भरत दाहालको डरलाग्दो खुलासा :मध्यपूर्व अमेरिकी घाँटीमा अडकेको हड्डी बन्यो ।। ७० वर्ष यताकै खतरनाक ।।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 25

  • @bhumishworsapkota8052
    @bhumishworsapkota8052 4 часа назад +3

    सहि बिश्लेषण भरत दाहाल सर काे धन्यवाद तपाई लाई ।

  • @rudrasunuwar8568
    @rudrasunuwar8568 Час назад

    भरत दाहाल सर ले देश भक्त नेताहरु लाई देश जोगाउन राम्रो सल्लाह आईडिया दिन आबश्यक छ जस्तो लाग्छ धन्यवाद

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 часа назад +1

    नेपाल राष्ट्रको जय जय होस्।

  • @dilliramgiri524
    @dilliramgiri524 3 часа назад +2

    100 % good kura

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 3 часа назад

    Great analysis

  • @yogyayogya2002
    @yogyayogya2002 2 часа назад +2

    धेरै महत्त्वपूर्ण विशेष गरेर पाखण्ड अमेरिकन
    हरुको कूटीलताको अपराध र बिश्व राजनिती दर्शाउनुभयो भरत सर सलाम ♥️धन्यवाद❤❤रशिया चाइनाको बिश्व नेतृत्व अबको बिश्व सान्ती र बिकाशको हुनपर्छ जय बिश्व परिवार♥️♥️

  • @santoshkhanal9178
    @santoshkhanal9178 15 минут назад

    यो मध्यपुर्ब कसरी भयो?
    हाम्रो लागि त मध्यपच्छिम भयो होइन र?
    यदि त्यो भन्न गाह्रो भयो भने मध्य एसिया भन्न नि मिल्यो।
    भरत सरको विश्लेषण सहि लाग्यो तथ्यांक केलाउँदा।🙏

  • @lalbdrtamang2084
    @lalbdrtamang2084 5 часов назад +2

    विश्लेषण सहि।

  • @rudrasunuwar8568
    @rudrasunuwar8568 Час назад

    भरत दाहाल बिश्व राजनिति राम्रो सँग बुझेको र सजिलो सँग प्रष्ट पार्न सक्ने क्षमता भएको ब्यक्ति को रुपमा मान्छु

  • @BharatGhimire-wp3el
    @BharatGhimire-wp3el 5 часов назад +1

    100% Right bharat sir

  • @Bishnu-y6l
    @Bishnu-y6l 4 часа назад +2

    बोल्छ यउटा गर्छ अर्को देखेको अमेरिका ।

  • @umeshbhattarai2992
    @umeshbhattarai2992 Час назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 3 часа назад

    ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 часов назад +2

    यहुदिहरु जसरी बसायो त्यसरि नै india भन्ने देश बेलायतीहरुले बनाएका हुन भनेर किन नभनेको हुन

  • @ShamsherGyamdan-v3h
    @ShamsherGyamdan-v3h 4 часа назад +1

    युक्रेनमा पनि अमेरिका फस्यो अहिले जता अमेरिकाले हात हाल्यो उतै फस्यो

  • @udayashrestha9319
    @udayashrestha9319 4 часа назад

    NID bare k bhayako Cha jankari paun.

  • @udendragurung5004
    @udendragurung5004 28 минут назад

    100 % sir.

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 часов назад +1

    ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,२०७२, साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय गोरखनाथ, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको,🎉

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 4 часа назад +1

    roman empire को समय देखि jews को देश हो पछि automon empire ले जिते पछि jews बिस्थापित भएको र world war मा elite power लाई सहयोग गरे बापत फेरि फिर्ता पाएको israel हो इतिहस नै उल्टो बनाइदिने तपाइले अनि isreal कसरी occopide भयो जब कि अहिले सम्म कुनै युद्द सुरु गरेको छैन अरब ले लडाइ सुरु गरु जमिन जित्यो लियो ।निउ खोजे थोकी हल्छ नि

  • @aaajjjaaayyyaaa
    @aaajjjaaayyyaaa 55 минут назад

    Bharat sir ra Jason sir ko sab analysis thik 6 but Israel ma ayara fail khanxa. 1 coro population bhako Israel lai kina chiyeo tetro marabhumi ko area, Hawa Analysis. Its war against Islamic radical terrorism.