श्रीमद्भगवद्गीता सम्पूर्ण अध्यायहरु (Full Episode) यहाँ click गरेर चाहेको भाग सुन्नसक्नुहुनेछ! जय श्री कृष्ण!!! 0:00 शुभारम्भ 5:19 अध्याय १ 46:59 अध्याय २ 02:13:16 अध्याय ३ 02:33:20 अध्याय ४ 03:01:54 अध्याय ५ 03:13:09 अध्याय ६ 03:31:15 अध्याय ७ 03:39:43 अध्याय ८ 03:46:41 अध्याय ९ 03:54:54 अध्याय १० 04:04:57 अध्याय ११ 04:19:48 अध्याय १२ 04:25:16 अध्याय १३ 04:35:12 अध्याय १४ 04:42:44 अध्याय १५ 04:49:45 अध्याय १६ 04:57:02 अध्याय १७ 05:04:34 अध्याय १८
रमाजान को समयले राती को काम चलेको छ आज शुक्रबार छुट्टीको दिन रातभरि नसुती हजुर को मुखार बिन्दु बाट भागवत सुनियो कोटि कोटि नमन हजुर लाई सन्सार मा सबैभन्दा उच्च काेटि को जीवन यापन गर्ने गराउने शिक्षा छ त त्यो भागवत गिता नै हो जय भागवत गिता (कतार बाट कृष्ण सुनार घर बुटवल सैनामैना सात कलौनि)
श्रीमद्भागवत भागवत गिताको भिडियो बनाएर सम्पुर्ण नेपालिलाई भागवत ज्ञान दिन निकै नै जरुरि छ । हजुरलाई धेरै धेरै धन्यवाद भागवत गितालाई यसरि यथार्थ रुपमा बढ्नु भएकोमा ।।
निस्चय नै यो अति नै अपरिहार्य छ ढिलो भैसक्यो । जति सक्दो चाडो पस्कौ र पस्कन सहयोग गरौ ।आज एपि वान टेलिभिजनमा म साइग्रेसको कुरा हेर्दै थिए ।राम्रो कमेन्ट लाई सम्मान स्वारुप कमेन्ट गरे ❤
जीवनको आनन्द प्राप्तिको बाटो यस श्रीमद्भागवत गीताले दिन्छ। हामी सबैले जीवनलाई सुधारौँ आफू पनि बनौँ र अरूलाई पनि बनाउने प्रयास गरौँ । जब हामी एक आपसमा बन्न सुरु गर्नेछौँ संसारले नयाँ आयाम पाउन सुरु गर्नेछ।यही नै जीवनको सही आनन्द दिलाउने बाटो अर्थात् श्रीमद्भागवत गीताले भन्न खोजेको हो। जय ! श्रीमद्भागवत गीता!🙏 धन्यवाद साईग्रेस दादा♥️
भागवद गीता पड्ने मन भयर नेपाल गएको बेला कीनेर ल्याको ५,७ महीना पुरा हुदा नी समय अभाब भनौ या के थियो पड्न पायको थीईन अहीले सारै मन पर्ने साईगेरेस भाई को आवाज मा सुन्दै छु 🙏🙏🙏यसरी हजुरले बाचन गरीदियको हुदा घरको काम गर्दै पनी सुन्न पाईयो मन पर्ने आवाज सड्गै ग्यान गुनका कुरा सुनेर आफ्नो मन सम्हाल्न पायकी छु मुरी मुरी धन्यवाद साईगेरेस भाई 🙏🙏यसरी नै सबैको मन भुलाउने हजुर को आवाज यस्तै रहीरहोस🙏🙏🙏
श्रीमद्भभगवद गीता पुस्तक पढ्ने बानी नभएको हामिहरुलाई तपाईले गर्नुभएको बाचन अति उपयोगी रह्यो। अब रामायणको पनि यसैगरी सुन्ने इक्षा रह्यो उपलब्ध भए सम्म।😊धन्यवाद साइग्रेश ज्यु। राधे राधे🙏🙏
I usually don't listen others confession on your channel, but i love to play this audio while sleeping and i try to decode the deep meaning of three qualities of human being and their karma delivered by Shree Krishna. Afterwhile, my brain gets calm and sleppy which makes me lost before going through to the main topic and i listen it tomorrow from where i left. However, Bhagvad gives the salvation to soul and object it in heaven after life. I'm obsessed with it!!
