बास्तबमा केटा केटिको सम्बन्ध नाजायज मानिने हाम्रो समाज निकै गलत लाग्छ असल साथी श्रीमती भन्दा मुनि साथी भन्दा माथी बन्न सकिँदैन र ......?तर गलत मानिने यो समाज देख्दा दुख लाग्छ।जीवन भरि असल साथ दिन सकिने उस्को खुसिको लागि आफू हद सम्म गैदिने माया हो यो।
रुक्मनिले कृष्ण जि सङ सोध्नु भयछ काश मपनी तपाई को पत्नी भन्दा प्रेमि हुन पाको भय राम्रो हुन्थ्यो होला कृष्ण जिले भन्नू भयछ किन किनकी म हजुर्को पत्त्नी हु राधा हजुर्को प्रेमी तर हजुर पत्नी को भन्दा ज्यादा याद प्रेमी को गर्नु हुन्छ तेसैले राधे राधे राधे दिपक जि र दीपा जि को पनि दोस्तिको सम्मन गर्छु किनकी उहाले साथी बनेर दिपक जिलाइ साथ दिनु भयो अरुले झै उहाँ नारी माथी सौता हुन जानू भयन दिपक जिले नि आफ्नु सिर्मती माथी अत्याचर गर्नु भयन
म एकदमै आध्यात्मवादी छु, जे चिज हुन्छ माथी फिक्स भको हुन्छ, हर चिज, मैले के गरिरहेको छु, म खाली एउटा पात्र मात्र हु, म उ बाट निर्देशित छु ।चाहे god भन्नुस,भगवान भन्नुस,अल्लाह भन्नुस, कृष्ण भन्नुस, नाम फरक दिनुभएको होला, त्यो अदृश्य शक्ति बाट म निर्देशित छु । साच्चै दिपक दाइको यो शब्द धेरै राम्रो लाग्यो, साच्चै भन्नू पर्दा यै हो साचो कुरा, हामी यो दुनियाँमा किन कुन उद्देश्यको लागि आयौ र के का लागि आयौ भन्ने कुरा जान्न खोज तलाख गर्नु पर्छ।।
केटाकाे केटी केटि काे केटा साथी हुन श्रिमान श्रीमती नै हुनुपर्छ भन्ने छैन निच्छल र निस्वार्थ माया ले हेरे पछि साथी जति नजिक काेहि हुदैन जसकाे उदाहरण दिपा र दिपक हाे
मिडीमा दिपा जि अगि पछि त उहीँ त होला नि डार्लिङ्ग भन्दै चुप्पा खानी सबै गर्नी😅😅जुन भगवान तस्बिर दियो नि दिपकले सेम म र दिपा हुम भनेरा दियको हो कुरा किलर छ
अघोषित बुडा बुडि हुन् दुबै जना। दुबै जनाले नेपाली कला छेत्रमा ठुलो योगदान दिएको छ र दुबै ले आफ्नो ब्याक्तित्व उत्तम बनायो। उनिहरुको कला र ब्यबस्तित अनुशासन ले गर्दा मान्छे ले कुरा काट्नु नसकेका हुन् नत्र नेपालको अहिलेको टपारे पत्रकार पत्रीकाले छोड थिए र?? यसमा दिपक जि को श्रीमति भगवान हुन् ।
कलि युगको राधा कृष्ण बिचरा रुक्मेनि को मन आत्मा कस्ले बुझि दिने कति दुख्छ रुन्छ, भोग्नेलाई थाहाँ हुन्छ,ब्याथा कस्तो हुन्छ भनेर । 😢 किष्णको साथ मृत्यू पर्यान्त होस भनेर राधाले चाहिन यदि त्योसाथ रहेन भने महापाप लाग्नेछ कृष्ण लाई किन कि राधाको जीवन त एकतर्फि मायांमा बित्यो ! सते यूग को कृष्ण लाई माहाभारत मा के हुन्छ सबै थाहा थियो । कलियुग को कृष्ण लाई पनि सबै थाहा छ,अरुको वा आफ्नो फाइदा मा ढाट्नु पनि राम्रो हो भनेर ।😢 राधाको नाम अघि लिनु पर्छ अनि मात्र कृष्णको नाम लिने हो । कहि कतै राधाले भविश्यमा दुख पाईन भने कृष्ण तिमिलाई कलियुगको महा पाप लाग्ने छ ।
