मैले हेटौडामा उतरमुखको ३०*४२को घराडी जग्गामा घरबनाउनु परेको छ उतर तिर ४ मिटरको बाटो रहेकोमा जगाको पुर्वमेरो जगा रहकोमा ३०* ४२ को जगामा घर को नक्सा वस्तुशास्त्रबमोजिम बनाइदिनु भयमा आभारी हुनेछु
मेरो जग्गा पुर्ब-पश्चिम दुबै तर्फ 8.9मि. मोहोडा (चौडाई)भएको र 40मि. लम्बाई भएको जग्गा छ जस्मा बास्तु शास्त्र अनुसार को 5कोठे एक सटर सहित घरको नक्सा बनाईदिनु हुन्छ कि?
आयताकार घडेरीमा पश्चिम र दक्षिण दुबै तर्फ ४ मिटरको बाटो छ। घडेरी को पश्चिमी मोहडा ४५ फिट र दक्षिणी मोहडा ३० फिट मात्र छ। वास्तु मिलेको, बाहिरबाट भ-याङ्ग राखि, कम्तीमा एउटा कार पार्किङ सहितको घर निर्माण गर्ने इच्छा छ। यति घडेरीमा मिल्छ कि मिल्दैन होला? भिडियो पोष्ट गर्नु भए आभारी हुने थियौं।
Thanks Engineer mam 🙏
Most welcome 😊
26×34 फुटमा दक्षिण फर्केको जग्गामा एउटा नक्सा बनाई दिनुहोस् न
Nagarpalika mapdanda aanusar plan banauda k k kati liyinxa tesko video banaununa
Huss. Thank You
Useful info 👌👌👌
Thank you sir 😊
@@engineeringminds u're welcome madam
But plz do keep upload these typ ko content on regular basic if possible 🙏
tin ota bedroom, euta living room ra toilet bathroom ra stairs vayako euta ghar ko design gardnu na kitchen pardaena kitchen bairai hunxa.
Dear Sister, Nagarpalika ko mapdanda anusar 3 aana ko jagga ma ghar banauna painxa pokhara ma kripaya jankari dinu hola
Hi sis 29/46 ko moda bhayeko naksa ko dijaen dekhaunus na plz
Namaskar 26×62fit jaggama purba farkayera Ghar kasari banauna sakinccha Hola ?purba modaha bato already 20 fit xa didi
25.5 *58.8 Ko jagga ani bato 25.5 ko mohoda ma xa yesto jagga ko lagi kun design ko naksha suitable hola ma'am?
मैले हेटौडामा उतरमुखको ३०*४२को घराडी जग्गामा घरबनाउनु परेको छ उतर तिर ४ मिटरको बाटो रहेकोमा जगाको पुर्वमेरो जगा रहकोमा ३०* ४२ को जगामा घर को नक्सा वस्तुशास्त्रबमोजिम बनाइदिनु भयमा आभारी हुनेछु
मेरो जग्गा पुर्ब-पश्चिम दुबै तर्फ 8.9मि. मोहोडा (चौडाई)भएको र 40मि. लम्बाई भएको जग्गा छ जस्मा बास्तु शास्त्र अनुसार को 5कोठे एक सटर सहित घरको नक्सा बनाईदिनु हुन्छ कि?
आयताकार घडेरीमा पश्चिम र दक्षिण दुबै तर्फ ४ मिटरको बाटो छ। घडेरी को पश्चिमी मोहडा ४५ फिट र दक्षिणी मोहडा ३० फिट मात्र छ। वास्तु मिलेको, बाहिरबाट भ-याङ्ग राखि, कम्तीमा एउटा कार पार्किङ सहितको घर निर्माण गर्ने इच्छा छ। यति घडेरीमा मिल्छ कि मिल्दैन होला? भिडियो पोष्ट गर्नु भए आभारी हुने थियौं।
यो त मेरो जग्गा अनुसारको घर त भएन। 8.9 मि मोहोडा भएको 40मि चौडा भएको जग्गा छ पुर्ब र पश्चिम मा बाटो छ। यश मा 5 कोठे घर को नक्सा चाहिएको हो
2Wta satar rakheko dhakin moda ko
Parking rakhera 12 ft ko bato x agadi