नमस्कार म कलाकार सरोज लामिछाने ❤ धेरै पछि यो रमाइलो दोहोरी , खेलौं जुहारी Ap1 television मार्फत प्रस्तुत गरेका छौं । प्रिय बहिनी स्मृति गौतम र मेरो स्वरमा , प्रत्यक्ष दोहोरी एकपटक सबैले हेर्नुहोस् है त ।
सरोज लामिछाने दाइको" हे मेरो सानु" गीत भन्दा भोजराज काफ्ले दाइको"सानिमा मार्देउ बरु बगाइदेउ पानीमा" भन्ने गीत पहिले करोड क्लबमा पुगेको हो जस्तो लाग्छ मलाई। जुन सीता थापा र महेश काफ्ले ले गाउनुभाको थियो।
आहा मृत्यु जित्ने ओखती झै लाग्छ 🍒भोक मेटाउने भोजन झै लाग्छ 🍒अति सुन्दर अनि सरल प्रतिभा 🍒कसम दु:ख बिसाउने चौतारी झै लाग्छ 🍒प्रगतिको धेरै शुभकामना हजुर 🍒🍒🍒🍒🍒🍒🍒🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏दाजु बैनि लाई🎉🎉🎉🎉🎉🎉🎉
नमस्कार म कलाकार सरोज लामिछाने ❤ धेरै पछि यो रमाइलो दोहोरी , खेलौं जुहारी Ap1 television मार्फत प्रस्तुत गरेका छौं ।
प्रिय बहिनी स्मृति गौतम र मेरो स्वरमा , प्रत्यक्ष दोहोरी एकपटक सबैले हेर्नुहोस् है त ।
thank you so much for support
Very good dada hajur ❤❤❤
❤ 2:57 @@KhelauJuhari
नमस्कार सम्पुर्णमा धेरै समय पछि सरोज दाई सङ्गको यो दोहोरि हजुर हरु को लागि है🙏🙏
कति रमाइलो लगेको गोथेलाइ
गित राम्रो छ तर स्तरिय नया सब्द निक्लियन दोहोरी मा
सराेज काठे भाकाकाे राजा हाे
माया प्रितिकाे साह्रै सटिक गीत । सम्मान छ ।
Very nice dohori saroj dai
thank you so much for support
शरोज दाइ र स्मृति को गित शुनदा जहिले नि दशैं तिहार आयो जस्तै लाग्छन्
दुबै कलाकारको प्रस्तुती असाध्य राम्रो लाग्यो शुभकामना।
रमाइलो आहा🎉🎉🎉🎉
thank you so much for support
Badhai xa smrti dd❤❤
thank you so much for support
दोहोरी र भाका एक्दम राम्रो छ❤❤
आहा सार्है रमाईलाे लाग्याे मलाई त❤❤ best of luck👏👏
Yo jodi mero best ho
My Best singer ❤️😍❤️ नमस्कार।
अाहा सारै रमाइलो दुबै कुमार भनेर भन्न थियाे तर बैनि चै हैन है
thank you so much for support
दुवै कालारार मन पछ
Hamlai Pani gaune abasar Diya Kati khusi hunthiya😢😢😢 nice song sweet voice 🤙❤
Tiktok bata khojdai aaipuge balla.. smriti g ra saroj g ko big fan hai
thank you so much for support
(King of sindhupalchok in melamchi ) Nice dohori 🙏🙏❤️🙏🙏
सरोज लामिछाने दाइको" हे मेरो सानु" गीत भन्दा भोजराज काफ्ले दाइको"सानिमा मार्देउ बरु बगाइदेउ पानीमा" भन्ने गीत पहिले करोड क्लबमा पुगेको हो जस्तो लाग्छ मलाई। जुन सीता थापा र महेश काफ्ले ले गाउनुभाको थियो।
आहा मृत्यु जित्ने ओखती झै लाग्छ
🍒भोक मेटाउने भोजन झै लाग्छ
🍒अति सुन्दर अनि सरल प्रतिभा
🍒कसम दु:ख बिसाउने चौतारी झै लाग्छ
🍒प्रगतिको धेरै शुभकामना हजुर
🍒🍒🍒🍒🍒🍒🍒🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏दाजु बैनि लाई🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
sarai majja aayo hai
thank you so much for support
🎉🎉🎉❤
Skirting आफु स्वांउदो अबत रोज, मैले भा उजु हेर, तिमीले ज्वा इ खोज, चन्द्रागिरीमा...........................।
❤❤❤❤🎉🎉
🎉🎉🎉🎉
❤❤
😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
😂😂
🎉🎉
❤❤❤❤❤❤
❤❤❤