माचिक्ने उमेर र बैँस हदा सम्म पुति को डुला रन्काउन सम्म रन्काइस आज पाउनु नै ठूलो कुरा होइना भन्छस दिपके माहा को चोर जुवाडे येस्तो फटाह को महा जाल मा परेर पूरा जिन्दगी थाङ्ग्ना मा सुताइस तेरो मरेको शिरिर थुक्का आज भोलि त कलाकार भनेसी यो समाज को कुलङ्गार हरु हुन यिनी हरु
Darsak lai ramro sanga thaha xa tar Deepa ko ta buda xaina deepak ko ta budi xora xori xan aba ke garne hola deepak ko budi pani soji vaye paxi ko parinam ho yo
Yo deepak kasto mulla ho vanney kuro ma yesko 13 diney daju bhai ho mero ghar ra yesko ghar yeutai address ho Ramkot Dahachowk giri gau kathmandu ghar ko wife lahi mannchey ghanndaina yo mullley bhahira deepa sanga moj moj gareko xa

K garnu ta,kamaune meso nai yahi xa budako.mero kam ho vanda hun ni.tyo ni budiko khasai wasta lagxa jasto lagdaina.dherai ta radha sangai hunxa uha krishna ji
पाउनु ठुलो कुरा होइन साथ पाउनु ठुलो कुरो हो वाह दिपा जि
Hahahaha k faraq xa ra paunu ra sath paunuma????😂😂😂😂
दिपा दिदी को मनमा हृदय देखिको निस्चछल प्रेम देखिन्छ ।यो भाव आउनु नै धेरै ठुलो कुरा हो।
बास्तबमा केटा केटिको सम्बन्ध नाजायज मानिने हाम्रो समाज निकै गलत लाग्छ असल साथी श्रीमती भन्दा मुनि साथी भन्दा माथी बन्न सकिँदैन र ......?तर गलत मानिने यो समाज देख्दा दुख लाग्छ।जीवन भरि असल साथ दिन सकिने उस्को खुसिको लागि आफू हद सम्म गैदिने माया हो यो।
कृष्ण र राधे को जस्तो प्रेम जिवन ❤❤❤
रुक्मनिले कृष्ण जि सङ सोध्नु भयछ काश मपनी तपाई को पत्नी भन्दा प्रेमि हुन पाको भय राम्रो हुन्थ्यो होला कृष्ण जिले भन्नू भयछ किन किनकी म हजुर्को पत्त्नी हु राधा हजुर्को प्रेमी तर हजुर पत्नी को भन्दा ज्यादा याद प्रेमी को गर्नु हुन्छ तेसैले राधे राधे राधे दिपक जि र दीपा जि को पनि दोस्तिको सम्मन गर्छु किनकी उहाले साथी बनेर दिपक जिलाइ साथ दिनु भयो अरुले झै उहाँ नारी माथी सौता हुन जानू भयन दिपक जिले नि आफ्नु सिर्मती माथी अत्याचर गर्नु भयन
म एकदमै आध्यात्मवादी छु, जे चिज हुन्छ माथी फिक्स भको हुन्छ, हर चिज, मैले के गरिरहेको छु, म खाली एउटा पात्र मात्र हु, म उ बाट निर्देशित छु ।चाहे god भन्नुस,भगवान भन्नुस,अल्लाह भन्नुस, कृष्ण भन्नुस, नाम फरक दिनुभएको होला, त्यो अदृश्य शक्ति बाट म निर्देशित छु । साच्चै दिपक दाइको यो शब्द धेरै राम्रो लाग्यो, साच्चै भन्नू पर्दा यै हो साचो कुरा, हामी यो दुनियाँमा किन कुन उद्देश्यको लागि आयौ र के का लागि आयौ भन्ने कुरा जान्न खोज तलाख गर्नु पर्छ।।
केटाकाे केटी केटि काे केटा साथी हुन श्रिमान श्रीमती नै हुनुपर्छ भन्ने छैन निच्छल र निस्वार्थ माया ले हेरे पछि साथी जति नजिक काेहि हुदैन जसकाे उदाहरण दिपा र दिपक हाे
नेपाल काे दाेस्राे मुना मदन हरु हुन
बिहे गर्नु नै ठुलाे कुरा हैन अस्सल
साच्चाे प्रेम नै दुई मन मुटु मुटुमा
हुन्छ !
