जोजस्ले स्वोतन्त्रमा भोट हाले उनीहरुलाई धन्यबाद पाटी र नेतानै बोक्नीहरुलाई पनी धन्यबादनै भोली कुतिपुर डाडामा ल्याप्टपबोकेर बेरोजगार भयको खबर सुन्नपरोस जय देश जय
चुनाबमा सफल नहोस भनेर अनेकौं षड्यन्त्र गरेर रास्वपालाई उम्मेदवारी छान्न तथा चुनाबी प्रचारप्रसार गर्ने समयमा षड्यन्त्र बिरुद्धको लडाइँ लडिरहनु 😢परेता पनि नेपालको मुटु काठमाडौंमै रास्वपा द्वारा प्रहार❤️🙏👍️🔔🔔🔔
जनता काङ्ग्रेस एमालेका दास हुन् र तिमीहरूले जहाँ भन्यो त्यही मत हालिदिनुपर्ने। तिमीहरूले गर्दा नै आज हाम्रो सुन्दर देशलाई भ्रष्टाचारमा डुबाएर विश्वकै १ नं करिबमा नाम राख्न सफल पारेका छौ देशै खतम पारिसके अझै भोट माग्दै हिन्न लाज पनि लाग्नुपर्ने हो। नेपाल भरिने जनता यसरी नै स्वतन्त्र भएर आफ्नो बुद्धि विवेकले चाहेको उम्मेदवारलाई भोट हाल्नुपर्छ अब
पुराना पार्टीका लुटेरा ठग भ्रस्ट नेता कार्यकर्ताहरुले मात्रै अबसर पाउने र अन्य ईमानदार देश र जन्ताप्रेमी नेताहरु संधै पछि पार्ने भयकाेले ईमानदार काङ्ग्रेसी एमालेकाे नेता कार्यकर्ताहरुलेपनी राष्ट्रिय शाेतन्त्र पार्टीकी उम्मेदवार राेजीना श्रेष्ठलाई भाेट दियर जिताय ।
के ख्यासे न्युज हो।। कसरी अन्तर्घात भयो?? भोट फेर्दा पनि अन्तर्घात हुन्छ?? नत्र चुनाव किन गर्न पर्यो। सधैं उहिलाई पार्टीलाई वडाध्यक्ष दिए भैगयो त।। खोया न्युज रैछ।। रा स्व पा ले चुनाव प्रचार प्रसार नै त्यही को मात्र गरेको थियो त।। न्युज सुन्दै कांग्रेस को प्रवक्ता बोले जस्तो लाग्यो।। 🤬🤬
काठमाडौ १६का जनता शिक्षित हुनुका साथै बिकास प्रेमी रहेछन धन्यबाद छ सबैलाई 🎉🎉🎉🎉🎉🎉
धेरै धेरै धन्ने वाद काथमान्डु १६ का जन्ता लाई ।आँउदो चुनाव मा येमाले र काँग्रेस लाई देसै भरी बडार नु पर्छ।सबै मा चेतना भया।
सचेत जनता ले भाेट हाले।।।
जोजस्ले स्वोतन्त्रमा भोट हाले उनीहरुलाई धन्यबाद पाटी र नेतानै बोक्नीहरुलाई पनी धन्यबादनै भोली कुतिपुर डाडामा ल्याप्टपबोकेर बेरोजगार भयको खबर सुन्नपरोस जय देश जय
चुनाबमा सफल नहोस भनेर अनेकौं षड्यन्त्र गरेर रास्वपालाई उम्मेदवारी छान्न तथा चुनाबी प्रचारप्रसार गर्ने समयमा षड्यन्त्र बिरुद्धको लडाइँ लडिरहनु 😢परेता पनि
नेपालको मुटु काठमाडौंमै रास्वपा द्वारा प्रहार❤️🙏👍️🔔🔔🔔
Good katmandu 16
मतदाताले स्वतन्त्र रूपमा भोट हाल्नु आधिकार हो, अन्तरधात होईन।
👍️👍️👍️
नेपाली जनता सबै नेपाली काङ्ग्रेसका बिर्ता हुन् के हो अन्तर्गत भयो भन्छ। हारेयो भन्यो
जनता काङ्ग्रेस एमालेका दास हुन् र तिमीहरूले जहाँ भन्यो त्यही मत हालिदिनुपर्ने। तिमीहरूले गर्दा नै आज हाम्रो सुन्दर देशलाई भ्रष्टाचारमा डुबाएर विश्वकै १ नं करिबमा नाम राख्न सफल पारेका छौ देशै खतम पारिसके अझै भोट माग्दै हिन्न लाज पनि लाग्नुपर्ने हो। नेपाल भरिने जनता यसरी नै स्वतन्त्र भएर आफ्नो बुद्धि विवेकले चाहेको उम्मेदवारलाई भोट हाल्नुपर्छ अब
केको अन्तरघात हो काङ्गयलाई मन परेन भोट दिएनन्, पहिला आफ्नो अनुहार पनि हेर्नु पर्यो नी! अरु लाई दोष दिएर मात्र केही काम छैन।
पुराना पार्टीका लुटेरा ठग भ्रस्ट नेता कार्यकर्ताहरुले मात्रै अबसर पाउने र अन्य ईमानदार देश र जन्ताप्रेमी नेताहरु संधै पछि पार्ने भयकाेले ईमानदार काङ्ग्रेसी एमालेकाे नेता कार्यकर्ताहरुलेपनी राष्ट्रिय शाेतन्त्र पार्टीकी उम्मेदवार राेजीना श्रेष्ठलाई भाेट दियर जिताय ।
प्रकाशमान ले आफ्नो वडा पनि जितउन सकेन
किन अन्तर्घात के नेपाली जन्ता काङ्रेश का कमारा हुन र काम गर्न नस्क्नि अनि ठाँउ ओगटेका छ देश को यो हालत
Jaye ghanti 🎉🎉
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Harne goru ko chherne bani vaneko yo ho😂😂😂😂😂😂
Good rapa ❤❤❤❤gayy
Kathmandu 16 ka janataharu lai great salute xa...Kirtipur ka vedaharu lai dhikkar xa
के ख्यासे न्युज हो।। कसरी अन्तर्घात भयो?? भोट फेर्दा पनि अन्तर्घात हुन्छ?? नत्र चुनाव किन गर्न पर्यो। सधैं उहिलाई पार्टीलाई वडाध्यक्ष दिए भैगयो त।। खोया न्युज रैछ।। रा स्व पा ले चुनाव प्रचार प्रसार नै त्यही को मात्र गरेको थियो त।। न्युज सुन्दै कांग्रेस को प्रवक्ता बोले जस्तो लाग्यो।। 🤬🤬
Mukunda Rizal KO Shreemati lai ticket diyako Vaya congress le jitthyo
Emaaleko ummmedwaar gateelo vaena
Kasari mugi antarghat vo
🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔जय घण्टी मिशन 84 मा रवि प्रधानमन्त्री