म यहि गाउको जलुकेनी भन्ने पारी देखिएको गाउँको बासिन्दा हो , म केही टाढा भएको हुनाले यसलाइ गहिरिएर अध्ययन गर्ने जानकारी लिने मौका पाएको थिइन , आज यस भिडियोले मलाइ अत्यन्त खुसी दिलाएको छ । किरण जी धेरै धेरै धन्यबाद ।
आराभा कृषि फार्म मैले बक्सहिल सिडनी अष्ट्रेलिया बाट हेरिरहेको छु।सन १९७८,र १९९८ मा इजराइल को हाइफा,जेरूसलम,टेलिभिभ,नाहरिया,डेड सि गएको छु मैले टनेल खेती इजराइल मै देखेको हो।
Kiran जि भिडियो प्रसारण गर्दा कुन क्षेत्रको तपाईँ भ्रमण गर्नुहुन्छ त्यस भुगोलको तापक्रम उचाई , पानी माटो र भुगोलको स्थिती पनि रिसर्च गरेर या तत तत कृषकलाई प्रश्न गरेर भए पनि दर्शक माझ पुर्याउने कोशीस गरेमा अतियुक्ति हुनेछ धन्यवाद !
Yo karya kram ramro lagyo. Yasma mero prasna 1. Prabidhima Nepal ra Israel ko farak. 2. Productivity ma farak 3. Abasyak ingredients input ma farak. 4. Cows buri bhaisake pachhi k garne, Ahile Lai yo prasna ko jawaf pauna ASHA gardachhu. Thanks.
From UAE good job bro
इजरायल गयर सिप सिकी तेस सिप को सही सदुपयोग भयको यो भिडियो हेरेर देखे।यि सबै नेपाली दाजु भाइलाई सलाम🙏।
सलाम छ तपाई हरुलाई
धेरै राम्रो काम 👌👌
गरे जे पनि हुन्छ भन्ने राम्रो उदाहरण हो यो हामी बिदेशी भुमी मा बस्ने नेपाली हरुको लागि !
आफ्नै देशमा सम्भाब्ता खाेजि स्थानीय श्राेत साधनकाे प्रयोग गर्नु देश बिकास दिगो हुनु हो ,धेरै खुसी लाग्यो ।
मेहेनेती युवा दाजु भाइ हरुलाई नमन्🙏
हःबधाई सही बिचार राख्नु भो र देस र जनताको लागि नमो बुद्धया र
सलाम छ सरकारले पनि धेरै सयोग गरेको होला धेरै राम्रो काम गर्नु भएको रहिछ
सिरिया ईजरायलको सिमानामै अाधा ईजरायलै पर्छ हेर्दै छु
म मलेसिया बाट हेदैछु
सफलताको शुभकामना सम्पुर्ण टिमलाई, गरे के हुन्न भन्ने ज्वलन्त उदाहरण हो यो।
राम्रो काम मनि इजराएल बाटै हेर्दैछु🙏🙏🙏
म पनि एक पल्ट 2013 मा हाईफामा पुगेको थिए ४ दिनको लागि! रमाईलो लाग्यो !
म कतार बाट हेर्दै छु मन नि आनन्द आयो
Congratulation you all Arbha Modern Team!
म पनि छीमेकी जील्ला तनहुँ हो ऐले कुवेत बाट हेर्दै छु ।
भिडियो राम्रो लाग्यो त्याहा तालिम दिने ब्यवस्था भएको भए सुचना तथा प्रचार प्रसार पनि नियमित गर्दै गर्नुहोला ।
Sr सेर सदस्य थप्ने भए पछि जानकारि दिनु होला र सङ सङै काम पनि गर्नेछु
खुसी लाग्यो दाइ आफ्नो गाउको दाजुभाइ ले राम्रो काम गरेको देखेर
बधाई तथा शुभकामना छ नेपाली भाई हरु लाई।
देरै राम्रो
Lalitpur.good information
good job oman bata
very good lagyo derahi ramro
सारै खुसी लाग्यो सलाम छ
Great work
Good job
Very good
Great job sir
राम्रो काम भाको रैछ भाइहरु अरु दाजुभाइलाई पनि तालिम दिने र त्यस किसिमको काम गर्न प्रेरित गर्नु भो भने अरु पनि हजुरहरुसंग जोडिन मिल्ला नि
धेरै राम्रो काम गरेको देख्न पाईयो।
म यहि गाउको जलुकेनी भन्ने पारी देखिएको गाउँको बासिन्दा हो , म केही टाढा भएको हुनाले यसलाइ गहिरिएर अध्ययन गर्ने जानकारी लिने मौका पाएको थिइन , आज यस भिडियोले मलाइ अत्यन्त खुसी दिलाएको छ । किरण जी धेरै धेरै धन्यबाद ।
आराभा कृषि फार्म मैले बक्सहिल सिडनी अष्ट्रेलिया बाट हेरिरहेको छु।सन १९७८,र १९९८ मा इजराइल को हाइफा,जेरूसलम,टेलिभिभ,नाहरिया,डेड सि गएको छु मैले टनेल खेती इजराइल मै देखेको हो।
Great work 🌼
Good work brothers 😍💐👌💞🥰👍…"
good job from sindhuli
New subscriber
Sanjay
London
Great work n good job
Kiran जि भिडियो प्रसारण गर्दा कुन क्षेत्रको तपाईँ भ्रमण गर्नुहुन्छ त्यस भुगोलको तापक्रम उचाई , पानी माटो र भुगोलको स्थिती पनि रिसर्च गरेर या तत तत कृषकलाई प्रश्न गरेर भए पनि दर्शक माझ पुर्याउने कोशीस गरेमा अतियुक्ति हुनेछ धन्यवाद !
