हैन कहिले देखि छोडेको मैले त इश्टुले छोडेको भर्खर थाहा हुदैछ मलाइ त हल्का रमाइलो राम्रै लागि रहेको छ इष्टु नभए पनि अब बिर्खे पनि हेरिन्छ त्यहा नि धेरै मन पर्ने कलाकारहरु छ्न
ईस्तु बहिनी र कृष्णा दाजु बाबा छाेरीमा रियल नै हाे जस्तो महसुस हुन्छ ।फेरि पनि हाल्का रमाइलो मा अाउनु पर्याे।अहिले त खासै हेर्न पनि मन नलागेको जास्ताे रमाइलो फिल भएन।🙏🙏
नेप्टि भएन भने यो सिरियल खासै हेर्दिन होला अब नेप्टि चाइयो जसरी भएनी plz🙏🙏🙏 मैले भाग १ देखि हेर्दै आएको छु सारै राम्रो लाग्छ नेप्टि र बल्छी को माया प्रेम अभिनय
जुन थालिमा खायो तेहि थालिमा छेद गर्नु भनेको एहि हो जस्को कारणले एहा सम्म पुगि तेसैलाई लात हानिस तैले राजु र बल्सी सरको कारणले आकि हौ पैलाको interview मा भनेकी थिस
ए हो र बल्छि र मास्टर को खुट्टा ढोगेर बसिरहनु पर्ने रहेछ हैन 😁😁😁 बल्छि र मास्टर लाई सोध न है एक चोटि जुन थाल मा खायो त्यही थाल मा हग्दा कस्तो हुन्छ भनेर किन कि यो दुई ले पनि मेरिबासई लाई छोडेको थिए नि त कुरो🤗🤗🤗
Ishtu karki नानि को आफ्नो इच्छा को कुरा हो हल्का रमाइलो र बिर्खे दुबै प्रोजेक्ट मा नै भुमिका निभाउन नि सकिन्छ। आफु राम्रो लगत्तै राम्रो भन्छ आफ्नो इच्छा को कुरा हो।नानी लाई साथ स्पोट माया तारिफ सबै को छ शुभकामना छ फलोस फुलोस धन्यवाद सलामसलाम सलाम।जय नेपाल
नेपाल आदिराज्य भरिकई रमाईलो सिरियल हो । मईले हेर्ने भनेकई हल्का रमाईलो नै हो। हल्का रमाईलो टिम को सबई जाना को प्रत्तेक महत्तो छ।ईस्टु कर्की को खांचों छ हल्का रमाईलोमा।
ईस्टु बिनाको हल्का रमाइलो र नुन बिनाको तरकारी उस्तै हो! त्यसैले ईस्टु कार्की बिनाको हल्का रमाइलो मैले हेर्न छोडिसकें र बिर्खे हेर्दैछु! हल्का रमाइलोमा फेरि आउँछु भन्ने कुरा सुन्दा धेरै खुसी लाग्यो
काली आमा र नेप्टी बिनाको यो सिरियल साह्रै खल्लो।
K ka khallo hunu yesko ta jhan acting nai ramro xaina
Ho
Ishtu plz come back halka Ramailo from Dubai💞😍💞😍💞👌👌
हल्का रमाइलो त आज भोलि मैले हेर्ने छोडे काली आमा र इस्तुछैन
किन छोडेको होला हल्का रमाइलो छोडेको देखि त मलाई हेर्न मन लागेन ईस्टु कार्कीले छाडे पछि 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Plz come back ishtu didi halka ramailo seryal 🥰🥰
हल्का रमाइलो मा आएदेखी नै हो दर्शकले इश्टु लाई चिनेको सकेसम्म नछोडेको भए राम्रो हुन्थ्यो
हैन कहिले देखि छोडेको मैले त इश्टुले छोडेको भर्खर थाहा हुदैछ मलाइ त हल्का रमाइलो राम्रै लागि रहेको छ इष्टु नभए पनि अब बिर्खे पनि हेरिन्छ त्यहा नि धेरै मन पर्ने कलाकारहरु छ्न
talaai to thaaumaa puraaune hami ho bujisa tara tailee aailee hamilaai ghata garxsaa tw xito bhandaa xito aaijaa halka ramailomaa
४,५ महिना भो
istu plz back miss u
