न्युरोडमा करोडौको चलखेल,बालेनको पक्षमा खम्बा बनेर उभिएका वडा अध्यक्षले चकित बनाए,तुरुन्तै हेर्नुहोस

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 483

  • @goldentv4203
    @goldentv4203  3 месяца назад +70

    बालेनले न्युरोडको बदला नराम्रोसंग लिए,भू माफियाको अड्डामा डोजर चलाएर तहल्का मच्चाए_Balen Action
    ruclips.net/video/CnuwL-22tAg/видео.html

  • @RBmagar_Official
    @RBmagar_Official 3 месяца назад +96

    वडा अध्यक्ष बिनोदको कुरा राम्रो लाग्यो ❤❤

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 3 месяца назад +108

    वडा अध्यक्षको ज्य होस ❤😂😂😂

  • @padamghale9141
    @padamghale9141 3 месяца назад +48

    सबै वडा अध्यक्षको यस्तै सोछ धारणा हुनु जरुरी छ।

  • @Mogarjerry
    @Mogarjerry 3 месяца назад +107

    सत्य अनि राम्रो सधै शिखरमा पुगेरै छोड्छ
    अब जोकोही बालेनसङ जोडिनुको अर्को विकल्प छैन चाहे त्यो बिरोधी होस या नहोस
    अब सिधा बालेन दाईलाई प्रधानमन्त्रीमा पुर्याउनुपर्छ
    सहमत हुनुहुन्छ ??
    👇🏾❤️🙏🏾🇳🇵

  • @KishorAryal-p3d
    @KishorAryal-p3d 3 месяца назад +26

    कति राम्रो बिचार 24न. वडा अध्यक्ष जिन्दावाद ❤❤❤❤❤

  • @dipakmagar8217
    @dipakmagar8217 3 месяца назад +50

    वडा प्रमुखलाई धन्यवाद जनता फुटपाथकाे जयहाेस

  • @birkhathami7929
    @birkhathami7929 3 месяца назад +67

    सफलताको सुभकामना

  • @Kishanrai-u9w
    @Kishanrai-u9w 3 месяца назад +47

    चाडबाडको बेलामा खल्ति हराउने, झोला खोस्सिने, ठोक्किने पेटि बढाउने कामएकदमै सहि हो! पार्किङ्को लागि धरहरा लगायत धेरै प्राईभेट पार्किङ छन, सडकमा त्यसरि पार्किङ्ग गरेर पैसा खान नपाउनेहरुको राजनिति हो।

  • @subba3880
    @subba3880 3 месяца назад +41

    यो के पि ओलि भन्ने जन्तु बिदेशतिरको बाटो सडकहरु हेरेको छैन रहेछ।

    • @skyzoey5980
      @skyzoey5980 3 месяца назад +3

      बिचरा पिन्द खाने बेलामा आखा देखेन्न होला नि

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 3 месяца назад +22

    यसमा वार्ड अध्यक्षले भनेको कुरा ठिक हो ।

  • @shivakhadka2032
    @shivakhadka2032 3 месяца назад +6

    न्यूरोड्का जनता र केपि ओलिको नाठेछोरा चिनपाजी श्रेष्ट पार्कीङगरेर जनताठग्ने बिकाशबिरोधि अंदभक्त नेवार मुर्दाबात् बालेनशाहले अब हान्छनलात् भ्रष्टचार गरेर खालान भात्

  • @khagendrarai4078
    @khagendrarai4078 3 месяца назад +17

    धन्यबाद २४ का वडा अदक्षजिउ🙏 यस कुरामा पछि नसरनु होला।

  • @shivakhadka2032
    @shivakhadka2032 3 месяца назад +23

    धन्नेबाद वडा अदक्षे ज्यू होॅईन तपाॅइजस्तो निष्पक्ष बिन्द्रा भन्डारिज्यू बालेनशरको बौदिक् र बिकाशमा पार्किङ कोपैसाको लोभ नगरि फुट्पाथ् बढाउनुखोजेकोमा जय बालेन जय जय भंडारिशर ?चिनश्रेष्ट मुर्दाहो

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 3 месяца назад +8

    जल,जङ्गल ,जमिनमा मुलबासिको अग्राधिकार सुनिश्चित हुनुपर्छ ।हरेक ठाउँबाट,मुलबासी र अग्राधिकार कुरा उठ्नु जरुरी छ।

