I feel very happy our nepali people are also reading and learning from bhagwat gita..I wish the teaching from the bhagwat gita could be taken in a pratical life.
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो बालक बालिकालाई उदयमान बनाउनु
@gurungsanjayत चोर खाते साला आतंककारी किन भद्रकाली मन्दिर को कुरा गर्छ्स त्यो मन्दिर सङ तेरो केको लिनुदिनु तलाइ चाहियको दिशा हो दिशा खान त जता गय पनि भेटिहाल्छ नि किन तेहि भद्रकाली मन्दिर मात्रै छ
First nepali channel which carry knowledge . Thanks man . We have to go after other languages channels to listen books but now we can on our own language and other also can get the knowof books.
मन्दिर उनिहरुलाइ पस्न दिनु होस जस्ले मन मा पाप मन्दिर मा पुजा गर्छ्न मन्दिर नपसी पनि आत्मै देखि स्व्च्छ आत्माले जुनसुकै ठाँउ हुनु हुन्छ त्यहाँ बाट पुजा गर्नु होस
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app
•तपाईहरुको अपार मायाको लागि हृदयदेखि अपार धन्यवाद•
Ok thanks a lot sir
Ok
Sir please do fast we will be grateful.. we are waiting sir..
Please upload full part fast
Thank you sir and plzzz watin for part 2
I am Muslim but I respect every religion I like bhagwat Gita Sandesh it give me more and more peace 😊
God bless you Hasim Sheikh
Above all man made religion, We all are humans.
All the religions alwaays teach the same thing. Hindu muslim christian buddhist . They are just different schools to learn same lesson of life.
🙏 sopeeli
Mo bi ne naga ho boi bi ni mo nepali bini ho moro ama nepali mero baba naga ho boi bi ni mo nepali boya 🙏
तपाईं को बाचन धेरै प्रभाबसाली र पार्दशिछ मलाइ तपाइको बाचन धेरै मनपर्यो ।
जय श्री राधे कृष्ण
बास्तबमा यथार्थ कुरा नै पबित्र गितामा छ , मैले हिन्दी मा धेरै ज्ञान लिएको छु ,, जय! श्री कृष्ण
I feel very happy our nepali people are also reading and learning from bhagwat gita..I wish the teaching from the bhagwat gita could be taken in a pratical life.
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
I am glad that you made a holy spiritual Gita to make us learn easily. Thankyou. Jaya Sri Krishna.
जय श्री राधे! जय श्री कृष्ण 🙏🙏
जय भागवत गीता🙏🙏
Radha radhe radhe radhe radhe krishna krishna krishna krishna krishna
श्रीमदभगवदगीता ज्ञान सुन्न पाँउदा असाध्यै खुशि लाग्याे।हार्दिक प्रणाम।🤗🧘👍️💥💥🙏🙏धेरै धेरै धन्यवाद गुरुदेवय जय हाेस कल्याण हाेस।
नमस्कार दाजु हजुर ले भागवत गिता नेपाली मा भन्दा सरै खुशी लाग्य को छ धन्यवाद हजुर लाई हामिला सुनाउनु भएको मा good job daaju
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे।
हरे राम हरे राम , राम राम हरे हरे।
जय श्रील प्रभुपाद।।
हरी हरी बोल
🙏🙏🙏सबै शास्त्रको सार नै श्रीमद्भगवद्गीता हो🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷
धेरै धेरै धन्यवाद ! Please continue this...
महाशय भागवद् हाेईन भगवद् हाे।यस्तो महान ग्रन्थमा बाेल्नु गहिरो ध्यान र अध्ययन चाहिन्छ। सतहि र कर्मकाण्डी मात्रै छ।
उच्चारण गर्न पनि धेरै अभ्यास गर्नुहाेला ।
यती राम्रो की सुन्दा मन नै प्रफुल दिन नै उज्ज्वल💓💓
धेरै खुसी लाग्यो।श्लोक बाचन सरु गुरागाईंले गरेको भए
।
आज धेरै खुसी छु किनकि मैले हिन्दीमा सुनेको थिए आज आफ्नै नेपालीभाषामा सुन्न पाइयो जय श्रीकृष्ण।
ॐ नमः शिवाय हर हर महादेव शँभो
खुब मनपर्यो , धैरै सरल तरिकाले प्रस्तुति दिनुभयो । धन्यवाद, जय श्रीकृष्ण !