Kati ramri dekheko dipa di white sari ma .so innocent n kind heart dipa diju❤❤
Sachccha mitrata dipa dd ra dipak daiko radha krishnako ashirbat hariharos duaijanalai 😮❤❤❤
I like depak & dipa ❤❤❤
मिडीमा दिपा जि अगि पछि त उहीँ त होला नि डार्लिङ्ग भन्दै चुप्पा खानी सबै गर्नी😅😅जुन भगवान तस्बिर दियो नि दिपकले सेम म र दिपा हुम भनेरा दियको हो कुरा किलर छ
Je jasto ups n down aaye pani film layin ma hajurharuko Jodi kaile naxutosh ❤❤
Deepak Deepa is an example of Nepal that Gal n boy can be excellent friends forever 💜👌🇳🇵
अघोषित श्रीमान श्रीमति।। बिचरा दिपा दिदिले माया गर्छ दिपक दाइ लाइ के गर्नु घरबारे सङ्ग माया गरेर के गर्नु
अघोषित बुडा बुडि हुन् दुबै जना। दुबै जनाले नेपाली कला छेत्रमा ठुलो योगदान दिएको छ र दुबै ले आफ्नो ब्याक्तित्व उत्तम बनायो। उनिहरुको कला र ब्यबस्तित अनुशासन ले गर्दा मान्छे ले कुरा काट्नु नसकेका हुन् नत्र नेपालको अहिलेको टपारे पत्रकार पत्रीकाले छोड थिए र?? यसमा दिपक जि को श्रीमति भगवान हुन् ।
धनिया राम बिलास
कलि युगको राधा कृष्ण बिचरा रुक्मेनि को मन आत्मा कस्ले बुझि दिने कति दुख्छ रुन्छ, भोग्नेलाई थाहाँ हुन्छ,ब्याथा कस्तो हुन्छ भनेर । 😢 किष्णको साथ मृत्यू पर्यान्त होस भनेर राधाले चाहिन यदि त्योसाथ रहेन भने महापाप लाग्नेछ कृष्ण लाई किन कि राधाको जीवन त एकतर्फि मायांमा बित्यो ! सते यूग को कृष्ण लाई माहाभारत मा के हुन्छ सबै थाहा थियो । कलियुग को कृष्ण लाई पनि सबै थाहा छ,अरुको वा आफ्नो फाइदा मा ढाट्नु पनि राम्रो हो भनेर ।😢 राधाको नाम अघि लिनु पर्छ अनि मात्र कृष्णको नाम लिने हो । कहि कतै राधाले भविश्यमा दुख पाईन भने कृष्ण तिमिलाई कलियुगको महा पाप लाग्ने छ ।
माग्ने बुढालाई रुवाईछे दिपा दि ले 😢😂😅
साथी हास त एस्ताे हाेस 🙏🙏❤️❤️
I always love you both ❤
I need such a friend
यस्मा दिपक भाग्यमानी देखिन्छ😂😂😂😂
माचिक्ने उमेर र बैँस हदा सम्म पुति को डुला रन्काउन सम्म रन्काइस आज पाउनु नै ठूलो कुरा होइना भन्छस दिपके माहा को चोर जुवाडे येस्तो फटाह को महा जाल मा परेर पूरा जिन्दगी थाङ्ग्ना मा सुताइस तेरो मरेको शिरिर थुक्का आज भोलि त कलाकार भनेसी यो समाज को कुलङ्गार हरु हुन यिनी हरु
कृष्ण र राधा की धमला र सर्मिला 😂😂😂😂😂
Dipak g ko budi Lai katti piida hola he vagwan
देरै दिपा दिपा भन्नू हुन है दाइ हिजो आज मन परे माया मन नपरे बलत्कार भन्ने चलन छ
Umm abo tapay haru laye ney tha xa tapai hurko keke paye payeko ...😆😆😆jepaye tey
