केहि अधुरो सपना हरु पुरा गर्नु छ। केहि अधुरो चाहाना हरु पुरा गर्नु छ केहि अधुरो इक्षा हरु पुरा गर्नु छ। केहि अधुरो आवश्यकता हरु पुरा गर्नु छ। बिछोडि को बेला बगिरहेको यो आँसु का बलिनधारा आँसु हरु पुनर्मिलन मा फेरि खुसिले बगाउनु पर्ने छ शुभ यात्रा ज्वाइँ सहाब मेरो प्यारि ज्ञानि बहिनि सधै आफ्नो ख्याल गर्नु सधै आफ्नो स्वास्थ्य को ख्याल गर्नु चिन्ता नगर्नु धेरै उहि प्रबासि दाजु।
आफू पनि बिछोडीएर प्रतीक्षा गर्दै काटेको पच्चीस बर्ष अगाडिको त्यो दिन सम्झेर मेरो पनि अँखाबाट आँसु झर्यो सुनीता बहिनी 😭😘शुभ यात्रा भाई 💐💐💐अब आउने दिनहरुको ईन्तजार गरौ ल्😘😘😘
कस्तो हेर्दा हेर्दै आफै आँसु पो आईसकेछ,भगवानले सधै रक्षा गरून्,परिवारमा खुशी छाओस्🙏आउने दिनमा अझै प्रगति गर्दै जानू,फेरि छिट्टै भेट भएको देख्नु पाम,, have safe journey vena, सेवा🙏 from Bhojpur🇳🇵
आफ्नो मान्छे प्रदेश लाग्दा आँसु त कति आउँछ नि तर उहाँहरु को मन्मा सदैँ खिन्न भईरहन्छ तेसरिनै आँसु झारि बसेको होला भनेर तेई भएर आँसु झारेर कम्जोर नबन्नु बहिनि मलाई नै कस्तो रुवाउनु भयो❤😢सुभयात्रा भाईलाई
शुभ यात्रा भन्नु सिवाए के नै भन्न सकिन्छ र 🥺🥺🥺 कति बिडम्बना हामी नेपालीको 😢 देश छोडेर हिड्नु पर्ने बाध्यता तस्तै हुन्छ भनेर आज सम्म एयरपोर्ट देखेको छैन 🥺🥺🥺 Have a save journey sujan bro 💗💗god bless both of u 💗💗 अन्तिम मा सुनिता बहिनी ले जे बोलेको छ सबै नेपालीको भावना बोलेको हो 😢 हामी सबै को बेथा उस्तै हो जस्लाई आफु भन्दा धेरै माया गरिन्छ छुटिएर बस्नुको पिडा उसैलाई थाहाँ हुदोरहेछ 😢😢 सपना मेरो पनि थियो सँगै नेपालमा बसेर केहि गर्ने अन्तिम मा परदेश नै धपाउनु पर्यो 😢 be strong sis 🤞🤞💪💪💗हजुरहरुको सँगै बस्ने सपना छिट्टै पुरा होस् 💗💗💗💗
मैले पनि आज भन्दा ठीक दुई वर्ष अगाडि मेरो बुढालाई यसरीनै विदाई गरेको थे आफु संगै बिताएको दिन हरु याद आउँथ्यो हामी गएको ठाउँमा म एक्लै जाँदा म कत्ति रुन्थे घरमा बुढा नहुँदा घर नै सुन्य लाग्थे रात भरि म रुएर सिरानी भिजेको पत्तै पाउँदैन थिए। अब मलाई माया गर्ने कोहि छैन जस्तो लाग्थ्यो 😢😢😢 के गर्नु हाम्रो देशकाे हालत नै यस्तो छ। राम्रो सँग आफ्नो teke cere गर्नु सुनिता बिरामी पनि रैछौ। आफ्नो मनलाई समाल्नु lop u suno 😢😢
जुन दिन यो परिवार सुनिता आगमन भयो त्यो दिन देखि सबै परिवार एउटा उधार्निय जोडि अनि उधर्निय बुहारी बन्नु भएको छ अनि र 495 हजार को मन जितेको छ सधै खुशी रहनु यहि कामना छ❤❤❤
