I always trust in Ravi and the team RSP. I urge all to keep believing in our youth visionary politicians. All his adversaries wishing him harms way have in fact have no idea their actions are helping him to get more public supports and ultimately paving way for his party to a landslide victory be it a mission in ‘84 or ‘80. Let us go Ravi and the team RSP, there is no stopping now 🙏🔔🙏
युवराज नामको मानवरुपी भेम्पायर जो रबिको मात्र नभएर यो देवभुमी नेपाल कै दुश्मनलाई ईश्वरले कहिलै माफ गर्दैनन्।कैयौँ निर्दोष मानवलाई कसैको स्वार्थका निम्ती अकाल हत्या गरेर उसको अस्तित्व नै मेटाई दिन्छ।तर यो दुष्टलाई कसैले मेटाउन ढिला नगर्नु होला😅।किनकि नेपाल बनाउनु छ।
वलि , देउवा र प्रचण्डको पछि लाग्न त तिमीहरु जस्तो पत्रकार हरु छदैछ नि बाकी रह्यो रबि उसको पछि युवराज सफल लागेका छन् ठिकै छ नि के नयाँ भयो र राम्रो कुरा हो ।
भू पू प्र म ले निवृत्त राष्ट्रपति ले पेन्सन,अाैषधि,ड्राइभर,तेल,कार्यालय र सहयाेगि,सुरक्षा पाएका छ , छैन भनेर पिर गर्थे अब अहिलेका वहालवाला र निवृत्त राजनैतिक दलहरु र का क हरु सवैले पेन्सन लिने निर्णय नगर्लान् भन्न सकिन्न ?
ए बाबा रबि आफै ले कान्तिपुर लाइ मुद्दा हालेको छ त । प्रमाणित गर्देउ कान्तिपुर भनेर । कान्तिपुर सङ्ग प्रमाण छ भने यो यो छ तै भएर समाचार बना भनोस । यदि दोसि देख्यो भने जेल हालोस । यस्ता सडकछाप काले लाइ राष्ट्रिय मिडिया ले स्थान दिन्छ यार । के सारो नेपाल को मिडिया 😏
त्यो युवराज सफलले राम्रै गरिराछ त अस्ति रबिलाई नेपाली नागरिक बनायो अहिले सहकारी काण्डमा नाम मुछेको छ यश बाट पनि अब निकाल्छ किन कि के हो सहकारी काण्ड रबि दोषी कि निर्दोष छन भन्ने टुंगो लाग्छनि
यो मुद्दा सहकारी वलाले हाल्नु पर्ने थियो ,तर युवराज जाठाले हाल्यो ठिकै छ ,किनकी रविले आफू सत्य भएको कुरा बोल्दा कसैले पत्यायनन अब अदालत ले नै सफाइ दिन्छ अनि बिरोधि को मुखमा ताला लाग्छ । यो मुजि कलौटे एउटा ब्याक्तीको पछाडिमात्र लागिरा 😁😁 तर खासमा अरु लाई पनि मुद्दा हाल्नु पर्ने ।
यो युबराज भन्ने नपुङ्सक घासे लाई कस्ले एक बोरा चामल देछ र फेरि रबिको विरुद्ध लागेछ? ३५ बर्ष देखि लुटियको देशमा यी राजनीति दलका गतिविधि पनि तेरो आखाले देखि राको होला किन चुपचाप ?
कति कराेडकाे ठेक्का पाएछ कलाैटेले।करोडौंको भ्रष्टाचार गर्ने नेताहरूलाई नदेख्ने रविलाई मात्रै देख्ने याे भाडाको टट्टूकाे अन्त्य डन चरिकाे जस्तो हुनेछ समय आउँछ पर्खिनु पर्छ।
अब रा स्व पा लाई कसैले हल्लाउनु सक्दैन !!100%
Right kura
जय घण्टी जय रबि 🌺🌹🌹🔔🔔🔔🔔🔔
याे कार्यक्रम काे नियमित स्राेता जति हाजिर हुम त
रबिको लागि सफल एउटा क्लिनर अथवा रबिलाई हर कदममा सफा बनाउन लागि परेकाछन्। सकारात्मक सोच छ सफलमा।
यो युवराज सफल भन्ने मान्छे त नेपाली नै हो र ? अब भने संका लाग्न थाल्यो है 😊 यस्लाई त देस निकाला गर्नु पर्छ्😊📌
तिमीहरूको बाऊकाे केखाकाे छ रबिले
पाटि को झोले हरूले सुन्नै पर्ने समाचार जये रबी जये 🔔🔔🔔🔔
राष्ट्रिय स्वतन्त्र पार्टीका झोलेहरुले भनेको हो ?
मादब हजुर बाउ 🙏तिमी गएउ अब,मेरो पछि लाग एसै मा भलो।जय घण्टी 🔔
Good luck Rabi sir God bless you RSP Team❤❤
सफल लाई खेतालो बनाएर पठाउनु पर्ने के थियो त्यस्तो ? अरु केही पाएन?यो गोबरले?रबिलाइ केही नाप्न सक्दैन यो पशुले।जय रबि जय घण्टी 🔔🔔🔔🔔
सदा भगबान काे कृपाले आसिस मिलिरहाेस ❤❤❤❤❤❤सत्य तथे समाचार काे लागि नमन गरछ
सफल लाई काल ले कुट्कुट्यायेको छ !!!