जय श्री कृष्ण 😇😇😇 सबैले सुन्नुपर्ने ज्ञान सागर हो🌹 धार्मिक पुस्तक भन्दा माथि राखेर हेर्दा जिवनोपयोगि सिद्ध हुन्छ🎉😍 धेरै धेरै अाभारी छु यति मधुर स्वरमा सुन्न पाईयो साक्षात भगवान श्री कृष्ण को अाभास हुने स्वर छ हजुरको😇 राधे राधे💜💜💜
It's my third time listening to Bhagavad geeta.Previously I have listened from different source. And this time, this. You have narrated so well.❤️❤️. This generation need this pure knowledge of Bhagavad geeta👑💜💛💚💙
i am 23 years old and you at 14 you have alot to face in life ahead please be careful in life i have face many obstacles not bacause of others its all my addiction ,relationship, uneducated. please i beg you be carefull this community will try to be consumer and they can do anything to your customer dheerai sochera samjhera gyan liyera matra paila haru chala haii ❤ harey krishna ..🌺🌻🌸
Wow brother साच्चै हजुर को एक एक शब्द ले मन छुन्छ सारै मीठो voice brother एदि कुनै दिन मौका मिलो र नमरी बाचे कालै ले साचे एक दि हजुर लाई भेट्ने ठुलो धोको छ🙏🙏🙏
Thankyou soo much saigrace daju❤️ i have always wished to listen to Bhagwat Geeta in nepali version perfect starting from today😍 again thankyou soo much!!
I am in my college days pursuing my medical career and this BHAGAVAD GIVA gives so much peace to my mind, a book that will improve your knowledge of life.
Thank you so much Saigrace! I have always wished to listen to Bhagwat Geeta in Nepali version. And I'm already in love with your voice. Perfect! Starting from today 😊
I am listening bhagwat geeta for the 1st time and I am just lovingit ❤❤ I wanted to listen this for so long finally sigrace dai ko voice ma sunna paunda I feel really good .❤
It's 2023 feb , After listening and reading bhagwad geeta It's help us to know more about lord krishna and how we can deal with our problems ❤️ just loved it💯💯💯👍👍👍
Very very sweet narration, I have started to listen to this everyday while jogging, and then I am always on bliss the whole day. Thank you for such a wonderful work daju.
श्रीमद्भगवद्गीता सम्पूर्ण अध्यायहरु (Full Episode) यहाँ click गरेर चाहेको भाग सुन्नसक्नुहुनेछ!
जय श्री कृष्ण!!!
0:00 शुभारम्भ
5:19 अध्याय १
46:59 अध्याय २
02:13:16 अध्याय ३
02:33:20 अध्याय ४
03:01:54 अध्याय ५
03:13:09 अध्याय ६
03:31:15 अध्याय ७
03:39:43 अध्याय ८
03:46:41 अध्याय ९
03:54:54 अध्याय १०
04:04:57 अध्याय ११
04:19:48 अध्याय १२
04:25:16 अध्याय १३
04:35:12 अध्याय १४
04:42:44 अध्याय १५
04:49:45 अध्याय १६
04:57:02 अध्याय १७
05:04:34 अध्याय १८
हस
2
तपाई कैले भगवत गिता भनुहुन्छ कैले भागवत गिता पैला decide it भागवत गिता हाे कि भगवत गिता !!😊
@@kavyaniraula43 कुनै उच्चारणहरु लेख्य र कथ्यमा फरक पर्दछन्, नेपाली लेख्यमा श्रीमद्भागवद्गीता शुद्ध हो!
yo bhagwad gita ko full audio ho saigrace ji?
