एकदमै सही कुरा गर्नुभयो, पदको भोकाहरु आफै पतनको बाटोमा गैरहेका छन, अनि हिजो अस्ति मात्र माननीय भनौदा योगेशले त्यही ठाउँमा कालो झण्डा हेरेर आए, तर अहिले मेयर ज्युले इतिहास रच्नुभएको छ, अहिले सम्म कुनै नेतालाई त्यो खाले आत्मीय सम्मान र स्वागत पाउनुभएको छैन र पाउदैन, यो हरेक नेपालीले गर्व गर्ने कुराहो, किनकि यो सम्मान हर्कको नभएर सबै नेपालीको हो🙏❤️🙏❤️👌
मेयर हर्क साम्पाङ भनेको यो देश नेपाल को डाइ मन हिरा हो र सबै नेपाली जनताले हर्क साम्पाङ लाई मन्त्री र राष्ट्रिय पती बनाउनुपर्छ अनि मात्र एसियको बिकासो देश नेपाल हो भनेर अन्त राष्ट्रिय ले चिन्छ जै हर्क साम्पाङ जै मुल्बाशी
मेयरको अनुपस्थितिमा सो जिम्मेवारि सम्हाल्न सकभर उपमेयरलाई नै कार्य बाहक मेयरको जिम्मेवारि दिनुभयको भय राम्रो हुने थियो तर उपमेयरको गलत ब्यवहार र बचनका कारण वडा अद्धेक्षलाई जिम्मेवारि दियको हुनु पर्छ । 10:14
उप मेयर बेघा ज्यू पद र कुर्सीको मोह मात्र छ, स्थानीय नीति र कानूनमा बेघा को पक्षमा भएपनि सामाजिक रूपमा साम्पाङ्गकै पक्षमा छ। छोटकरीमा बुझ्नु पर्दा, मिसन २०८४ मा बेघा ०% हुनुको संकेत हो।
84 मा दल को झोले हरू सबै लाई पाखा लगाउन पर्छ सबै एक जुट हुन् जरुरी छ!
Yeslai sarai manthe kharani bhayo
@@keshavrai7936को खरानी भएको ?
आईन्द्र 100मा 100% धरान बिकास बिरोधी नै हो we love Hark sampang. ❤❤❤❤❤❤ सरको बिश्लेषण 100मा 100%सहि हो ।हो यसरी नै सत्यलाई सत्य भनौं
ढिलै,भय,पनी,धराने,जनताले,अईनद्र,बिक्रमलाई,चिन्न,पाय
100% सहि भन्नू भयो सर। उपमेयर बेघाले हर्क साम्पाङ्लाई बिनाश गर्न चाहादा आफै केही बिनाश हुदैछ।
Herum muji, Raiharuko vote le matrai kasari jitxa 84 ma? Machikne kawa chai nadine ani teslai fulmala lagayera bidai garnu parne? Machikne Harkeko chai eutai galti nadekhne muji, Rai haru chai sarai ati jaati badi nai huda raixan muji aileko 21st centuryma pani, thukka muji chiso jaat
@@NAOMI-v2r kura sahi ho
धरान का नगर प्रमुख हर्क राज राइ लाइ मेरो सलुट छ
कुर्सी को लोभि बेघा जङ्गलि मुर्दाबाद
१००% सहि बोल्नु भो सर
एकदमै सही कुरा गर्नुभयो, पदको भोकाहरु आफै पतनको बाटोमा गैरहेका छन, अनि हिजो अस्ति मात्र माननीय भनौदा योगेशले त्यही ठाउँमा कालो झण्डा हेरेर आए, तर अहिले मेयर ज्युले इतिहास रच्नुभएको छ, अहिले सम्म कुनै नेतालाई त्यो खाले आत्मीय सम्मान र स्वागत पाउनुभएको छैन र पाउदैन, यो हरेक नेपालीले गर्व गर्ने कुराहो, किनकि यो सम्मान हर्कको नभएर सबै नेपालीको हो🙏❤️🙏❤️👌
