2023 Christmas Celebration Vlog *12/25/23*

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • ”“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।“
    ‭‭यूहन्‍ना‬ ‭3‬:‭16‬
    ”“For God so loved the world, that he gave his only Son, that whoever believes in him should not perish but have eternal life.“
    ‭‭John‬ ‭3‬:‭16‬ ‭
    ”यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”“
    ‭‭मर्कूस‬ ‭2‬:‭17‬ ‭
    ”And when Jesus heard it, he said to them, “Those who are well have no need of a physician, but those who are sick. I came not to call the righteous, but sinners.”“
    ‭‭Mark‬ ‭2‬:‭17‬ ‭
    ”जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।”“
    ‭‭यूहन्‍ना‬ ‭3‬:‭36‬ ‭
    “ Whoever believes in the Son has eternal life; whoever does not obey the Son shall not see life, but the wrath of God remains on him.“
    ‭‭John‬ ‭3‬:‭36‬ ‭

Комментарии •