नमस्कार सम्पूर्णमा। तपाईं हरुको आशिर्वाद ले आज को दिन सम्म यो लोक सङ्गीत को फाटमा निरन्तर लागी परेको छु। त्यसैले अझै निरन्तरता दिनको लागी यो साङ्गीतिक कोसेली तपाईं हरुमाझ पस्केको छु। यो गीत लाइ सुनेर, हेरेर माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईं हामी सबैको जय होस्!!!
आहा कति राम्रो लोक दोहोरी गित राजु दाइ र शिला दिदि लाइ हिर्दय देखिब्नै धन्यवाद यो गीत को सफल्ताको अग्रिम शुभकामना छ ❤❤❤❤❤❤तर राजु दाइ लजाइ लजाइ नाच्नु भो धेरै राम्रो सेक्सि आखा देखाएर नाच्नु भो राजु दाइ❤❤❤❤❤❤
निकै राम्रो उत्कृष्ट पञ्चेबाजाको मौलिक गित ! यो गित सुन्दा गाउँ घरको र पश्चिम पुगेको जस्तो महशुस भयो ! यो गितलाई सफलताको धेरै धेरै शुभकामना है त ! राजु परियार दाई शिला आले दिदी लगाएत सम्पुर्ण टिम्स् लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक गित संगित क्षेत्रको स्वर सम्राट गायक ( राजा ) राजु परियार दाई र स्वर कि ( रानी ) शिला आले दिदी ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको शिला आले दिदीको अनि सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! ( धन्यबाद )
महिले यो गित 7 पटक हेरेर सुने तर अझै मन अघायन अहिलेसम्म को पन्चेबाजा को सबैभन्दा बढि मन परेको 1 नम्बरमा यो गित छ अझै राम्रो राम्रो गित बजारमा लियर आउनुस @राजु सर🙏🙏🙏🙏🙏🙏🙏
Aaha...Nepali Lok Dohori Itihas Ka Swor Samrat Mahagayek Daju 🙏❤️ Hajur Ra Didi Sila Aale Jiu Ko Mitho Mohit Jadumaye Swor Ma Sarai Mitho Mohit Utkrista Noumati Baja Git Aafnai Official Chhanal Bata Herne Sunne Mouka Dinu Nikai Utkrista Nikai Man Paryo Aagami Dinma Ajhai Utkrista Prastuti Pau Hajur Bata Suvakamana Xa Daju 🙏❤️ Hajur Lagayet Sampurna Team Ra Git Lai❤. Swar Ko Dhani Daju 🙏❤️ Hajur Nikai Handsome Ni Hununxa.
लोक star राजु भाइ र शिला बैनी को यति मिठो भाकामा राम्रो प्रस्तुती हेर्न पाउदा अति खुशी लाग्यो 🙏🙏❤️❤️र अझै with शिला music video हेर्न पाउ यक पटक चाइ please 🙏 राजु भाइ 🙏सबै teem लाई नै बधाई ❤️🎉👍️❤️🎉🌺🌺🌺
आहा अति मिठो सृजना उत्कृष्ट भिडियो लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजुु दादा को ठुलो फ्यान हु म ♥️♥️🙏 हार्दिक बधाई राजु दादा सिला दिदी न अल टिम्स❤❤❤❤❤
लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु राजु परियार ज्यु र सुमधुर आवाजकी धनी आदरणीय शिला आले दिज्युको यो अत्यन्तै मीठो,उत्कृष्ट, रमाइलो अनि दमदार पन्चेबाजाको गित सुन्दा यो रमाइलो माहोल हेर्दा प्रदेशि भुमिमा भएपनी गाउँघरमा महसुस भयो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना,गितले अवस्य पनि सम्पुर्ण संगीतप्रेमी मन हरुको माया पाउनेछ!!शुभकामना 🙏🎉🌹🎊🎼❤️
हाम्रो अर्घाखाँची जिल्ला लाई चिनाउने छ अजै याे गित ले धन्यवाद 🙏🙏🙏 हाम्राे नेपाली गित सङ्गीत काे राजा राजु दाजु अनि सिला दिदी लाई र भब्य सफलता शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁
राजु र शिला लोक दोहोरीका राजा -रानी हुन । स-परिवार संगै बसेर सुन्न, हेर्न र मनोरञ्जन गर्न सकिने व‘हाहरुको हरेक सृजना र यो गुल्मी अर्घाखांची नैमताी बाजाको सर्वोपरि सफलताको शुभकामना । गुल्मी-अर्घाखाँचीको एकमुष्ट नमस्कार 🙏🏽
Many many congratulations Raju pariwar Bhai गीत को साथ visual धेरै राम्रो छ बधाई छ अगाडी त हुनुहन्छ नै अझै राम्रो गीत र क्रियेसन ल्याउदै जानु होला।🎉❤❤❤
🙏🙏🙏🙏सबै सबैमा राम्रो लाग्यो गुल्मी अर्घाखाँची पन्चे बाजा बधाई छ सम्पुर्ण टिम लगायत गाएक राजु दाई अनि गायिका सिला दिदि लाई करोडौं को सफल्ता मिलोस सुभकामना ।
अभिनय राजु दाइको राम्रो छ।अज यस्मा कित शिला दिदि.मधु रसाइली र शोभा त्रिपाठि। दिदी र राजु दाइको भयको भय ।झन उत्कृष्ट हुन्थो।र पनि यो यल्बम मा हामी यक्दम खुसी छोउ यक्दम राम्रो छ ।
नमस्ते नमस्कार म बिशाल बि सि हाल साउदी देखि हेरदौ छु आहा कति राम्रो मन छाेयाे राजु दाजु मेरो पनि घर गुल्मी भएर हाेला दामि लागाे एसौ गरि सदौ अगाडि बढिरहेको देखनु पाउ दाजु ❤❤❤
Old Is Gold......Lok.Dohari King Raju Pariyar ++++Queen Sheela Ale Damdaar Aawaj KO Parastuti Herera Dil❤ Ati Khusee Laagyo👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
aaha kati ramro geet tehi mathi raju daiko avinaye pani dami sabaiko prastuti ramro x congratulations to all team members 👑🎉🎊🎊🎉🎉🎉🎉❤️💃 raju dai ajhai nirantarata dinu paryo hjrko channel lai😊😊😍😍🙏🙏
नमस्कार सम्पूर्णमा। तपाईं हरुको आशिर्वाद ले आज को दिन सम्म यो लोक सङ्गीत को फाटमा निरन्तर लागी परेको छु। त्यसैले अझै निरन्तरता दिनको लागी यो साङ्गीतिक कोसेली तपाईं हरुमाझ पस्केको छु। यो गीत लाइ सुनेर, हेरेर माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईं हामी सबैको जय होस्!!!
