मेरो शब्द अनि संगीतमा अहिले कि निकै चर्चित गायिका तथा मोडल Laxmi Acharya जि को सुमधुर स्वर रहेको मौलिक अनि मार्मिक देउडा गीत लैजा मेरी चरी कस्तो लाग्यो प्रतिक्रिया दिनुस हैEveryone❤🎉
गीत भनेको यो हो डेउडा मा धेरै कुरा गर्न सकिन्छ क्षेमता र ट्यालेन्ट भयका मान्छेहरु आउनु पर्छ सुरज पन्डिट दाइ लछ्मी आचार्य दिदी Yogesh kaji बधाई छ गीत मीठो लाग्यो ❣️
कुनै ठाउमा शब्द अझै ठेट उच्चारण भैदिएको भये अझै ठिक हुन्थ्यो। जस्तै चरी को ठाउमा चडी नै ठिक हुन्छ। त्यतै सुनाउ को ठाउमा सुनौ जस्तो सुनियेको छ।। अरु ठिक छ❤
सुरज पण्डितको शब्द, सङ्गीत, मेरो आवाजमा नयाँ गीत "लैजा मेरी चरी" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
i l u
सारै राम्रो छ हजुर ❤❤❤
कोख बाला पराइ देश,घर आमा रुइछन,
आदि दुखि आदि सुखि,भाबिनी दुइछन ,
प्राकृतिक शोर wow दामि🙋♂️🙋♂️🎶🎶
निकै मार्मिक छ गित
मेरो शब्द अनि संगीतमा अहिले कि निकै चर्चित गायिका तथा मोडल Laxmi Acharya जि को सुमधुर स्वर रहेको मौलिक अनि मार्मिक देउडा गीत लैजा मेरी चरी कस्तो लाग्यो प्रतिक्रिया दिनुस हैEveryone❤🎉
एकदम मिठो शब्द सङ्गीत अनि आवाज ❤❤
@@MahendraRajbudha thank you
गीत भनेको यो हो डेउडा मा धेरै कुरा गर्न सकिन्छ
क्षेमता र ट्यालेन्ट भयका मान्छेहरु आउनु पर्छ
सुरज पन्डिट दाइ लछ्मी आचार्य दिदी Yogesh kaji बधाई छ गीत मीठो लाग्यो ❣️
😅😅
धेरै राम्रो गित दिदी ❤❤❤
♥️यो बिसाल 🌏️पृथ्वीमा
♥️हजुर कहाँ म कहाँ
♥️तर पनि हजुरको
♥️यति सुन्दर प्रस्तुती
♥️हेरेर मनोरञ्जन
♥️लिनु मेरो सौभाग्य हो
♥️ हजूर 💐💐
आहा यो अर्गानिक आवाज आफ्नै माटोले बोलेको सब्दहरु खोई कसरी तारिफ गरौ सुरज दाइ र लक्ष्मी दिज्जुको । धेरै माया हजुर❤❤❤❤❤
मलाई त राम्रो लाग्यो नयाँ भाकामा
आहा मिटो छ गित बधाई सम्पूर्ण टिम लाइ❤
सारै मार्मिक गीत सबै कुरा समेटियको छ यस्तै अरु आवोस
दोहोरी मात्रै होकि सोचेको त एकल देउडा पनि धेरै राम्रो शुभकामना हजुरलाई❤🙏
❤❤❤❤❤❤❤Wowमन छाेयाे सुपर देखि उपर सलाम छ
राम्रो मिठाे गित छ लक्ष्मी ज्यु काे ।। धन्यबाद छ हजुर र शुभकामना।।।।
सुमधर श्वर सुन्दर ❤❤❤
यो गित जिबन्त गीत हो।भाइरल गीत होइन❤❤❤
सधै अर्गानिक गित आउँछ❤❤🎉🎉
आहा! निकै मन छुयो दिदि। सफलताको शुभकामना ❤
आहा कति राम्रो आवाज सफलता शुभकामना ❤❤❤❤
आहा कति मिठो स्वर अनि
शब्द र लय पनि कति राम्रो सँम्पुण टिम लाइ एक मुस्ट शुभकामना ❤❤
आहा दिदी क्या राम्रो लय भाका अनि शब्द धेरै मन पर्याे
Bbl xa ❤❤❤❤
सारै मीठो गित प्यारी दिदि❤❤❤❤❤❤
कति मिठो स्वर सब्द संगीत हरेक ठाउँमा अर्गानिक पन सुन्दरता ले भरिएको 😮😮
आहा अती नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ लक्स्मी जि ❤❤❤
छिटो रहेछ धन्यवाद छ नयाँ कोशेली को लागि
चार बार सुनी सके तर पनी सुनु सुनू लागी राछ. .
