@@bipinhaku878 हजुर बाबा बाबा नै हो बिहे गरेको मात्रै त हो नि ?? बिहे गर्नु अपराध होइन ,, बिवाहा गरेपछि बाबाको इमेज घटेको हो नि ?? यत्रो देसा चलाइनेहरु पादे जस्ता उखान टुक्का छाटेर बस्दा केही भाछैन !बाबा जिले कस्को के खाइदियो र ?? यहाँ धर्मको नामा कलन्क गर्नेहरु देश लुट्नेहरु खुलेआम सम्मानका साथा हिडेका छ्न होइन र?? तर बाबा जिले बिवाहा गरेर कस्को के बिध्न पर्यो र ?? अज बाबाजीलाई नै खोज्दै आउनु भयो मन मिल्यो बिवाहा भयो , ,मान्छे हो मान्छेबाट गल्ती हुन्छ यो कुरा याद रहोस् 😘😘😘
कोब्रा एक्सनमा छाला फर्काउनु नपाउनेहरूले रीस गरेर जेसुकै भनिबसुन But you're right बाबा you dont be tension बहादुर छोरोले 100%सही गर्नु भयो action 👍 । कुटी खोज्दै आयर फ्यांपारेर थापिदीनेलाई cobra action मा छाला च्यातिनेगरी नदियर के धुप बाति बालेर पुजा गर्ने हो त कि कसो ?
कति खुसी जिन्दगी बिताइ रनु भको बाबा लाई काहा बाट पतुर्नी आइ लाग्यो र लाइफ मा अलिक खलबली बनाई दियो तर अब तेस्तो बाट पर नै बस्नु जस्तो हुनुहुन्छ तेस्तै ठिक हुनुहुन्छ खुशी रहनु
अरु केही होइन अब त्यो बुडिलाई छाड्नु नै बेस हुनेछ! एक्लै कति सुखमय जीवन बिताएर बसी रहेको, बेकारमा राम्रो नबुझी बद्नाम हुनु बिहे गरेर? अब फेरि पहिलो लाइफ नै बिताउनु होला!
अरु सबै ठिकै हो सुझाब दिदा मर्यादा भुल्नु हुन्न साथीहरू मुखमा आयेजती सबै बोलदा आफनै बेहिजत आफैले गरे बराबर हो । मुख नछाडे सुझाप हुदैन र ? हुन्छ्नी हजुर किन्न मुख छाडने र हजुर ?
एउटा मिडियाले यो बाबा लाई सोधिदेउन सारदा पान्डे संग अब लाइफ जोडिन्छ कि नै बाबा को😊 (कुन्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि ) यो त पुण्य गौतम जि को डाइलग हो
J Sukai hos suddo le Popularity ta gain garekai ho baccha baccha le chincha life damage babalai,esto popularity gain garna barsau barsa lagcha .Baba Haru ta dherai aae gae but life damage baba is real entertainment baba.
पहिला अघोरी मृतुन्जय अहिले 99०/० ड्यामेज आइमाई को मायाजालले यतिराम्रो सुन्दरीजल लाइ लात हानेर अन्ठाउन उनान्साथी बर्ष को उमेरमा थुक्क बुढा अब राम्रो पहिलाको जस्तो गर्नु ल।
यस्लाइ पहिले राम्रो भनेकै हो। ऐले यस्को बारेमा बोल्नै नहुने रे साला बोल्ने तमिज नभाको मैना को ३०हजार को बिस्कुट कुकुर ले खान्छ अरुलाई मार्ने धम्की दिने अपराधी कुकुर
त्यो आइमाइ छोड्नुस तपाइ लाइ सबैले सम्मान गर्छन बाबा।त्यो आइमाइ फोहोरी हो फोहोर सित तपाइ बस्न मिल्दैन
जे होस बाबा जि ले ४ महिना माल दरो सुईरायो ! जय सम्भो
😂😂😂😂
जय शम्भु जय बाबा जी ♥️♥️♥️🏅🏅🏅🏅🏅🏅🏅🏅♥️♥️♥️♥️♥️♥️ जय बाबा जी 🎈🎈🎈🎉🎉🎉🎉🎉जय होस् आघोरी बाबा को ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🏅🏅🏅🏅🏅♥️♥️♥️♥️🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🎉🎉🎉🎉🎉
