Interviewer लाई नै साहित्यिक ज्ञानको आवश्यकता देखिन्छ। कुमार नगरकोटी जस्तो साहित्यकारलाई कस्तो विषय र प्रश्न गर्नु पर्छ त्यो कुराको अभ्यासको कमीको कारणले नगरकोटी सर संगको कुराकानी अर्थपूर्ण रहेन ।
प्रश्न तयार गर्ने मान्छे लास्टै हावा लाग्याे है मलाइ चैं। कुमार नगरकाेटी भनेका एक प्रख्यात लेखक हुन् साहित्यकार हुन् त्यहि अाधारमा चिनिएका हुन्। अनि एक साहित्यकारलाइ साहित्यका प्रश्न खै ? हुलिया/ बनावटकाे कुरा गरेर मात्रै अाधा घण्टा सक्नु थियाे भने त उनि भन्दा अचम्मका पात्र अरू पनि भेटिन्छन् गल्लि गल्तिमा। अाकार्शक सुरूवात देखाएर अति साधारण अन्तर्वार्ता।
Interviewer लाई नै साहित्यिक ज्ञानको आवश्यकता देखिन्छ। कुमार नगरकोटी जस्तो साहित्यकारलाई कस्तो विषय र प्रश्न गर्नु पर्छ त्यो कुराको अभ्यासको कमीको कारणले नगरकोटी सर संगको कुराकानी अर्थपूर्ण रहेन ।
प्रश्न तयार गर्ने मान्छे लास्टै हावा लाग्याे है मलाइ चैं।
कुमार नगरकाेटी भनेका एक प्रख्यात लेखक हुन् साहित्यकार हुन् त्यहि अाधारमा चिनिएका हुन्। अनि एक साहित्यकारलाइ साहित्यका प्रश्न खै ? हुलिया/ बनावटकाे कुरा गरेर मात्रै अाधा घण्टा सक्नु थियाे भने त उनि भन्दा अचम्मका पात्र अरू पनि भेटिन्छन् गल्लि गल्तिमा।
अाकार्शक सुरूवात देखाएर अति साधारण अन्तर्वार्ता।
Very good concept Gurujiu
नमस्कार नगरकोटी सर।
Great
Wonderful
Sai ho
2 year agi ko Tamasuma jotirgamaya (Tika Ram Yatri) ko question copy garera sodeko fell vayo, so not interesting interview at all.
Yo ho ni ta tarika
Sarjak lai invite garepachi shrijanako barema bahas nahunu presenter ko lack off knowledge jasto lagyo ,Mero janakari bhaye anusar Kumar nagarkoti ko "KALPA GRANTHA" Namak pustak chadainai bazarma aaudai cha sayed 2021 ko april month tira ,ra yesko Cost pani NPR 2021 nai rakheko hunu parch.