धेरै धेरै धन्यवाद churo kuro tv लाई।मेरो नजरमा आजसम्मको सबैभन्दा गजब र उत्कृष्ट अन्तर्वार्ता पस्काइ दिनुभएकोमा फेरी पनि धेरै धेरै धन्यवाद ।अन्यथा नमान्नु होला यो पवित्र TV मा निलो स्यालहरु कहिल्यै पनि नल्याउनु होला।जय हो।
चारै जनालाई हिर्दय देखिनै नमन् गर्दछु,🎉 मनको कुरा भन्छु दु ख नमान्नु होला्,, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर ? ❤🎉
आफै बनेका कम्युनिस्टका बिचार सिद्धांत आफैबाट हुन्छ ।नकली र सकलि यसरि छुट्यिन्छ। खैर उहाहरुमा सलाम।यहा लाल सलाम भन्दिन । यो शब्द बिकाउ भयको छ। धेरै भनियो जस्को परिणाम यी शताधारिले आशिर्वाद बन्यो र यस्तो बन्यो।
देश र जनहित को पक्ष मा त्रिमुल नेपाल आयातित १२ बुँदे गलगाणतन्त्र खारेज गर्नलाई त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य गर्न लाई त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम गर्न लाई त्रिमुल नेपाल आम नागरिक लाई रोजगार दिनलाई त्रिमुल नेपाल देश भक्त नागरिक का लागी त्रिमुल नेपाल जय जननी त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
हाम्रा मूर्धन्य व्यक्तित्वहरू प्रति हार्दिक नमन! आजको नोकरशाही,दलाल, माफिया , पुँजीवादी, सामन्ती आत्म बोकेका नक्कली शासकहरू वडा,टोल देखि केन्द्रसम्म जीवित छन्। अब नयाँ युवा पुस्ताले क्रान्ति गरेर शासकहरू लखेट्न ढिलो भइसक्यो।
हे अगुवाहरु हो, जति राम्रो दर्शन भए नि दिमागको विकास नगरेकालाई नेतृत्व मान्ने गल्ती भो । अब विचार बनाएर नेतृत्व विकासका लागि एक पटक जुटौ । राजकुमार सर वा मुकेश सरले विचार बनाउने समुहको को अर्डिनेशन गर्नु हुन अनुरोध छ । तपाईहरु जस्ता १५-२० जनाको सक्रियताले अब क्रान्तिलाई पुनर्जागरण गर्छ ।
आफुले त बामपंन्थी प्रति बिश्वास हटके भए ता पनि तिनै जना आदर्णीय ब्यक्तित्वहरुकाे कुरा सुन्दा बिगत जुन बेला अनुसासन थियाे नैतिकता थियाे र आफू पनि जुरमुराउदै परिबर्तनकाे लागि लागि परेका ती दिन झलझलि संझना आयाे।संझिने अनि पानी छम्किने ।
जब सम्म समाजबाद लागू हुंदैन तब सम्म न्याय हुने छैन।समाजबाद भनेकाे के हाे पहिला यश बारे छलफल गरि नीति कायम गर्नु पर्छ हाल सम्म राजनैतिक तवर बाट पस्केकाे समाजवाद हाेईन याेत दलबाद,नेताबाद,नाताबाद लुटबाद,खाओबाद,मारबाद हाे जसकाे प्रयाेगले धेरैकाे ज्यान गयाे गरिब झन गरिब भयाे दुखि झनै दुखि भयाे धेरै माथि अन्याय भयाे।
राष्ट्र घाती हरू बिदेशीको घोडा बने र सत्ता मा आए राष्ट्रबादीहरू पाखा लागेका छन जुनदिन राष्ट्रबादीहरू एकजुट हुन्छन त्यसदिन राष्ट्रघाती बिदेशी दलालहरू देश छाडेर भाग्नुपर्छ
धेरै ज्ञान मुलक पाक्षिक स्तम्भ ❤ सबै चारै जना महानुभावलाई धेरै धेरै धन्यवाद ❤
धेरै धेरै धन्यवाद churo kuro tv लाई।मेरो नजरमा आजसम्मको सबैभन्दा गजब र उत्कृष्ट अन्तर्वार्ता पस्काइ दिनुभएकोमा फेरी पनि धेरै धेरै धन्यवाद ।अन्यथा नमान्नु होला यो पवित्र TV मा निलो स्यालहरु कहिल्यै पनि नल्याउनु होला।जय हो।
असाध्य राम्रो बिश्लेषण सहितको प्रस्तुती ।आदरणीय पात्रहरुमा सलाम। चुरो कुरोलाई धेरै धेरै धन्यवाद।
चारै जनालाई हिर्दय देखिनै नमन् गर्दछु,🎉 मनको कुरा भन्छु दु ख नमान्नु होला्,, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर ? ❤🎉
कृपया यहाकाे कमेन्ट बेस्सरी घाेत्लिएर पढे बुझ्न काेशिस गरे । कालापानी लिपुलेक लिम्पियाधुरा कस्ले बेचेकाे हाे?
