घले भन्नु र गुरूङ्ग भन्नु, एकै एकै होलान हजूर , जसरि गुरूङ् भनिन्छ गुरूङ्ग को मूल थर भित्र धेरै ऊपथरहरू हुन्छन त्यस्तै जसरी गुरूङ्ग र गुरूङग,मगर र मगर, तामाङ्ग र तामाङ्ग साथै राई र राई अनी लिम्बू र लिम्बूहरू भीत्र बिहाबारी चलाऊँछन त्यस्तै नै घलेहरू घलेहरू कै बिच बिहाबारी चलाऊँने हून, घले , गुरूङ्ग, मगर, तामाङ्ग, राई ,लिम्बू यो सबै एऊ्टा समूह को नाम , अथवा मूल घर को रूप मा भयो, त्यस भीत्र नै धेरै ऊप थरहरू छन र ती ऊप थरहरू कस्ले को सँग कुटूम्बा लगाऊँने भने त धेरै बर्ष पहिला देखी नै तय भई आएको प्रचलन हुनू पर्छ। अझ पूरानो सँस्कार र परँपरा मा त मूल थर नै अर्को थर का सँग केटा र केटी बिच बिबाह भएको खण्ड मा त त्यस परिवार र समुह बाट पनि बहिस्कार नै गरिने प्रचलन र सँस्का पनि थियो , तर त्यो भने ऐले र आज भोली आएर समय चक्र सँग सँगै परिबर्तन हुदै यहाँ सम्म की मूल थर नै भिन्न भिन्न थरहरूका बिच पनि बिहाबारी भईरहेको र सो बिबाहलाई परिवार, समूह र समाज बाट पनि स्विकार्दै आईरहेको हामी ले पाऊँछौँ ,यो सबै समय सापेक्ष परिबर्तन भईरहेको होलान भनेर मान्नै पर्ने अबस्थाहरू अगाडी बढिरहेको पाऊँछौँ हामी । अन्त मा बर बधू गणेशमान घले र अनिता घले नव दम्पतिलाई बिबाह को प्रणय शुत्रमा बाँधिनु भएकोमा सफल र सुखद दम्पत्य जिबन को हार्दीक मँगलमय शूभकामना प्रदान गर्दछु , होम गुरूङ्ग,।
@@homgurung6254 घले हरु ,खान घले रिल्ली घले ,अरुपनि कति छ उनिहरु सबै दाजुभाइ मा गनिन्छ हाम्रो तिर चाहिँ,तेहि भऐर बिहेवारि चल्दैन.....अरु काेरङ्गी लामा , मेघि लामा ,पुङ्गगी लाम,घले याे सबैलाई दाजुभाइ मान्छ हाम्रो तिर ,
Hajur hunxni rai rai tamang tamang magar jastai ghale ko ni ustai ho ani hajur ni gurung nai hunhunx hola birsanu vayex ni gurung gurung ni hunx sabai ko gotra farak vayera vai ra bainile ni bihe garnu vako❤
@@anitagurung1793 हाम्रो तिर घले घले दाजु भाइ भन्छ ,,घले गुरुङले ,घाेन्डे ,लामिछाने संग चाहिँ बिबाह गर्छ, घले,लामा,मेघि दाजुभाई मान्छ हाम्रो तिर चाहिँ,sis.