  • @R.M730
    @R.M730 3 месяца назад +32

    बालेन सरकारको जय होस् ,जय नेपाल ।

  • @laxmineupane7038
    @laxmineupane7038 3 месяца назад +29

    गुड वडा अध्यक्ष

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 3 месяца назад +8

    जनहितको लागी अगाडी बढ्नुहोस, मूल्याङ्कन जनताहरूले नै गर्नेछ।

  • @dorjelama2878
    @dorjelama2878 3 месяца назад +9

    यो अरु केहि होइन ठुला ठुला बेपारी हरु को भित्र भित्रै चल्खेल हुनुपर्छ यहाँ पार्किङ गर्न को लागि सडक पेटी बडाउन नदियको हुनुपर्छ

  • @subashmagar3526
    @subashmagar3526 3 месяца назад +13

    जय बालेन शाह 👍️🇳🇵❤️

  • @mohanlimbu7124
    @mohanlimbu7124 3 месяца назад +7

    Balen shaha jay hos.देशमा जन्ताहरूले कुरा नबुज्दा काम गर्नु गारो भयो

  • @bkasification
    @bkasification 3 месяца назад +2

    चिनिकाजी एमालेको झोले ले गर्दा कुरा बिगारेको हो !खाते , नेवारको नाममा कलंक हो !
    विनोद कुमार जी को कुरा ठिक लाग्यो !

  • @dilliramgiri524
    @dilliramgiri524 3 месяца назад +17

    good luck balan sha. Jindabad balan sha.

    • @carpediem8279
      @carpediem8279 3 месяца назад

      Paila Balen Shah ko ramro sanga naam lekhna siknu hos.

  • @bidhyaghimire1147
    @bidhyaghimire1147 3 месяца назад +7

    विमलकुमार राजभण्डारी कुन पार्टी समर्थक हुन् मतलब भएन, जनताको सुविधालाई ध्यानमा राखेर वहाँले जुन काम गर्ने तत्परता देखाउनुभएको छ, यसको मूल्यांकन जनताले गर्नेछ ।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 месяца назад +10

    धन्यवाद सर । यहाको सधै राम्रो होस ।

  • @muktisharma6067
    @muktisharma6067 3 месяца назад +4

    बालेन सग visioon छ सडक बिभाग घुस्खोर हो उस्ले मन्दैन।

  • @SAMRATSharma1234
    @SAMRATSharma1234 3 месяца назад +4

    धन्यवाद अध्यक्ष ज्यु ।

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 месяца назад +5

    व।ड अध्यक्ष ज्यु ल।ई सल।म छ🎉🎉

  • @radhikashrestha3762
    @radhikashrestha3762 3 месяца назад +8

    बधाई छ वडा अध्यक्ष ज्यु ठिक भन्नुभयो ।आफ्नो वडामा बटुवाहरु लाई सुविधा दिने आफ्नो वडा राम्राे गर्ने तपाईंको अधिकार हाे अरु वडाको अध्यक्षहरुले बिराेध गर्न पाईन्न ।

  • @ambirrai9139
    @ambirrai9139 3 месяца назад +6

    जय वडा अध्यक्ष ज्यु❤

  • @SAMRATSharma1234
    @SAMRATSharma1234 3 месяца назад +4

    जय बालेन

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t 3 месяца назад +2

    एउटा राम्रो वडा अध्यक्ष हो, समय अनुसार चल्नु आवश्यक छ।😊😊😊😊

  • @bhintunakalakendra530
    @bhintunakalakendra530 3 месяца назад

    अगाडि बढ्नुपर्छ ,केही दलका झाेलेहरूले राेक्न खाेज्दैमा राेक्ने हैन राम्रो काममा।

  • @dipaktamangofficial
    @dipaktamangofficial 3 месяца назад +2

    सम्मान छ ओडा अध्यक्ष ज्यू❤ जय बालेन्

  • @binodghartimagar
    @binodghartimagar 3 месяца назад +13

    काम शुरु गर्नुस् सर हामी छौ हजुर हरुको साथ मा

  • @yubrajmagar9329
    @yubrajmagar9329 3 месяца назад +4

    वडा अध्यक्ष ज्यु जनताको मन जित्नु पार्टीको पछि लागेर गाली गलैंचा नखानु देस नबाय पनि आफ्नो वडा आफै बनाउनु फुटफाट फराकिलो हुनुपर्छ दैनिक जनता आवज जावत गर्ने ठाँउ हो न्यु रोड मा पार्किङ हुनु हुँदैन सबैले बालेन दाइ लाई साथ समर्थन गरौ जय बालेन दाइ न्यु रोड का वडा अध्यक्ष ज्यु लाइ उच्च सम्मान छ बालेन दाइ लाई साथ दिनु भएको मा🙏🇳🇵