आफै बनेका कम्युनिस्टका बिचार सिद्धांत आफैबाट हुन्छ ।नकली र सकलि यसरि छुट्यिन्छ। खैर उहाहरुमा सलाम।यहा लाल सलाम भन्दिन । यो शब्द बिकाउ भयको छ। धेरै भनियो जस्को परिणाम यी शताधारिले आशिर्वाद बन्यो र यस्तो बन्यो।
धेरै राम्रो रोचक अन्तर्बाता !
Jeson sir लाई ल्याउनु पर्यो सर धेरै time भयो आऊनु भाको छैन😢😢
जेसन सर को प्रखाइ मा छौं सर
देश र जनहित को पक्ष मा
त्रिमुल नेपाल
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज गर्नलाई
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य गर्न लाई
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम गर्न लाई
त्रिमुल नेपाल
आम नागरिक लाई रोजगार दिनलाई
त्रिमुल नेपाल
देश भक्त नागरिक का लागी
त्रिमुल नेपाल
जय जननी
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
हाम्रा मूर्धन्य व्यक्तित्वहरू प्रति हार्दिक नमन! आजको नोकरशाही,दलाल, माफिया , पुँजीवादी, सामन्ती आत्म बोकेका नक्कली शासकहरू वडा,टोल देखि केन्द्रसम्म जीवित छन्। अब नयाँ युवा पुस्ताले क्रान्ति गरेर शासकहरू लखेट्न ढिलो भइसक्यो।
कति रमाइलो अन्तर्वार्ता समय बितेको पत्तै भएन।
सहि बिस्लेसन खुशी लाग्यो धन्नेवाद हजुर हरु चारै जनालाइ
A b pant right version and right discussion
सर लाई हामी िचनछाै,
सम्मनित ब्यक्तित्वहरु प्रती कोटि कोटि नमन!
राष्ट्रिय व्यक्तित्व हरुलाई बहस कार्यक्रम मा समाबेस गरि सार्थक बहस गर्नु भएकोमा चुरो कुरो टिमलाई धेरै धन्यवाद🎉
कम्युनिष्ट भन्नेहरुलाई एकजनाले नाङ्गी भन्ने तिनजना नाङ्गिदै जाने !
एकदम मिल्यो हजुर ....
Man chhune bahash sir
उमेस भाइ, अाज जति तथ्य जान्ने र रमाईलाे सायदै भयेा हेाला।
Sir hajurharu 3 janaly dherai dherai dhanne bad
रामेशले नेपालीलाई युद्ध को भूङ्ग्रोमा होमेर युद्धको रक्तपिपाशूको लागि, रगतको पोखरीमा डूबायर नेताहरूलाई शता शक्तिमा पूराय, नेपालीलाई नरसंहार गर्नेहरूलाई फाईदा पूरायकोले रामेश ईतिहास मा सधैभरि बदनामि रहनेछन।
बिश्वबाट कम्यूनिष्ट हटीसकेको छ । नेपालमा कम्यूनिष्ट नै छैन ।
हे अगुवाहरु हो, जति राम्रो दर्शन भए नि दिमागको विकास नगरेकालाई नेतृत्व मान्ने गल्ती भो । अब विचार बनाएर नेतृत्व विकासका लागि एक पटक जुटौ । राजकुमार सर वा मुकेश सरले विचार बनाउने समुहको को अर्डिनेशन गर्नु हुन अनुरोध छ । तपाईहरु जस्ता १५-२० जनाको सक्रियताले अब क्रान्तिलाई पुनर्जागरण गर्छ ।
जेसन सर सग खोइ उमेस सर ?
जेसन सर त आउनु नै भयन त किन हो ?