पार्टीका झोलेहरूले यो समाचार सुन्छन् सुन्दैनन् होला ताजुब लाग्छ धन्यवाद तपाईँलाई।
They are all donkey Because they don't use their mind.
य हजुर तपाईंले बोलेको कुरा सबै मान्ने भय यो देश किन यस्तो हुन्न्थ्यो सब नालायक कहिलै परिबर्तन भयन यी कुरा
सही कुरा राजीप सर
सिधा कुरा मलाई असाध्य राम्रो लाग्दछ सही सत्य कुरा नै हुन्छ ।
Khatrijee your presentation is real and strong, thank you for the people and nation
रबिलाइ सफल ले सफल बनाउनै भो
दम्दार प्रस्तुति सर🎉
यो कार्यक्रम साह्रै राम्रो छ
Sahi ho
जय रबि जय पत्रकार ज्यु
absolutely right Rajib khatri very good presentation in the journalism i inspired &always supporting you.❤❤
धन्यवाद
नमस्ते
Jai Mission 84. All glories to Ravi and RSP 🙏🔔🙏
Best of luck rabi dai
Jaye rabi ghanti❤❤❤❤❤😂❤😂
जय घण्टी 🇳🇵🔔🔔
Good hjr 🔔🔔🔔🥀🇳🇵
चोरले कहिल्यै मैले चोरे भन्दैन
रबि ठग बहादुरले कहिल्यै ठगे भन्दैन तर लाखौ जनता सहकारी पीडित बनाए, रकम तु फिर्ता गर । भौवान
Jay ghanti 🔔 ♥️ 🇳🇵
रास्वपा जिन्दावाद ❤❤❤
गफले चलेको देश पत्रकार र कर्मचारीले गुमेको देश
Good job, keep going
यो सफल पनि काल नै रैछन नि 😂😂
To the point ❤️🙏♥️
I always trust in Ravi and the team RSP. I urge all to keep believing in our youth visionary politicians. All his adversaries wishing him harms way have in fact have no idea their actions are helping him to get more public supports and ultimately paving way for his party to a landslide victory be it a mission in ‘84 or ‘80. Let us go Ravi and the team RSP, there is no stopping now 🙏🔔🙏
युवराज नामको मानवरुपी भेम्पायर जो रबिको मात्र नभएर यो देवभुमी नेपाल कै दुश्मनलाई ईश्वरले कहिलै माफ गर्दैनन्।कैयौँ निर्दोष मानवलाई कसैको स्वार्थका निम्ती अकाल हत्या गरेर उसको अस्तित्व नै मेटाई दिन्छ।तर यो दुष्टलाई कसैले मेटाउन ढिला नगर्नु होला😅।किनकि नेपाल बनाउनु छ।
100 %rights rsp
Jay ghanti
रबरको बल जत्ती जोडले भुइमा फ्याको त्यती धेरै माथी जान्छ त्यस्तै रबी लामीछानेलाई जती दुख दिन्छौ त्यती नै माथी पुग्नेछन् ।
Good.news
राहदानी कान्ड बाकी नै छ त्यो कहिले उल्झिने हो!!
यो प्रस्तोता र जैरू प्रस्तातोको लागि खुला मञ्च चाहिने भाषण गर्न ।
वलि , देउवा र प्रचण्डको पछि लाग्न त तिमीहरु जस्तो पत्रकार हरु छदैछ नि बाकी रह्यो रबि उसको पछि युवराज सफल लागेका छन् ठिकै छ नि के नयाँ भयो र राम्रो कुरा हो ।
Good news rabai sir is king of nepal full support from chitwan 123 we want rabai sir Jay ganti
❤❤🤔🤔👌👌
ए तिमीहरू ले २०८७ मनाई सक्यौ, बधाई छ जति सुकै खेदो खन रवि को केही बिगार्न सक्दैनौ, जय घण्टी जय रवि
🙏🙏🙏
रिप कलौटे
Om
Rajib sarko jaya hos
सफल नाम गरेको असफल अरूको पैसामा स्वाचालित जन्तु हो है ।
Namaste hajur ❤❤❤❤ saty save because you need to new generation
Raja good sir
👏👏👏👏👏💐💐👌👌
यो हर्क भने मान्छे लाई पनि मान्छे भन्छ्न् जाती दङ्गा फिलेउने हो
🔔🔔🔔🔔🔔
Rabi ko khedo khanne haru le rabi lai pradhan mantri banayerai xadne vaye❤❤❤ jay ghanti
य घादो सफल देश बना देश जोगा रबिको पछि लाग्नु पर्दैन!
Goodmorning
यो मुला युव राज सफल नेपाली कोनै बिउ बउ बाट जन्मेका होलात ?
