ल्हास्सो फ्याफुल्ला सम्पुर्णमा तपाईंहरुले धेरै नै माया गर्नु भएको गित "स्याङ्तान ला चर्चा" को म्युजिक भिडियो तपाईंहरु सामु ल्याएको छौ। सबैजनाले हेरेर कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला❤️🙏
धेरै खुसी लाग्यो। आफ्नो गाउँको भिडियो हेर्न पाउँदा कलाकार दाजुभाइ दिदीबहिनी सबै जनाले हाम्रो तामाङ गीत संगीतलाई यसरी नै अगाडि भट्न सकोस सधैंभरि बधाई छ सम्पूर्ण कलाकार टिमलाई❤❤❤
ढिला आयो तर कडा आयो भनेको यही हो।अडियो जसरी नै trending 4 भएको देख्न पाउन।मिठो शब्दकार देवराज सम्धी लगायत सम्पूर्ण कलाकार समूहमा बधाई तथा सफलताको शुभकामना।🎉🙏
मेरो शब्द तथा शंख लामा दाइ संग सहकार्यमा गायक सन्जिब घिसिङको संगीतमा सुमिना लो र सन्जिव घिसिङको स्वरमा जोगलाल लामाको एरेन्जमा मिक्सिङ सानुबाबु घिसिङ र कलाकारहरु राजेश तामाङ,सुमन लो,म्हेन्दो लामा,सिर्जना तामाङ लगायत नृत्यमा पाल्देन लामा र नरेन मोक्तान अनि टिममा आवद्ध हुनुहुने सम्पुर्ण मा बधाई छ❤
जति मिठो शब्द संगीत तेति नै मिठो नाच हाम्रो दिदी बैनी तथा दाजु भाइ को अगामी दिन हरु मा पनि एस्तै मिठो प्रस्तुति हरु ल्याउन को लाको अग्रिम आग्रह गर्दा छु ।गर्दा छु जय लाम्सालिङ जय मङ्गोलियन लास्सो फ्याफुल्ल्जी ❤❤
धेरै धेरै बदाई तथा शुभकामना @sanjivGhising @suminaLo तथा सम्पुर्न परिवार धेरै राम्रो गित सङ्गीत तथा नयाँ अनुहारहरू all the best and congratulations all team 🎉
Whhh babal daju एकदम babal yo ho nii त wait gareko फल 😁 तर sooting सब हेरिसकेको थिय tiktok मा लिँक भाको थियो 😅 खास्सै नयाँ हैन जस्तो लाग्यो अगाडि नै हरेको भयर होला 😅
ल्हास्सो फ्याफुल्ला सम्पुर्णमा तपाईंहरुले धेरै नै माया गर्नु भएको गित "स्याङ्तान ला चर्चा" को म्युजिक भिडियो तपाईंहरु सामु ल्याएको छौ। सबैजनाले हेरेर कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला❤️🙏
🎉😍😍
Yati ramri geet thyo but yauta kta Ra yauta kt nachna najanera geet nai bigaryo Ali dance nai vayana hai dhanyabaad 🙏
congressional smd jyu🎉🎉🎉
Ok xata samdi❤
@@ParbatTamang-hg6nb 🙏🙏❤️
हामी पनि स्याङ्तान है हजुर मकवानपुरको ||| गीत बबाल .........👌👌👌👌👌छिट्टै Million पुर्याउने हाम्रो पालो |||||
सिन्धुलीला हिन्न king👑 तामाङ ल ङानी everything❤❤ Congratulations sabaijana team lai❤❤❤
धेरै खुसी लाग्यो। आफ्नो गाउँको भिडियो हेर्न पाउँदा कलाकार दाजुभाइ दिदीबहिनी सबै जनाले हाम्रो तामाङ गीत संगीतलाई यसरी नै अगाडि भट्न सकोस सधैंभरि
बधाई छ सम्पूर्ण कलाकार टिमलाई❤❤❤
ढिला आयो तर कडा आयो भनेको यही हो।अडियो जसरी नै trending 4 भएको देख्न पाउन।मिठो शब्दकार देवराज सम्धी लगायत सम्पूर्ण कलाकार समूहमा बधाई तथा सफलताको शुभकामना।🎉🙏
मेरो शब्द तथा शंख लामा दाइ संग सहकार्यमा गायक सन्जिब घिसिङको संगीतमा सुमिना लो र सन्जिव घिसिङको स्वरमा जोगलाल लामाको एरेन्जमा मिक्सिङ सानुबाबु घिसिङ र कलाकारहरु राजेश तामाङ,सुमन लो,म्हेन्दो लामा,सिर्जना तामाङ लगायत नृत्यमा पाल्देन लामा र नरेन मोक्तान अनि टिममा आवद्ध हुनुहुने सम्पुर्ण मा बधाई छ❤
Congratulations Aale ❤❤❤
Geet babal x
Congratulations all team ❤❤❤dherai ramro lagyo Smd hjr video ❤
जति मिठो शब्द संगीत तेति नै मिठो नाच हाम्रो दिदी बैनी तथा दाजु भाइ को अगामी दिन हरु मा पनि एस्तै मिठो प्रस्तुति हरु ल्याउन को लाको अग्रिम आग्रह गर्दा छु ।गर्दा छु जय लाम्सालिङ जय मङ्गोलियन लास्सो फ्याफुल्ल्जी ❤❤
धेरै भन्दा धेरै माया पाउने हुने छन। brother यो गित ले ❤❤❤
नबुझे नि धेरै राम्रो छ है गीत चाहिँ म सबै भाषा लाई सम्मान गर्छु र सबै ले सम्मान पनि गर्नु पर्छ है म चाहिँ मगर हो
Wow smdi Dami xa 🎉❤❤❤❤ अझै पनि लाऊनुस तामाङ सँगङ सम्दी झि हजुरलाई सुभकामना छ मेरो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💘💘💘💘💘💘👏👏👏👏👏👏👏👏👏👏
