यात्रा कहाँ सम्म अबिज्ञ छु तर सबै संग हातेमालाे गरि माैलिक गीत संरक्षणमा लाग्नुपर्छ भन्ने मेराे ध्यय हाे । याे गीत अल्लारे भान्ज जाे शहरमा बसेर गाउँ आएको अल्लारे भाज्ज र गाउँकाे मुखिया मामाकाे लडाई हाे । बुवा आमा र साथीभाईले सुधार्न नसकेकाे भान्जलाई बुवा आमाले मुखिया मामा कहाँ पठाएर सुधार्न काेशिष गरिन्छ र अन्तत: जाँड रक्सि जुवा तास छाेड्ने बाचा गरेपछि छाेरी दिएर पठाईन्छ । याे मगर समुदायमा रहेकाे एक संस्कृति र माैलिक गीत भएकाेले सबैले माया गरिदिनुहुनेछ ।
मेरो ससुराली पनि त्यतै चार गाउँ खारखोला तिर हो है,घर ढोरपाटन !यो मौलिख भाका साह्रै मिठो छ।सस्कृती को खानी हो ससुराली जिल्ला पुर्बी रुकुम।सफलता को कामना
सम्पूर्ण टिमलाई सफलताको शुभकामना।। पुरानो कला संस्कृतिको जगेर्ना लाग्नु भएको तिलक बहादुर रोका र गोपाल पुन जी आगामी दिनमा पनि यस्तै नयाँ नयाँ कोसेली आशा राखेको छ समग्रमा काँक्री बासिको मात्र नभई सम्पूर्ण मगर समुदायको जनजीवन संस्कार संस्कृति झल्काउने खोजेको छ।😮😮😮😮😮😮😮😮
वाह ! अति राम्रो ,गजबको music video 🙏🏻👍 मौलिक भाकाको गीत संगित , सुन्दर ग्रामीण परिवेश अनि आफ्नो परम्परागत रीति रिवाजको चित्रण गरिएको त्यस माथी हजुर @GopalPunMagarShingron ज्यूको मधुर आवाज अनि दमदार अभिनयले सजिएको यस भिडियोमा संलग्न अन्य सबै कलाकार ज्यू हरुको प्रस्तुति पनि उत्तिकै मौलिक र दमदार लाग्यो ।अति सुन्दर कोशेली 🙏🏻👌👌👌👍 यस music video का सर्जक लगायत यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 🙏🙏🙏 🎉💐🎉💐🎉💐
देख्नै पर्नेले देखोस प्रिय बालसखी अनि गेशेर दाजुलाई 🤲 निकै आश गरीएका हाम्रा समाजका सृजनशील प्रतिभाहरुको सबैले साथ अनि सम्मान गरौं 🤝 सबै कलाकारी तिमलाई साधुबाद सहित बधाई तथा शुभकमना 🙏
Incredible job! The whole team and Gopal mama executing Rukkum and the Community has to be a step closer to preserving the Magar tradition. Thoroughly enjoyed it. Hope we get to see such videos and music more. ✨
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा थप प्रगतिको भारी शुभकामना 🙏🙏💐💐। आफ्नै गाउँठाउँको परिवेशमा आधारित दृश्यहरु देख्न पाउँदा खुसी लाग्यो। अब त मेरो पनि ब्या गर्ने दिन आइसकेछ भन्ने ब लाग्यो हो 😂
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शिखरहरु चुम्न अनगिन्ती शुभकामना छ ! हाम्रो क्षेत्रबाट उदाउदै गरेका नक्षेत्रहरु सधैँ चम्कीरहेको देख्न पाईयोस्, मिठा मिठा रैथाने सृजनाहरु सुन्न पाईयोस् ! हामीले विर्सदै गरेको त्यो परिवेशलाई पुन: नजिकबाट जिउन पाईयोस्.....✍️