म पनि सुन्दै छु है ❤️
भगवान् श्री कृष्णले सम्पुर्ण जगतको रक्षा गरुन् ।🙏
'जय श्री कृष्ण '🙏🙏
रमाजान को समयले राती को काम चलेको छ आज शुक्रबार छुट्टीको दिन रातभरि नसुती हजुर को मुखार बिन्दु बाट भागवत सुनियो कोटि कोटि नमन हजुर लाई सन्सार मा सबैभन्दा उच्च काेटि को जीवन यापन गर्ने गराउने शिक्षा छ त त्यो भागवत गिता नै हो जय भागवत गिता (कतार बाट कृष्ण सुनार घर बुटवल सैनामैना सात कलौनि)
सहि ब्यख्या गर्नु भयो मन पर्यो❤
😢😊@@बिप्लवप्रतीक
श्रीमद्भागवत भागवत गिताको भिडियो बनाएर सम्पुर्ण नेपालिलाई भागवत ज्ञान दिन निकै नै जरुरि छ । हजुरलाई धेरै धेरै धन्यवाद भागवत गितालाई यसरि यथार्थ रुपमा बढ्नु भएकोमा ।।
निस्चय नै यो अति नै अपरिहार्य छ ढिलो भैसक्यो । जति सक्दो चाडो पस्कौ र पस्कन सहयोग गरौ ।आज एपि वान टेलिभिजनमा म साइग्रेसको कुरा हेर्दै थिए ।राम्रो कमेन्ट लाई सम्मान स्वारुप कमेन्ट गरे ❤
Listening it while you are dealing with anxiety . Gives you a lot of peace and positive vibes❤
♾️❤️❤️❤️❤️❤️♾️
😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जीवनको आनन्द प्राप्तिको बाटो यस श्रीमद्भागवत गीताले दिन्छ। हामी सबैले जीवनलाई सुधारौँ आफू पनि बनौँ र अरूलाई पनि बनाउने प्रयास गरौँ । जब हामी एक आपसमा बन्न सुरु गर्नेछौँ संसारले नयाँ आयाम पाउन सुरु गर्नेछ।यही नै जीवनको सही आनन्द दिलाउने बाटो अर्थात् श्रीमद्भागवत गीताले भन्न खोजेको हो।
जय ! श्रीमद्भागवत गीता!🙏
धन्यवाद साईग्रेस दादा♥️
जय श्री कृष्ण❣️
Sorry, kun shloka ma yesto vaniyeko cha?
Same thing @@Saigrace
But my name is krishna
भागवद गीता पड्ने मन भयर नेपाल गएको बेला कीनेर ल्याको ५,७ महीना पुरा हुदा नी समय अभाब भनौ या के थियो पड्न पायको थीईन अहीले सारै मन पर्ने साईगेरेस भाई को आवाज मा सुन्दै छु 🙏🙏🙏यसरी हजुरले बाचन गरीदियको हुदा घरको काम गर्दै पनी सुन्न पाईयो मन पर्ने आवाज सड्गै ग्यान गुनका कुरा सुनेर आफ्नो मन सम्हाल्न पायकी छु मुरी मुरी धन्यवाद साईगेरेस भाई 🙏🙏यसरी नै सबैको मन भुलाउने हजुर को आवाज यस्तै रहीरहोस🙏🙏🙏
धेरै धेरै धन्यवाद सर हजुर को स्वर मा सुन्न पाइयो हृदय नै आनन्दित भएको छ।
श्रीमद्भभगवद गीता पुस्तक पढ्ने बानी नभएको हामिहरुलाई तपाईले गर्नुभएको बाचन अति उपयोगी रह्यो। अब रामायणको पनि यसैगरी सुन्ने इक्षा रह्यो उपलब्ध भए सम्म।😊धन्यवाद साइग्रेश ज्यु। राधे राधे🙏🙏
सबैमा धर्म ज्ञान हुन जरुरी छ। धन्यबाद तपाईलाई अनि नेपालमा यो पबित्र ज्ञान सबै नयाँ पिडी सम्म पुराउन आवस्यक छ। राधे कृष्ण 💓🇳🇵
ओम नमो श्री भगबते वासुदेवाय नमो।
जय श्री कृष्ण, जय श्री कृष्ण,जय श्री कृष्ण।
Your effort is praise worthy !
New generation need it !
मन शान्त पार्ने शब्द अनि कानलाई आनन्द पार्ने वाणी!!❤❤
आत्मा कल्याण अवश्य हुनेछ 🙏राधे राधे ☮️
Radhe radhe♾️❤️❤️❤️❤️❤️♾️
गिता - जिवनकै सार 😊
जिवनला सारा प्रश्नहरुको उत्तर यसैमा छ भन्दिन्छ।
धन्यवाद यसलाई सबैको लागि सरल तवरमा उपलब्ध गराइदिनुभएकोमा 😊
श्रीमद भगवद गीता जयन्ति 🙏❤️
I usually don't listen others confession on your channel, but i love to play this audio while sleeping and i try to decode the deep meaning of three qualities of human being and their karma delivered by Shree Krishna. Afterwhile, my brain gets calm and sleppy which makes me lost before going through to the main topic and i listen it tomorrow from where i left. However, Bhagvad gives the salvation to soul and object it in heaven after life. I'm obsessed with it!!