मानवता हराएका ब्यक्तिहरुले रीस राग गृणा गर्द्छ्न तर मानवीयता भएका ब्यक्तिहरु सकारात्मक सोच राक्दछ्न !बाबा जि तपाईंको ब्यक्तिगत जिवनमा कोहि कसैले दखल पुराउन नसकोस आदेश गुरुको 🙏🙏
Vanni balama baba kura garni chai hawow
@@bipinhaku878 हजुर बाबा बाबा नै हो बिहे गरेको मात्रै त हो नि ?? बिहे गर्नु अपराध होइन ,, बिवाहा गरेपछि बाबाको इमेज घटेको हो नि ?? यत्रो देसा चलाइनेहरु पादे जस्ता उखान टुक्का छाटेर बस्दा केही भाछैन !बाबा जिले कस्को के खाइदियो र ?? यहाँ धर्मको नामा कलन्क गर्नेहरु देश लुट्नेहरु खुलेआम सम्मानका साथा हिडेका छ्न होइन र?? तर बाबा जिले बिवाहा गरेर कस्को के बिध्न पर्यो र ?? अज बाबाजीलाई नै खोज्दै आउनु भयो मन मिल्यो बिवाहा भयो , ,मान्छे हो मान्छेबाट गल्ती हुन्छ यो कुरा याद रहोस् 😘😘😘
पतुर्नि को पछि लागेर बाबाको पो life damage भयो 😀
😂
Paturani ko paxi lagda yasatai ho hahaaaaaa
😆😆😆😆
Hahah😂😂
Life damage nai garaini patorni le 😁😁😁😁😁😁😁😁🤗🤗🤗🤗🤗
ठिकै छ बाबा पिर न लिनु यस्तै हो सुखदुःख जिन्दगी
बाबा जी अब तो महिला संग कहिलै संगत नगर्नु सबै राम्रो हुन्छ
Sahi ho
J jos Baba is spiritual person. Baba sadhai afno adyatma duniya ma khusi hunu hos. Jay Aghor baba !!
great to see him back … and I am very thankful to the team of this channel for providing us to get connected with baba...
I prefer 👉(few minute) words is super creepy rather than ( life damage) 🤣🤣good to see you again 👍jai sambhu🙏
Sometime we have to face some blockes but we have to ignore it and focus on positive thing
Babalai balla dekhay khuseee laagyo baba jeee jay sambho....
You’re the best Baba keep it up be strong we all are on your side god bless you 🙏keep shining
बिचरा एउता भालु आएर बाबा को जीवन मा हुरिबतास चलाइदियो।
कोब्रा एक्सनमा छाला फर्काउनु नपाउनेहरूले रीस गरेर जेसुकै भनिबसुन But you're right बाबा you dont be tension बहादुर छोरोले 100%सही गर्नु भयो action 👍 । कुटी खोज्दै आयर फ्यांपारेर थापिदीनेलाई cobra action मा छाला च्यातिनेगरी नदियर के धुप बाति बालेर पुजा गर्ने हो त कि कसो ?
Sahi ho
Glad to see babaji back, Rock and roll in this free world babaji. Stay happy and keep calm.
Baba stay happy lots of love fm darjeeling..
Hajur baba just fight for your right
रीठ्ठे बाबा निकै नेपाली लाइ हेपेर बोल्थ्यो बल्ल पतुर्नि कान्डले बास्तबीक धरातालमा आयछन् !!
Saii ho 😃😃
कति खुसी जिन्दगी बिताइ रनु भको बाबा लाई काहा बाट पतुर्नी आइ लाग्यो र लाइफ मा अलिक खलबली बनाई दियो तर अब तेस्तो बाट पर नै बस्नु जस्तो हुनुहुन्छ तेस्तै ठिक हुनुहुन्छ खुशी रहनु
अरु केही होइन अब त्यो बुडिलाई छाड्नु नै बेस हुनेछ! एक्लै कति सुखमय जीवन बिताएर बसी रहेको, बेकारमा राम्रो नबुझी बद्नाम हुनु बिहे गरेर? अब फेरि पहिलो लाइफ नै बिताउनु होला!