❤❤❤❤king 👑👑👑
❤❤❤ love u dada best of luck
आहा कति राम्रो खुशी लायो❤❤❤❤❤
Nice song 🎵🎵🎵🎵🎵🎵
@@KamalaAdhikari-ph5snपनि मेरि टटटट टा हो
आहा कति राम्रो लोक दोहोरी गित राजु दाइ र शिला दिदि लाइ हिर्दय देखिब्नै धन्यवाद यो गीत को सफल्ताको अग्रिम शुभकामना छ ❤❤❤❤❤❤तर राजु दाइ लजाइ लजाइ नाच्नु भो धेरै राम्रो सेक्सि आखा देखाएर नाच्नु भो राजु दाइ❤❤❤❤❤❤
हाम्रो अर्घाखाँची को पनि नाम रहिछ सन्धि खर्क बजार देखाउनु भएको रहिछ खुशी लाग्यो🇳🇵🇶🇦😘miss you arghakhanchi 🇳🇵🇶🇦🙏🏼🙏🏼
निकै राम्रो उत्कृष्ट पञ्चेबाजाको मौलिक गित ! यो गित सुन्दा गाउँ घरको र पश्चिम पुगेको जस्तो महशुस भयो ! यो गितलाई सफलताको धेरै धेरै शुभकामना है त ! राजु परियार दाई शिला आले दिदी लगाएत सम्पुर्ण टिम्स् लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक गित संगित क्षेत्रको स्वर सम्राट गायक ( राजा ) राजु परियार दाई र स्वर कि ( रानी ) शिला आले दिदी ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको शिला आले दिदीको अनि सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! ( धन्यबाद )
लाेक स्वर सम्राट आदरणीय राजु परियारलाई माया गर्नेहरु यता भेला हाेउँ त कति छाैं ।
स्वर सम्राट महागायक राजु दाईको पन्चेबाजा गीत निकै दमदार छ उत्तिकै सुरिलो स्वर शिला दिदिको बधाई तथा सम्मान राजु दाई❤❤🎉🎉
महिले यो गित 7 पटक हेरेर सुने तर अझै मन अघायन अहिलेसम्म को पन्चेबाजा को सबैभन्दा बढि मन परेको 1 नम्बरमा यो गित छ अझै राम्रो राम्रो गित बजारमा लियर आउनुस @राजु सर🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गुल्मी अर्घाखाँची को सबै सबै लाइ एकमुष्ट नमस्कार 🙏🏽
❤❤❤❤❤❤ जय लमजुंगे
❤❤❤❤
Aaha...Nepali Lok Dohori Itihas Ka Swor Samrat Mahagayek Daju 🙏❤️ Hajur Ra Didi Sila Aale Jiu Ko Mitho Mohit Jadumaye Swor Ma Sarai Mitho Mohit Utkrista Noumati Baja Git Aafnai Official Chhanal Bata Herne Sunne Mouka Dinu Nikai Utkrista Nikai Man Paryo Aagami Dinma Ajhai Utkrista Prastuti Pau Hajur Bata Suvakamana Xa Daju 🙏❤️ Hajur Lagayet Sampurna Team Ra Git Lai❤. Swar Ko Dhani Daju 🙏❤️ Hajur Nikai Handsome Ni Hununxa.
आसाधै मीठो लागो राजु र सिला पुरानो जोडी को आवाज सुन्नपाइयो हार्दिक बधाई सफलता को❤❤🇳🇵🇳🇵🇳🇵
❤❤❤अति सुन्दर मिठ्ठो गित बनेको छ सिला दिदी साथमा भैदेको भा अझै राम्रो हुन्थियो 🙏🙏🙏🙏🙏
लोक star राजु भाइ र शिला बैनी को यति मिठो भाकामा राम्रो प्रस्तुती हेर्न पाउदा अति खुशी लाग्यो 🙏🙏❤️❤️र अझै with शिला music video हेर्न पाउ यक पटक चाइ please 🙏 राजु भाइ 🙏सबै teem लाई नै बधाई ❤️🎉👍️❤️🎉🌺🌺🌺
आहा अति मिठो सृजना उत्कृष्ट भिडियो लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजुु दादा को ठुलो फ्यान हु म ♥️♥️🙏 हार्दिक बधाई राजु दादा सिला दिदी न अल टिम्स❤❤❤❤❤
