राम्रो कुरा सिक्ने मौका मिल्यो नेग ने दाई हजुरले यो अर्गानिक मोल र औषधी बनाएर सस्तो मूल्यमा बिक्री वितरण गर्ने योजना बनाउनुभए धेरै राम्रो हुने थियो यसमा धेरै राम्रो हुने थियो होला धन्यबाद । कमला नेउपाबे
नेपाल चित्रको क्यामरामेन ठिक लागेन उहाँ सँग क्यामरा चलाउने अनुभव छैन,रहेछ कहाँ देखाउने?कसरी देखाउने ? पत्रकारले कुन शब्द बोल्दा क्यामराको लेन्स कहाँ फोकस गर्ने भनेर अनुभव छैन।
नेपाल चित्र र रेकर्ड खबर डट कम का भिडियो हेरेर खेतीपाती सिक्दै गरेको अवस्था। यी दुइटा लगायतका अन्य कृषि सामग्री हरु को भिडियो च्यानलले देशमा कृषि क्रान्तिका लागि योगदान पुर्याएका छन।
एकदम राम्रो कुरा सबै ले यही बिधी फलो गर्नु पर्छ
हाम्रो मुलुक सुहाउदो अनि हाम्रो हैसियत अनुसार को हरेक बस्तुहरु हामी भित्रै छन खाली सबैले चासो कृयासिल हुनुपर्छ । दाइ लाई सफलताको कामना ।
सलाम छविलाल जी तपाईंको मिहेनत र लगावका लागि ! किसानका प्रेरणादायी नमूना र व्यवसायिक किसान हुनुहुदो रहेछ । तपाईंलाई शुभकामना !
Yasta manxe haru lai rajya le peotsahan garnu parx sabile siknu parne kura yaso garne ho bhane nepal chadai atma nirvar hunx salute x
सबै किसानहरूले यसरी नै कृषि ऊत्पादन गरेमा त सबैको
भलो हुने थियो !
छबिलालजीलाई कोटी नमन एबं
साधुबाद !
म युंएसए क्यालिफोर्निया बाट
धेरै धेरै राम्रो काम अबको दिनमा अर्गानिक तर्फ लाग्नु पर्छ |
धेरै राम्रो गर्नु भयो सबैले सिक्नु पर्ने काम।
जैविक खेती गर्दा उत्पादन ज्यादा राम्रो मूल्य र स्वास्थ्यका लागि पनि फाइदाजनक र पर्यावरणका लागि पनि राम्रो। सलुट छ किसानलाई
Good dai lai ramro kam garnu vako xa
Good job
सलाम
धेरै राम्राे
राम्रो कुरा सिक्ने मौका मिल्यो नेग ने दाई हजुरले यो अर्गानिक मोल र औषधी बनाएर सस्तो मूल्यमा बिक्री वितरण गर्ने योजना बनाउनुभए धेरै राम्रो हुने थियो यसमा धेरै राम्रो हुने थियो होला धन्यबाद । कमला नेउपाबे
Good ramro kam dai
Super Sir
good job sir
गाडि नचड्नुहो वातावरण प्रदुषण हुन्छ
Great imformation thanks for imform
राम्रो सुझाव धन्यवाद 🎉❤
Very nice good job 🤙🤙🤙
Yak dam ramro ❤🎉
धन्यवाद हजुर
नमसकार म लक्ष्मी थस्कौल बारा जिल्ला
नेपाल चित्रको क्यामरामेन ठिक लागेन उहाँ सँग क्यामरा चलाउने अनुभव छैन,रहेछ कहाँ देखाउने?कसरी देखाउने ? पत्रकारले कुन शब्द बोल्दा क्यामराको लेन्स कहाँ फोकस गर्ने भनेर अनुभव छैन।
yo bidi sikauna sarlai tira gayera sikaunu parne vayo kina ki sarlai tira tarkari kheti garxan sabaile bisadi usj garxa ra pratek kisanko gharma qansar bimari xa jasto lagxa tesaile wahaharulai sikaunu parne vayo
Thanks farm woner
Very good information bhai
धन्यवाद छबिलाल जि तपाई हरु जस्तो किसान नेपाल भरी हुनु पर्छ सरकारले हो उहाँ जस्तो किसानलाइ अनुदान दिनु पर्ने यो तरिका सिकाउन वदा तह बाट शुरु गर्नु पर्छ
नेपाल चित्र र रेकर्ड खबर डट कम का भिडियो हेरेर खेतीपाती सिक्दै गरेको अवस्था। यी दुइटा लगायतका अन्य कृषि सामग्री हरु को भिडियो च्यानलले देशमा कृषि क्रान्तिका लागि योगदान पुर्याएका छन।
ZBNF यो विधि भारत का पद्मभुश्न पयेका सुभास पालेकेर ले ल्यायेको सिस्टम हो
Muri muri dhanya vad chhabi Lal babu lai lagan kaa sath argyanik tarkari kheti gari saphalta prapta garnu bhayeko maa.. kalyann hoss..
हामि जस्ता साना किसान र करेसा तथा काैसि खेति गर्नेहरुका लागी घनजिवामृत किन्न पाइन्छ कि पाइदैन कृपया जनकारी पाउन हजुर ।
माछा मार्ने झार को नाम "पिरे झार" भन्छ्न।
छबिलाल सर काे नम्बर पाउन सर
Real ho yo parbidi
एउटा सुन्तला अथवा केरा घारीमा कति के जि राख्नु पर्छ हाेला है ?
100 kg
😲😲😲😲✊✊✊✊
सर नम्बर दिनुन हामी काठमाडौ बाट
Mal kasri bnaune
माछा मार्ने झारलाइ हाम्रो तिर पिरे झार भन्छन
पिर्रे झार माछा मार्ने झार हो ।
माछा मार्ने झारलाई हामी खिरर्वा भन्छौ।
सुझाव दिनु भएको मा धन्न्यबाद हजुर्लैइ, हामी आम नेपाली किशन हरुले बिदेशी बीउ बिजन मा धेरै पैसा खर्छ गरिएको अबस्थामा के उपाय होला
Nepal mai prangarik mal ko utoaadan vormei compost mal banaau utpaadan badhaam india 🇮🇳 ko bhar maa magante maagne banera nabasam.