यात्रा कहाँ सम्म अबिज्ञ छु तर सबै संग हातेमालाे गरि माैलिक गीत संरक्षणमा लाग्नुपर्छ भन्ने मेराे ध्यय हाे । याे गीत अल्लारे भान्ज जाे शहरमा बसेर गाउँ आएको अल्लारे भाज्ज र गाउँकाे मुखिया मामाकाे लडाई हाे । बुवा आमा र साथीभाईले सुधार्न नसकेकाे भान्जलाई बुवा आमाले मुखिया मामा कहाँ पठाएर सुधार्न काेशिष गरिन्छ र अन्तत: जाँड रक्सि जुवा तास छाेड्ने बाचा गरेपछि छाेरी दिएर पठाईन्छ । याे मगर समुदायमा रहेकाे एक संस्कृति र माैलिक गीत भएकाेले सबैले माया गरिदिनुहुनेछ ।
Gajjab xa sir 🙏
❤❤❤❤
राम्रो लाग्यो sir ❤️ best wishes for grand success 😊🎉❤️🙏
भुत्तेको खुकुरी ले धन्नै नि दाजु भन्दुक पनि सातमै छ होईन दाजु
मेरो ससुराली पनि त्यतै चार गाउँ खारखोला तिर हो है,घर ढोरपाटन !यो मौलिख भाका साह्रै मिठो छ।सस्कृती को खानी हो ससुराली जिल्ला पुर्बी रुकुम।सफलता को कामना
फेसबुकको सेयर हेरेर हेर्न आको म त। गजव लाग्यो गाऊघरको। शुभकामना ❤🙏
आर्गनी मगर सस्कृती जस्ताको त्यस्तै उतार प्रिय गायकहरुमा नमन
ल बधाई छ सम्पुर्ण तीमलाइ खतरा छ रमाइलो लाग्यो मामा भान्जको जुहारी अनि सुनमा सुगन्द थपियो सुन्दर भाइको दान्सले ❤
सम्पूर्ण टिमलाई सफलताको शुभकामना।। पुरानो कला संस्कृतिको जगेर्ना लाग्नु भएको तिलक बहादुर रोका र गोपाल पुन जी आगामी दिनमा पनि यस्तै नयाँ नयाँ कोसेली आशा राखेको छ समग्रमा काँक्री बासिको मात्र नभई सम्पूर्ण मगर समुदायको जनजीवन संस्कार संस्कृति झल्काउने खोजेको छ।😮😮😮😮😮😮😮😮
Babal lagyo malaii ❤😊best wishes for grand success 💐
सम्पुर्ण तिमलाई बधाई छ ।उच्च सफलता को शुभकामना ।।❤🙏
अत्यन्तै मौलिक र अर्गानिक गीत।सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤
वाह ! अति राम्रो ,गजबको music video 🙏🏻👍 मौलिक भाकाको गीत संगित , सुन्दर ग्रामीण परिवेश अनि आफ्नो परम्परागत रीति रिवाजको चित्रण गरिएको त्यस माथी हजुर @GopalPunMagarShingron ज्यूको मधुर आवाज अनि दमदार अभिनयले सजिएको यस भिडियोमा संलग्न अन्य सबै कलाकार ज्यू हरुको प्रस्तुति पनि उत्तिकै मौलिक र दमदार लाग्यो ।अति सुन्दर कोशेली 🙏🏻👌👌👌👍
यस music video का सर्जक लगायत यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 🙏🙏🙏 🎉💐🎉💐🎉💐
हाम्रा मगर पूर्खाहरुले मगर संस्कृति अनुसार गाएकाे गितलाई जस्ताको तस्तै टपक्क टिपेर संसारलाई देखाउने प्रयास गर्ने सरहरु सलाम छ 🙏🙏
हाम्रो अर्गानिक गायक दामी छ , धेरै शुभकामना !❤
आब🎉रुकुम रोल्पाको मगर समाज ले नेपाल थरकाउने भयो🎉
La Gajjab Xa Sir Haru. Babaal Lagyo. Ajhai Safaltako Subhakamana ❤
आहा क्या रोम्रो गित ।Best of luck Gopal sir&team
आहा! मीठो गीत आएछ❤❤❤
देख्नै पर्नेले देखोस प्रिय बालसखी अनि गेशेर दाजुलाई 🤲 निकै आश गरीएका हाम्रा समाजका सृजनशील प्रतिभाहरुको सबैले साथ अनि सम्मान गरौं 🤝 सबै कलाकारी तिमलाई साधुबाद सहित बधाई तथा शुभकमना 🙏
बधाई छ सम्पूर्ण टिम लाई।
सम्पुर्ण टिम्लाइ शुभकामना
सारै गजब मज्जा आयो !
