मलेसियामा तेल फ्याक्ट्री धेरै छ तेल टिप्नु जानु धेरै गाह्रो हुन्छ सर्प भारी भित्र बाँसको टुंगो हुँदैन। खानको टुङ्गो हुँदैन प्लान्टेसनमा गाडी आउँछ दिनमा दिनमा एकचोटी तेल टिपेर त्यो डल्ला ५० केजी ६० केजीको हुन्छ लोरीमा लोड गर्नलाई मान्छे जंगल भित्र गर्मीमा कुन हालत हुन्छ भन्ने हामीलाई थाहा छ।
लु नठाटनु पलानटेसन भनेको पारय जङ्गलमा हो खाने पानी भनेको बगिरहेको पानी हो घाम पानी केही भन्नु पाउँदैन गारो छ नेपाल बाट आको मेनपावर आयो भने पनि बोल्नु पाउँदैन mbcले सोधखोज गर्नु अति आवश्यक छ
मलेसियाको सबै भन्दा राम्रो काम नेपाल ईएम्बिसि ले नै गर्छ मलाई धेरै बि्वास छ मेराे धेरै वटा काम 1 कल गर्दा् पनि सहज तरिकाले काम गरेकाे छ तेसैले धेरै बिस्वास छ मलेशिया ईम्बेसिकाे
आउनोहोस बुज्न लाई क रैछ फेल्दाको हालत हामी धेरै छौ ओफिस मा बस्ने लाई के थाहा फिल्द मा के छ भनेर तपाईं पत्रकार सर हजुर फिल्द मा गयेर बुज्नुहोस 1 जना ले फेल्दा राम्रो भनो भने अनि नेपाल बात मान्छे मगाउदा हुन्छ
म फेल्दा प्लान्तेसन मै काम गरि राको छु 2 बर्स भयो यो काम मा कुनै पनि हालत मा नेपाल बात मान्छे नलिनु होला प्लिस नाम मात्रै हो फेल्दा सेलरी बेसिक पनि दिदैन काम देन्जर हुन्छ सर्प कति हो कति ह्जुर हरु अफिस मा बसेर बोले जस्तो छैन
Derai sarp hunxa jat jat ko sarp hunxa Pura savema garnu parxa palantesan gharo xa ho gus malasia kamai xa tar morne bachne thha hudain kale le tharkai tharkai po pathauxa
तपाइँ यो कम्पनीमा रोजगारमा कुनैबेला जानु भएको वा अहिले रोजगारकै क्रममा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कम्पनीको बारेमा हामी थप जानकारी खोजिरहेका छौं । कृपया तपाइको नाम, इमेल र फोन नम्वर यसै प्रतिक्रियामा पठाउन अनुरोध छ ।
@SajhaSabal म लगायत मेरा गाउका ६ जना २०७० मा मलेसियाको KLK कम्पनिमा गयर ३ बर्षको कन्ट्याक पूरा गरेर आयका हौ। KLK कम्पनी कस्तो इन्टरनेटले बताउछ तर जहाँ पनि हात्तिको चपाउने दात र देखाउने दात अलग अलग हुन्छन, नेपालमा एक थरी बोलेर लगिन्छ कम्पनिमा अर्कै रुल रेगुलेसन हुन्छ! ३/४ लाख तिरेर गयको गरिबको छोरो न फर्किन सक्छ न उस्को बोल्दिने कोहि हुन्छ ! मेनपावरका दलाल कुकुरले उस्तै परे फोन गर्दा थर्काउने र न नै ब्लक गर्छन अरु कस्ले के गर्न सक्छन त्यसो हुदा पहुच र पावर हुदा गरिबका छोरा लुट्न राम्रै काम कम्पनी तिर प्रस्ट भनेर पठाउनु होस।
Tyo vanda pani tapai yahi malaysiako dudabas sang kura garnu ani asto vannu.dudha basle nai na aaunu garo hunxa vaner vaniraxa eniharu chai aru lai fasauna k k news vanxa
म पनि pln teson fellda मै छु कोइपनी नाउदा हुन्छा यो company मा इनि हारु ले बाने जास्तो छैना बिरामी पार्द आफै ले गाडी खोजेरा मिडिकाल जानू पार्छ केही सुबिता छैना
Planteation company harule free ma vissa dindo raxa hamilai ta menpawr +एजेन्डा हरुले नेपाल बाट ठग्नु सम्म ठगेका रछ mALYSIA BAT प्रति ब्याक्ति 3000 रिङ्गेट आको रछ
हामी कैले घर जाने भन्ने भैराको छ 50 केजि को फल बोक्नु पर्छ देन्जर छ फेल्दा को नाम चै थुलो तर नेपालिको लागि होइन लोकल को लागि चै गजब छ हामी काम मत्रै गर्ने हो 2 बर्स भयो 15 सये भन्दा माथी देखेको छैन त्यो पनि देको थियेन 1200 दिन्थो बाज्दा बज्दा 1500 चै मिल्दैछ