ल ल बाबाजी अब आफ्नो बाटोमा निरन्तरता दिनुस,ती आईमाई छोड्दिनुस।ढुक्क हुनुहोस् ।
Entertainer Baba
Jai Shambho
🎸👏🏻❤️👍🏻✌🏻️👌🏻
I respect you Aghori Baba .
Don't worry babaji everything will be fine . take care babaji
अरु सबै ठिकै हो सुझाब दिदा मर्यादा भुल्नु हुन्न साथीहरू मुखमा आयेजती सबै बोलदा आफनै बेहिजत आफैले गरे बराबर हो । मुख नछाडे सुझाप हुदैन र ? हुन्छ्नी हजुर किन्न मुख छाडने र हजुर ?
i support you baba jai shambu dont worry samai ko sath everything will change
विचार बल्ल ठाउमा आएछ हाहाह खुसी लाग्यो
Jay Sambho Baba🙏😍
Euta paturni le garda baba ko life damage. No worries baba we still like you.
Jai sambho baba ... best of luck for feature....
baba ko namra swabhab ko samman garam media le nai ho rish uthau ne...... miss you baba
Big fan 😘😘😘
साधुले टेन्सन गर्नु हुदै न भगबान तिर लाग्नु प्रर्छ
एउटा मिडियाले यो बाबा लाई सोधिदेउन
सारदा पान्डे संग अब लाइफ जोडिन्छ कि नै बाबा को😊
(कुन्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि )
यो त पुण्य गौतम जि को डाइलग हो
😜😜😜😜
Haaa
baba ko hunu parne na bharo divorce bhaii sako
Sarada le xade paxi timi bihe garne thiyeu ra baba sang 😂😂
Aaja chai kumari nanile pani daro thokdeko hahaha
🤣🤣🤣🤣😂😂 Life damage
बुढेस काल को प्रेम अन्धो प्रेम ड्याङ ड्याङ बल्ल लाईफ ड्यामेज ड्याङ ड्याङ मजा आयो ड्याङ ।
Don't be sad Baba are you very good we are with you we from syangja .
एक छिन रमाईलो गरिस शारदा सँग ...
बाबाजी यतिकै शालिन हुनु पर्यो।पतुर्नीको पछाडी लाग्नु भएन,बाबाको लाईफ ओके छ।बाबाजी बिगतमा अलिकती उग्र नै हुनु हुन्थ्यो अब यतिकै बस्नुस सबैले माया गर्छ्न,मन पराउछ्न।त्यो ठग दलाली श्रीमतीलाई divorce दिएमा बाबाको लाइफ ओके छ।भगवानले बाबाको रक्षा गरून्।जय पशुपतिनाथ।
Life manage❌
Life damage ✔️
पतुर्नि
हैन बाबाको कुरो सुन्न मझा लाग्छ
Sahi ho
बाबा पतुर्निलाई साईड लगाउनुस ड्यामेजबाट म्यानेज हुन्छ लाईफ ।।😎
गजडिया बाबा हिजो बुढी पाउँदा हामी जनता पागल आज दुख पर्दा सहयोग गर्नु रे माफ गर्नु रे बोल्ने भर नभएको गाजा झ्यापमा बोल्ने पागलको के भर ।
हार्दिक श्रद्धाञ्जली यस्तो पतुर ढौगी अघौरी चालबाज ....
Baba aafno married life ma kati happy hunuhunthyo baira j jasto boleni jati hase ni dherai hurt vako xa baba lai 😔😔
aghori baba lo life damage vaye bta yo baba ko interviewko wait ma thiya finally aaj hernn payo tnks journalist😂😂
Reeya Gharti Magar @@
Ky ho facebook id hjur ko
बाबा जि ले आफ्नो कुमारित्व जोगाउन सकेन पतुरनी ले Life dimage बनाएर नै गयो।🤣🤣🤣🤣🤣😆😆
Wow Baba is Back.don't worry baba You are still in our mind..BABA is ROCK......Forget paturni...