लोक स्वर सम्राट राजु दाई को गीत सुन्न पाउदा यो मन मा खुशी छाएर आउछ ।।।👍️👍️🙏🙏 ❤❤❤🎧️🎧️🎧️🎧️
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
अाहा गुल्मी अलगखाचि कति राम्रो रहिछ राजु राजा र शिला रानि काे गित अुशतई राम्रो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
आहा राजु दाइ मिठो पन्चेबाजा को गीत गुल्मि अर्घाखाचि सफलताको सुभकामना स्म्पुण टिमलाइ❤❤
दाजु को सोर गित सुनेर गायक बनियो अझि पनि दाजुको गित कति खेर आउँछ भनेर कुर्छु म बधाई छ दाजु🙏🙏🙏🙏🙏🙏🙏
💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
यस्ताे अार्गेनिक गितहरु मान्छेले सुन्न छाेडे दुख लाग्छ😭😭😭😭
लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु राजु परियार ज्यु र सुमधुर आवाजकी धनी आदरणीय शिला आले दिज्युको यो अत्यन्तै मीठो,उत्कृष्ट, रमाइलो अनि दमदार पन्चेबाजाको गित सुन्दा यो रमाइलो माहोल हेर्दा प्रदेशि भुमिमा भएपनी गाउँघरमा महसुस भयो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना,गितले अवस्य पनि सम्पुर्ण संगीतप्रेमी मन हरुको माया पाउनेछ!!शुभकामना 🙏🎉🌹🎊🎼❤️
आहा❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी शिला बैनि अनि होल लगाएत स्वर सम्राठ दोहोरिका राजा राजु भाइ सन्मानछ❤️🙏
हाम्रो अर्घाखाँची जिल्ला लाई चिनाउने छ अजै
याे गित ले धन्यवाद 🙏🙏🙏 हाम्राे नेपाली गित सङ्गीत काे राजा राजु दाजु अनि सिला दिदी लाई र भब्य सफलता शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁
राजु दादा लोक दोहोरी हिरो ♥️🙏
Aaha dai❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾
आहा स्वर सम्राट आदर्णिय राजु दाईको आवाज अति मिठी गित बधाई सम्पुर्ण टिम लाई 👌
आहा सुनी राखौ जस्तो गित
गुल्मी अर्घाखाँची❤
Gulmi is ❤❤
❤❤❤❤❤❤❤😊
दोहोरी को king त्यतिकै भनेको हैन रहेछ आहा शन्द लय स्वर क्या बबाल ❤❤सफलता को शुभकामना 🎉🎉
Tehi mathi avinaye pani babbal x raju daiko
सही कुरा ❤❤❤❤❤❤❤
सबैलाई धेरै धेरै बधाई छ, सबै कलाकार,हरुलाइ 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💛💛💛💛💛💛💛❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙
wow हाम्रो अर्घाखाँची र छिमेको जिल्ला को गित बनेछ धेरै धेरै धन्यवाद राजु दाइ सम्पुर्ण टिम लाइ
आहा राजु दाजु को आवाज र सिला दिजु को आवाज मा बिहे को गित सुन्दा मलाई फेरि बिहे गर्न मन लाग्यो
❤❤❤❤🎉🎉🎉🎉
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो लाग्यो सफलता को शुभकामना 🎉🎉❤❤
Hamile aru gayak ko git vanda pani raju dai ko git sunnai parxa
आहा पहिलो पटक ध्यान दियर सुनेको है कति मिठो गीत अर्घाखाँची गुल्मी ❤🎉
हाम्रो गुल्मी र अर्घाखाँचीको बारेमा गित सुन्न पाउँदा मन खुसी भयो 🙏🙏