ईष्टु बहिनी हल्का रमाइलोमा फर्कनु पर्याे हजुर।
खुशी लाग्यो हल्का रमाईलो मा ईष्टुलाई देख्न पाउने भयो ।
niskeko ho
बाऊ दुष्ट र नेवार ईष्ट कहिल्यै हुदैन॥
Hoit
यो कोहो खुब नेवारको खेदो खनेछ त यो के जाती रैछ रियल आइ डि बाट आइजा खाते खातेनि को हो।सक्छस् भने नेवार जत्तिको भाग्यमानि भएर देखा अनि बोल्
Bebahar n man vnne kura caste anusar hunna hoii eutako galtile grda ysri castelai vnnu mildain hoii
testo hoin hola
इस्टु कार्की हल्का रमाइलो आउनु पर्छ
सारैइ मन पर्थ्यो बल्ल्छी र स्तु नेप्प्ती क्यामिस्स्त्री हजुर फेरि आय पनि हुने हल्ल्का रमाइलो मा
इस्टुले नगरेर हेरौ भने पछि अलिकती हल्का रलाईलो टिम देखि केही न केही गुनासो हुन सक्छ।।
दर्शक हरु ले चाहँदा चाहँदै निकाल्नु पर्ने आबस्यक छैन। यो नानी बिना अली खल्लो हुँदै आएको छ हल्का रमाइलो ।
Sahi ho
Yes
I agree with you 😳
Right
इस्टु नाम नै काफी छ ,मायालु हेराई ,मिठो बोली र राम्रो मुस्कान अचम्मै मन पर्छ ।
काली आमा र इस्तु बैनी बिनाको हल्का रमाइलो खल्लो महसुस लागेको छ र फेरी पनि हेर्न पाउ keep smiling and be strong 💪 istu.
हल्का रमाइलो मा आउन पर्यो इस्तु जि तपाईं बिना को हल्का रमाइलो हेर्न खल्लो भाको छ 😒😒
ईष्टु बहिनी हजुरले हल्का रमाइलो सिरियल हजुरले छाेडनु नहुने हजुर नभए पछि त्याे सिरियल नै अलि हल्का खल्लाे भएको महसुस भएको छ।हजुर फेरि हल्का रमाइलो सिरियलमा आउन मिल्दैन र ईष्टु कार्की बहिनी जि बिन्ती हजुर आउन जरुरी छ। शुभकामना छ।🙏🙏🙏🙏🙏 धन्यवाद छ।
जब पुरानो कलाकार निस्किए पछि त हल्का रमाइलो पनी हेर्न मन लाग्दैन 😢
Goo to hear gorgeous Ishtu is returning to Halka Ramailo very soon. Thank you sweetheart. Looking forward to watching you soon
मानबिय जीवन मा स्वार्थ कति सम्म हुन्छ के कुनैपनी ब्याक्तिले आफ्नो इच्छा अनुसार काम गर्न खोज्दा किन अपहेलना गरिन्छ!!
ईस्तु बहिनी र कृष्णा दाजु बाबा छाेरीमा रियल नै हाे जस्तो महसुस हुन्छ ।फेरि पनि हाल्का रमाइलो मा अाउनु पर्याे।अहिले त खासै हेर्न पनि मन नलागेको जास्ताे रमाइलो फिल भएन।🙏🙏
Halka ramailo ma hjur xitai aunu paryo, we miss you
राजु मास्तर दाइ र बल्छी दाइ ले ईस्टु दिदी लाई लिन पर्छ
halka ramailoko major character ho istu karki.i like love❤❤❤❤❤ soo much istu
कालो जान्छे गोरो आउँछे । यस्ता जाबो कलाकार एकसेएक एक छ । 🤛🤜
Nepte halaka Ramailo ma khelnu aunu hai
नेप्टि भएन भने यो सिरियल खासै हेर्दिन होला अब नेप्टि चाइयो जसरी भएनी plz🙏🙏🙏 मैले भाग १ देखि हेर्दै आएको छु सारै राम्रो लाग्छ नेप्टि र बल्छी को माया प्रेम अभिनय
आ आफ्नो बिचार हो सबैको
बिर्खे भन्दा हल्का रमलाईलो राम्रो ठिक छ ,
राजु र बल्छी को गुलाम गर्नु पर्ने अबस्था आयो हल्का रमाइलो खेल्न लाई !