युवराजसफलकाङ्ग्रेसपाचँ पाटिकाेलगामलगायकाेघाेडाजतालगामघुमायाेसफलतेताईघुम्छ,लुटाहा,।
भू पू प्र म ले निवृत्त राष्ट्रपति ले पेन्सन,अाैषधि,ड्राइभर,तेल,कार्यालय र सहयाेगि,सुरक्षा पाएका छ , छैन भनेर पिर गर्थे अब अहिलेका वहालवाला र निवृत्त राजनैतिक दलहरु र का क हरु सवैले पेन्सन लिने निर्णय नगर्लान् भन्न सकिन्न ?
युबराज सफल भन्ने मानव होइन दानव हो
झुटाे मुद्दा हाल्ने युवराज सफल आेठ सुन्ने गरि हान्नुपर्छ ।
युवराज सफल रविको पुर्व जन्मको सौतने भाई हुन रे न त !!!
😮
.
..
...
.......
💗💗💗🔔🔔🌹🇳🇵
ए बाबा रबि आफै ले कान्तिपुर लाइ मुद्दा हालेको छ त । प्रमाणित गर्देउ कान्तिपुर भनेर । कान्तिपुर सङ्ग प्रमाण छ भने यो यो छ तै भएर समाचार बना भनोस । यदि दोसि देख्यो भने जेल हालोस । यस्ता सडकछाप काले लाइ राष्ट्रिय मिडिया ले स्थान दिन्छ यार । के सारो नेपाल को मिडिया 😏
त्यो युवराज सफलले राम्रै गरिराछ त अस्ति रबिलाई नेपाली नागरिक बनायो अहिले सहकारी काण्डमा नाम मुछेको छ यश बाट पनि अब निकाल्छ किन कि के हो सहकारी काण्ड रबि दोषी कि निर्दोष छन भन्ने टुंगो लाग्छनि
Harka is good
यो माहोबादिको झोले हो आनि रबि को पिछे लागेको होला
यो फटाहा हरु को रबिले के खाएछन् 18:03 18:23
होइन रिपोर्टर दिदी त २०८७भन्नू हुन्छ त कि म यस्तो सुन्छु!?
हर्क बौलाहा ढुङ्गा बोकेर देशको बिकास गर्ने रे??
Good job, युवराज सफल! Keep it up!
Yo karyakram ko ma Dainik herxu ati ramro lagxa
अरु लाई गुइठे भन्ने अाफै गुइठे रहेछ नि
Feri youraj lai pitnu parxa balla hunxa❤❤
जय घण्टी
याे हर्केलाई चलाउनु र गुहुलाई चलाउनु एउटै हाे । हुनत गुहु पनि मल र ग्यास काे लागि काम त लाग्छ । तर गन्हाएर धेरैले मन पर्दैन
2087 maa राजनीति सुरू 😂😂😂 रबि को
घाँडो होइन गलत गन्रे लाई मुद्दा हल्ल्नु पर्यो नि
यो मुद्दा सहकारी वलाले हाल्नु पर्ने थियो ,तर युवराज जाठाले हाल्यो ठिकै छ ,किनकी रविले आफू सत्य भएको कुरा बोल्दा कसैले पत्यायनन अब अदालत ले नै सफाइ दिन्छ अनि बिरोधि को मुखमा ताला लाग्छ ।
यो मुजि कलौटे एउटा ब्याक्तीको पछाडिमात्र लागिरा 😁😁
तर खासमा अरु लाई पनि मुद्दा हाल्नु पर्ने ।
🔔🇳🇵🇳🇵
Nepal ko midia Le Rabi Lai satha dinu parcha
यो युबराज भन्ने नपुङ्सक घासे लाई कस्ले एक बोरा चामल देछ र फेरि रबिको विरुद्ध लागेछ? ३५ बर्ष देखि लुटियको देशमा यी राजनीति दलका गतिविधि पनि तेरो आखाले देखि राको होला किन चुपचाप ?
Narayan kaji ko paji ho yo yubraj.
कति कराेडकाे ठेक्का पाएछ कलाैटेले।करोडौंको भ्रष्टाचार गर्ने नेताहरूलाई नदेख्ने रविलाई मात्रै देख्ने याे भाडाको टट्टूकाे अन्त्य डन चरिकाे जस्तो हुनेछ समय आउँछ पर्खिनु पर्छ।
यो पनि अमेरिका जान खोजेको होला जातै लाग्यो मलाई त।
छ्य्या कत्ती यो पत्रकार उफ्रेकी सुहाएन आफुले चाहिँ केके गरे जस्तो
Yo harka khatam chha
CK Raut party is selfish?
अझै रविलाई काधमा बोकेर अनि शिरमा चढाएर हिड 24 news चोरलाई बोकेर हिड्दाको चोट एक दिन दुखाई खप्नु पर्ने हुन्छ।
12 Vai media
30 lakh kabi 30core k ho
Bahula mantri paster.churchko nirdesak bhako bhae hunthyo.
Rip कलौटे डाका तेरो काम रैनछ कस्को जुठो पुरो खाएर रबिको पछि परेको छस ।
2087
News sachyaunu hola plz .. rabile party kholeko ,2078 ma ho 2087 ma hoina yo tha. Vayan ki miss lai sayad😅😅😅😅😅😅