  • @arjungurung3738
    @arjungurung3738 3 месяца назад +5

    बिकाश बिरोधी अराजक २२ वडा कर्बाही गर्नु पर्छ। हर जनता बिकाश चहान्छ। बाधा किन? सर्सल्ला गरेर बिकाश गर्नु पर्छ जनता येहि चान्छ। बालेन बिरोध किन? अराजक नगर्नु होला।यो जनताको कुराहो।

  • @shreevlog86
    @shreevlog86 3 месяца назад +2

    वडाध्यक्ष जय नेपाल you are good👍️👍️👍️

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 месяца назад +4

    न्युरोड को जनता भेडा रैछ

  • @krishnabhujel6056
    @krishnabhujel6056 3 месяца назад +10

    यो देशमा नेपाली काङ्ग्रेस एमाले माओवादी रहन्जेल कहिले पनि देश बन्दैन तुरुन्त बर्खास गरौँ नेपाली कांग्रेस एमाले माओवादीलाई छिटोभन्दा छिटो गृहमन्त्रीज्यू यो कमल दाहाल प्रचण्ड ओलीलाई अनि भगवतीलाई कारवाही हुनुपर्यो। 🎉❤

  • @kbrana4305
    @kbrana4305 3 месяца назад +3

    24 Wada Adhachhe Ji I'm fully agree with your view. I solute to your voice keep it up.We support to you and Mayer Balen campaighn. Jay Balen.❤❤🙏🙏

  • @sumansapkota7392
    @sumansapkota7392 3 месяца назад +5

    Good वडा अध्यक्ष सर

  • @komalgc
    @komalgc 3 месяца назад +3

    Ho ho 24 basi ko bhumiputra ko nai ho.
    K garnu hun6 ta binod kr. Rajbandari ju?????

  • @BhairabDhital-u5p
    @BhairabDhital-u5p 3 месяца назад +4

    एक दम सहिकुरा गर्नुभयो हजुर लाई मुरि मुरि धन्यबाद

  • @purushottamaryal6751
    @purushottamaryal6751 3 месяца назад +1

    २४ नंका वडा अध्यक्ष श्री विनोदकुमार ज्यूले जनताको समर्थन भगवानको आशीर्वाद ले यो ठाउँमा आइपुगियो भन्नुभो भनाइ अत्यन्त राम्रो लाग्यो ,फुटपाथ बनाउन सफलता मिलोस। सडक विभागलाई पहिला बुटबल काठमाडौंको सडक बनाउन पठाउन पर्यो ।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 месяца назад +1

    ओह! देशमा सहिमा यस्ता राम्रा जनताको नेता पनि छन ! क्याबात !

  • @MahatAlisha-hc1ed
    @MahatAlisha-hc1ed 3 месяца назад +3

    एकदम सही कुरा गर्नु भएको छ नरोकिनुस 👏👏👏

  • @maitagurung7825
    @maitagurung7825 3 месяца назад +4

    Thank you wada aadache ji, sabai ko socha Hajur ko jasto hunuparcha 🙏🏻

  • @suryabhanja2310
    @suryabhanja2310 3 месяца назад +4

    Good New road ma footpath bistar hunai parxa
    Aaba dhobi khola ko sarkari jaga hadapna party ka jhola hukum basi lai lakhatna parxa

  • @rekhakayastha3883
    @rekhakayastha3883 3 месяца назад +2

    Kalyan karya ma lagneharu ko sadhai kalyan( succes hunx

  • @nabarajprasain2251
    @nabarajprasain2251 3 месяца назад +4

    तपाईंको साथमा छौं हामी। त्यो फुटपाथ बढ्नैपर्छ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 3 месяца назад +6

    भ्रष्टाचार चाहनेले पाकेटमारी चाहनेले विकासलाई नचाहनेले फुटपाथ बढाउन नचाहेको देखियो।
    जनता फुटपाथ बढेको हेर्न चाहन्छ ।