मेयर हर्क साम्पाङ भनेको यो देश नेपाल को डाइ मन हिरा हो र सबै नेपाली जनताले हर्क साम्पाङ लाई मन्त्री र राष्ट्रिय पती बनाउनुपर्छ अनि मात्र एसियको बिकासो देश नेपाल हो भनेर अन्त राष्ट्रिय ले चिन्छ जै हर्क साम्पाङ जै मुल्बाशी
सही भन्नू भाे यहाँले, बेघा जनताकाे उपमेयर रहेन छ पदका लागि मात्र रहेछ।
कुरसिकाे लािगि पनि सारैनि परदाे रैईछ एटा कुर्सी सबै मिलेर किनदिनु है
१००% सही हो।जय हर्क साम्पाङ्ग👌👌💪💪💪
मेयरको अनुपस्थितिमा सो जिम्मेवारि सम्हाल्न सकभर उपमेयरलाई नै कार्य बाहक मेयरको जिम्मेवारि दिनुभयको भय राम्रो हुने थियो तर उपमेयरको गलत ब्यवहार र बचनका कारण वडा अद्धेक्षलाई जिम्मेवारि दियको हुनु पर्छ । 10:14
होइन मुद्दा जितेर चै k गर्छ हौं तेस्ले
अत्यन्तै सुन्दर सान्दर्भिक विश्लेषण 🙏🇳🇵🇳🇵
विकास विरोधीहरूलाई पहिचान गरी आउँदा दिनहरूमा त्यसको प्रति उत्तर दिनुपर्छ।
सहि हो सर।
हर्क साम्पाङ जस्तो मानिस देशकै लिडर हुनुपर्छ।अनि मात्र देश र जनताले सुख पाउँछन् ।
100%सही हो उहाँ को भनाई
Sahi ho👍️👍️
हजुर को एक्दमै सहि विश्लेषण ❤❤❤❤❤
उप मेयर ले मौका मा चौका हान्न को लागि कार्यबाहक मा दाबी गरेका छन् ,अदालत गएकाछन ।राम्रो नेता होईन
सहि कुरा भन्नुभयो
आइमेको पद पाएर आइमे जस्तै बेहोरा देखाको होला बेघा जाठाले😅
1000/right 🙏
धरान को उप मेयर ज्यूलाई धरान को जनताले नचिन्ने जनताले पनि चिन्ने मौका दिनु भयो धन्यवाद उप मेयर ज्यूलाई ।
उपमेयरले निन्दनिय कार्य गर्नु भाको छ
Absolutely right❤
100% Right santosh sir❤❤❤
Sahi kura 👍👍👍👍👍👏👏👏👏
जय हर्क सङ्पङ मयोर जय देश जय मेडिया
Yes 100% Right sir 🙏👏
सही हो
सहि कुरा हो
Jayavharka sampang❤❤❤❤
100%sahi
सहि भन्नु भो जय हर्क साम्पाङ
तपाईं पनि उपमेयर भएको तर कार्यवाहक नपाएको भए तपाईले गर्ने पनि त्यही हो।
Sahi kuro garnu vayo
माहाँ लन्ठु रोइछा उपमेर होकि घुसोर हो😡😡😡
Sirle dami kura haru rakhanu vayo thank you sir
So good ❤❤❤
100% Sahi vannu vo hjrr
१००%शहि कुरा सत्य तथ्य यहि हाे ❤❤❤❤
बिश्वासिलो हुनुपर्छ हौ बेघा ज्यु😂😂😂
Very well said 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
जै जै हर्क 🌹🌹🌹
कार्यबाहक मेयर अहिले भ्यकुम भएको जानकारी गरौदछु।
Hajur haruko kuro ykdamai right.