Listening this in my pregnancy give me a positive thinking and remove loneliness in overseas . Thank you dai ❤
🌻❤️❤️
ruclips.net/video/k4F8L8w6Zys/видео.html
❤❤❤
जय श्री कृष्ण 😇😇😇
सबैले सुन्नुपर्ने ज्ञान सागर हो🌹
धार्मिक पुस्तक भन्दा माथि राखेर हेर्दा जिवनोपयोगि सिद्ध हुन्छ🎉😍
धेरै धेरै अाभारी छु यति मधुर स्वरमा सुन्न पाईयो साक्षात भगवान श्री कृष्ण को अाभास हुने स्वर छ हजुरको😇
राधे राधे💜💜💜
Buddhale ahinsa magxa. Gitale magdaina
@@sherpadawa8563😂😂 tatwa darsi guruko saranma basera geet padhau aruko kura sunni hoina.gitale ahinsa parmo dharma vanxa ra dharma rakxya ko laagi adharmiko binash garni anumati dinxa.
ॐॐॐॐॐ
यैस्तै नेपाली भाषामा दिदै जानेहो
भने मन सबैको शान्ति र अबुले
बुज्ने पनि थियौं धन्यवाद गुरुजी
दिदै रहे सत्य सनातन
Thank you saigrace ji😊
मैले सबै सुने ।।हजुर को कति मिठो आवाज ।कति नम्र बोली संगै भागवत गिता सुन्न पाईयो🙏🙏😊
❤️
I skipped this story before but now in the hope of gaining positiveness I started again.
Thank you!
धेरै पर्खाइ पछि आज आफ्नो धर्म बारे जान्न पाइयो🙏🙏🙏आफ्नौ भासा मा।धन्यवाद दाजु हजुर लाई नमन्
हरे कृष्ण हरे राम हरे कृष्ण हरे कृष्ण हरे राम हरे कृष्ण हरे राम
It's my third time listening to Bhagavad geeta.Previously I have listened from different source. And this time, this. You have narrated so well.❤️❤️. This generation need this pure knowledge of Bhagavad geeta👑💜💛💚💙
🙏❤
@@bibeksharma673 😊
💙
Hope future generations will Parise to hear this great lesson Gita thank you for fluency narration. jay shree krishna❣️
Listening at the age of 14.
Radhe Shyam.❤❤🕉🕉🚩🚩🙏🏼🙏🏼
Same
Me too ❤
i am 23 years old and you at 14 you have alot to face in life ahead please be careful in life i have face many obstacles not bacause of others its all my addiction ,relationship, uneducated. please i beg you be carefull this community will try to be consumer and they can do anything to your customer dheerai sochera samjhera gyan liyera matra paila haru chala haii ❤ harey krishna ..🌺🌻🌸
@@sunmayarai3003 ♥️♥️
radhe radhe
साइग्रेसलाई श्रीकृष्णले नै हामी लाई ज्ञान दिन यो संसारमा जन्म दियेका जस्तो छ।हामी आभारी छौ श्रीकृष्णको। अद्भुत प्रस्तुति 🙏💐
❤️❤️❤️ with love saigrace ♾
REAL GEM OF NEPAL
SAIGRACE #LEGEND
जय श्री कृष्ण 🙏 आज थाह भयो हाम्रो जिबनको बास्तबिकता। भागवत गीता हर एक ब्यक्ती ले सुन्न जरुरि छ! 🙏 धन्यवाद शाइग्रेस दाजु 😘
💕❤️
Wow brother साच्चै हजुर को एक एक शब्द ले मन छुन्छ सारै मीठो voice brother एदि कुनै दिन मौका मिलो र नमरी बाचे कालै ले साचे एक दि हजुर लाई भेट्ने ठुलो धोको छ🙏🙏🙏
जय श्री कृष्ण❣️
Jai sanatan 🙏🙏🌷❤️❤️🇳🇵🇳🇵🚩🚩🚩❤️🌷🌷❤️❤️🇳🇵🇳🇵🚩🇦🇪♥️♥️ hare Krishna 🙏🌷
I am listening it during my pregnancy journey ❣️❣️
I hope it will be soothing and fruitful
I hope your baby will be healthy and happy!! ❤️
God bless you 🥰
Jay shree krishna ✨❤️
good luck
यथार्थ जीवन ,ज्ञान ,र व्यवहारिकता को महासागर ,,भागवत गीता ,,
समधुर स्वरका राजा साइग्रेस सर
Wow...what I waited for my whole life...Geeta in nepali...thanks Saigrace jee.