  • @ynln9456
    @ynln9456 3 месяца назад +2

    Vatkau futpat banau janta lai hid dul grna sajilo hosh

  • @sanukarki1575
    @sanukarki1575 3 месяца назад +5

    सफलताको शुभकामना

  • @tejgurung421
    @tejgurung421 3 месяца назад +4

    यो वडाध्यक्षको सोंच बलेनको सोंच संग मिल्दो रहेछ |

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 3 месяца назад +5

    सलाम छ वडा अध्यक्ष लाई।

  • @operaentertainmentnepal5263
    @operaentertainmentnepal5263 3 месяца назад

    Purai Vehicle free zone banau baru kina kotyei hidnu? Gadi lai pani ta saguro hunxa bato thulo banauda ektarfi dimakle matra hudaina

  • @ratna65acharya
    @ratna65acharya 3 месяца назад +3

    कार हुनेहरू सुरक्षीत यात्रागर्लान तर "👉️त्यहिका बासिन्दा: बालबालिका तथा महिला र बृद्धअबश्थाका पैदल🇳🇵 यात्री(बालबालिका) हिड्ने__र_बाहिर निस्कने* कसरी.........?? वृद्ध तथा बच्चालाई हिड्ने फुटपाथ(फराक पेटि) हुनुपर्छ; नेपाल कै ब्यस्त बजार(सुन्धारा एरिया)! जय, बालेन❤️🇳🇵र 👉️यी वडा अध्यक्ष❤️🇳🇵

  • @purnabasnet9898
    @purnabasnet9898 3 месяца назад +1

    न्यूरोडमा फुट्पाथ बने मा राम्रो हुनेथियो 🎉🎉👍

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 3 месяца назад +2

    जय बालेन साह र वडा अध्यक्ष ज्यु

  • @thirdeye9696
    @thirdeye9696 3 месяца назад +1

    Batoma manxiyeko khayera bacheka uml k.p oli ka najayej xora xori le khana napune vaye vanera birod gariyeko ho

  • @basantaguragain70
    @basantaguragain70 3 месяца назад +13

    सलाम अध्धक्ष ज्यु तपाई हुनुहुदो रहेछ नेता जनता को

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 3 месяца назад +4

    Jay Balen sarkar. Very good support to Balen

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 3 месяца назад +1

    जस्को घरपेटि बोन्ड्रि मा डोजर लागेको थियो त्यइ मान्छे आयर न्युरोड मा आयर बवाल मचाइ रहेछन ओलि त बोैलाहो

  • @ParshuRimal
    @ParshuRimal 3 месяца назад

    धन्यबाद वडाअधक्ष्य ज्यु सहिसोच सहिजवाफ जनताका प्रतिनिधि यस्तै चाहिन्छ

  • @bijendrashrestha262
    @bijendrashrestha262 3 месяца назад +1

    ए ठोक्न एक ठोक वडा अध्यक्ष के हेरेर तेरीमा डाका छिटो छिटो गएर त्यहाँ काम गर।

  • @khrishnarajbahak1335
    @khrishnarajbahak1335 3 месяца назад

    हो साहासिहौ दराृने परनेकुरैैन आफनो दामा राम्रोगरनुस वदाअधेज्यु

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    साङ्गुरो पेटीमा मेरो पाकेट मार्यो। एमालेले मेरो हर्जाना तिर्नुपर्नेछ। हे सरकार। हे काङ्ग्रेस।😮

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 месяца назад

    भ्रष्ट्रहरूलाई बालेन शाहले गरेको काम चित्त बुझेन ? भ्रष्टहरूाई अस्त व्यस्त भ्रष्ट गर्ने शहर चाहीएको छ , बालेन शाहले स्वच्छ सफा शहर आधुनिक शहर बनाउन खोज्नु भएको छ, तर पापि पाखन्डी भ्रष्टहरूलाई अपच्य भएको छ ,जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @panchadevpote488
    @panchadevpote488 3 месяца назад

    अध्यक्ष भन्ने यस्तो हुन्छ जनताकाे सुरक्षा पहिलो प्राथमिकता दिने

  • @Bhaktapur1
    @Bhaktapur1 3 месяца назад

    राता रात काम गर्यो भन्छ, चिरिकाजिले,!!! सडकको काम गर्ने राती नै हो नि, दिउँसो त सबैलाई डिस्टर्ब भै हाल्छ नि !!!

