FATEKO MANN (फाटेको मन) || Episode 1 || Nepali Serial || Sudhir, Tika, Januka, Sapana, Aarashya
HTML-код
- Опубликовано: 30 июн 2024
- FATEKO MANN (फाटेको मन) || New Nepali Serial || Episode 1 || Sudhir Shrestha, Tika Sanu, Januka Bishwakarma, Sapana Shrestha, Aaradhya Rajyalaxmi DC, Swoyam Gautam etc. || Fateko Mann New Nepali Serial
Tulshi Devi Films Pvt. Ltd.
Serial: Fate Ko Mann - Based on women's stories of suffering
Artist: Sudhir Shrestha, Tika Sanu, Januka Bishwakarma, Sapana Shrestha, Aaradhya Rajyalaxmi DC, Swoyam Gautam, Sharada Kandel Soni, Dharmaraj Phuyal, Kul Bahadur Oli, Ratan Nepali, Ramkrishna Rokaya Jhumkelala, Nabin Ghimire, Shakti Pariyar
Makeup: Sharada Kandel Soni
Music: Papurna Samyog
Music Arrange / Background Music: Diensh Rajbahak
Recording Studio: The Peak Recording Studio
Management: Nabin Ghimire
Edit: Anup Khadka
Color / VFX: Chetan Samat - 9812858001
Chief Assistant Direction: Ratan Nepali
Cinematographer: Bishal Pariyar
Writer / Direction: Raj Bahadur Sane
Visual Production: Tulshi Devi Films Pvt. Ltd. - 9848769693, 9865890994
Digital Partner: OSR Digital
Producer: Bhugol Karki
Thanks To
Ramji DC
Kamal Sharma
Purna Samyog
Phuyal Gaupalika
#fatekoman #fatekomannewnepaliserial #phatekomannserial #newnepaliserial #nepaliserial
Welcome to the official channel of OSR Movies, your go-to destination for captivating entertainment! Don't miss out on the latest and greatest content-subscribe to our channel now and immerse yourself in a world of endless entertainment.
OSR Digital Entertaining the Nation Pvt. Ltd.
Ghattekulo, Dillibazar - 29, Kathmandu, Nepal
► Phone No: 014517856
► WhatsApp: 9869376164 (Call, Message)
► E-Mail: osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook: / osrdigitalnepal
► Twitter: / osr_digital
► Instagram: OSR Digital
► Android: OSR Digital Развлечения
निकै राम्रो कथा बस्तु र धेरै मिहिनेती कलाकार हरु , मनै देखि नमन छ 🙏best wishes all team ❤❤
# @ranee000
सिरियल त राम्रो थियो तर यति सानो बचालाइ यतिधेरै टचर दियको पटकै सुहायन हेर्दिन म त यो सिरियल 😢
धेरै राम्रो कथा बस्तु मा बनेको सिर्यल मन छोयो 🎉best wishes all time
निकै राम्रो छ माया को चिनो जस्तो बिच मा नहराउस ❤❤❤❤❤❤❤❤❤
सबैभन्दा दामी भोमिका नानीको छ यो सिरियलमा good job nani
Fateko man sreal सोमबार aauxa OSR movies ma
दामी लाग्यो सबैले हेरेर साथ सपोट दिनु होला❤️❤️पदमराज नेपाली
Ramro x
निकै मन भक्कानियर आयो यो सेरियल हेर्दा आराध्या छोरी को अभिनय ले मन छोयो ❤❤
अब अर्को भाग आउदा नानी लाई माया गरेको आयो भने हेरिन्छ नत्र तेस्तै हो😂
टीका बहिनिकाे राेल छाेरी माथि अत्याचार गरेकाे मन परेन अति मन दुख्याे😭😭😭
episode 2 को पर्खाइमा कोको हुनुहुन्छ
2 ta aayara ni herisake
धेरै राम्रो कथा बस्तु अनि राम्रो मेहनती कलाकार हरुमा मन नै देखि नमन 🙏🙏 सफलता को शुभकामना 🙏
सफलताको शुभकामना 👍️ सयौं सयौं भाग अघि बढ्दै जाओस् !