लक्ष्मी दि
Love you
❤ song।
कोईलि जस्तै सुमधुर अावाज हजुर को ❤nice song ❤❤
heart touching...melodious voice n feeling...sabd pani rulauneli dherai chhn
आहा कति राम्रो गीत ❤❤❤❤
दिदि ❤❤ बेस्ट अफ luck for upcoming days 🎉
गज्जब छ । शुभकामना दिदि ।
मार्मिक डेऊडा भाका ऊत्किस्ट सब्द सङ्गीत
😅
❤❤❤❤
क्या दिमि जति सुनेपनि धित मरेन सुने काम जारि नै छ 🌸🌸🌷
Waha dilko chhuliya love you 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️🌹🌹
Ahile sammakai malai man parne sang missing u a lots @ laxmi aacharyaa dee😘😘🤗💙💝💝💝💝
आहा भोतै मिठो अबाज बैनी.
🎉🎉🎉🎉 हार्दिक बधाई
आहा क्या दामी गित😍😍😍
आहा कति राम्रो गित 🙏🙏🙏🙏
धेरै राम्रो छ दिदी।हजुरको गीत
आहा असाध्य निको गीत ❤❤❤❤
भिडियो यति मात्र होको अर्को नयाँ आउछ ।
आहा ❤
हिर्दय छोयो सुमधुर स्वर हजुरले प्रति उच्च सम्मान प्रकट गर्दछु ❤❤❤❤
अति राम्राे नृत्य स्वर अनि शब्दहरु❤️
अति मार्मिक गित अझै सफलताको सुभ कामना❤❤❤❤❤❤❤
अर्गेनिक गीतहरुले हो मिलियन क्रस हुनु पर्ने बधाई टिमलाई
धेरै राम्राे बैनी अदभुत गित
आहा कती सारै राम्रो एकल देउडा गित
धेरै राम्रो छ ।❤❤❤
राम्री मान्छे स्वर झनै राम्रो❤
आहा कती मिठो
🎉अति सुन्दर गित😊
कुनै ठाउमा शब्द अझै ठेट उच्चारण भैदिएको भये अझै ठिक हुन्थ्यो। जस्तै चरी को ठाउमा चडी नै ठिक हुन्छ। त्यतै सुनाउ को ठाउमा सुनौ जस्तो सुनियेको छ।। अरु ठिक छ❤
अति राम्रो छ दिदि गित❤
❤❤❤❤wow very nice voice and dress up nice acting
अति सुन्दर गित मैलेत दिनमा दुई चाेटि त सुनेकै हुन्छु ❤❤❤❤❤❤❤❤
सारै राम्रो song हजुर 😍❤️
एक दम सुंदर छ हजुर को स्वर बधाई छ हजुर लाई 😊😊
congratulations dijju ❤❤❤❤
समधुर स्वर ।
सार्है मिठो गित सार्है मन पर्यो
Huge congratulations dear didi❤
नीकै राम्रो सब्द❤️
एक दम राम्रो छ दिदी
सारै मन पऱ्यो
एकदमै राम्रो छ दिदी song beautiful ❤️ Singer model lixmi die ❤️🥰
उत्कृष्ट ❤कोकिल कण्ठ!
अति राम्रो 🙏🙏🙏🙏🙏🙏🎉
हामि प्रदेशीलाइ त रात दिन सूने पनि मन नभरीने अति शूमधूर गीत
Kya dami cha hai😢😢
अति सुन्दर ❣️❣️❣️👌👌👌
Nice ❤❤❤❤❤
Super hjr❤ दीदी ❤❤
दामी गीत सुजन दा म हजुर को सबै गीत हेरि राख्छु
Nice super soung ❤❤❤
Dammi xa hoi hajur best off luck💐💐💐💐💐💐💐💐💐❣️❣️
good suraj sir like this song
Congratulations did very Nice siong❤
सारै निकाे छ❤❤❤❤❤❤
Wow nice song
Live in humla from to china jindagi bhara yesto awaj sunaapau ❤❤❤❤❤❤❤❤
ल बधाई छ
Dherai ramro deuda song and sing❤
हार्दिक ❤❤❤
आहा कति राम्रो गित
अति सुन्दर प्रस्तुति hjr ❤❤
आहा ❤❤
दामी छ
बबाल सुहाछ ।
अति राम्रो ❤
मिठो ❤❤❤❤❤
suppr nice❤❤❤❤❤
good song ❤❤❤❤❤
❤
Congratulation hjr 🎉🎉
Best wishes 🎉🎉
हजुर लाहि तेस्ताे साेर दिने भगमानला मुरिमुरि धन्यवाद ❤❤❤❤❤
सुमधुर आवाज बि धनि❤
नाईस
Laxmi ji dherai ramro sarir vari kada uthyo yo gana sunera❤
🌹🌹❤️❣️❣️