नेपालीले सोदेको प्रस्न को जबाफ त दिन सक्दिन यस्ता झारे पत कम्पनी संग केकुरागर्न सक्छ के यस्ताले कामदारको कुरा बुज्छ जस्तो लाग्छ जाबो आउदै गरेको फोन उथाउन नभ्यऊनेहरुले भोइस हेर्ने समय कतिखेर पाउँछन् होला कोथामा गयर हेर्छौ कि खाना खने समयमा हेर्छौ फोकत को गफ हान्छ
नेपालबट आउद 4/5 लाख डिपोजिट किन लिन्छ जान्कारी छ कि छैन भन्ने प्रश्नमा कुरो चपाई अन्त अन्तै लाग्यो नि। डिपोजिट बाट लुट्न सबै मिलेमत्तो रहेको बुझ्नु पर्ने आवस्थ।।
Plantation मा चार लाख पाँच लाख तिरेर आउनु भनेको यहाँ नेर काल खोजेर आउनुहोस् साथी हो नेपाली दाजुभाइले यो चाहिँ बुझ्नुपर्यो पहिले नम्बरमा दलालहरूले त जे पनि भन्छ नि हामी मलेसिया बसेको १० वर्ष भयो प्लान्टेसन भनेको सबै हामीलाई थाहा छ। नेपाली दाजुभाइ ओ प्लान्टेसनमा भन्नु बित्तिकै तिमीहरू चुपचाप लागेर आफ्नो घरमा बस सक्यो
Yo chai 100% sabai jut ho hi nepali daju vai haru yo felda plantation company jatiko kharba company malaysia m aru company xaina hi yati kura bujera matra felda company m naunu hola hami 2023 ma ako ahile samma rin tirna sakirako xaina yaha hajarau nepali ruyara basirako xu nepal embassy le kehi kura sundaina ra phone sudda uthaudaina derai samashya ma hunxa hal mo yahi samashya m xu
हामी कामदारले दुख पाएको विषयमा गम्भीर छौं । कृपया तपाइ सोहि कम्पनीमा काम गर्नुहुन्छ भने यथासक्य तपाइको नाम, इमेल र फोन नम्वर दिन अनुरोध छ । हामी यस सम्बन्धमा थप जानकारी खोजिरहेका छौं ।
@@SajhaSabal hal mo yo company mai xu yo December 26 m gar jadai xu yo month kam gareko paisa paxi haldinxu banxa kam gare anusar salary ni didaina tesaile gar jadai xu bas mo yati kura garxuki hamita faseu faseu hami jasta hajaru nepali daju vai haru yasto dukhama naparosh banne soj le yaha samu kura rakhe hal mero Detail dinna sakdina fokot m Office mo boss haru le tharkauxa ra kutna khojxa ra kati sathiharulai kutera rakhiyako xa tesale hamile bannu parne thau sabai baneko xu tesali detail dinna sakdina
म पनि हाल मलेशिया मा नै छु। याे Sime Dardy plantation company मा हाल 8 वर्ष देखी काम गर्दै हो। काम गर्न आयसि काम त दुःख हुन्छ। जता पनि हुन्छ। यो नेपाल को कुन म्यानपावर कम्पनी चाई डिमान्ड गएको हो। त्यो चाई जानकारी पाउ plz
मलेसियामा तेल फ्याक्ट्री धेरै छ तेल टिप्नु जानु धेरै गाह्रो हुन्छ सर्प भारी भित्र बाँसको टुंगो हुँदैन। खानको टुङ्गो हुँदैन प्लान्टेसनमा गाडी आउँछ दिनमा दिनमा एकचोटी तेल टिपेर त्यो डल्ला ५० केजी ६० केजीको हुन्छ लोरीमा लोड गर्नलाई मान्छे जंगल भित्र गर्मीमा कुन हालत हुन्छ भन्ने हामीलाई थाहा छ।
Shai ho
बैदेशिक रोजगार लाई आजीवन पेन्सन सिस्टम लागु गर्नुपर्छ तर मलेसियामा भनेजस्तो कमाइ नहुने भएको हुँदा लागत खर्च कम हुनुपर्छ ❤❤❤
प्लान्टेसनमा कामदारको रुपमा आउनु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु जस्तै हो
रोएर दिन बिताउने मन छ भने आउनु होला दाजु भाई हरू 😂😂