❤❤❤❤ मलाइ धैरै मन पर्छ यो सिरेल❤❤❤❤❤❤
नमस्ते म कलाकार जानुका सम्पूर्ण दर्शकबिनहरूमा हाम्रो नया सिरियल आएको छ। सबै हेरेर माया गरिदिन हुन बिनम्र अनुरोधका साथै like comment shere पनि गरिदिनुहोला।
सारै राम्रो रैछ यो सिरियल त ❤❤❤❤❤
❤❤❤ सारै राम्रो सिरियल सम्पुर्ण कलाकार लाई धन्यवाद❤❤❤❤
नानीलाई नाटकमा जान दिनु पर्छ भाेलि राम्रो गरेर अगाडि बढेर अामा पाल्छिन नि ।
अब सानि नानि लाई माया र अादश सिकायकाे बनाउनु न
Safaltako kamana sampuna tim ma❤❤
कस्तो मन छोयो ❤❤❤😢😢😢😢😢
धुन निकै गजब लग्याे, आँसुनै झार्ला जस्ताे पाे छ त 🙄
लु आजैबाट हेर्न सुरु गरियाे ।
Dammi xa hai man paryo malai
Tika sanu ❤❤❤❤❤
माया को चिनो जस्तो हराउनी होला
Sarai ramro xa Tara xorelia Maya garnus ghan ramro hunxa
निकै राम्रो सिरेल माया को चिनो जस्तो बिच मा न रोकियोस् हई त
Xori lai Kina dukhaxa deyako hola xii❤❤❤😅
Aaradhy❤❤ baine❤
Wow nice Love ❤❤❤❤🎉😮
Mayako chino serial thikai thiyo vanda garera Naya serial aayexa yo Pani dherai din ko lAgi ta hoina Nepali serial herna alxi lagxa kunai Pani serial darsakle herda herdai gardai gayo vane k Kam Katha Pura long time Sama herna na payesi
अब आउने भाग चै अलिक 1 घण्टा जाती को बनाउनुस है सारै म्न परो
So cute film ❤❤❤❤
चस्स मन छोयो नि! कलाकारहरुको अभिनय देखेर मेरो मन नै फाट्यो के सारो अभिनय गर्न सक्या हुन नि यि कलाकार हरुले ! धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई🎉🎉🎉🎉
राज बहादुर साने दाजुको कथा बस्तु लेखन निर्देशन सबै राम्रै हुन्छ्न यो सिरियल झन दामी छ good luck hooll team❤❤
रीठे को पुरानो घर😂
Nani lai dukha diyeko man paren😢😢😢😢😢
आह टीका सानु सिस्टर को नयाँ सिरियल फाठे को मन पनि हेर्दै छु राम्रो लाग्यो सबै सबै लाई हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद ❤❤
maya ko chino ko samjhana garayo ❤❤❤
Best 👌 wishes all team 👏 🙌 💙 ❤️
❤❤❤❤
miley राम्रो लागेर फाटेको मन हेरेको। पटक्कै मन परेन टीकाको बेहोरा अब हेर्दिन 😡
सौता ल्याएर अन्तै बस्ने पोइको घरमा पो पुगेछ टिका।
धेरै राम्रो कथा ,मनै देखि नमन छ्🙏 सारै मन छोयो❤ lovely short movie❤
बाबा आमा दुवै जना ले छोरी लाई गाली गरेको राम्रो भएन नानी को आँखा आशु खसाल्नु भएको सुहाएन 😢😢😢
❤❤
❤❤❤❤❤❤
आहा कति धेरै खुसि लाग्यो मैले यो सिरियलमा सानिलाई देखेर असाध्यै खुसिले सिमानै नाग्यो है सानि ल बधाई छ है यो सिरियलमा खेल्नु भएको मा सबै कलाकार लाई धेरै माया मिठो सझना छ है सानि लगाएत सबै लाई सफलताको शुभ कामना छ है ❣️❣️