Hardest moment 😭🥺 sujan vena roko dekheyra aakha bhari aashu aayo🥺❤️ take care dd you are strong aafu lai samhalnu garo hunxah maan dhukxa tara future ko lagi bhayeni maan bhujauna parxa 🥺❤️ lots of love dd and vena🥺❤️ have a safe journey sujan vena take care 😊
सुनिता सिस्टर हजुर को सधै भ्लग हेर्ने गर्छु धेरै मन पर्छ यो भिडियो सुत्ने बेला हेरेको कसम 10 पटक हेर्दै भकानिएर रुदै गरे 😢 यो पल छुट्नु को पल भोग्ने लाई मात्रै थाहा हुन्छ ! सुजन दादा सङै हुदा कति रमाइलो लाग्थियो 😢 के गर्नु बाध्यता बस टाढिनु पर्छ😢 हजुर हरु लाई फेरि छिटै सङै भएको हेर्न पाउ कस्तो भयो सुनिता सिस्टर लाई कति गारो भएको होला आज को पल भनेर कति पिर लाग्यो कति सोचे चिन्ता नगर्नु सिस्टर बिरामी हुनुहुन्छ आफ्नो ख्याल रख्नुस ! यो भोग्ने लाई मात्र थाहा हुन्छ कति छुट्नु को कति पीडा हुन्छ भन्ने म आफू ले भोगेको भएर ह्जुर को झन माया लाग्यो सुनिता सिस्टर ❤ always big fan always takecare and lots of love sunita sis❤
❤❤❤तपाईं को मात्र हैन सिस्टर सबै जनाको बेथा उहिहो मात्र अगाडी पछाडी मात्र हो नेपाल मा बस्ने परिवार सङ बस्ने कस्लाइ रहर हुदैन र? नेपाल मा उहिहो रोजगार छैन जस्को पिडा हामिले भोग्नुपरेको छ ❤❤😢😢😢😢
Yo video le malai yati ruhayo Ni K vanam ma video Herne Lai ta kati Garo vyo jhan bidai garne dijju Lai kasto Garo vako Hola be strong dijju have a safe journey 😢😢
Yaatraa safal rhos sujan bhai,सुनिताले रुवायो धेरै,कति माया लाग्दो सुनिता बैनि,बिचारा...माया माया माया नरुनु हस बुनु नरुनु माया त यस्तै हो माया त यस्तै हो नरुनु है भाइ आउने पर्खाईमा बस्नु,धेरै सपोट गर्ने भाइ छ सुजन भाईले धेरै माया गरछ बैनी नरुनु ❤❤❤❤❤❤
Sujan I think u should save cash and start Business in 🇳🇵 money 💰 is nothing family 👪 is something felt bad to see you depart , Newar are Business Minded remember 😊
जति नै strong vaie Pani airport ko last stage (I mean gate) emotional tw banauxa nai Ani akman ley sochada future ko nee huNxan tw tei vaierw nepali ko last stage nai bidesh ho asha xa aaudo din ma hajur haru ko din sukha Maya Banos xettai feri vet hos ani पशुपति नाथ ले हामी सबै परदेशी को rakxchha garun jai पशुपति नाथ हाल साउदी अेरेबिया बाट🇳🇵🇳🇵🇳🇵
Sunita bainy...vanu kunai sabd chaina...yoi sochnus...zindagi ma kaile kushi kaile dukha huncha....abo phire vetney asha ma kushi basnus...lots of blessing bainy ra bhai li puni.