गीत अनुसारको यो डान्सको कारणले गीतले अली न्याय पाइएन है दाजु ❤❤❤
🎉🎉🎉ल बधाई छ हजुरहरुको टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏
Tamang geetko din dinai level up bairaxa👍 congratulations Sampurna team lai 🎈🎉
सबैले मन पराएको audio गीत video चाहि Expect गरे जति चित्त बुजेन तर पनि शुभकामना छ सम्पुर्ण टिमलाइ❤️❤️❤️❤️❤️
Badhai xa all team lai ❤ani mero jyojyo congratulations Suman jyojyo ❤❤
बधाई छ सम्पुर्ण तामाङ टिमलाई 🎉🎉
Derai ramro song ❤❤❤❤ Best wiesheh team
बधाई छ तामाङ परिवार लाइ (स्याङ्तान ला चर्चा)
Trending 30 on भएकोले बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤
बधाई छ सबै all team ❤🎉🎉 audio को भिउज भन्दा video को भिउज धेरै आउनु पर्छ ❤🙏
बढाई छ सम्पूर्ण टिमलाई मेरो तर्फ बाट ❤❤❤❤❤ सजीव दाई काे बिक फिन हो हाई मह चाहि ❤❤❤❤
बधाई छ तामाङ टिम सबै जनालाई
good music ... we can see huge changes in tamang song community... proud to be a tamang ..cheers tamang .... always supporting .....
wow very nice बधाई छ सबै टिम लाई👌👌👌
धेरै राम्रो भिडियो बनेको छ सुपर हिट tamang song always dami 🥰🥰🥰👌👌👌
Dherai ramro best of luck ❤
बधाई सबै तामाङ परिवर ।।😊
हाल कोरिया देखि हेर्दै छु अनि बधाई सबैजनालाई
❤❤❤eakdamm dammmi xa video dajubai ho
सुनमा सुगन्ध झन यो भिडियो !छिट्टै million पुगोस् यो भिडियो ,तामाङ गितहरु को शुभचिन्तक।
दाम्मी लाग्यो अझै यो भन्दा प्रगती हुँदै जाउवस शुभकामना सम्पुर्ण टिमलाई
Respect all Tamang selo song ❤
Dherai Nai meetho song Ghising bro congratulations 👏 too all team ❤❤❤❤❤
Khatra mula hoi aley ❤❤
म नेवार भए पनि तामाङ गित धेरै मन पर्छ अनि तामाङ मान्छे पनि 🤗❤
Hora Hero dai
Same
बधाई छ सबै टिमलाई ❤🎉
राम्रो छ !सम्पुर्ण मा हार्दिक बधाई ❤
वाह् धेरै राम्रो गीत । धन्यवाद कलाकार टिमलाई
गीत चाहिँ सुपर बनेको रैछ मन जित्यो भिडियोमा राम्रो गर्ने ठाउँ अझै थियो।
सम्पूर्ण टिमलाई धन्यवाद ❤
राम्रो छ बधाई छ अल टिम ❤❤❤🎉🎉
दार्जिलिङबाट सिक्किम जादा यो गित गाडिमा पहिलो पल्ट सुनेको राम्रो लाग्यो wishing you all the best🙏🙏🙏🙏
बधाई छ्न सबै टिमलाई🎉❤
Voli tw pakka Trending 1 ma aauxa congratulations Rajesh kaka & sanjib sir👍🙏🙏
Babal x samdhi video❣️welldone entire team💐🎊🎉
बबाल तामाङ भिडियो 💞🤝🙏🙏🙏
Badhai xa syangtan la charcha all team❤
wow dammi xa lu smdi samdinisya all teem❤❤❤
Babal Video ❤❤ Love it
Tamang video Lover koko hunuhunxa like garnu hola❤🙏
Sahi ho sabai laai paalo dhinu parxa model maa agadi badne mauka. haina ta samdhi and samdhini haru ... supporting from makawanpur-hetauda🇳🇵❤️🙏
Congratulations jyojyo 🎊 ✅️
तामाङ सेलो म धेरै उन्नति प्रगति हुदै छ हिजो भन्द आज आज भन्द झन भोलि खुशी लगेर औछ यस्तो सेलो हरु सुन्न पौदा बधाई छ सम्पुर्ण कलाकार सथी हरु लाई 🎉🎉🎉🎉
बधाई छ सम्पुर्ण टिम लाई ज्याबा मुला 🙏🙏
Derai dherai tamang selo ❤❤❤❤
Derai ramro tamang song love it❤
एकदम राम्रो बनेको छ ल भिडियो पनि ❤️🔥🙏
खत्रा खत्रा बधाई छ सबै टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow derai ramro chha congratulations all of guess 👏👏👏👏
Atti ramro xa agami dinma pani yastai ramro tamang selo auxa vanne aapexa rakhdaxu
Tamang king 👑❤❤🎉🎉 congratulations 🎉🎉
Best of luck congratulations👏👏👏
❤❤❤❤❤lasso fyafulla sabai janalai hamro naya koseli lai maya gardinu vako ma sabaijana lai thujuxe❤
Congratulations 👏🎉 alll team lai
Choreograph khatra lagyo❤❤❤
Babal babal atti babal
सारै राम्रो छ 👌👌👌
congratulation guys Ramro xa video
Super congratulations all team ❤❤❤❤..