Yo nani ko aakhama aasu aaunu vayen hai
❤❤❤
टीका बैनि भकाे गित या सिरियल हेरछु मन छुने हुन्छ तेसैमा नि झन सुधिर भकाे हेरम कस्तो छ
नानि रोको चै हेर्न सकिदैन अलिक माया गरेको देख्न पाईयोस ल हेर्न मन लागेन मन भक्कानो फुटेर आयो
Aru akdaimai ramro xa nani lai yak jana le maya hardinu vako vaya ramro huni thiyo ❤❤
बच्चालाई बाबुले पनि अनि आमाले पनि रुखो बोलेको मन परेन अरु त ठिकै छ ।❤❤❤
तर अरु त सब ठिक छ तर त्याे नानिाइ तेति साराे नगर्नु टीका जि 😭😭
Derai ramro Ani man xune serial ❤❤❤❤banaunu bako Rahe xa good luck yastai ramro Banu❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
धेरै रामा छ ।
❤❤❤❤❤❤❤
Xori lai gali gareko yo ramro vayana😢😢
निकै राम्रो सिरियल
😂😂tika sanu didi kina horw hajur le 😂😂yesto ruwane sireal khelnu hune😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice
Dherai xori lai na hepnu na sis
Nikai ramro xa
Same Mero jindaki ma mela khayo hai yo nataka le😢😢😢😢😢😢
धेरै राम्राे लाग्याे 🎉🎉❤❤
Ykdam ramro❤
Nice❤❤❤❤
Dherae ramro banayxa serial herayrw sachaai mero mon ni fattyo❤❤❤❤
धेरै राम्रो कथा बस्तु अनि राम्रो मेहनती कलाकार हरुमा मन नै देखि नमन ,
छि यस्तो पनि सिरियल रे यति सानो बच्चा लाई रुवायर बाउ ले हेला गरेनी आमालेत माया गर्नु पर्छ नि
आहा सारै राम्रो कथा ।🙏🙏🙏
❤❤❤❤❤🎉🎉🎉❤❤
आहा 🤗कति राम्रो कथावस्तु🙏अभिनय पनि उत्तिकै राम्रो❤
सम्पूर्ण टिमलाई धन्यवाद🙏💖 सङ्गै शुभकामना🙏🙏
धेरै राम्राे छ ❤❤❤❤❤
यो कथा पनि मायाको चिनो जस्तै त होइन 🤣🤣🤣
कति राम्रो रहेछ यो सिरियल
छोरी लाई कुटनु राम्रो लागेन
आमा हराएको निउ पारेर बुढालाई बोलाउने आइडिया पो गरेको रहेछ ।
हरेक बिधा मा अब्बल गायिका नै नायिका सारै राम्रो
🙏🙏🙏👍️👍️❤❤❤❤
Aaha katiramro siriyal rahexa
Nice episood🎉🎉
धेरै राम्रो छ
राम्रो लाग्यो❤❤❤
कस्तो शब्द राखेको हो लास बनाउनी बच्चालाई गाली गरेको पनि यस्तो नि तरिका हून्छ
धेरै राम्रो ❤
Darai ramro❤❤❤🎉
Akdam ramro raicha serial🎉
सिरियल कति राम्रो तर कति छोटो हेर्दाहेर्दै कति छिटो सकियको
पहिलो भाग नै कति राम्रो 😍
सबै टिमलाई कार्य सफलताको शुभेच्छा शुभकामना ❤❤❤😮😮
निकै राम्रो अभिनय गरेका छन्
Dherai ramro chha
Aaha tika dd dherai ramro xa❤❤
❤ 😊
Tamro
आफ्नै छोरी लाई नि कति हेला गरेको हो छ्या आज छोरिलाइ अगाडि बडन दिएर ठूलो मान्छे हुन्छ