@@KrishnaLama-yr1hb 🙏 आखिर को रहेछ असली सहकारी ठग ?! ------------------------ रवि गृहमन्त्री हुदा TV मा आएर राजनीतिक बिष्लेसक हु भनेर पनि कुर्लिन्थे काङ्ग्रेसका भाते दलालहरु, तेस्तै उफ्रन्थे एमालेका भु-माफिया र सुन तस्करका कमाराहरु अनि तेस्तै उफ्रिन्थे कोहि माता र राधे राधे हु भन्नेहरु पनि तेस्तै झोले अरौटे भरौटे आणे गाणे भाणे सबै खोईरो खन्थे खै २०८१/०३/२८ देखि काग्रेस एमालेको २/३ को सरकार बनेको यतिका दिन भयो "रबि लामिछाने सहकारी ठग ! रबि लामिछाने सहकारी ठग ...!! भनेर कोकोहोलो मच्चाएर कोही पनि बोलेको सुनिदैन त, चोरहरु दलालहरु देशद्रोहिहरु देश कंगाल बनाउनेहरु कता भाग पाए र लुकेका हुन कि लाज लागेर मेडियाको प्रस्न फेस गर्न घरबाट बाहिर निस्कन डराएका हुन कता गयो यिनिहरुको सहकारी पिडित प्रतिको माया ?? रबि लामिछाने बिरुद्दको अभुतपुर्ब एकता !?? फेरि पहिले झै बोलुन पनि त कसरी !? सारा देश भरिका सहकारीको समितीमा बसेर राज गरेर सहकारी हुडल्ने यिनै कालो काग्रेस र भु-माफिया एमाले रहेछ्न ! रु २ अर्ब माथी सहकारीको निक्षेप रकम झोलामा लिएर भाग्ने ७ जना त कालो काग्रेसका नेताहरु समातिएका छ त्यो पनि रबि लामिछाने गृहमन्त्री भएको अबधीमा अनि बोलुन कसरी "बोल बोल मछली मुख भरी पानी"! धन्यवाद !
Please 🎉❤ नेपाल जनता साँच्ची नेपालको माया छ भनि राष्ट्रिय घण्टी रवि दाई लाई साथ दिनुपर्छ ..5/10 साल हेरम अनि भयन भनि म पनि बिरोधमा जान्छु 30/40 साल kp r सेरेका काम हेर्यो
डा०साबको विश्लेषणलाई सदैब सलाम ।भ्रस्टचारिहरुलाई छुट दिऐ पनि हुने नभनि बक्स्योस डा०साब, यस्तालाई त उत्तरमा जसरी झुन्डाउनु पर्ने तर नेपालमा कानुन छैन के गर्ने।कानुन बनाउने पनि ईनलाई नै सुम्पेका छौ, नेपालीको बडम्बाना।
ए,, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा, बौँदिक बर्ग, धार्मिक, न्याय, सबै सयमा, नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, चेतना भया ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
सत्य सुन्न कठिन हुन्छ । सत्य बुझ्न पनी कठिन हुन्छ । झुटो कुरा फुल बुट्टा भरिएको सुन्दा रमाइलो हुन्छ र पत्याउन पनी सजिलै हुन्छ । सत्य सँधै भ्रष्ट, भुमाफिया र मानव तस्करहरूको घेराबन्दीमा परेकोहुन्छ । सत्यमेव जयते ❤❤❤🎉🎉🎉🎉
देख्यौ नि कालो काग्रेसहरु! ----------------- देख्यौ नि ! कालो काग्रेस र भु-माफिया एमालेका चाटुकार ढिङ्ने हो यदि रबि साचिकै दोषी भए यत्तिको confidence का साथ शिर ठाडो पारेर बोल्न सक्थ्यो ????!!