Keep good work baba👌👌💕
उम्लो भने भने पोखिन्छ खो बुडी आघोरी बाबा भए पछि त live बिबाहा गर्नु हुदैन भन्ने सुनेको थिए तर यै आघोरी बाबाले बिहाहा गरेको सुने live damage
Nice job
paila popularity pauda manxe ganena koilai thulo kura garna thalyo aba aile feri roera sympathy chaieko eslai
esto babalai hit banauna vandata euta ramro talent vako skill vako manxelai agadi lyae hunxani
Baba ji hamla tapai lai Testo naramro socheko xaina tapai lai God lai jalapani sath diyos we love you Baba ji big fan of your
Yes good job baba🙏🙏🙏
Okay baba ji aafnu life ho happy hunush
yeslie vanxan life damage baba g
u proved it man😂😂😂😂
After marriage, baba thought he has managed life but actually he had DAMAGE his life
Jay shambhoo.... bhagwan jee bless u...
तलाइ माया र सम्मान गरेकै त होनि त आफै मुख मा जे आयो तेहि बोल्ने ठुलो ठुलो कुरा गर्ने म जस्तो कोइ छइन सोच्ने मार्छु काटछु भन्दै हिद्छ्स तमिज न भयको
Baba ji tensan na garnnu
Jay sambho baba God bless you
बाबा सहि छ यार ।
Baba tapai Aba parurni ko paxi na lagnus rapai lai sansar vari chineka xan aba ramro kam garnus nam lachxa pahila ko jastai bannus baba god bless you
God bless you baba g
Baba brO nO worry about it wE r supportinG yr mg katta hanDixuu moh baba brO Lai GiDi GarnEe hoina😉😉
be strong ...
I like luv u baba❤️
जय सम्भो गुरु।।
i love you baba
बाबा 20 हजार को बिस्कुट कुकुर लाई खिलाउनी नि गरिब हुन्छ र
baba ji khula manko manxe
Jai sumbu👍
Im with you
जय बाबा जी
Babaji namaste baba great i like good speaking
जय सम्भाे
Khulla man ko baba ji🤗😍
मजाले चिको होला बुडोले 2.4 दिन त😂🤣🤣
😂 Hahahahahahahahahah baba life damage
God bless you baba
Good ❤❤
जे भयपनि बाबा धर्मको बाटोमा हुनुहुन्छ जयहोस तर त्यो शारदा भन्ने अौरत सङ्ग टाढाई रहनुपर्छ
जयं सम्भो
Baba g jivn ma j pani aailagxa yestai ho lyf. Baba ko soch nai goid vayec sab thik hunxa
life damage😂😂
सिकारी दाई को सिकारी सुझाब सहिहो सहिहो
J Sukai hos suddo le Popularity ta gain garekai ho baccha baccha le chincha life damage babalai,esto popularity gain garna barsau barsa lagcha .Baba Haru ta dherai aae gae but life damage baba is real entertainment baba.
Baba forever
पहिला अघोरी मृतुन्जय अहिले 99०/० ड्यामेज आइमाई को मायाजालले यतिराम्रो सुन्दरीजल लाइ लात हानेर अन्ठाउन उनान्साथी बर्ष को उमेरमा थुक्क बुढा अब राम्रो पहिलाको जस्तो गर्नु ल।
Babaji namaskar
Jiwan sangharsa ho. Sangharsa nai jiwan. Do not be worry. OK
Baba g ko soch ramro chha unhako lagi ramro lekhi dinu hola din dukhiko sewa garnu bhayeko chha babako jaye jayesambo
Baba.Ji. Good. Nice. 🙏👍👍👍
Thik chha Baba marda ko .......hunchha tention nalinu.
Rock baba Jio☝
Jay Shambhu.
Baba hami hajur ko sathama chu jaya hos
अब जंगलमा कन्दमुल खाएर बाच खुब फुर्ती लगाउथ्यो नि।
life's damage 😂😂😂
अरुलाइ भन्थेओ आज आफ्नै भयो ।
बिचरोलाइ पत्तुर्निले कुटिबाट जङ्गल मा पुर्यायो 😂😂
980-3193710 you better not made fun of others sorrows you’ll be there oneday sonner or later 🤫😠
यस्लाइ पहिले राम्रो भनेकै हो।
ऐले यस्को बारेमा बोल्नै नहुने रे साला बोल्ने तमिज नभाको मैना को ३०हजार को बिस्कुट कुकुर ले खान्छ अरुलाई मार्ने धम्की दिने अपराधी कुकुर
बुद्दि आयो की बज्याको? याँ, वां, दुइचार लाख दिन्छु मार्छु भन्ने ऐले त एस्तो पो ! गु मा बस्ने झिङ्गो गु मै