चार्ल्टन समाज यूकेको समर कार्यकममा राजु परियार र शिला आलेको यस्तो धमका ( भिडियो हेर्नुस् )
HTML-код
- Опубликовано: 10 сен 2024
- #Raju_Pariyar #Sila_Ale #uk
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from www.londonnepalnews.com
Right for this video is provided by info@londonnepalnews.com
LONDON
Shiba Bhandari/Chief Editor
shiba_uk@hotmail.com/info@londonnepalnews.com
+44(0)7805298704
Host: Shiba Bhandari
Video Editing By : Saurav Chhetri
Australia Contact
Takdir Adhikari/Chief Reporter/Editor Australia
Unit 5,48-50 Premier Street Kogarah/NSW 2217
Phone: 0424344461
Email: info@londonnepalnews.com.au/www.londonnepalnews.com.au
आहा कति रमाइलो आदरणीय लोक स्वर सम्राट आदरणीय राजु परियार दाजु र सुमधुर आवाजकी धनी आदरणीय शिला आले दिज्यु यहाँहरुको बेलायतको बसाइ सुखमय रहोस् ।।बेलायतका विभिन्न ठाउँ हरुमा गरिएका विभिन्न कार्यक्रम सब्य अनि भब्य रहोस सम्पुर्ण मनकारी बेलायतबासि नेपाली बाबाआमा दाजुभाइ दिदिबहिनीहरुको मन एसैगरि जितिरहनुहोला हार्दिक बधाई तथा शुभकामना।🙏🎊🌹🎉🌹🎼🎵❤️✨🎊🏆️🇳🇵
Wow nice congratulations👑🎉🎉🎊🎊🇳🇵🙏🙏🙏😍😍😍😍
सायद लोक गित संगितमा राजु परियार हराउनु भयो भने लोक संस्कृति लोक गित हराएको आभास हुनेछ। राजु परियार जस्तो स्वर सम्राट सायद अब नेपालमा कोही पनि जन्मिदैन होला। राजु परियार दाजु संधै लोक गित संगितमा यस्तै अजर अमर रहनु होला।❤❤
हाम्रो देशको गहना राजु दाजु र शिला दिदी लाई उच्च सम्मान छ
आहा u k मा नि सिला र राजु को आवाज सुन्न पायो बधाई छ सम्पुर्ण u k बासी र शिला बैनी र राजु भाइ लाई 🙏❤️🎊🎉❤️🙏❤️🎉🎉🎉❤️❤️❤️
राजु त राजुनै हुन । नेपाली को मनमुटु हुन राजु परियार त।
❤❤❤❤❤🎉🎉🎉🎉अाहा राजु भाई नेपाली काे मन मुटु मा बसेका
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤
Raju dai always king
Aha balla ayo kurda kuda sarai mitho sara ramro shila baini ra raju vai lai saman ko sat dherai maya n uk basi buba ama sampurna ma namaskar
best jodi raju ra shila ajhai pani ramro ramro geet dinu safaltako suva kamana
आहा आदरणीय दाइ राजु परियार र शिला आले दिदिको उत्कृष्ट प्रस्तुति 🙏👌😊❤️❤️
Very Nice I like song
Super 👍👍
Raju King
जुन ठाउँमा gaye पनि आफ्नो संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने हुन्छ भन्ने मेरो आग्रह हो राजु परियार र शीला आले मगरले uk basi नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूलाई मनोरञ्जन दिनुभएको छ खूब हर्षित बनेका सम्पूर्ण उपस्थित सबैलाई धन्यवाद
कला कार सिला बैनि र राजु परिबार मिलेर युकेका नेपाली बुबा आमा दाजु भाइ दिदी बैनि लाई गितगायर रमझम रमाईलाे बनाउदै समान बटुलनु भयकाेमा धन्नेबात 🎉❤🎉
अहा दामी छ शिला आले मागर्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🐱🐱
Lok Dohari King Raju Pariyar++++Queen Sheela KO Damdaar Prashtuti Herera Dherai Dil❤ Khusee Bhayo...Good Luck Sheela And Raju 👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻
❤❤❤राजु दै बधै छा
king of dohori raju dai ..👍️👍️🙏🙏
मलाई सबै भन्दा मन पर्ने लोक तथा दोहोरी गायक राजु परियार ❤ उहाँको गीत दिनमा धेरै पटक सुन्ने गर्दछु । UK को साँङ्गीतिक बसाई सु स्वास्थ्य को साथ रमाइलो संग बितोस राजु परियार जी शिला आले जी । जय लोक संगीत .....जय नेपाल...... from Nepal gunj Banke Nepal .