भ्रष्टाचार गरेको कुरालाई उमेरको आधारमा छुट दिनु पर्छ, त्यो भन्दा ठुलो रकम अरुले भ्रष्टाचार गरेका छन् भनेर ब्यक्त बिचार यि केसीले भनेको कत्ति पनि सुहाएन ।
सबै भन्दा जन्ता सचेत हुनु पर्छ जब चुनाब आउंछ माहादेबका तिन नेत्र भने झै चुनाबका बेला पैसा पाय त भ्रष्टाचारी नेता जो छ त्यसैलाई भोट दिएर जिताउ छन् त के गर्ने त सथिहरु?😢😢😢
🔔🔔🔔🔔जय घण्टी जय रबि 🔔🔔🔔जय रास्वपा🔔🔔🔔🙏🙏🙏
नया पार्टीलाई खेदो खनेको।नभाको आरोप लगाको हो।हामी जनताले बुझ्न जरूरी छ।रबीको पार्टी हामी जनताको अन्तिम बिश्वास हो🎉🎉🎉🎉🎉🎉जय घन्टी🎉🎉
@@KrishnaLama-yr1hb 🙏
आखिर को रहेछ असली सहकारी ठग ?!
------------------------
रवि गृहमन्त्री हुदा TV मा आएर राजनीतिक बिष्लेसक हु भनेर पनि कुर्लिन्थे काङ्ग्रेसका भाते दलालहरु, तेस्तै उफ्रन्थे एमालेका भु-माफिया र सुन तस्करका कमाराहरु अनि तेस्तै उफ्रिन्थे कोहि माता र राधे राधे हु भन्नेहरु पनि तेस्तै झोले अरौटे भरौटे आणे गाणे भाणे सबै खोईरो खन्थे खै २०८१/०३/२८ देखि काग्रेस एमालेको २/३ को सरकार बनेको यतिका दिन भयो "रबि लामिछाने सहकारी ठग ! रबि लामिछाने सहकारी ठग ...!! भनेर कोकोहोलो मच्चाएर कोही पनि बोलेको सुनिदैन त, चोरहरु दलालहरु देशद्रोहिहरु देश कंगाल बनाउनेहरु कता भाग पाए र लुकेका हुन कि लाज लागेर मेडियाको प्रस्न फेस गर्न घरबाट बाहिर निस्कन डराएका हुन कता गयो यिनिहरुको सहकारी पिडित प्रतिको माया ?? रबि लामिछाने बिरुद्दको अभुतपुर्ब एकता !??
फेरि पहिले झै बोलुन पनि त कसरी !? सारा देश भरिका सहकारीको समितीमा बसेर राज गरेर सहकारी हुडल्ने यिनै कालो काग्रेस र भु-माफिया एमाले रहेछ्न ! रु २ अर्ब माथी सहकारीको निक्षेप रकम झोलामा लिएर भाग्ने ७ जना त कालो काग्रेसका नेताहरु समातिएका छ त्यो पनि रबि लामिछाने गृहमन्त्री भएको अबधीमा अनि बोलुन कसरी "बोल बोल मछली मुख भरी पानी"!
धन्यवाद !
😂😂😂😂
Rabi ni same dhyang ko mula ho
@@sangamadhikari6775 होइन ho
माननीय रबिको सपोर्ट मा रहने जति यहाँ हाजिर हुनुस ल ।
रवि sir ई चोर हरु संग डराउनु पर्दैन हजुरको साथमा हामी छौं ❤
रवि जि ठोक्नुश ठोकनुस यी चोर हरु लाई देश निकाला गर्नुपर्छ जय घण्टी
वा रबि आगा्ेभएर सबैफटाहालाई धुलचटाउ जनतासाथमाछन ढुक्कसंगजुध्नुपर्छ
जय जय होस रबि सरको🫲🌷🌹💐🌻🪻🌸🌷🥀🪷
रबि सर ईनि हरुको मुटुमा भाला हान्दै जानुनै पर्छ पर्छ
रबि दाजु स्वागतयोग्य छ ८४ को लागि🤗😍
कान्तिपुर धमालको मिडियाहरु गिरिबन्दु भुटानी शरणार्थी प्रकरण लेखनै छोड्यो आब।
Good luck 🤞🤞🤞 रबि लामिछाने ज्यू
jaye rabi
बोल्नु चाहिँ छाड्नु हुदैन रवि शर।यहाँ केहि त हुदैन।
धार्मिक र राजनितीक सब भन्दा ठूलो धन कमाउने ठाउँ भयो 💯% सत्य हो।
जय रबि
जय होश रबि सर
Please 🎉❤ नेपाल जनता साँच्ची नेपालको माया छ भनि राष्ट्रिय घण्टी रवि दाई लाई साथ दिनुपर्छ ..5/10 साल हेरम अनि भयन भनि म पनि बिरोधमा जान्छु 30/40 साल kp r सेरेका काम हेर्यो