Hajur lai salam chha🎉❤❤
कसको चेला हो त? था छ त सबैलाई प्रचण्डको च्ला त हो।
Sahi kuro garisiyo sir hajurle salute xa hajulai 🙏🏻 👍
Harka rai sir 🙏 ❤❤❤
Right mr.Santos sir ji
Bhutan 🇧🇹 🇧🇹 🇧🇹 🇧🇹
Sahi ho kura jhur 🙏🙏🙏❤️❤️❤️🦋
Correct 💯 analysis 👌🏻👌🏻
1000 sahi kura ho
उपमेयर युके मेयरले साथमै नलान्दा बौलाएको हो युके जाने औकात भए पो लाने बिचारा काबा सम्म पाएन
100% right
Jaya Harka sampang 🙏🙏🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
Sahi kura
पद - लोलुप बेघाले आफ्नो असली चरित्र देखाएको छ।आफ्नो मात्र दुनो सोझ्याउने बानी सुधारे मात्र राजनीतिमा सफल भईन्छ।
Sahi vannu vayo
हर्क मेयर ले राम्रो काम गर्नु भाको ले बेघा पुरै जलेको हो
Sahi kura banu bayo good luck harka sampang sir
Good
उप मेयर बेघा ज्यू पद र कुर्सीको मोह मात्र छ, स्थानीय नीति र कानूनमा बेघा को पक्षमा भएपनि सामाजिक रूपमा साम्पाङ्गकै पक्षमा छ।
छोटकरीमा बुझ्नु पर्दा, मिसन २०८४ मा बेघा ०% हुनुको संकेत हो।
Hajurle right bhanu bhayo tyo indre chir gada murdamab
1000 sahi❤❤❤
Right ✅️
जै हर्क मयेर 🇳🇵🇳🇵🇳🇵
Sahi bislesan
Excellent
हर्क साम्पाङ ले युकेमा गएर पाएको सम्मान देख्दा मेरो छाती पनि पचास इंच को भएको जस्तो लागछ शायद तपाई हरुलाई पनि यस्तै लागछ होला है
Right ✅
100% Right.
उपमेयर हुँदा हुँदै वडाअध्यक्षलाई दिनु पनि ठिक होईन मुख हुदाहुदै नाकले?
Timaru jasto gair dharaney harule bujhdainau ra bujhera pani kaam xaina
🥰🥰🥰🥰
उप मेयर आईन्द्र बेघालाई के भन्छु भने अरू केही होईन वहाको राज निती समाप्त भयो।
Jay harka sampang 🙏🙏🙏❤️❤️💙🕉️❤️💖❤️
aiendra भनेको धरान को विकास विरोधी छ
जय हर्क
नेपाली जनताले कानुन सानुन जान्दाइना जस्ले काम गर्छ र इमान्दार छ उसाइलाइ मात्र भोट हाल्नु जान्दछ।
Sahi bislesand 👍👍👍
वैयात बकबास।
❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤
Aindra bikram begha ko din gayo
Begha is a Hanuman of Guinthe !!! That’s the thing.
8:10
आइन्द्र गोरु सकियो धरान बाट
उनिहरुको लोगो नै भस्टाचारी अनि भस्टचारिसंग जन्ताको हितको कुरा सोचेर हुन्छ..........! जै हर्क जै नेपाल 🇳🇵🇳🇵🇳🇵
कति बेला कमि कम्जोरी भेट्छु र खुट्टा तानेर लडाउछु भन्ने दाउ हेरि रहेको बेघा ले खुब राम्रो काम गरे भन्ने लागेर मख्ख होला? अब गयो सडियो बेघा
उपमेयरको नाम निसाना नै नलिएपछि अदालत त जान बाध्यता परि गो नि।
that is very good idea
यो बिकासको कुरा होइन कुरा कानुन को हो हजुर।
बेघा छि छि 84 रासिमा पाति काे साप लाजि
❤❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏👌👌👌🙏
स्वबबैले मेयार नभएसी उप मेयरलाइ दिन पर्दैन त?किन उअन्को इज्जत छैन?घरमा आमा हुदा हुँदै छोरा लाई अधिकार दिएसी आमाको मन्मा के हुन्छ?
Aama naramro vayepachhi choralai adhikar Dino parchha
अब 84 मा यूके बात सबै आउँछ अनि दिन्छ होला भोट हामी धरानमा
जय मेयर हर्क साम्पाङ❤️🙏😍👍