मेरो थेगो र परिकल्पना, कृष्ण लामिछानेको शब्द, लय, कुलेन्द्र बि.क. र सुनिता बूढा क्षेत्रीको आवाज, अर्जुन सापकोटा, सुस्मिता चौलागाईं र रामचन्द्र पण्डितको अभिनयसहित नयाँ लोक दोहोरी "मालचरी" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
आहा निकै मिठाे गित लेकैमा मालचरि उत्तिकै मिठा शब्दहर अनि निकै मिठाे स्वरकि धनी चर्चित गायका सुनिता बुढा काे स्वर अनि सम्भबत अभिनयमा पहिलाे अनुभव हाेला सुस्मिता चाैलागाई जि काे अभिनय यति दम्दार र यति कन्फिडेन्ट भयर खेलेकाे माेडलिङ बयान गरि साध्य छैन सम्पुर्ण टिमलाई सफलताकाे शुभकाना कराेडाै कलबकाे दुनिया मा पाेगाेस गित ❤❤❤❤❤
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ यो गीत एकचोटि सुन्दा धित नमर्ने बारम्बार सन्न मन लाग्छ ❤ सुस्मिता चौलागाईं को पहिलो गीत हो सबैजनाले माया गरिदिनुहोला । आगामी दिन पनि यस्तै मिठो मिठो गीत हरु दर्शक माझ प्रस्तुत गर्नेछन् भने पूर्ण आशा छ ❤❤❤
Binti sanu vet Huna aau boru mukh herxu m naboli jau sanu sabd r arjun bhai ko ecting le sarai man xoyo at mitho geet srai man paryo all time lai badhai xa
Tiktok ले पनि नराम्रो मात्रै हैन राम्रो नि गर्छ tiktok मा सानो clip सुनेर youtube मा कुदेर आए 4 पटक सुनिसके अत्यन्तै राम्रो गित कुलेन्द्र दाइ सुनिता दिदी लाई सुभकामना

Dherai ramro❤❤❤❤❤
🎉🎉🎉🎉Very nice
कथा मिलेन सर गित अनुसार vdo मिलेन 😂
@@prakashchandraregmi8213❤😂🎉 akdhmhii mitho song dada r dedi ma Maya xa .
Sarai ramro lageyo 🙏👍👏
आहा निकै मिठाे गित लेकैमा मालचरि उत्तिकै मिठा शब्दहर अनि निकै मिठाे स्वरकि धनी चर्चित गायका सुनिता बुढा काे स्वर अनि सम्भबत अभिनयमा पहिलाे अनुभव हाेला सुस्मिता चाैलागाई जि काे अभिनय यति दम्दार र यति कन्फिडेन्ट भयर खेलेकाे माेडलिङ बयान गरि साध्य छैन सम्पुर्ण टिमलाई सफलताकाे शुभकाना कराेडाै कलबकाे दुनिया मा पाेगाेस गित ❤❤❤❤❤
आहा नया गीत आएछ सबै ले सुन्नु है
सालको पात पछि कुलेन्द्रको अति राम्रो गित लाग्यो सुन्न पनि आन्नद लाग्यो र नाच्न पनि मिल्ने ।जेहोस यो टिमलाइ मनै देखि धन्यबाद सफल्ताको सुभकामना।
अर्जुन सापकोटा को गित मन पराउने हरु जति यता हाजिर हुम है ! ❤❤
No.1 fan I miss you My favourite singer Arjun sapkota brother
,🙏🙏🙏 आहा कति मिठो गित❤❤❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
मन्दिर राम्रो गजुरैले हो
हासी रहने मान्छेलाई रोइ रहने पारेको हजुरैले हो
भन्नु पर्दा Best off luck all teem lai
संगित पनि दामि लाग्याे मलाइ 😊
Sabaile maya garidinus hai ❤🙏
मज्जा आउने भयो ! गीत, लय, शब्द अनि अभिनय मा पनि दम छ ❤🎉
आहा मिठो सोङ 💌💪👍️
Aaha sarai dammi ati mitho
अति नै उत्कृस्ट सृजना सम्पुर्ण टिमलाइ बधाइ अनि शुभकामना।
यो वर्ष को तिहार मा यो गीत ले धूममचाउने भो
वाह वाह वाह बाहुनीसग सकिएन । सजिव अभिनय । माने मैले माने।
Nice sang & mijuk vidio सम्पुर्न टिमलाई शुभकामना 🌺🌺
राम्राेछ दाेहरी गित brautiful song❤❤❤🎉🎉🎉🎉
Sarai ramro chha hajur