Fully enjoy your UK basi piyara napali haru👏👏
Raju is king❤❤❤
हो यसरी युकेबाट पनि दोहोरी आउँदै गर्दा हामीलाई धेरै खुसी लाग्छ। ❤❤❤❤
आहा कति रामो गित शिलाल्ल
आहा कति रमाइलो गित हो शिला बैनि राजु भाईको बधाई छ।🎉🙏🎋🎋🎋🇳🇵
Nice
कति रमाइलो थाहा पाएन प्रोग्राम मिस भएछ जे होस भिडियो को लागि धन्यबाद।
सारै राम्रो लाग्छ मलाई त पहिले देखि नै हामी त बुढा बुढी भैयो वहाँ हरु जस्ताको तस्तै
❤❤❤❤
लाेक दाेहाेरिका सम्राट राजु परियार ,अब्बल गायिका सिला आले र यो प्रोग्राम मा उपस्थित सम्पूर्ण लाई हार्दिक बधाई छ 🌹
Very glad to see that
wow very nice super my fvr singer cute Jodi happy life ❤❤👌 👍 😍 🥰 😘 ☺ 👌 👍
Very nice !!
राजु परियार दाई शिला आले मगर दिदी शुभ यात्रा है ! यु के लण्डनको कार्यक्रम भब्य शब्य उत्कृष्ट बनोस शुभकामना ! प्रत्यक्ष दोहोरीको राजा राजु परियार दाई र प्रत्यक्ष दोहोरीकी रानी शिला आले मगर दिदी लाई नमस्कार छ सम्मान छ सलुट छ नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको शिला आले मगर दिदीको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! ( धन्यबाद )
My fabret raju and sila aale❤❤
legend raju vai❤❤❤❤
Namasta didi❤❤❤
कमिन्ट त नग्रुम भने गर्नु नै पर्ने भो अति राम्रो जोडी सदैभ देखन पाउ
नाईस❤❤❤गित ❤❤❤❤❤❤❤
दामि छ❤❤❤❤❤❤❤
Congrats 👏 nepali dance and hamra honahar kalakar raju daju and Sila ale dijulie🙏
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
W...lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos❤❤❤❤❤
fully enjoyed
Nice video dhai didi good to me thanks good luck with your interview go today and get the new one is a ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
omg raju😊
Good luck 👍
Wow best wishes.
Aaha jati suno sunau sunau lag ne mohita banaune aawaja salam raju dai
❤❤❤uu raju dai
Very nice❤❤🙏🙏
बधाई छ सिल र राजु
lok sor samrat raju vai good
आह होनि हजुर्❤️❤️❤️❤️❤️❤️❤️
होर uk baasi haru🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤🎉🎉pkr
🙏🙏🙏🙏🤗🤗🤗
श्याम राना पनि अहिले बेलायत तिरै भको होईन र??
Yo live vanda RUclips ma Dami cha ❓❓❓
❤❤❤❤❤❤❤❤❤❤
Bastabik git k k hunxa thaha xaina jindagi ganima shila bahini ji ra raju bhai ko???🥰🥰🤞👌🎉🎊🎈
Raju ra Shila shyabas !
😍👃👃wawa
Dohori ka raja
Best wishes 🎉🎉
🌹🙏🙏🌹💕💕👌👌🇳🇵
❤❤❤
❤❤❤❤