गाउको समाज सेवा तथा गाउँ घरको गीत गाउदै जुहारी खेल्दै हाम्रो गुरु अर्थात शिक्षक बनेर गीतबाट गुरु मानेर पनि होला यतिक उमेर भएपनि आफ्नो मगरको मौलिक सोरठी गीत अझै गाउन छोड्नु भएको छैन हाम्रो बाजे ।अझै गाउदै नाच्दै रमाइलो गर्नुस् साथै १०० भन्दा बढी बर्षाको आयु होस् बाजेलाई हार्दिक मंगलमय शुभकामना!
पुन दाई मेझोर,पुन थर हैन् जाती हो,मगर पनि हैन भन्न खोज्दैछ,के बाहुन जस्तो हो भन्न खोजेको हो तँ,यो परश्न सबै को हुनु पर्छ,पिवर मगर,नै पुन बुढा अाले सारु सिंजाली अादी भन्छ,?
Very good job Guru ji .

Baje ❤❤❤❤❤ samaj ma ajhai dherai agrasar rahanu
kurakani tv le yestai yestai kuraharu lyaunu paryo
ekdam gyanbardak kura
dherai ramro kura
Jay magar samqj👍🙏
good job
राम्रो कुराकानी हेरेर सुशी लाग्यो
nice