लु नठाटनु पलानटेसन भनेको पारय जङ्गलमा हो खाने पानी भनेको बगिरहेको पानी हो घाम पानी केही भन्नु पाउँदैन गारो छ नेपाल बाट आको मेनपावर आयो भने पनि बोल्नु पाउँदैन mbcले सोधखोज गर्नु अति आवश्यक छ
मलेसियाको सबै भन्दा राम्रो काम नेपाल ईएम्बिसि ले नै गर्छ मलाई धेरै बि्वास छ मेराे धेरै वटा काम 1 कल गर्दा् पनि सहज तरिकाले काम गरेकाे छ तेसैले धेरै बिस्वास छ मलेशिया ईम्बेसिकाे
Daai malaysia security ma kahile khulxa thaha xa hajurlai
अहिलेको अवस्थामा मलेसिया आउनु भनेको नर्क जानु बराबर हो
सबैभन्दा जोखिम गाह्रो मैले 3 महिनामा कम्पनी छोडेर भागेको अजिङ्गर तेलको बोटको काडा सबै जोखिम छ अनाकन्त जङ्गल किनेर खाने ठाउँ हुदैन
Hora dai
आउनोहोस बुज्न लाई क रैछ फेल्दाको हालत हामी धेरै छौ ओफिस मा बस्ने लाई के थाहा फिल्द मा के छ भनेर तपाईं पत्रकार सर हजुर फिल्द मा गयेर बुज्नुहोस 1 जना ले फेल्दा राम्रो भनो भने अनि नेपाल बात मान्छे मगाउदा हुन्छ
म फेल्दा प्लान्तेसन मै काम गरि राको छु 2 बर्स भयो यो काम मा कुनै पनि हालत मा नेपाल बात मान्छे नलिनु होला प्लिस नाम मात्रै हो फेल्दा सेलरी बेसिक पनि दिदैन काम देन्जर हुन्छ सर्प कति हो कति ह्जुर हरु अफिस मा बसेर बोले जस्तो छैन
सर हजुर गको कति भो र फेलदा कम्पनी मा हुनुहुन्छ अनि हजुर को नबर दिनु ना पिलिज
सर नबर दिनु ना हजुरको बुजनु परो
fb inbox ma aaunuhos
जो पलान्तेसन मा आउँछ कुकुर ले नपाउने दुख पाउछ अनि king cobra ले कोकेर मार्छ न आउनु होला मेरो अनुरोध छ
Derai sarp hunxa jat jat ko sarp hunxa Pura savema garnu parxa palantesan gharo xa ho gus malasia kamai xa tar morne bachne thha hudain kale le tharkai tharkai po pathauxa
प्लान्टेसनमा बुद्दी भयका कमाउने सोचमा भयका चै नजानुहोस यसो टाइमपास मात्र गर्ने भय प्लान्टेसनमा जानुहोस । कम्पनिका एजेन्ट र मेनपावरका दलालहरुले गुलिया वचन दिनु पेसागत जिम्मेवारी हो।
तपाइँ यो कम्पनीमा रोजगारमा कुनैबेला जानु भएको वा अहिले रोजगारकै क्रममा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कम्पनीको बारेमा हामी थप जानकारी खोजिरहेका छौं । कृपया तपाइको नाम, इमेल र फोन नम्वर यसै प्रतिक्रियामा पठाउन अनुरोध छ ।
Sir 18 brah KO umerma Jan sakchh Malaysia @@SajhaSabal
@SajhaSabal म लगायत मेरा गाउका ६ जना २०७० मा मलेसियाको KLK कम्पनिमा गयर ३ बर्षको कन्ट्याक पूरा गरेर आयका हौ। KLK कम्पनी कस्तो इन्टरनेटले बताउछ तर जहाँ पनि हात्तिको चपाउने दात र देखाउने दात अलग अलग हुन्छन, नेपालमा एक थरी बोलेर लगिन्छ कम्पनिमा अर्कै रुल रेगुलेसन हुन्छ! ३/४ लाख तिरेर गयको गरिबको छोरो न फर्किन सक्छ न उस्को बोल्दिने कोहि हुन्छ ! मेनपावरका दलाल कुकुरले उस्तै परे फोन गर्दा थर्काउने र न नै ब्लक गर्छन अरु कस्ले के गर्न सक्छन त्यसो हुदा पहुच र पावर हुदा गरिबका छोरा लुट्न राम्रै काम कम्पनी तिर प्रस्ट भनेर पठाउनु होस।
Tyo vanda pani tapai yahi malaysiako dudabas sang kura garnu ani asto vannu.dudha basle nai na aaunu garo hunxa vaner vaniraxa eniharu chai aru lai fasauna k k news vanxa
Saboi काममा आउनु तर तेल टिपने काममा नअआउनु हाेला
❤GOOD
जिन्दगी मा कैले दुख देखेको छैन भने अहुनु होला दाजु भाइ हरु जङ्गल मा
Hoin dd timile kun aadhar ma ramrox vani rahexeu?????