nice documentry
आराभा लाई उत्तर उत्तर प्रगतिको सुभकामना ।
Wow daami 👍👌👍👍👍👍👍❣️❣️
कतार बाट ह्र्दै छु !
Bhai dherai khushi lagyo tapai haruko kam dekhera
मजदुरलाई चाहिँ ठगन भएन अरू रामराे छ
Ek dam ramro jay hos ma qatar bata ho
Me Kuwait good luck job
Great work.One time visit surely.
Great job Bhai. I,m from tilottama 15 rupandehi
Dhannyabad ,hamro aabhiyan Jilla Jilla pahuch pugosh.
dherai ramro kam , urjasil hataharu sadhai agaadi badhun, Subhakamana...
dherai ramro lagyo. Ma ni europ xoder nepal farkau jasto lago
Talimko bebastha gare ramro hunthyo..jhanda salam hajur lai..
Watching this Video From Germany & i Also Planning to Return to Home. I Will Also Do Something in Nepal.
Congratulations its a Great work
good news
Yo karya kram ramro lagyo. Yasma mero prasna
1. Prabidhima Nepal ra Israel ko farak.
2. Productivity ma farak
3. Abasyak ingredients input ma farak.
4. Cows buri bhaisake pachhi k garne,
Ahile Lai yo prasna ko jawaf pauna ASHA gardachhu.
Thanks.
Best of luck.
Well done guys, keep it up and I would like to send my wish for good luck and prosperity.
सुनसरी बाट
धेरै राम्रो काम
गर्नु पर्छ है
Congrats
Wishing heartily to Arabha ,from Gorkha
ma malesiya bata herdaexu sir
Beautiful
म पनि शेर मा लगानी गरछु चितवन बााट हाे म सर
Sabai le sikau
I am wacthing Dubai good job
Dailekh bata herdai xu.
Aarva ma padanu lai chai Kati padeko chaina xa vandinu. Dai
नेपाल को याउदि हरुलाई भेट्न आउने होला
ma saudi arab baata herdai xu
Can we come for observation and study..!
Dai, bhai le bidesh gaera ramro soch liyera afno desh ma kuchh gare ko dekh da khushi lageo है
malaysia
From Malaysia
लेबरकाे बेसिक सेल्लेरि चाहिँ कति हाेला है।म जस्तै बुज्न मन हुने काे काे हुनुहुन्छ ???
म पनि
Good yo dekhera khusi lageu yo ta k garnu parxa hjur haruko tening garna ko lagi samaprka nobar dinu brother
Am watching from saudi arab
India dekhi herdai
खुशी लाग्यो !!नयाँ शेयर लगानी गरि काम गर्न के गर्नु पर्ला !!??
Ma Qatar bata herdai xu dherai khusi Lago yastai kam gardai janu hola
From USA
पर्सा जिल्ला
Dear sir 🙏 Ian saing from Dubai
INDIA SIKKIM बाट हेदैछु
India dekhi
M saudi bat herdhai xu
💟💟💟💟💟
Yo thauko samparka no kati hola...
Please help 🙏
K.s.A.
Dambar.Rana..palpa
Mukti raj tiwari from kaski pokhara thirtytow
Xo xo
Mumbai bata
Congratulations Arabha 🇳🇵🇳🇵🇳🇵Nepal🇳🇵🇳🇵🇳🇵
Congo
Sir talem lagi ke garnu prxa
बल्ल नेपाल जाग्यो
addres kha pe he ye nepal me
From Rukum
great job.. contact no pau na.
We proud of you I'm watching from india
Video ramro lageu mo ahile bharain bata