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ यो गीत एकचोटि सुन्दा धित नमर्ने बारम्बार सन्न मन लाग्छ ❤ सुस्मिता चौलागाईं को पहिलो गीत हो सबैजनाले माया गरिदिनुहोला । आगामी दिन पनि यस्तै मिठो मिठो गीत हरु दर्शक माझ प्रस्तुत गर्नेछन् भने पूर्ण आशा छ ❤❤❤
कतिराम्रो शब्द कित त्यस्तै अर्को रुप भेटइदेउ कित तिम्रो याद मेटाइदेउ
Congratulations dai @Dipak ghimire
Ramchandra दाइ लाइ देखेर धेरै खुशी लाग्यो । अरु भिडियो मा पनि देख्न पाउ । अभिनय राम्रो छ । प्रगति को शुभकामना 🙏
Thank you 🙏
❤❤
❤
🤩🤩🤩
Best actor sir Ramchandra pandit 🎉❤
geet vaneko yasto hunu पर्छ सारै राम्रो लाग्यो कुलेन्द्र दाइ अनि अर्जुन दादा❤🎉🎉सुभकामना अल टिम्🙏🙏
ATI naii ramro koseli ayaxa safalata KO SUV kamana 🎉🎉🎉
Wow ! सार्है मीठो शब्द अनि संगीत बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🎉❤
Congratulations यस गीत भिडियो का सम्पूर्ण कलाकार टीम लाई
अति उत्कृष्ट शृजना समस्त कलाकार हरु मा सफलता को कामना🙏
राम्रो
आहै गज्जब क्या सफलता को शुभकामना
टिकटक बात खोजीखोजीमा बल्ल अर्जिनल भिडियो भेते असाद्दै राम्रो ❤❤❤🎉🎉🎉
Maile pani balvete ni hou?
दामी छ। यो गीतको सब्दहरु गहिरिएर बुझ्नेलाई मन छुने खालको छन💚💚💚
साचाे मायाँमा झगडा हुनु स्वभाबिक हाे। शब्द संगित स्वर अभिनय पनि उत्कृष्ट लाग्याे।सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।
Wow Dammi Geet Maza aayo nice ❤❤❤❤🎉🎉🎉🎉
सफलता को सुभकामना दिपक सर एन्ड टिम
अत्यन्त मिठो गित लाग्यो! करोड क्लबमा प्रवेश गरोस गितले!❤❤❤
#धेरै राम्रो गित 😘कृष्ण दाजु लगायत सबै मा उच्च सम्मान सहित सफलता को शुभकामना❤❤🙏
Dami manai chhune geet..dherai ramro,,,safaltale sikhar chumos,,shubhakamana,,,
धेरै लामो पनि पछि कुलेन्द्र दाजिकाे सुमधुर स्वर सुन्न पाइयो आज।कुलेन्द्र दाजु र सुनिता बुडा क्षेत्री दिदीका फ्यानहरु यता आउनु साथीहरू🙏🙏👌❤️💕🎉🎊💙💚😍
राम्रो छ
दिपक बाबू सफलताको धेरै धेरै शुभकामना 🎉 🎉🎉🎉
आहा कति राम्रो गित जति सुन्यो उतिकै सुनु सुनु लाग्ने सुनेर कहिले पनि नअगाईने❤
यो मिठो गीतको लागि सबै टिमलााई बधाई तथा सफलताको शुभकामना ❤❤❤
आहा कुलेन्द्र बिस्वकर्मा को नामै काफि छ स्वोर दम्दार छ❤❤❤
यस्तै धमकेदार गीत फेरि ल्याउनु पर्यो। महिनामै 2,3M पुग्ने खालको।❤❤
दीपक भिनाजु लगायत सम्पूर्ण टीमलाई हार्दिक शुभकामना सफलताको🎉
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
Ramchadra ji ko acting Sarai ramro
सुन्दर अभिनय साथै सुन्दर गीत सङ्गीत 🎉 अझै धेरै सफलताको शुभकामना छ मेरो तर्फबाट 🙏🙏🙏
अती दामी छहै सुपरहिट फिल्म एक झलक तेरी याद है❤
❤धेरै राम्रो सब्द अनि अभिनय सुस्मिता जी शुभकामना ❤
Dherai ramro song 🎵❤🎉🎉❤🎉
आहा धेरै राम्रो गीत सफलताको शुभकामना 🙏🙏
यति मिठो गित सिर्जना गरेकोमा धेरै धेरै सफलताको शुभकामना भाइ
Sarai ramro sabda laya vayako git yo git Pani viral hoss...🙏🙏🙏🙏🙏
शब्द सङ्गीत र अभिनयको सम्युक्त फ्युजन निकै उत्कृस्ठ मीठो गीतसङ्ग अनुबन्धित सम्पुर्ण कलाकारहरुलाइ उच्च सम्मान सहित सफलताको सुभकामना!!