डा.सावकाे विश्लेषण १००% सत्य हुन्छ जय डा साव 🙏
डा०साबको विश्लेषणलाई सदैब सलाम ।भ्रस्टचारिहरुलाई छुट दिऐ पनि हुने नभनि बक्स्योस डा०साब, यस्तालाई त उत्तरमा जसरी झुन्डाउनु पर्ने तर नेपालमा कानुन छैन के गर्ने।कानुन बनाउने पनि ईनलाई नै सुम्पेका छौ, नेपालीको बडम्बाना।
खरो विश्लेषक डा.साब
ए,, हजुर, राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा, बौँदिक बर्ग, धार्मिक, न्याय, सबै सयमा, नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, चेतना भया ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
Rabi❤❤❤
Jay rabi ❤🎉 jay ghanti ❤🎉 jay balen ❤🎉 jay durga ❤🎉❤🎉❤🎉❤🎉❤🎉
Rabi jii you are absolutely 100% Right ❤❤❤
Good luck Rabi
goodluck Rabi sir
jay rabi bhrasta neta haru lai jel kochnu paryo ho i love you ❤🎉
Good Rabi sir❤❤❤❤
Jay Ravi sir ❤❤❤ Jay ganti Jay Nepal Jay Ravi.......
Jay ghanti..
Rabi Dai hi hi👏
लाख सलुट रबि जसता युबा दमदार बाेलने र काम अझ दमदार गरने ङमानदार नेपालिका ढुकढुकि जाे अाफु तेययाग देखाउन सकने जुजारु नेताला।
के चौरासी चौरासी भनेर कराइराका हाम्रो देशको बुडा गोरुहरु चौरासिमा चुनाबै हुदैन के!!!!!!!
Jai ghanti.... jantaley bujhi sakey .......
१००%Sahi
पुराना सबै पार्टी नेपाल्को १ नम्बेर भ्रष्ट र चोर नै चोर भयेको संगठन हो ।येति जान्दा ज्जान्दै यिनै को पछि लाग्ने जनताको बुद्धि नफिरे नेपाल बद्लिदैन ।।
100 % sahi kuro
जय रबि जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
👍 good rabi dai
Jai ghanti 🔔🔔🔔🔔🔔
Jay. Rabi. Jay Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कम्तिमा,रास्वपाका सबै माननियहरु,संसदमाअनिवार्य उपस्थित हुने व्यवस्था गर्नु हाेला। यश घडिमा कति जना उपस्थित हुनु हुन्छ?
Good Rabi
Ravi is brave and great your voice is absolutely right
Rabi jii you hit the nail on the head of newly government ❤❤❤
अब जनता सचेत हुने दिन आयो
सत्य सुन्न कठिन हुन्छ ।
सत्य बुझ्न पनी कठिन हुन्छ ।
झुटो कुरा फुल बुट्टा भरिएको सुन्दा रमाइलो हुन्छ र पत्याउन पनी सजिलै हुन्छ ।
सत्य सँधै भ्रष्ट, भुमाफिया र मानव तस्करहरूको घेराबन्दीमा परेकोहुन्छ ।
सत्यमेव जयते ❤❤❤🎉🎉🎉🎉
Jai ghanti
Jai ghante🎉
Jay ghanti❤❤
रबि लामिछाने ज्यू जिन्दाबाद
Jay ganti Jay Rabi
good rabi
Rabi jii you are great 👍
जय घण्टी
काहा गए MCC का धरोहर थानकोत कटाई दिए हुन्छ भन्ने र अर्को म म
korea pugexa bakhra kaji
Jay ghanty
Good job.
jayarabisirgood❤❤❤❤
The tiger of rabi
जय रबि जि 🎉
Good rabe
रबि जी चोरै चोर मिले पछि राम्रो काम गर्छु भन्ने लाई कहा काम गर्न दिन्छन र?