Thankyou for this saigrace dada♥️ . Milxa bhane kuran Ani bible ko bachan Pani yesai gari Sunna paiyoss
Waiting for geeta-saar for clear understanding. 🙏 Radhe Krishna
जय श्री कृष्ण❣️
Radhe radhe shree radhe jay shree krishna
Doesn't matter what you're going through, ups & downs....Shreemad Bhagwat Geeta always gives strength !🕉
♾️❤️❤️❤️❤️❤️♾️
Aba chai daaju manparyo hai ,lifeko best book nai yei ho Mero ❤️tapaile vanne sar mileko hos ya nahos aat chai sarai mitho vayo ❤️
भागवद गीता अझ त्यसमाथी हजुरको आवाज वाह!!!
❤️❤️❤️
धेरै धेरै धन्यवाद श्रीमत भागवत सुनाउनु भएको मा यसको छोटो क्लिप पनि बनाउन अनुरोध गर्द छु मलाई सारै मन पर्छ
Wow I've always wanted to read Bhagvad Geeta but my weak Nepali didn't allow me to read it. I'm so glad you posted this video! Thank you
Me too🤣
Hare Krishna Hare Krishna Krishna Krishna Hare Hare Hare Rama Hare Rama Rama Rama Hare Hare . Thank you so much Dada ❤️🦚🙏
🙏❤️जय श्री राधे जय कृष्ण ❤️🙏
Yaha lai dheari Dheari dhanyavad yeti mitho chharlangai bujne gari shrimad bhagwat geeta srawan garaidinu vayeko ma. 🙏🙏🙏
♾️❤️❤️❤️❤️❤️♾️
Thankyou soo much saigrace daju❤️
i have always wished to listen to Bhagwat Geeta in nepali version
perfect starting from today😍 again thankyou soo much!!
Jahile Pani Gita nasuni nanidaune vay radhe radhe Jay Shree Krishna
I am in my college days pursuing my medical career and this BHAGAVAD GIVA gives so much peace to my mind, a book that will improve your knowledge of life.
❤️❤️🌼
Ofcourse baini❤
Zindagi dekhii harriiRaaheey ki ma...Rudaa rudaa thaakeey ki ma..saigrace dai.ko aawaaj ma yo sunnu man laagyo...🥺❣️ahilee dekhi suru gardaai xu
at the age of 17 this inspires me alot in life to any young kid and youths like me its a lesson for life too, jay shree krishna
❤️
Me also inspire from this
❤ Jay Shree Krishna ❤
खोज्दै नखोजी अचानक भेटियो
यो सुन्दर प्रस्तुतिका लागि धन्यबाद ❤❤
Thank you so much Saigrace! I have always wished to listen to Bhagwat Geeta in Nepali version. And I'm already in love with your voice. Perfect! Starting from today 😊
जय श्री कृष्ण❣️
Jaya ho
@@Saigrace ty0ffiuyxifufifyiyf0u0yuizffgfiyiuzyyiyfzgififfiugzfiyugoyzufyiyyofifyifyiipyiififuififiyffrfiffgufiyfpfgyfziufyufifiyfyfuxfyif9ygfiugxiguy
Jay Shree Krishna Vagwaan Hajurko Sahi Maarga Ma Mero Dhyaan Mann Nirantar Laagi Rahoss❤❤❤
Jai shree krishna ❤️😊🙏
धेरै धेरै धन्यवाद सर हजुरलाइ एति मीठो सोरमा सुन्नपाउदा मेरो मन असाध्या अन्नद अायो🌹🌹
Started listening from today ❤️
😊❤
Ek din ma ek adhaye ... Kafi xah Mero lagi 💖 राधे_राधे🕉️🌺
Absolutely beautiful jay shree krishana 🙏🙏
Jaya shree krishna.