  • @RamChandraJoshi-mk5wt
    @RamChandraJoshi-mk5wt 3 месяца назад +1

    राेड विभागलाई नारायणगढ देखि वुटवल खण्डको सडक बनाउने सल्लाह दिँदा वेश हाेला कि?

  • @purnimashah7502
    @purnimashah7502 3 месяца назад +3

    जनतालाई फराकिलो बाटो र फराकिलो फुटपथ चाहिन्छ। हङ्कङ्बाट समर्थन छ।

  • @prabinrana2423
    @prabinrana2423 3 месяца назад

    🎉🎉वाह ! यस्तो साेंचले पाे बिकासले फड्को मार्छ त। वडाध्यक्ष ज्यू सलाम। फाग्नुस् लाग्नुस् राम्रो कामका लागि तपाईंका वडाका जनताले साथ दिए पुग्छ। दलाल र बिचाैलियाहरुलाई पाखालाउँदै प्रगतिका कामहरु निरन्तरता दिंदै जानुस्।🎉🎉🎉

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 месяца назад

    अब यसो पो गर्ने कि जनता!!?
    "नयासडक"( New Road) नेपालको पौराणिक, एतिहासिक, पुरात्वोतिक विशेषता बोकेको नेपालको मुख्य सहर हो। जहाँ अनेकौ बजारहरु छन। जस्तो बिशाल बजार, महाबौद्द बजार,असन र इन्द्रचोक बजारहरु र जहा अन्तरास्ट्रिय बजारमा पाइने सामानहरु, होलसेलका थुप्रै पसलहरु छ्न।
    जहाँ हिड्ने स्थानियबासि, ब्यापारि र देश बिदेशबाट आउने पर्यटक
    जहा हनुमानढोकाको पौराणिक तथा एतिहासिक मल्लकालिन राजदरवार, कास्टमन्डप, तलेजु भवानीको मन्दिर, कालभैरव, कुमारीघर, बसन्तपुरको डबली, झोछे इन्द्रचोक, मखन, मरु गणेश, नरदेवी, यट्खाको देसेमरु झ्या, किलागल, वटु, बाङेमुढा, भिमसेन थान जान यहि सडक हुदै जानू पर्छ। झन चाड- बाड, जात्रा, मेला भैरहेने यस मुख्य ठाउँ हुदा बाटो हिड्न सारै गाह्रो भै जनताले कष्ट भोगिरहेका छन!
    बिस्वोमा धेरै शहरहरु छन जहा यतयातको राम्रो system एन, कानुन, नियम सबै सरकार देखि जनता सम्मले पालना गर्छन! जहाँ पेटि चौडा छ, तर सडक सानो छ जहा बस, ट्राम, ट्रक ट्याक्सी, निजिकार भ्यान अनेकौं यातायातको साधनहरु आफ्नै हिसाबले नियम बद्द रुपले चलेका छन! जस्तो लिस्बन, फ्रान्स ,टर्कि लक्जम्बर्ग, इङ्ल्यान्ड, स्विजरल्यान्ड आदि थुप्रै देशका मुख्य शहरहरुमा छन।
    काठमाडौका नगर प्रमुख बालेनले आफ्नो नगरर्लाइ सुन्दर बनाउन लागि परेका छन! स्थानियबासि, बटुवा हरुको, व्यापारी सरोकारवाला सबैको सर्वसहमती र सल्लाह र नेपालको नियम, कानुन अनुसार नै पेटि चौडा बनाउन सडक खनेका हुन।
    तर निकम्मा मन्त्री देश भरी आफ्नो मुख्य काम के हो मतलब छैन! तर नया सडक यिन्को तारो बन्यो। सडक बिभाग नै एमालेको झोले रहेछ। मन्त्रीले आफ्नो पार्टीको निहित स्वार्थमा एउटा वडा अद्द्यक्षको स्वार्थको लागि जनताबाट उठेको करबाट राता- रात पिच गरि पुरे ! कारण के? फेरि सडकलाइ पार्किङ स्थान बनाइ मनपरी जनता सङ पैसा हसुर्न यस्तो नालायकि काम गरेका हुन जो भत्सर्ना गर्न योग्य छ ।
    अब घाटा कस्लाइ भो? भन्दा जनतालाई! अब सबै जनता एकजुट भै उठौ! सडक बिभागको अन्यायलाई नसहौ! सबैले हात हतियार बोकि हातहातमा गैती, साबेल, कुटो, कोदालो र थुन्चे बोकेर त्यो पिच गरि पुरिएको सडक रात दिन नभनि खनौ, पेटिलाइ चौडा बनाउ!!
    "सोझो औंलाले घ्यू आउदैन" रहेछ !
    " जस्तालाइ त्यस्तै ढिडोलाइ निस्तै! "Tit For Tat"! नगरिहुदैन!
    कसो! जनता??
    किनकी यहा जनताको पीडा, ब्यापारिको पीडा र बटुवाले भोग्न परेको सास्ती कस्ले बुझदोरहेछ!
    यदि यो देशको अवस्था कानुनी राज्य शुशासन भएको भए यस्तो सास्ति भोग्थ्यौ? आज यो देशको हरेक अवस्था जुन हामी नेपाली जनता निरीह बनी ३४ बर्ष देखि टुलुटुलु हेरि दैनिक भोगिरहे छौ! अब कत्ती चुपलाग्ने सहनेको पनि शिमा हुन्छ! अब तातौ जनता!! नत्र यी भ्रष्टहरुले पेलेको पेलै ?!!
    "अन्याय सहनु पनि पाप हो"! facebook.com/share/p/rchUWT2rW4VRT8jo/?mibextid=qi2Omg
    facebook.com/share/p/FNCRrW2RUTKT7Wn6/?mibextid=L0MuaQ