RAMCHANDRA भाई को प्रस्तुति राम्रो लाग्यो । ❤
अर्जुन लाई नै गाउन देको भय झन राम्रो ❤❤❤❤ हुने थियो गित राम्रो छ शुभकामना !!!
राम्रो छ गित❤️❤️❤️❤️
La dami xa. khani vo desh.
धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित बधाई छ सबै टिम लाई ♥️♥️♥️♥️
आहा दामि छ सर❤❤❤❤❤🎉🎉🎉🎉
Sarhai ramro geet vaneko raix yo geet Pani salko pat jhai safal Banos kulendra dai ko Sunita lai badhai xa from J&K
सफल्ताको सुभकामना गित सारै राम्रो लाग्यो ❤❤❤❤❤❤❤
सब्बै टिम लाई सफलता को शुभकामना सारै मिठो ❤❤❤❤❤
Sunita g ko Aawaj jati sune pani sunau sunau lagne yekdam mitho sworko dhani best of luck sunita g
सुनिता जि र कुलेन्द्र जिको बबाल लाग्यो गाना
धेरै धेरै राम्रो 🎉🎉🎉🎉🎉
Tik tok बाट आएको म चै आहा उत्कृष्ट सृजना 🌹🌹💐🙏
Mero sabai vanda manma basna safal daju kulendra bk...
🎉❤🙏🌹अाहाँ निकँै राम्रो गित👌👌
आहा खायो देस
आहा मिठो छ ❤❤❤
Congratulations chhori ❤❤
ram dai ko acting ekdama ramero lago❤❤❤❤❤
Thank you vai ❤
सफलताको सुभकामना कुलेन्द्र दाई❤❤
उत्कृष्ट,सफलताको शुभकामना ❤🇳🇵
धेरै राम्रो अभिनय ❤❤
गीत अत्यन्तै मिठो छ सफलताको कामना ❤❤
Aaha ati mitho melody with.. lyrics.n.voice..act❤❤❤❤
धेरै मन परेको गीत हो यो मेरो अहिले भिडियो हेर्दा झनै राम्रो
अती राम्रो गित यार
गित मिठो बनेको छ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना 🎉🎉🎉
अभिनय राम्राे छ टिमलाइ सफलताकाे कामना गर्दछु 🎉 🎉❤ ❤
सार्है राम्रो 😮
Kati ramro sings😊❤❤❤
Binti sanu vet Huna aau boru mukh herxu m naboli jau sanu sabd r arjun bhai ko ecting le sarai man xoyo at mitho geet srai man paryo all time lai badhai xa
Tiktok ले पनि नराम्रो मात्रै हैन राम्रो नि गर्छ tiktok मा सानो clip सुनेर youtube मा कुदेर आए 4 पटक सुनिसके अत्यन्तै राम्रो गित कुलेन्द्र दाइ सुनिता दिदी लाई सुभकामना
( अर्जुन ❤️सुस्मिता ) को जोडी साह्रै मिलेको देखियो
जीन्दगीकै निम्ती लगन गाठाे कसे हुने थियो की ❤️❤️👌👌
Nice song concept Dipak dai well done! Hope we get 10M views in 1 months. All the best.
Ashok Pokharel
Melbourne
❤❤
कति मिठो गीत शुभकामना सबैलाई
dami xa hai dai malachari
लय चाहिँ एउटा मलाई मन पर्ने गित सङ्ग मिल्ने जस्तो लाग्यो मलाई कुन गित होला?
सारै राम्रो लाग्यो गित ❤
aaha❤
सफलताको शुभकामना 😚
"मालचरी" सबैले हेरेर मनपराइदिनु होला ❤️
❤❤
Congratulations dd
bhauti dami xa
असाधेई मनपरो मलाईत❤❤❤❤
wow kati mitho lok geet tesai maa pani kulendra dai ko voice mitho cha