❤❤❤❤❤
हो नि सजिलो हुँदैन प्लान्टेसनको काममा ५० केजीको तेल्पेल्ने डल्ला गाडीमा हाल्दा मान्छेको के होला हालत
म पनि pln teson fellda मै छु कोइपनी नाउदा हुन्छा यो company मा इनि हारु ले बाने जास्तो छैना बिरामी पार्द आफै ले गाडी खोजेरा मिडिकाल जानू पार्छ केही सुबिता छैना
Planteation company harule free ma vissa dindo raxa hamilai ta menpawr +एजेन्डा हरुले नेपाल बाट ठग्नु सम्म ठगेका रछ mALYSIA BAT प्रति ब्याक्ति 3000 रिङ्गेट आको रछ
हामी कैले घर जाने भन्ने भैराको छ 50 केजि को फल बोक्नु पर्छ देन्जर छ फेल्दा को नाम चै थुलो तर नेपालिको लागि होइन लोकल को लागि चै गजब छ हामी काम मत्रै गर्ने हो 2 बर्स भयो 15 सये भन्दा माथी देखेको छैन त्यो पनि देको थियेन 1200 दिन्थो बाज्दा बज्दा 1500 चै मिल्दैछ
🎉
Bole jasto chai hudaina hoi..😢 Nepali MBC ko power nai hudaina.😅
मलेसिया 4लाख 50 हजार 5 लाख तिरेर जानू भनेको मुर्खता हो Guys.
नेपालीले सोदेको प्रस्न को जबाफ त दिन सक्दिन यस्ता झारे पत कम्पनी संग केकुरागर्न सक्छ के यस्ताले कामदारको कुरा बुज्छ जस्तो लाग्छ जाबो आउदै गरेको फोन उथाउन नभ्यऊनेहरुले भोइस हेर्ने समय कतिखेर पाउँछन् होला कोथामा गयर हेर्छौ कि खाना खने समयमा हेर्छौ फोकत को गफ हान्छ
साही हो Anil sir
Plantation ma Jane lai matrai khule KO xa hai. Sathihru.
