सारै मिठो भक्का, स्वादिष्ट र लोकप्रिय पूर्वी नेपालको विशेष परिकार || चन्द्रगढी एयरपोर्ट गेट अगाडि।
HTML-код
- Опубликовано: 8 фев 2025
- Namaskar!!!!!
Welcome to the food and Culture of Nepal.
भक्का एकदमै स्वादिष्ट र लोकप्रिय पूर्वी नेपालको विशेष परिकार हो। झापाको स्ट्रीट फूडको रूपमा यो निकै प्रख्यात छ। चामलको पिठो नरिवलको भरमा बनेको भक्का, भापमा पकाएर तयार पारिन्छ। यो विशेषगरी बिहानको खाजा, र साँझ को नास्ता का लागि मनपराइन्छ।
झापाको भक्का:
1. चामलको पिठो: झापाको स्थानीय जातको चामलको पिठोले बनेको हुँदा यसको स्वाद अलि फरक र विशेष हुन्छ।
3. भापमा पकाउने तरिका: भक्का पकाउन टपरीजस्तो विशेष भाडो प्रयोग गरिन्छ। यसले स्वाद र सुगन्धलाई जोगाएर राख्छ।
झापाको भक्का अनुभव गर्ने ठाउँहरू:
बिर्तामोडको बजार: बिहानको खाजा बजारमा धेरै स्टलमा तात्तातो भक्का पाउन सकिन्छ। झापा चौक र सहरका स्ट्रीट स्टलहरू: ताजा र मौलिक स्वादका लागि उपयुक्त।
भक्कालाई तात्तोमै चटनी वा तरकारीसँग खाने गरिन्छ। यो स्वस्थकर र पारम्परिक परिकार हो, जसले नेपाली संस्कृति झल्काउँछ। यदि तपाईं भक्काको स्वाद लिन चाहनुहुन्छ भने झापा जानेबित्तिकै यसलाई खोज्न नबिर्सनुहोस्।
Thank you so much for watching please like comments share and subscribe.
Regards
Food and Culture Nepal.
wow enjoy chef