100% right rabi sir ❤❤❤❤
सहि कुरा
💪💪💪💪🔥🔥🔥🔥rabi🔔🔔
छोराछोरी अमेरिकी पठाएर वीस्लेसक हरूले यस्तो र तेस्तो भनेको सुन्नु पनी हाम्रो दुर्भाग्य हो ।
हामी हजारौं मजदुर हरु उधोगको पक्षमा छौँ ।
देख्यौ नि कालो काग्रेसहरु!
-----------------
देख्यौ नि ! कालो काग्रेस र भु-माफिया एमालेका चाटुकार ढिङ्ने हो यदि रबि साचिकै दोषी भए यत्तिको confidence का साथ शिर ठाडो पारेर बोल्न सक्थ्यो ????!!
सहि विश्लेषण।
Very good speech of Ravi Lamichhane jyu 🙏🔔🇳🇵🙏
भ्रष्टाचार गरेको कुरालाई उमेरको आधारमा छुट दिनु पर्छ, त्यो भन्दा ठुलो रकम अरुले भ्रष्टाचार गरेका छन् भनेर ब्यक्त बिचार यि केसीले भनेको कत्ति पनि सुहाएन ।
Jay ganti
रवि को भनाइ र उदेश्य मा म अझै आशा राक्छु
Jay Rabi sar❤❤❤
Wow..very good speech Rabi sir🙏
न्युज 24 सिधा कुराको कार्या क्रम मा बोल्दै हुनु हुन्छ रबि सर
जय रबि म नि अब रबि को पार्टी बाट चुनाव लडछु
❤❤❤❤ Rabi sir lai 2084ma Bahumat ko sahitko Sarakar janatale banau Ekpalt hami sabai janatale Ghanti ma vot dier Kam garne absarpradan garau Kantipur Kagres Emale 34year samman Lute Kehi garen Khali Bharshatchari Karykartalai matra paliyo
Atinai sahi sattya challenge Hank x thank u rabi sir
Jay rsvi Jay ghanti
यी kc जि पनि रबि को चाक्मा आगोलाउन खोज्छन नि !अबको ओदेउ को सरकार देखि किन निरास हुने ? यो सरकार नै चोर को हो ।
Janta bigarne ra bram ma parne nai name ko agadi Dr vayeka haru hun nepal ma 😅😅😅😅
Jaye ghanti ❤❤❤❤😂❤😂😂😂😂😂
जै घन्टो जै रबि।
Good luck rabi dai🔔🔔✅✅
Dr.साबको बिष्लेषण सत्य हुन्छ तर कसैले पालना गर्दैनन् करायो दक्षिणा हरायो भैरहेको छ
Jay ghanti 🔔 Jay rsp 🔔🔔🔔🔔🔔🔔🔔
जय घन्टी जय रबि
Right 👍👍👍👍👍👍👍👍👍
rabi ko jaya hos ❤❤❤
बाख्राको दाजुभाइ कता मोरयो कान खोलेर सुन रवि को कुरो जय घन्टी
जहिले पनि हेडलाईन हेर्छु डा. केसी छक्क परे , दङ्ग परे , मख्ख परे अरु हेडलाईन राख्न मिल्दैन र पत्रकार ज्तू ?
Hehehe सहि बात yaar
सबै भन्दा जन्ता सचेत हुनु पर्छ
जब चुनाब आउंछ माहादेबका
तिन नेत्र भने झै चुनाबका बेला
पैसा पाय त भ्रष्टाचारी नेता जो छ
त्यसैलाई भोट दिएर जिताउ छन् त
के गर्ने त सथिहरु?😢😢😢
Great
Jay ghanti Jay ra sw pa
घंटी र धंटा जस्ता अपराधि हौ हामी भन्दै छौं!!!!
Rabi dai is best neta
Good
अब देशमा सुशासन ल्याउनि हाेभनि जन्ताले बिचार गर्नुपर्छ घरमापनि पुरानाे सामान फाल्नुपर्छ नयासामा ल्याउनस हाेभनि
Mata rabiko sapotrho🎉🎉🎉🎉🎉❤❤❤❤
ए तेसो भा बाचन गर्नेले निसुल्क गर्नुपर्ने ?
Jai ghanti ❤❤❤❤❤