Jeson sir ra p kharel raj kumar pokharel sir lau paro
उमेस सर जेसन बैधे सर खोइ
जेसन बैद्यलाई खै बाेलाएकाे
उत्तम बहस्🙏🌹🙏🌹🙏🌹🙏
आफुले त बामपंन्थी प्रति बिश्वास हटके भए ता पनि तिनै जना आदर्णीय ब्यक्तित्वहरुकाे कुरा सुन्दा बिगत जुन बेला अनुसासन थियाे नैतिकता थियाे र आफू पनि जुरमुराउदै परिबर्तनकाे लागि लागि परेका ती दिन झलझलि संझना आयाे।संझिने अनि पानी छम्किने
।
जेशन बैद्य खै के बहसमा
अत्यन्त गहनतात्मक मोडमा
🙏🙏🙏🇳🇵
जनताको आँखा अब खुले हुने
बुढा पार्टीलाई भोट नहाले हुने
नयाँ सोचले काम गर्ने आए हुने
यो बिद्रोह गाउ टोल पुगे हुने🙏
नमस्कार सबै जनालाई अतेन्तै सम्मानित र अग्रज हरुको बिचार सुन्ने मौका दिनु भएकोमा चुरो कुरो टिभिलाई धन्नेबाद
Great minded three, salute
उमेश सर जेसन सर खाेइ
You are all right, good luck
पगल भैसके म जेसन सर लाई नदेख्दा ! 😢
Remarkable and inspiring.Ramesh Shresth and we were classmates in College of Education in Chet Bhawan,Lajimpat in 2022 B.S.for about seven months.
नेपाल मा एक मात्र कम्युनिस्ट थिय श्री पाच महेन्द्र वीर बिक्रम साहा देव अरु सब बकवास
Extra
Excelent
सबै सम्मान्नित व्यक्तित्व !
अाजका देश भक्त बिध्वानहरु पर्ती नमन छ
Jeshan Baidha sir lai Suna paena ta..
सबैमा सम्मान धन्यबाद।
जब सम्म समाजबाद लागू हुंदैन तब सम्म न्याय हुने छैन।समाजबाद भनेकाे के हाे पहिला यश बारे छलफल गरि नीति कायम गर्नु पर्छ हाल सम्म राजनैतिक तवर बाट पस्केकाे समाजवाद हाेईन याेत दलबाद,नेताबाद,नाताबाद लुटबाद,खाओबाद,मारबाद हाे जसकाे प्रयाेगले धेरैकाे ज्यान गयाे गरिब झन गरिब भयाे दुखि झनै दुखि भयाे धेरै माथि अन्याय भयाे।
You are great salute to all
नीरंकुशकालमा चेतनाको दियाेबाल्ने,बिषेशत:माले पार्टीका पृष्ठपाेशकहरू.... पुनः ....आउनु प¥याे।
राम्रो
Sahi bichar neta ma hune nistha yesto hunu parxa
जो जो देशका लागि थिए ती ती मारिए जो जो विदेशी शक्तिकेन्द्रको भरिया भए तिनै ब्यक्ती आज सत्ताको हालीमुहाली गर्दै देश र जनता चुसिरहेकाछन !
You are really very respected journalist for me.❤❤❤
तिमी हरू सवै देश द्रोही हौ जन्ता को कुभलो चाहने हौ आज प्रमाणीत भयको छ २००७ साला देखी अहिले सम्म भारतको शरण परेर देश कम्जोर वनाय्यौ।
Jesan baide ji ko bahash aayena ta bhai
पोखरेल प्रो. , सार्बजनिक रुपमा आएका र बदनाम भएका नाम भन्नलाई किन गार्हो ? फेरी यो चिया गफ भन्दा ठूलो कार्यक्रम पनि त हैन नी!
Yestha sach
ha desh bhakta saput haru ko inter view sunna pauda man sarai utsahit vayoo.
हामिले गाउने गित भोकाहरुको, नाङ्गाहरुको रगत सुकाइ कामगर्ने श्रमिकहरुको .......
रामेश दाइ हजुरका गित Utube मा राख्नु भा छैन। search गर्दा भेटिन्न त।
राष्ट्र घाती हरू बिदेशीको घोडा बने र सत्ता मा आए राष्ट्रबादीहरू पाखा लागेका छन जुनदिन राष्ट्रबादीहरू एकजुट हुन्छन त्यसदिन राष्ट्रघाती बिदेशी दलालहरू देश छाडेर भाग्नुपर्छ
उमेश सर हजुरको कार्यक्रममा आहुतिलाइ पनि बोलाउनुन
Pheri Pani uha haruko (3 janako) antarabarta Sunna hern paiyos hajur
Yo Aankha ho.,....
नेपाल मा नि कम्युनिष्ट छन र ?चुरो बहस ?
Abo sachai ma Nepal aama ko putra hou vannile sabai milli Nepal aama ko raxya ko lagi sadak ma niskeu
गाइखुरे समाचार फटाहा हरुलाई उफाऱ्यो समाजमा भ्रम फैलायो ।
टाउको दुख्यो ? भित्तामा ठोक्नुस,सन्चो हुन्छ ।
Wastab bhranti ........l
Bhaisi ko agadir. Baza bajaunu
Aba tattoo panau ko krati chahincha
😂
यथार्थ !