जय लमजुंगे ❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै मिठो गित सफलताको धेरै धेरै शुभकामना राजु दाजु शिला दिजु लगायत सम्पुर्ण टिमलाई नै 👉️👍️👌❤️❤️❤️
❤❤❤❤❤❤❤😢
कती मिठो गिती राजा को 💐💐💐💐💐🙏🙏🙏🩷🩷🩷🩷🩷🩷🩷🩷all the best all of you best Jodi 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
राजु र शिला लोक दोहोरीका राजा -रानी हुन । स-परिवार संगै बसेर सुन्न, हेर्न र मनोरञ्जन गर्न सकिने व‘हाहरुको हरेक सृजना र यो गुल्मी अर्घाखांची नैमताी बाजाको सर्वोपरि सफलताको शुभकामना । गुल्मी-अर्घाखाँचीको एकमुष्ट नमस्कार 🙏🏽
लोक सम्राट गायक राजु र लोकदोहोरीको रानी शिला आले को सुमधुर स्वरमा गीत सुन्दा आनन्द आयो।।सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।
❤❤❤❤❤❤❤
@@pariyararjunkumar7708p
आसादै मनै छुने गित स्वरकी धनी शिला बैनि अनि स्वर सम्राठ नाच पनि हिरो जस्दै छ दोहोरिका राजा बासा राजु भाइ अनि सबै लाई सन्मानछ🌲🌺💐🌹🙏
🎄🌺💐🌷🙏
गित त सुनिराको भनी साध्ये थिएन तर अभिनय मा पनि धेरै उत्कृष्ट देखियो धेरै खुशी लाग्यो, धेरै शुभकामना , दिदी भाइको गित धेरै राम्रो ❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉
👌👌👌👌👌👌👌👌👌💗💗👌👌👌👌👌👌👌👌👌👌
Many many congratulations Raju pariwar Bhai गीत को साथ visual धेरै राम्रो छ बधाई छ अगाडी त हुनुहन्छ नै अझै राम्रो गीत र क्रियेसन ल्याउदै जानु होला।🎉❤❤❤
🙏🙏🙏🙏सबै सबैमा राम्रो लाग्यो गुल्मी अर्घाखाँची पन्चे बाजा बधाई छ सम्पुर्ण टिम लगायत गाएक राजु दाई अनि गायिका सिला दिदि लाई करोडौं को सफल्ता मिलोस सुभकामना ।
आहा कति रमाइलो पन्चेबाज गित प्यारो भाइ राजु र सिला बैनिको आवाजमा सफलताको शुभकामना ।🙏🙏🎋🎋🍒🍒🍒
स्वर सम्राट राजु दाई स्वर कि रानी सिला दिदी र तनहुँ र लम्जुङ्ग जिल्लाले जन्मएको अदभुब कला अति राम्रो अभि नया राजु r सम्पूर्ण टीम लाई धन्यवाद छ
❤❤❤❤❤❤
गित धेरै राम्रो अझ गुल्मी अर्घाखाँचीका तस्विरहरु,भिडियोहरु राखेको भए सुनमा सुगन्ध हुने थियो ❤❤
आहा कति राम्रो गित आयोनी हौ❤❤❤❤🎉
अभिनय राजु दाइको राम्रो छ।अज यस्मा कित शिला दिदि.मधु रसाइली र शोभा त्रिपाठि। दिदी र राजु दाइको भयको भय ।झन उत्कृष्ट हुन्थो।र पनि यो यल्बम मा हामी यक्दम खुसी छोउ यक्दम राम्रो छ ।
Supar nice voies
आहा सारै राम्रो लाग्यो ।सबै टिमलाइ सफलताको शुभकामना 🎉🎉🎉
❤❤❤❤❤🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
लोक दोहोरी को बातसा ❤❤❤❤
❤❤अति राम्रो स्तरीय प्रस्तुति । सवैका प्यारा लोक कलाकार राजु र शिला जि लाई धेरै माया । निरन्तर आम नेपाली माझ प्रश्तुतिहरु पस्कदै जानुस् शुभकामना ❤❤
सबै जनाले माया गरौ है करोड कलबमा पुराउ है
raju is king
❤❤❤❤
माहागाएक राजु सर हजुर काे गीत जति सुनेनि धीतै मर्दैन
गुल्मी अर्घाखाँची ..... साँच्चै राम्रो गीत ....❤🎉❤🎉❤🎉
💕💕💕💕💕💕💕💕💕💕💕💕💕