नेपालबट आउद 4/5 लाख डिपोजिट किन लिन्छ जान्कारी छ कि छैन भन्ने प्रश्नमा कुरो चपाई अन्त अन्तै लाग्यो नि। डिपोजिट बाट लुट्न सबै मिलेमत्तो रहेको बुझ्नु पर्ने आवस्थ।।
17 सये को नाम मा लुत मचाउने भये येक जनाले खाना खाको 8 सये लाग्छ फेल्दा मा बेसिक भनो भने पिताइ खानु हो
😂😂 कम्पनी को छेउमै नजाने फोन गर्दा नउठाउने झारेहरु ठुलो कुरा किन गर्नु परेयो 😅😅मलेशिया दूतावास छ कि छैन थाहा छैन मलाइ त
Anaginti hisab ma hami eligul ma xau koe samsya mai xa vane koe ramrai xa
ma pani 14 year kaam garera aako hu palantesan ramro xa kaam garnelai
झुकियेर पनि फेल्दा मा नाऔनु होला गारो छ
Hami 2 sal vayo pantesion ma khattam xa koi naaaunu yo compani ma
Plantation मा चार लाख पाँच लाख तिरेर आउनु भनेको यहाँ नेर काल खोजेर आउनुहोस् साथी हो नेपाली दाजुभाइले यो चाहिँ बुझ्नुपर्यो पहिले नम्बरमा दलालहरूले त जे पनि भन्छ नि हामी मलेसिया बसेको १० वर्ष भयो प्लान्टेसन भनेको सबै हामीलाई थाहा छ। नेपाली दाजुभाइ ओ प्लान्टेसनमा भन्नु बित्तिकै तिमीहरू चुपचाप लागेर आफ्नो घरमा बस सक्यो
महोदय के राम्रो छ मलेशियामा हावा गफ नदुनन कत्ति गारो छ
पूरा जङल मा बस्ने हो बोलो भने मले को दनक पनि मिल्छ
Malesiya working visa khuleko hoki kasailai jaankari bhaye reply please
khuleko ho but naramro kam ma ho naaauda hunx ahileko khulekoma chai
malaysia khuleko ta chha tara aahile khule ko vs ma naunu hola hami ta kasari chhotau jashto bai rachha
Malayasia 3lakh 50 hajaar tirera jaanu murkhata ho tyo rin tirna 3year laagxa expensive teti xa
Sasip gtm ko video hernu ani aaunu
Sir plz reply 18 brshma malesiya jan sk chh ki skdain
राम्रो छैन प्लानटेसनमा मान्छे धेरै खोजेको छ तर राम्रो छैन
Khuleko ho Ki nai Hami wait gariraxau visa lagauna janeho k
Garo hunx hae yasma jangalma. Kam garnu parx
काम को विदियो चाहियो भने सम्पर्क गर्नु म दिउला
Nepali sab toilet clean karne ate ho India mein saram karo Nepali
malaysia कैले खुल्छ ?
Sachai ho khule ko xa sir plz jankari garau na
Yo sabai jhut ho malaysiama Nepali embassyle khi gardaina ma aafai pareko xu 2017ma...embassyko manxe sab poisama bikne matra xa
Bus driving ma xa
Real ho ki fake ho
Kati paisa lagxa
मलेशियाँ खुलेकाे हाेर
Ho but ramro xaina kam
@dalkumarlawati7966 केऐ काम लागि हाेर हजुरु
Malaysia awhile khuleko hora
Kam xna nepaleli.no good worksin planticen.
Yo chai 100% sabai jut ho hi nepali daju vai haru yo felda plantation company jatiko kharba company malaysia m aru company xaina hi yati kura bujera matra felda company m naunu hola hami 2023 ma ako ahile samma rin tirna sakirako xaina yaha hajarau nepali ruyara basirako xu nepal embassy le kehi kura sundaina ra phone sudda uthaudaina derai samashya ma hunxa hal mo yahi samashya m xu
हामी कामदारले दुख पाएको विषयमा गम्भीर छौं । कृपया तपाइ सोहि कम्पनीमा काम गर्नुहुन्छ भने यथासक्य तपाइको नाम, इमेल र फोन नम्वर दिन अनुरोध छ । हामी यस सम्बन्धमा थप जानकारी खोजिरहेका छौं ।
@@SajhaSabal hal mo yo company mai xu yo December 26 m gar jadai xu yo month kam gareko paisa paxi haldinxu banxa kam gare anusar salary ni didaina tesaile gar jadai xu bas mo yati kura garxuki hamita faseu faseu hami jasta hajaru nepali daju vai haru yasto dukhama naparosh banne soj le yaha samu kura rakhe hal mero Detail dinna sakdina fokot m Office mo boss haru le tharkauxa ra kutna khojxa ra kati sathiharulai kutera rakhiyako xa tesale hamile bannu parne thau sabai baneko xu tesali detail dinna sakdina
Malaseya KO e b c KO Kam xain bolani ho
Kahile dekhi kholewo
मलेसियामा सबैभन्दा खतम काम पलानटेसन को काम हो धेरै दुख छ
Kahilay khulx
म पनि हाल मलेशिया मा नै छु। याे Sime Dardy plantation company मा हाल 8 वर्ष देखी काम गर्दै हो। काम गर्न आयसि काम त दुःख हुन्छ। जता पनि हुन्छ।
यो नेपाल को कुन म्यानपावर कम्पनी चाई डिमान्ड गएको हो। त्यो चाई जानकारी पाउ plz
Sab kura galat ho
He chup
Sab jhutto ho yo
❤❤❤❤