  • @rautoffical
    @rautoffical 3 месяца назад

    Newroad ma Sexual haresment भएको मैले पनि देखेको छु ।

  • @subash1235
    @subash1235 3 месяца назад +1

    Binod sir ek samasya bujney oda adakshey jiu hunuhudo raixa Khushi lagyo . Kaam safal hoss hamro aagrim suvakamana !..

  • @nimesh1984
    @nimesh1984 3 месяца назад

    कमिसनखाेर वडाध्यक्ष ले दलालि गरेछ पार्किङ्ग गराएर। नगर प्रहरी लगाएर सब गाडी उठाईदिए हुन्छ।

  • @MadhukarStha
    @MadhukarStha 3 месяца назад

    सडक बढाउनु पर्ने बेलामा सडक घटाएर पेटि बढाउने बालेन र वडा अध्यक्ष को बुद्दी कुहियकै रहेछ।

  • @ujk283
    @ujk283 3 месяца назад

    सडक पेटि बढाउनु भनेको नेवाहरुको घर सुरक्षित हुनु हो तर भेडाहरुले कुरो बुझेन।सडक पेटी बढाउन नदिने हो भने सडक मापदण्ड बढाउ घर भत्काउ

  • @AiNepalExpress
    @AiNepalExpress 3 месяца назад

    सडक खुला हुनु राम्रो कि चोरी चकोरी harassment हुनु राम्रो ? बालेन शैली नै ठिक छ ।।

  • @shankarpoudel1209
    @shankarpoudel1209 3 месяца назад

    कलंकी देखि नयाँ बसपार्क सम्म तथा अन्य ठाउँहरूमा गर्न पर्ने काम कति छ कति सडक विभाग का लगी तर नयाँ सडक मा राजनीतिकरण गरेर 150 जना पठाएर हिजो फुट्पात बनाउन खनेको बाटो पुर्नी थुक्क सडक विभाग😢

  • @buddhidahal2468
    @buddhidahal2468 3 месяца назад

    बालेन लाई बिरोध गर्ने, दम्कल छिर्दैन भनेर जनता भड्काउँने एमाले का अपराधी हरू लाई राम्ररी पहिचान गरौं देश ध्वस्त पार्ने तिनैहुन ।

  • @boharan1234
    @boharan1234 3 месяца назад

    10000000 right answer sir ji Nepal pradhanmantri king balen sir ji ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 месяца назад

    नेताहरु ले 34 बर्ष देखि नसकेको काम बालेन ले कती छिटो काम गर्नु भएको।सानु बाटो मा हिँड्न अफ्ट्यारो त हुन्छ नै ।जती सानु भए पनी ठाउँ अनुसार हेरिरहुँ जस्तो लाग्यो।

  • @buddhidahal2468
    @buddhidahal2468 3 месяца назад

    हाम्रो नेपल बिस्व भन्दा अलग्गै जस्तो भूमि हो ।यहाँ सरकारी गाड़ी हरू भाडामा लगाएर सबै खान पाईँन्छ । सड़क मा ब्यापार भवन निर्माण सामग्री पशु बाँद्ने बिस्कुन लगाउँने समेत हुँन्छ भने सड़क बिभाग के हेरेर बस्छ ?