WOW TAMANG 🎵 SONG super dupra hit ❤❤❤
गित जस्तै भिडियो पनि देश बिदेशमा रहनु भएको सबैले मन पराई दिनु होला,अब छिट्टै 1m पुगोस् आगामी दिनहरूको लागि शुभकामना🎉👌
Dami xa sang ❤ love❤u🎉
Badhai xa all team lai🎉❤❤
आहा सरै मिठो भिडियो उत्कृष्ट अभिनय 🙏🙏🇳🇵🌹🌹
बधाई छ सबै जन टिम लाइ😘🎊❤️
यहाँहरुले यत्ती धेरै मेहेनत यत्ति धेरै कलाकारहरुको साथ् मा बनाएको यो म्युजिक भिडियोले पक्कै पनि दर्शक स्रोताको मन जित्ने छ।🙏
आहा हाम्रो गाउको सीन देख्दा धेरै खुसी लाग्यो 🏕️एकदम राम्रो छ गित र भिडियो 🙏सम्पुर्ण तिम लाई बधाइ छ💐💐💐💐💝
Thank you so much dada 🙏🙏❤️❤️
Hall greece bata herdai xu🇬🇷🇬🇷🇬🇷
हार्दिक बधाई सम्धी ज्यु
राम्रो छ सफलताको शुभकामना 💐💐🙏
Lau ramro xa hai ❤ congratulations all team 🎉❤
Trending no 7 wow
Tamang song!!
Good job!
धेरै धेरै बदाई तथा शुभकामना @sanjivGhising @suminaLo तथा सम्पुर्न परिवार धेरै राम्रो गित सङ्गीत तथा नयाँ अनुहारहरू all the best and congratulations all team 🎉
Verry nice song..lirys by deve raj...thank you for all team..
❤❤❤❤❤ Congratulations All team 👏🎉
Good luck 🍀🤞
Congratulations all team 🎉🎉🎉🎉🎉🎉💗💗💗💗
Dami xa dami ❤❤❤🎉🎉
Finally wait garda garda video herna paayo badhai xa ❤️ all team laii, Video ekdam best,outstanding dance all of you 👌👌❤❤❤
🎉congratulations sanjiv dai tatha all team lai🎉🎉🎉
Proud of feel Tamang. Always love 😘 Tamang selo ❤
Congratulations all team 🎉
धेरै धेरै राम्रो छ यो गित 🎉🎉🎉🎉
wow damis Tamang song ❤️❤️❤️👌👌👍️
Bahun Ko Xora Bhaye Pani Tamang Ekdmai Man Parxa ❤❤❤❤
Congratulations to all team syangtanla charcha geet jastai video pani ramro rixa ❤❤❤❤❤
बधाई छ 🎉❤
Badhaixa sabai temlai mero paryo rajes lama samdi jyu❤❤🎉🎉
wow derai Ramro🎉🎉🎉xa Hajur congratulations 🎉👏👏👏 All team lai 🎉🎉🎉🎉
Badai xa tamang is king
Wow Dami Dami Dami Dami ❤️☺️❤️
Dherai ramro video hjr haru Ko♥️💐God BleSs You💐♥️
Congratulation all team❤❤❤❤
Dami xa ❤❤❤
Ohoho😮 babal xa dance ❤
Whhh babal daju एकदम babal yo ho nii त wait gareko फल 😁 तर sooting सब हेरिसकेको थिय tiktok मा लिँक भाको थियो 😅 खास्सै नयाँ हैन जस्तो लाग्यो अगाडि नै हरेको भयर होला 😅