Wow❤ la badai xa 🙏
akdam ramro xa dai❤️
La badai xa kaka hajur lai❤️❤️❤️🎂
घले भन्नु र गुरूङ्ग भन्नु, एकै एकै होलान हजूर , जसरि गुरूङ् भनिन्छ गुरूङ्ग को मूल थर भित्र धेरै ऊपथरहरू हुन्छन त्यस्तै जसरी गुरूङ्ग र गुरूङग,मगर र मगर, तामाङ्ग र तामाङ्ग साथै राई र राई अनी लिम्बू र लिम्बूहरू भीत्र बिहाबारी चलाऊँछन त्यस्तै नै घलेहरू घलेहरू कै बिच बिहाबारी चलाऊँने हून, घले , गुरूङ्ग, मगर, तामाङ्ग, राई ,लिम्बू यो सबै एऊ्टा समूह को नाम , अथवा मूल घर को रूप मा भयो, त्यस भीत्र नै धेरै ऊप थरहरू छन र ती ऊप थरहरू कस्ले को सँग कुटूम्बा लगाऊँने भने त धेरै बर्ष पहिला देखी नै तय भई आएको प्रचलन हुनू पर्छ। अझ पूरानो सँस्कार र परँपरा मा त मूल थर नै अर्को थर का सँग केटा र केटी बिच बिबाह भएको खण्ड मा त त्यस परिवार र समुह बाट पनि बहिस्कार नै गरिने प्रचलन र सँस्का पनि थियो , तर त्यो भने ऐले र आज भोली आएर समय चक्र सँग सँगै परिबर्तन हुदै यहाँ सम्म की मूल थर नै भिन्न भिन्न थरहरूका बिच पनि बिहाबारी भईरहेको र सो बिबाहलाई परिवार, समूह र समाज बाट पनि स्विकार्दै आईरहेको हामी ले पाऊँछौँ ,यो सबै समय सापेक्ष परिबर्तन भईरहेको होलान भनेर मान्नै पर्ने अबस्थाहरू अगाडी बढिरहेको पाऊँछौँ हामी ।
अन्त मा बर बधू गणेशमान घले र अनिता घले नव दम्पतिलाई बिबाह को प्रणय शुत्रमा बाँधिनु भएकोमा सफल र सुखद दम्पत्य जिबन को हार्दीक मँगलमय शूभकामना प्रदान गर्दछु , होम गुरूङ्ग,।
@@homgurung6254 घले हरु ,खान घले रिल्ली घले ,अरुपनि कति छ उनिहरु सबै दाजुभाइ मा गनिन्छ हाम्रो तिर चाहिँ,तेहि भऐर बिहेवारि चल्दैन.....अरु काेरङ्गी लामा , मेघि लामा ,पुङ्गगी लाम,घले याे सबैलाई दाजुभाइ मान्छ हाम्रो तिर ,
होई न बिहेम पनि नच नन्चिछ र बने 🎉🎉
Happy married ko subah kamana tha badai xa ❤🎊🎊🎊🎊
Congratulations raja ❤
Badaix vai❤❤❤ baini lai
Happy married life.
1 time sundai xu ghale2 bich bihe hune
Ani hajurni gurung gurung bihe garnu hunx ta gotra alag vayesi limbu limbu koni hunxta yesma ghale dherai jatko hunx rilli ani sabari aru aru
ghale ta gurung vitra ko hoina ra
Yauta gotra vanne hunx kya saroj Jee tyo gotra fark vayo vane hunx maya pirim lagauna sakinx
बिहेमा नी मारुनी नाच्नु हुन्छ र😮😮
Lol😂😂😂😂when i see that woman, I thought she was his mother or elder sister. But ganeshman, what kind of your compulsion to marry old aunty lady 😂😂😂😂😂
Same here
हैन,घले घले पनि बिबाह हुन्छ र ...?
Ghale vitra pani Alag Alag gotra hunxa yeutai gotra chai mildaina afno gotra bahek Aru gotra vayema chai milxa
Hajur hunxni rai rai tamang tamang magar jastai ghale ko ni ustai ho ani hajur ni gurung nai hunhunx hola birsanu vayex ni gurung gurung ni hunx sabai ko gotra farak vayera vai ra bainile ni bihe garnu vako❤
@@sanjogshrestha90 हाेर घले भित्र नि अलकै गाेत्राे हुन्छ..? थाहा थिऐन मलाई sorry
@@anitagurung1793 हाम्रो तिर घले घले दाजु भाइ भन्छ ,,घले गुरुङले ,घाेन्डे ,लामिछाने संग चाहिँ बिबाह गर्छ,
घले,लामा,मेघि दाजुभाई मान्छ हाम्रो तिर चाहिँ,sis.
🎉🎉🎉🎉🎉❤❤❤
Tai ta vane ko kun thaum ho yo yesto ghale ghale ko bihey hune
Ghale vitr ni xutai xutai ghale hunx ho k hola gurung vayr khi thaha navako😢