इस्टु हल्का रमाइलोमा आबद्ध हुनुपर्छ ।
ठिकै छ हल्का रमाइलो पनि पहिला जस्तो मजा को आउन पनि छाडेको छ।जहाँ गय पनि राम्रो काम गर्नु।।
Ramro kalakar ho
जुन थालिमा खायो तेहि थालिमा छेद गर्नु भनेको एहि हो जस्को कारणले एहा सम्म पुगि तेसैलाई लात हानिस तैले राजु र बल्सी सरको कारणले आकि हौ पैलाको interview मा भनेकी थिस
ए हो र बल्छि र मास्टर को खुट्टा ढोगेर बसिरहनु पर्ने रहेछ हैन 😁😁😁 बल्छि र मास्टर लाई सोध न है एक चोटि जुन थाल मा खायो त्यही थाल मा हग्दा कस्तो हुन्छ भनेर किन कि यो दुई ले पनि मेरिबासई लाई छोडेको थिए नि त कुरो🤗🤗🤗
Ishtu karki नानि को आफ्नो इच्छा को कुरा हो हल्का रमाइलो र बिर्खे दुबै प्रोजेक्ट मा नै भुमिका निभाउन नि सकिन्छ। आफु राम्रो लगत्तै राम्रो भन्छ आफ्नो इच्छा को कुरा हो।नानी लाई साथ स्पोट माया तारिफ सबै को छ शुभकामना छ फलोस फुलोस धन्यवाद सलामसलाम सलाम।जय नेपाल
हैन यो केटीको त जो सँग पनि खटपट भन्ने मात्रै सुन्छु के हो खासमा
please दिदि, come back हल्का रमाइलो 🌹❤️🥀
Be strong and keep going on💪
छिटो आउनु दि तपाई लाई miss गरि राको छु हजुर
My sweet neptu I miss you ...... come back halka ramailo ❤️❤️❤️
neps लाई किस्ने बाउले bf बल्छिसँग भेट्न दिँदैन त्यही भएर छोडेको हो 😂😂
😁😁😁😁😁
😀😀
ईस्टु नभएको कारण हल्का रमाईलो खल्लो भएको छ,
Istu navaye pani ajhai pani halka ramailo ramro xa ajha birkhe ta xan istu navaye dekhinai fan ho
अए खपते भनेको सुन्न्दा क्या मज्जा आउथ्यो नेप्ति अब कोले भन्ल्ला तिमिले जस्तै !! you are so beauti ,,!! कालि nepti
छिटोभन्दा छिटो आउन कान्छी हल्कारमाइलो मा👍️🙏😍😘🤩🤗
I hope you will come soon in halka ramailo. We all missing your character ......please come fast....thank you
Naxornu hai baine halka ramailo agari bardai janu hola shuvakamna xa
Istu baini halka ramailo ma awnu paryo dherai bismat lagyo
यसो कुरा सुन्दा अलिकति मनमोटाप खट्पट भएरै छोडेको जस्तो लाग्यो
welcome back too istu halka ramailo🙏🙏🙏🙏
Hjr ramro kalakar hunxa .aagi badno hos .
अरु केही हैन बिरखे मा हिट फेमस बनन लागि हो मुखय कुरा। आखिर नेपालि होनि मतलबी
हल्का रामाईलाे छाेडेकाे सुनेर सारै नराम्रो लाग्यो काली अामा र नेप्टिलाई फेरि हल्का रमाइलोमा ल्याईयाेस् 💞💞
इस्तु जि तपाईंले हल्करमाइलो छोदे देखि रमाइलो हुन
छोदेयो फेरि आउनु परेयो ।
We need nepti back in halka ramailo
इस्टु बहिनिले मिडियालाइ हल्का रमाइलो छोड्नुको तथ्यगत कारण लुकायको जस्तो लाग्यो ।बास्तबिकता यो हो जस्तो उसको प्रस्तुतीले प्रमाणित गर्दैन ।
hjr le bhaneko kurw sahi ho
इष्टु बहिनीलाई हटाउने उनीहरूको सडेन्त्र हो अब देखि हल्का रमाइलो हेर्न छोड्नु पर्छ सबैले
हेर बहिनि एक दम चलेको सिरियल हो हल्का रमाइलो अरु नयाँ भनेको दुई चार दिन मात्र चल्ने हो पछि रुदै उहि फर्केन परोस नि
कुरा सै हो जस्तै सक्किगोनिमा अहिले धतुरे फर्केर आको जस्तो होला ईस्तु चादै आउनु हल्का रमाईलो मा
Right
Be strong bahini don't worry never end the world you are in ours heart love and always be simple, loyal you can fit everywhere .
हैट मलाई त नरमाइलो लागेछ हलका गुरुप देखि नािकलदा
मलाई थाहा भएको कुरा चाहिँ तलब नबढे पछि छोडेको हुनसक्छ
Kati huncha hola serial ka kalakar ko income?