Dipale bihe garin vane dipakko jodi khuskinxa ni ta hindi film ka ajay ra tabbu 😊😊😊
Hahahahah😅😅😅😅😅😂😂😂😂😂😂😂😂😂 sindur mattra na haleko n aru
दुनियालाई किन यति चासो अरुको ब्यक्तिगत जीवन को बारेमा ???? डाढेहरु
Malae sari manparxa depak dipa ati manparxa
य बालेन शाहा ले हिन्दी फ्लिम kathmandu मा बन्द हुनुपर्छ भनेर बन्द गरौदा बिरोध गरेका थिय घाता लग्छ भनेर बिरोध गरेको थिय होला
Sathi Ra premi ma difference Cha 🙃 papi haru Kun din niskinx dipak ko budi Pani media ma
😂😂
दिपक झ्याप छ । आइ लब उ द यु र यु
K garnu Dipa ji aarkako buda parnu vayo garo ho
Aama jasto maya garne shreemati jasle dharataal ma sath dine wife karan yaha pugeko bhanuparthyo dipa le garda re kun shreemati man rola 😢😢😢😢😢
Gaja khayara jyap xa ta yll dipaak dai
Deepak ko budhi ko chai interview vaye ramro hunthiyo!!
Darsak lai ramro sanga thaha xa tar Deepa ko ta buda xaina deepak ko ta budi xora xori xan aba ke garne hola deepak ko budi pani soji vaye paxi ko parinam ho yo
Soji bhaekole Deepak lai deepa sanga tasna chhut payo.
Krishna Radha sanga tulana tetti thulo sochna thaleko
Yo deepak kasto mulla ho vanney kuro ma yesko 13 diney daju bhai ho mero ghar ra yesko ghar yeutai address ho Ramkot Dahachowk giri gau kathmandu ghar ko wife lahi mannchey ghanndaina yo mullley bhahira deepa sanga moj moj gareko xa
Yesto thulo kalakarko yesto aruko buda saga ani arule k skinni yo kalakar bata
Radha Krishna ko apaman nagarana timiharu ahfulie compare garne suhaudaina..,Depak le dipa lie khayepachi motilie injection ko Nasha chodna manlagena ra parpurs Sangako masti laj pachayera continue 💖 😄 😊
😂😂😂😂😂
Yo natak kai ho nautanki nai ho
Bastabma yo di beech najayesh relation xa . Deepak le aafno famaily lai jhut boliraa xa yo rakhel ho deepak ko
Yo manxi chor ho dherai ghamandi garcha asle Rabi sir lai birod garni muge dipak Raj Rip Rip
Aja dui janai joker aekai thawnma ...khai k khai k..🖕🖕🖕
Kura na chapati shiva garnu vay bhI hal chani sabailai thanai cha
Oi khate dipak santi annte vo re pagal mog
Jodhi chaii ramro ho film ta kera joker harulo jasto ho😂😂😂
Rabi ko birodh garni dipak khate rip rip