Hajur lai dherai dherai dhanyavad , nepali ma ultha garnu vayeko ma, yesbaata dherai le yes geeta laai bujhna saknne xan , gyaan prapta garne xan, satya ra asatya xutyyauna sahayog pugnexa ,🙏🙏🙏🙏
Wow great sir very impressive 😍😍
Hajur KO voice ma jadu xaa . Motivative me also good communication skill .thank you 🙏🙏
One of the best influencer of Nepal like Dhruv Rathe , Ranbir Allahabad . Keep shining Saigrace
Have been your fan for all your stories but this one earns you even more respect dai. 🙏🙏🙏🙏🙏🙏🙏 love from Bhutan 🇧🇹
Hare krishna hare krishna, krishna krishna hare hare, hare rama hare rama, rama rama hare hare🕉️🕉️🕉️🙏
♾️❤️❤️❤️❤️❤️♾️
😇🙏❤
Jay Krishna Prabhu❤️
Mero dai dherai dherai dhanebaad
Worthy work for the future generations as well 🙏
😁
Dherai dherai dhanyabad dada hjr ko mukharbinda batw sunna pauda sun ma sugandha thapiyeko xa ❤❤
Love from arghakanchi
Listening, it feels awesome peaceful mind❤🙏 Jay Shree Krishna❤🙏🕉
धन्यवाद साइग्रेस दाजु मैले यसरी नै सबै अध्याय एकमुष्ठ सुन्न खोजीराको थिए सुन्न पाए ☺️❤
♾️❤️❤️❤️❤️❤️♾️
I am listening bhagwat geeta for the 1st time and I am just lovingit ❤❤ I wanted to listen this for so long finally sigrace dai ko voice ma sunna paunda I feel really good .❤
❣️❤️❤️
ruclips.net/video/k4F8L8w6Zys/видео.html
Starting from August 1 🙂jay Shree Krishna N thank you saigrace Ji 🙏
❤️❤️❤️
I'm listening it during my mental breakdown and anxiety issues. To calm down myself 🙂
Me too
Me too
Get well soon brother ❤❤❤hare krishna
@@krishnasarita3075 hare krishna 🥺
Dherai ramro sir shreemadh bhagwad vandinu vayako ma dhanyabad sir. Radhe radhe
It's 2023 feb ,
After listening and reading bhagwad geeta It's help us to know more about lord krishna and how we can deal with our problems ❤️ just loved it💯💯💯👍👍👍
⭐🌼
Dai tapae ko every story haru sunchu tara bhagwat geeta pheri pheri tapae ko voice ma sunda ek dammai man anandha aaucha. Big fan of u dai ❤❤
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।हरे राम हरे राम राम राम हरे हरे। ❤️📿🙏
♾️❤️❤️❤️❤️❤️♾️
Radhe radhe jai Shree Krishna🙏🙏🙏🙏🙏
Finally completed❤️
हरे कृष्ण !!!
♾️❤️❤️❤️❤️❤️♾️
Hare krishna Hare Krishna ❤
There is something magic in your voice.
कर्म गर फलको आशा नगर॥ जय श्री कृष्ण जय श्री राधे ॥
Peace on my heart
And positive vibes on my mind .
❤️❤️🌼
जयकृष्ण ,जय भाग्बत गिता!!
जय श्री कृष्ण
❤️❤️
Thank you so much for this audio I’m pregnant now I’m enjoying with this vagwat geeta 💕🙏😇
🌻❤️❤️
I hv been searching for a long time. Finally in nepali language😍
Thank you
Om namo bhagawote bashudevaya...
Started listening from today. This is giving me different vibes😊
jay shree krishna radhe radhe
Very very sweet narration, I have started to listen to this everyday while jogging, and then I am always on bliss the whole day. Thank you for such a wonderful work daju.
💖❤️❤️
हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम
राम राम हरे हरे ❤️
Sundai kati ananda auney 🤗 Thank you so much for your efforts ❤
Jay shree krishna ❤
Govind bolo hare gopal bolo 🙏🦚
Radhe Krishna 🙏🙏
जय श्री कृष्ण❣️
Krishnam vande jagatguru!!!🙏🙏🚩🚩
Inner peace ❤️❤️❤️❤️ jai Shree Krishna
Doing night shift alone
Listening to it all alone is like a meditation ♥️
Thanks for your soothing voice♥️❣️
Its exact 5:12 P.M.
2079/08/23
Friday
May lord krishna bless you ❤
धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु हजुरलाई🙏
जय श्री सचितानंद🙏
♥️