waw निकै मार्मिक लाग्यो सर बधाई तथा सफल्ताको शुभ कामना छ । थेगोलाई ग्रुपिङमा गाएको भए अज सुनमा सुगन्ध थपिन्थ्यो कि🙏
सुन्दै छु
Nice xora
खुशीको कुरा रुकुमेली हरु पनि आफ्नै परिवेश को गीत संगीत मा अगाडि बढ्दै छन। पूर्ण समर्थन छ❤❤❤
हाम्रो मगर समुदायमा चली आएको रितिरिवाजमा क्यारिकिचर गरि बरपुर मनरोन्जन दिनु भाकोमा सम्पुर्ण
तिमलाइ धन्यवाद छ ! ❤❤👏👏👏👏👏👏👏
गीत राम्रो छ सिङरोन सर तपाइको Tiktok मा देखेर हाजिर हुन आको है 🙏
बधाई छ सम्पुर्न तिमलाई अझै प्रगतिपथमा लम्किरहोस 🌺
Incredible job! The whole team and Gopal mama executing Rukkum and the Community has to be a step closer to preserving the Magar tradition. Thoroughly enjoyed it. Hope we get to see such videos and music more. ✨
आदर्णिय दाई र बोबो नमस्ते धेरै धेरै बदाई छ🥀🥀🥀💐💐💐🎉🎉🌺🌺🌹🌹🌹🇳🇵🇳🇵👏👏👏🌼🌼
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा थप प्रगतिको भारी शुभकामना 🙏🙏💐💐।
आफ्नै गाउँठाउँको परिवेशमा आधारित दृश्यहरु देख्न पाउँदा खुसी लाग्यो। अब त मेरो पनि ब्या गर्ने दिन आइसकेछ भन्ने ब लाग्यो हो 😂
राम्रो छ भाई
साह्रै मिठो मौलिक गीत बनेको रहेछ बधाई र शुभकामना। तिलक , गोपाल दाइ 🙏
🎉🎉🎉🎉🎉 million views ko agrim suvakamana kaka hjr lai
Anticipating and waiting impatiently 💜💜 go mama go💜💜💜
Dheraii ramro ❤😊 badhai x sabai team laiiii🎉🙏💐
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शिखरहरु चुम्न अनगिन्ती शुभकामना छ ! हाम्रो क्षेत्रबाट उदाउदै गरेका नक्षेत्रहरु सधैँ चम्कीरहेको देख्न पाईयोस्, मिठा मिठा रैथाने सृजनाहरु सुन्न पाईयोस् ! हामीले विर्सदै गरेको त्यो परिवेशलाई पुन: नजिकबाट जिउन पाईयोस्.....✍️
Wow samman xa maulik git haruko samraxen ma lagnu hune hajur harulai 🙏🏻🙏🏻🙏🏻sarai mitho lagyo
तिलक सरको संस्कृति संरक्षण अभियान सफल रहोस🎉
Congratulations dai 🙏
Sunder dai 🎀💞💅🏻
Big congratulations kaku kanxa❤🎉🎉🎉🎉
Ramro lagyo dai best of luck
बनै चाउ लिज्ये मामा बनै माखा बधाइ यितौज कोशेली रैच्यो सधै 😊😊😊
Love from 🇯🇵
Congratulations ❤to all the team .wish you all the best 🎉
Wow❤❤❤❤kati mitho geet ho k
Congratulations to entire team ❤
Daju kanxa👌👌👌👌👌
Very nice 🔥
Majja aayo
Sabai Team Lai Badhai
❤❤
Wow mero dai lastai dami 😘😘😘
Sabai dai haru ani mama lai badhai chaa haiii
Beautiful Yousha and beautiful song ❤
🎉❤❤🎉🎉🎉🎉Herne matra haina sakdo sare Pani garum na la
Dai ma palan geet राम्रो छ्
Dheraii dheraii badhai
wow super Best of luck
❤❤❤❤❤ wow nice nong video all taem best fo Lok❤❤❤
Derai derai badai xa kanxa❤
Dameee congratulations 👌👌👌👌
Kanxa congratulations ❤🎉
Dheraii Dherai Subhakamana 😎😎😎
Congratulation 🎉❤️
Damii song love it ❤❤
Loved it. Congratulations to the entire team 🎉❤
बधाई छ सम्पूर्ण टिमलाई 🥰🥰🥰😍
❣️💚❤️💙👍️
आहा क्या मौलिक गीत सबैले माया गरिदिनुहोला ।
Daju Ekdam ramro❤
Congaratulation ❤ Wow Dami Dong
Congratulations fwaju🎉
waaoooou supre song 🙋🙋🙋 good luck
Best wishes for your new channel saru bhai
wow daju❤❤❤
आहा सैसै❤❤❤
congratulations ...
Blue shirt launi vai ko dance 😍👌🏾Kati damme smooth stepharu❤
❤❤❤❤ Dami song
Dami xah haii❤❤
आहा क्यामिठो खुराक
Best of Luck sir
Best of luck venna 🙏🙏🙏🙏🙏
Tilak mamako saskriti pratiko moha atulaniya xa
good & great 👍
La aba Palo kaka ko hai Dami x
Wowoow bobo sarai gajab ko video banaunu bako raixa ajaai agamai din haru ma pani astai video haru aune xan
Congratulations bhena
congratulations 🎉🎉🎉
Wow ramro xa song
Mama 🔥🔥
Mama Lai Badhai Cha
Wow supper
🙏🙏🙏🙏🙏सबैलेमाया गरिदिनु होला
Thik xa hai mama😍😍😍😍😍😍😍
Wawoo❤🎉
Congrats mama
🙏❤️❤️❤️
Looks Good
झोर्ले 🙏🙏