दोस्रो अध्याय पनि सुन्न पाँउ ।
🙏🏿🙏🏿💐🙏🏿🙏🏿🙏🏿💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
खुसी लाग्यो सबै भाग यसरी नै ल्याउनुस् बाकी महाभारत लगायत सबै यसरी नै हेर्न पाइयोस् धन्यवाद यहालाई
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
Ommmm Jaya shreemadvagbatgita pathko Jaya hos ❤️🌹🌹🙏🙏
Dhrai khuse lagi Jay shree Krishna aru baga pani sunne man xa hajur 🙏🙏
ॐ नमाे भगबते बाशुदेवाया 🙏🙏🌺🌺💐💐
जयश्री कृष्ण राधे राधे
Good morning sir
Nepali vasha Gita part lesson very good 👍
धन्यवाद सोसियल ड्राइवर टिमलाई यो कृतिको लागि ।
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
यक्दमै खुशी लाग्यो नेपाली मा भागवत गिता सुन्न पाउँदा सुरु देखि अन्तिम सम्म अपलोड गर्नु होला धन्यवाद गुरु ज्यु लाइ
ruclips.net/video/Ofq-0iQ5JEw/видео.html , याे च्यानलमा पनि राम्रै लाग्याे मलाइ ।
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
जैय श्रीमदभगवदगीता 🙏🌹🌻🌸🌻
जय श्री कृष्ण जय हाेस् गुरुजी हार्दिक बधाई नेपाली भाषामा भगवत गिता भिडियो बनाउनाे भएकोमा धेरै धेरै धन्यवाद ।🙏
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो
बालक बालिकालाई उदयमान बनाउनु
धेरै राम्रो सराहनीय कामको लागी धन्यवाद यहाँ लाई।
राम राम राम राम राम राम राम राम राम 🙏
राधा राधा राधा राधा 🙏
जय श्री कृष्णा🚩🚩🚩🚩🚩
Guru lai dherai dherai dhanyabad 🙏🙏
Om namo bhagwate vasudevay namah
मैले हिन्दीमा त सुनेको छु त्र आफ्नो नेपाल भासामा सुन्न पाउँदा यक्दमै खुशी लाग्यो धन्यवाद गुरु ज्यु
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
@gurungsanjayत चोर खाते साला आतंककारी किन भद्रकाली मन्दिर को कुरा गर्छ्स त्यो मन्दिर सङ तेरो केको लिनुदिनु तलाइ चाहियको दिशा हो दिशा खान त जता गय पनि भेटिहाल्छ नि किन तेहि भद्रकाली मन्दिर मात्रै छ
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
@@जयश्रीकृष्णकृष्ण h
बाजेको टिभि धार्मिक कार्यक्रको मझेरी कृपया सब्क्राईव गर्नुहोस्।
जय श्रीमद्भागवत गीत
Though moving toward a technical field I love my culture and spirituality.
Really, Bhagvad Gita is a way of life not just an epic. ❤️❤️
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
ॐ नम भाग्वते वाशुदेवाय नमाे नम
Jaya shre radhe jay shre krishna🙏
First nepali channel which carry knowledge . Thanks man . We have to go after other languages channels to listen books but now we can on our own language and other also can get the knowof books.
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
गीता अध्याय-२
ruclips.net/video/80hHf5fUFGw/видео.html
अति सुन्दर प्रवचन जय श्रीकृष्ण।।
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
Pranamji Shri Krishna Pranamji
Jay Shree Krishna jay radhe jay bhagwat gita
JAI SHRI KRISHNA MAHARAJ JI
JAI SHRI BISHNU MAHARAJ JI
JAI🔱✊👑⚜🙏🐍🐀🐵🦚🕉🚩⚱
गूड् जब दाजु हजुर धन्यवाद ।
Hare Krishna.Jay PashupatiNath
धन्यवाद छ जय श्री सियापति राम चन्द्र की जय जय नेपाल
धेरै धेरै अध्ययनकाे खाचो छ।
Om namo bhagbate Basu debaye namo
हरे कृष्ण हरे कृष्ण हरे कृष्ण
हर हर हर
राम राम राम❤❤❤
सधै निरन्तरता पाअोस।
Siraban narayan hjr yakdam ramro hjr
🙏🏿🙏🏿💐🙏🏿🙏🏿🙏🏿💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे 🙏🙏🙏🙏🙏.