नेप्स बिना हल्का रमाइलो खल्लो नै छ, बाखते, र लामा दाई पनि बित्नु भयो, so बिर्खे नै हेर्छु आज भोलि, 🇳🇵🇦🇪बि्ग फ्यान इस्टु को 👌❤
बल्छी को लागि नेप्ती जरुरी थियो
feri aunu paryo halka ramailo Rolma
Plz come back halka ramailo istu
ईस्टु बिना हल्का रमाइलो सिरियल खासै राम्रो देखिएन हल्का रमाइलोमा आउनु पर्यो
Plz di fari aaunun haluka ramailo ma
La khusi lagyo halka ramailo ma xitai aaunu la
We need to saw again halka ramailo
तर जेभयपनि मलाइ त खल्लो लाग्यो इष्टूले हल्का रमाइलो छोडेकोमा
Ishtu navayesi sarai khallo xa aaba herdina my favorite ishtu!!!
Come back halka ramailo plz...
चिन्ता नगर्नु इस्टु राम्रो कलाकार हो हामी तिम्रो साथ छौ।
ल फ़ेरि जानू हल्का रमाइलो ।
नेपाल आदिराज्य भरिकई रमाईलो सिरियल हो । मईले हेर्ने भनेकई हल्का रमाईलो नै हो। हल्का रमाईलो टिम को सबई जाना को प्रत्तेक महत्तो छ।ईस्टु कर्की को खांचों छ हल्का रमाईलोमा।
,
Istu halka ramailo ma na vaye pani thik xa , I like halka ramailo
हल्का रमाइलो मा राम्रो भुमिका खेल्नु हुने इस्तु बहिनी ले छोडेको कुरा ले नम्ज्जा लाग्यो
Be strong baini istu baini Sarai ramro lagxa halka ramailo feri pani herna pao hai istu baini lai halka ramailo ma.
ल छिटो आउनु प्रर्र्यो हल्का रमाइलो मा
हल्लका रमाइलोमा कति राम्रो देखिन्थयाे इस्टु बहिनी हुदा याे सबै बलछि माछाकाे काडकाे खेल जस्तो छ बहिनिले ढाटेकाे हाेला
wellcome napti back soon we love you
My favorite ishtu
We need 'istu' in halka ramailo
Halka ramailo kin yesto vo yeti ramro seriel sabaiko camesti mileko thiyo
इस्टुले ठुलो कुरा नगरे हुन्छ , दर्शकले इस्टुलाई चिनाको होइन , हल्कारमाइलो ले चिनाको हो ।
चेपटिले हल्का रमाइलो छाडे बाल भे नेपटि छेडे बाल भे 🤟🤟 हल्का रमाइलो तेतिकै हिड छ yrr
जाली कुरा राम्रो संग बुझिन्छ। हो इस्टु
ईस्टु बिनाको हल्का रमाइलो र नुन बिनाको तरकारी उस्तै हो! त्यसैले ईस्टु कार्की बिनाको हल्का रमाइलो मैले हेर्न छोडिसकें र बिर्खे हेर्दैछु! हल्का रमाइलोमा फेरि आउँछु भन्ने कुरा सुन्दा धेरै खुसी लाग्यो
काली आमा र इस्तु बिना को हाल्का रमाइलो हेर्न छोडी सके अब मैले !
अहिले नेप्टी दिदीले हल्का रमाईलो छोडेर अहिले खल्लो भैईरएको छ 😭😭😭
हल्का रमाइलो मा इस्तु कार्की नहुंदा खल्लो लाग्दो रहेछ।लामो समय देखि एउटै टिम मा रहेर काम गर्नु भएको छ। अझै मिलेर काम गर्नुहोस्।बहराइन बाट हेर्दै छु।
Ramroi ho xoreko..
we want ishtu I love ishtu
halka ramaelo ma pani aaunu paryo sis.i love your act
हजुर र काली आमा नभएर हल्का रमाईलो हेर्न छाडे नेप्स i love you 😘😘😘
यदि इस्तु जि को हल्का रमाइलो मा ल्यायन्न भने बहिष्कार गर्नु पर्छ
We need istu didi in halka ramailo
Come back plz halka ramailo
Chaadai aaunuhola Ishtu jee Halka Ramailoma ... Welcome back...
Je vayapani halka ramailobata chineko ho timilai 🤔
दुइजिब्रे गफबाटै थाहा हुन्छ व्यक्तिगत स्वार्थ नै छ
इस्टु ।नेप्स नहुदा हल्का रमाइलो हेर्नु त हेरिन्छ तर तेति रमाइलो लाग्दैन ।तर छिटो हल्का रमाइलो म देखन पायौ ।
ईश्टु जि हाम्राे बिहे कहिले हुने हाे कुर्दा कुर्दा बुडाे हाेला जश्ताे छनि यार चाडाे बिहे गरम न हाे