उत्कृष्ट बाजा गित 🙏❤
नमस्ते नमस्कार म बिशाल बि सि हाल साउदी देखि हेरदौ छु आहा कति राम्रो मन छाेयाे राजु दाजु मेरो पनि घर गुल्मी भएर हाेला दामि लागाे एसौ गरि सदौ अगाडि बढिरहेको देखनु पाउ दाजु ❤❤❤
❤❤❤❤❤
गित भनेको यस्तो हुनुपर्छ सपरिवार बसेर हेर्न सुन्न मिल्ने धेरै धेरै बधाई राजु दादा हजुरलाई ♥️♥️🙏
हो नि
निकै मर्मस्पर्शी पञ्चे बाजाको गीत सफलताको शुभकामना राजु दाजु
❤❤❤❤❤❤❤❤❤❤❤swor samrat n sila❤❤❤❤
❤❤beautiful song
धेरै राम्रो बनेको छ। गीत खुसी लाग्यो। सफलताको शुभकामना
❤❤❤
King👑👑👑👑👑👑👑👑 o
हार्दिक बधाई तथा सफल्तकाे शुभकामना
वा हाम्रै गुल्मी अर्घाखाँचीको कति राम्रो गित बधाई छ राजु अनि शिला आले ज्यु लाई गुल्मी,अर्घाखाँची एसैपनी राम्रो छ🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो गीत,बधाई छ सबै तिमीहरूलाई ❤❤❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना छ।मित्जु हजुर्🙏❤️🙏❤️🌹🙏🌹🙏❤️🌹🍊
सारै राम्रो लाग्यो गित,नेपाली लोक संगीतको फाटमा हजुरको नाम अग्र स्थानमा रहिरहोस शुभकामना दाजु ।
यस❤❤❤❤❤❤❤
किङ राजु लाइधेरै माया ❤❤❤❤
अति राम्रो पन्चेबाजा दाई दिदि बधाई तथा शुभकामना हजुर
आहा कति राम्रो गित गुल्मी अर्घाखाँची ❤️❤️❤️❤️❤️👌👌👌
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
King raju sir ❤❤❤❤❤❤❤❤❤❤
राजु जि र सिला जि ले हामी अर्घाखाँची र गुल्मेलीलाई रिण लगाउनु भयो दुबै बतिस्ट सर्जक मा हिर्दय देखि नमन 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Old Is Gold......Lok.Dohari King Raju Pariyar ++++Queen Sheela Ale Damdaar Aawaj KO Parastuti Herera Dil❤ Ati Khusee Laagyo👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
महागायक स्वरसम्राट राजु परीयार दाई भनेको कसको मनमा बस्दैन। धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो धन्यवाद दाई ❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
अति राम्रो लाग्छ
Wowow अति राम्रो गित आयो राजु र सिला दिजुको❤🎉🎉🎉🎉
❤🎉🎉🎉
कस्तो राम्रो गित ❤❤❤❤
❤❤❤❤Nice song didi dajuko sor mitho❤❤❤
Wowa dami panchebaja hamro daju ko sor🙏🙏🙏🙏
अती राम्रो 👌👌👌👌👌👍️👍️👍️👍️🤚❤️❤️❤️
aaha kati ramro geet tehi mathi raju daiko avinaye pani dami sabaiko prastuti ramro x congratulations to all team members 👑🎉🎊🎊🎉🎉🎉🎉❤️💃 raju dai ajhai nirantarata dinu paryo hjrko channel lai😊😊😍😍🙏🙏
लाेकदाेहरीकाे बास्सा मेराे दाइ मिठाे गितका लागि हार्दिक बधाई छ😍😍😍😍एकदमै राम्रो छ,,,
बधाई छ हाम्रो माइती गाउँ अर्घाखाँची जिल्लालाइ समेटेर गाइयको गितमा सबै टिम लाइ यकै मुसट नमस्कार ❤❤❤🙏🙏🙏🙏
यक दम मीठो गीत छ आदरणीय दाई राजु परियार र दिदी सिला आले सफलताको शुभकामना छ ❤🙏
❤❤😂😂 3:33
आहा, मन पर्यो ❤ शुभकामना
अर्घाखाँची गुल्मी आहा बबाल