ॐ नम बासुदेबाय
🎉 ओम जय जगदीश हरे हरे जय श्री
जय! श्रीकृष्ण
मनै आन्नद भयो❤️❤️❤️🙏
धन्यवाद
जय श्री राधे ।जय श्री गणेश🎉
जय होस् श्री कृष्ण परमात्माको
🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
💐🙏जय श्री🇳🇵श्री श्रीमदभागवतगीता💐🙏🇳🇵🙏🏃🏃♂️❤️😍💐जय श्रीगुरु देव:प्रणाम्💐🙏🙏
Jay shree Krishna 🙏🙏 yo corona ko sankat bata desh bidesh basi sampurna ko raksha garnu hola😊😊😊
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hjr lai dharai dharai dhanyabad sir
Hare krishna ajai bata geeta path gareko chhu yo video malai dherai help vako chha tq so much hare krishna🙏
Nepali ma sunna pauda dherai khusi lagyo guruji
जै श्री कृष्ण
🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
शीमदभागबतगीता🙏🌸🌷🌺💐💕🌹♥️❤️🙏🙏🙏🙏🙏
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
Jai shrimatbhagwatgita❤🕉️ Jai Shree Krishna🙏
🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌷🌷जय श्रीमद्भगवद्गीता को 🙏🇳🇵🎯💮🍭🌹🌺🌼🌼🌷
Jay shree krishna jay bhagwat gita
सत कार्यलाई 🌹राधे🙏राधे🌹
Om namo radha krishna ji ki namo namah
Hare Krishna 🙏
Tq for this vedio ..nepali bhasha ma sunna pudha ekdam anand tulayo ...jay shree krishna 🌺🙏🏼🌺
Dhanyebaad prabhu...
Jai sre radhe krishna ❤
मन्दिर उनिहरुलाइ पस्न दिनु होस जस्ले मन मा पाप मन्दिर मा पुजा गर्छ्न
मन्दिर नपसी पनि आत्मै देखि स्व्च्छ आत्माले जुनसुकै ठाँउ हुनु हुन्छ त्यहाँ बाट पुजा गर्नु होस
Maile dherai khojeko thiyo nepali maa thank you sooo much brother 🙏
Jay shree krishna....🙏 jay bagwat geeta
Sunera khusi milyo gyan badhyo thank you hajurlai nepali language ma Sunna paune mauka dinuvayako ma🙏🙏
Jay hos radhe radhe
धन्यवाद। राम्रो लाग्यो।
कृपया अध्याय २ पाउँ ।
जय! श्री कृष्ण
Very good habits sir
I respect every religious
Dhanyabad sir
Dharai dherai dhanyabad !
Om nama shibaya ❤❤❤ॐॐॐॐ
Jai shree krishna 🙏
Har har mahadev
हजुर को सोर निकै राम्रो र स्पष्ट छ ।
म र म जस्ता हिन्दु मित्र गिता प्रेमि का लागी
गिता का पुरै वाचन गर्दिनु न 🙏
Sure sir......now I am little bit catching to heart way....after this We will upload full part, don't be rush
कृपया हिन्दु नभनी सम्पुर्ण गीता प्रेमी भन्दा best होला। किनभने श्रीमद्भागवतगीता कुनै धर्मको नभई सम्पुर्ण मानव हरुको लागि हो।
अलि कति इको र मोटो बोलिमा आदेस दिये जस्तो गरि बनौनु भयो भनी अति उतम हुनेथियो होला मात्र मेरो जिज्ञासा् ।
@@prempun2183 👍
🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
जय श्रीकृष्ण
thank you so much nepali ma geeta baachan garnu vayeko ma..jay sri krishna
🙏🏿🙏🏿💐🙏🏿🙏🏿🙏🏿💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
🌹🔱🇳🇵Jai Shree Krishna🇳🇵🚩🏹🐚🙏🌹💐🌹💐🌹💐🌹💐🛐
Radhey Radhey Jay Siri Kirshna
ruclips.net/video/-UjLx4FowSI/видео.html
नया अध्याय
जय श्री राधे जय श्री कृष्ण
जय श्री भागवत 🇳🇵🇳🇵
Tpai ko audio book haru sundai aairako xu dai.sarai man parxa tapi ko bachan saile.
🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
Radhay Radhay Radhay
वहुत राम्रोसँग स्वरबद्ध छ शुभकामना छ हजुर ॐॐ
🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿🙏🏿💐💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html
Dharai ramro video gurugi
🙏🏿🙏🏿💐🙏🏿🙏🏿🙏🏿💐🙏🏿🙏🏿
सुमधुर नेपाली भजन हरू
ruclips.net/user/RakeshGurung
ruclips.net/video/p0vW4Nu_PDU/видео.html