुरुंग को आवजमा अज्ज राम्रो हुनथ्यो तर यहाँ हरले गाउनु भाको नि राम्रो छ गोरे गुरुंग बाउको ठुलो फ़याँन हु है
Dhan sir lai badaixa eakdam ramro gaunu bho.
Finally got it 😍
Happy New year's 2077 to you all🌻🌻
Wow I like this song & dance ❣️❣️❣️💃🕺💃👍👌
Dherai ramro lagyo afnai culture dance. Best wishes
Aha Aha hoit ait dammmi ghasai kater urraaaaa
ati ramro geet sreejana banau nu vayo .man paryo🙏🙏🙏
गोरे दाइ बुढो नहुने हो भन्या😁
Darsan tamu thank you
Love culture and Save culture 🙏
Proud to be gurung 💟
Me too
0
9
Yup@@gurungsenikanchi7246
Yakdom ramro gurung ves ani git poni ATI ramro din ki 10 time herxu moh yo git ATI ramro 👍
गित सारै राम्राे लाग्याे
अति राम्रो छ यो गित 👍👍
आहा गोरे दाइ अनि 2 ओटै हिरोनी हरु कति राम्रो नाछे को सारै राम्रो लायो ।
basa maya Joba nai dhaner
Aaha 👌👌
🖒
नयाँ बर्ष २०७७काे शुभकामना🇳🇵🇳🇵🇭🇰🇭🇰
राम्रो छ हो
Derai ramro man paryo🙏🙏🙏🙏
Derai ramlo song👌👌
Hamro sirle gako geet
सुन्दर शब्द संकलन दिदि हजुर को मिठो गित माज्जा आयो शुभकामना नव बर्ष २०७७ को सम्पूर्ण नेपाली जनहरूमा 🙏
Wow kati ramro song ho k na sunam vhnda ne suna man lagna
kati ramro hamro gurung geet❤️🤗
Sarai ramro geet gore grg dai sarai ramro nachnu vako raixa
Thank you
नव बर्ष २०७७ सँगै मिठो राम्रो गीत सुन्न र हेर्न पाइयो संककलक गीतकार र कलाकार सम्पूर्ण हृदय देखि नै धन्यवाद छ अझै यस्तै गीतहरुकाे प्रतिक्षामा हुने छु बिशेष गरि बाल काशी गुरुङ धन बहादुर गुरुङ र गाेर गुरुङ ज्यू प्रति अभारी छु ।
Thank you
Best of best♥️👍👍
Wa kati ramro xa subhakamana xa
Matwali jaath le aafno vesh vusa samjinxa jati moden vayeni hamro chettri bahun le vuldai gayo very good song love gurung culture n people love u all.
यो सुन्दर गीत/भिडियो तयार पार्नु हुने सबैमा सफलताको धेरै-धेरै शुभकामना।
Geet sarai ramro xa hai ajhai pani aafno parampara navuli yo geet ma dekhaiyeka sabai nitte ramro xa yo honi t geet r nach aru video ma herni ho vani nach vanda figar dherai dekhauxan j hos gurung sabu team lai murimuri dhanyebad xa hai t mero tarfa bata ajhai yestai yestai ramro nitte vayeko video upload gardai garnu hola
Song dherai ramro x video quality pani
ख र छैन केले घर छाउने हो
तिर्खा छैन के निउ ले आउने हो।।।।।
यो गित पहिले नै सुनेको थिएँ तर सिर्जना कस्ले गरेको थाहा थिएन ,,जस्तैः निरमसी फो नबै मै तमो माया मुस्याँ क्यु थुँले कैँ तमो " गित पनि सुनेको छु तर गितको सिर्जना कस्ले गरेको थाह भएन
finished watch..super बबाल छ✌
I really enjoyed this song. So sweet and energeti song. I really loved this song. Thanks a lot whole team of this song.
गोरे daiiiiiiiiiiiiiii,
2 इन वान 🤣Living Legend🌹
Bhai🖒