  • @YogarajgaunleThapaliya
    @YogarajgaunleThapaliya 3 месяца назад

    स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २५ को उपदफा (३) कि त खारेज गर, कि त महानगरपालिकाका र वडा अध्यक्षको निर्णय माथि सडक विभागले हस्तक्षेप नगर !

  • @BharatAcharya-yo2xk
    @BharatAcharya-yo2xk 3 месяца назад +2

    हाम्रो काठ्मान्डौ लाई राम्रो सीस्टम मा ल्याउनु हुनेछ भन्ने मलाइ पुर्ण बिस्वास छ मीयेर बालेन र २४ न.को वडा को सर सङ 👌👌अगाडि बड्नुस जनता साथ मा छन

  • @khimanandakandel7415
    @khimanandakandel7415 3 месяца назад

    ति नेताका भरैटेलाई युरोप घुम्न र हेरन पठाऊनु पर्छ अनीथाहा हुन्छ गाडीको बाटो भन्दा फुटपाथ ठुलोहुन परछ

  • @umeshkarki3368
    @umeshkarki3368 3 месяца назад

    हो साँगुरो न्युरोडका कारण पकेटमारलाई लुटन सहज बनेको छ ।कोही यो सहजता निरवछिन्न कायम हुनुपर्छ भन्ने पक्षमा छन्।

  • @binodshrestha2553
    @binodshrestha2553 2 месяца назад

    न्युराेड मेन राेडमा नाे इन्टिरी हुन जरुरी छ जस्तो युराेप मा पाकिस्तानकाे कराचीमा र सिक्किमकाे m g rood मा जस्तो हुनुपर्छ you toub हाेर्नु न

  • @sharada5383
    @sharada5383 3 месяца назад

    २४ वडाको वडा अध्यक्ष को नाम मेटाउँन खोजेको होला।
    एमालेको बुद्दि बिग्रेको हो।

  • @prayas.tirtharaaz7291
    @prayas.tirtharaaz7291 3 месяца назад

    सडक मा पार्किङ्ग गरेर पैसा उठाउने खेल हो। फुट पात चौडा गर्यो भने पार्किङ्गको पैसा खान पाउदैन अनि बिरोध गरेको जस्तो लाग्यो मलाई त। तपाई हरु कौ कस्तो लाग्यो भन्नु होस् है।

  • @navarajpradhan9933
    @navarajpradhan9933 3 месяца назад +2

    वडा अध्यक्ष ज्यू बिनोद कुमाश्रको कुरा सहि छ।

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 3 месяца назад

    मुलाहर ठाउँ ठाउँ मा पुलिस गस्ती रातभरी राख्नु नि के बाटो बढाउदैमा त्यो हुदैन भन्ने छ र

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 3 месяца назад +4

    Jaya balen

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 месяца назад

    पार्किङ को ब्यबस्था निस्लुक्क कहि कतै गरियोस सरकारले यातायात बाट कर लिसके पछि पार्किङ मा नि कर लगाउन सुहाउदैन । पुराना ठुला भनाउदा नेताले तेसरी पार्किङ को नि पैसा लिन्छ्न भन्दा लाजमर्दो भएनर

  • @Bibek_shahi19
    @Bibek_shahi19 3 месяца назад

    तपाईको youtube channel मा त बालेन बाहेक अरु को भिडीयो प्राय कम नै रैछ

  • @chandarai8544
    @chandarai8544 3 месяца назад

    ठिक भन्नुभयो २४ नम्बर वाडा अध्यक्ष ज्यु ले यो सबै केपी ओलिको दादागिरी हो

  • @ramkhatri6686
    @ramkhatri6686 3 месяца назад

    एमालेको पहिलेको नगर प्रमुख नै त्यहाको भिलेन हो किनकि कमाइ खाने भाडो बन्द हुने भयो भनी यो खेल भएको हो बालेन जि ले जे गर्दै छन माहानगरलाइ सुन्दर नगरी बनाउने यस्तो काममा जहिले साथ सपोट गर्नुपर्छ जय बालेन