जाे आफ्नाे मान्छे पर्देशीदा कस्काे आसु झर्देन र सुनिता sis तर पनि पर्देश पठाउदा कहिले नरुनु रे राम्राे हुदैन मर्न हाेईन कमाउन र हजुरहरु सब परिवारकाे खुसि काे लागि आफ्नाे परिवार छाेडेर पर्देशीनु रहर हाेईन बाध्यता हाे plz sis मन चित्त बुझाएर नि बस्नु पर्ने बाध्यता हुन्छ हामी छाेरि मान्छेलाई नरुम भन्दा नि आँसु राेकिन्न तर पनि पर्देश जाने मान्छे लाई झन कस्ताे हाेला त्याे साेचेर नि मुटु माथि ढुङ्गा राखेर मुख मा मुस्कान दिएर बिदाई गर्ने गर्नुस प्रिज
Afno Bura ak din vatda pni kathi ramro laxw Tara Jana time ma dhrai na romoylo laxw Nana 💖 long relationship bsnu pni saro garo hunxw lote of love Nana 💖💖
Ma jati buda bidesh jada sayadai koi ruko xaina hala vanthe but ma jatikai raixa sunita bhaini pani video herda herdai mero pani aasu kati jhareu jhaeu bichara bee strong bhaini ma ta jhan 6 month naruyeko din thena sachai hala 6 month naruko din thena buda sanga bolnu thaleu ki runu aaye halne sabai testai sunita strong hunu parxa k garnu yastai ho jindagani ❤️❤️❤️
Hi,Sunita lots of maya from Mirik Darjeeling. तपाईको विडियो हेरेरा कोई बेला धेरै हासनु परने कोई बेला रुउनु पर्ने। आजू पनि मैले मेरो आंसू रोकनु सकिन । तपाई दुबई बाट फर्केको विडियो ले पनि धेरै रुवायेको थ्यो।sujan र तपाइको वीडियो हेर्नु धेरै मज्जा आऊथ्यो।hope you both together soon🤞 stay strong Sunita and safe journey Sujan
Afu pani yo bato hudai auda yo man kati vakaniyeko thiyo yo man KO Kura kaslai sunau vanne hunx yo Bela Miss you mom maileni yo budeskalma tapailai xodera auda dherai garo vako thiyo
Yo vedio herera ko chai royena hola huna ta mero ni h.b bahira januvayo yasari airpot xodna jana paina sakina tara xuttinu pardako pida tehi napugera pani maele yo vedio bata nae mahasus gare dd love you miss you ❤❤❤❤
Maya le sansar thamdaina vanne yeuta ukhan sunya thiye sayed testai nai lagyo maya le sansar thamne vaye madan pani muna lai xoder lassa jadaina thiyo hola j jasto vaye pani hajur haru dui jana ko maya care sath sadhai yestai hoirahos big fan lost of maya❤❤Sister
Kasam video herda mero ta aasu khaseko Taha paiena jhan sunita sis lai kati garo vayo hola sadhai khusi hune hasaune manxe ruyo 😢😢😢❤❤ love you sunita sis
Saying goodbye to @sujannnstha 😭|| Hardest goodbye ever🥹 || He cried a lot || Emotional moments ||
ruclips.net/video/y-haehatCIE/видео.html
Take care didi🥺💗 xitai feri sangai vako herna paam
Lastko herya direct Herda herdai aasu aaihaalo😢
Take care diju ❤
😊😅
Safe flight 🛫 daai and Take care diju❤😘💪🙏🥀
केहि अधुरो सपना हरु पुरा गर्नु छ।
केहि अधुरो चाहाना हरु पुरा गर्नु छ
केहि अधुरो इक्षा हरु पुरा गर्नु छ।
केहि अधुरो आवश्यकता हरु पुरा गर्नु छ।
बिछोडि को बेला बगिरहेको यो आँसु का बलिनधारा आँसु हरु पुनर्मिलन मा फेरि खुसिले बगाउनु पर्ने छ शुभ यात्रा ज्वाइँ सहाब मेरो प्यारि ज्ञानि बहिनि सधै आफ्नो ख्याल गर्नु सधै आफ्नो स्वास्थ्य को ख्याल गर्नु चिन्ता नगर्नु धेरै उहि प्रबासि दाजु।
Daju ko kati mitho asirbad 🙏
कसम धेरै आँसु आयो नाना😭😭😭😭😭😭😭❤हजुर हरुको माया मा कसैको आँखा नलागोस् have a safe flight brother ❤❤❤❤दुवै जनालाई धेरै माया❤❤❤❤
आफू पनि बिछोडीएर प्रतीक्षा गर्दै काटेको पच्चीस बर्ष अगाडिको त्यो दिन सम्झेर मेरो पनि अँखाबाट आँसु झर्यो सुनीता बहिनी 😭😘शुभ यात्रा भाई 💐💐💐अब आउने दिनहरुको ईन्तजार गरौ ल्😘😘😘
love you all youtuber❤ finally 330 youtube subscribers compleate thank you youtube family❤
को कसै सङ छुत्तिनु कहा रहर छर हाम्रो देशको परिस्थिति नै यस्तै छ 😢😢❤❤❤❤❤❤be strong botha❤❤
कस्तो हेर्दा हेर्दै आफै आँसु पो आईसकेछ,भगवानले सधै रक्षा गरून्,परिवारमा खुशी छाओस्🙏आउने दिनमा अझै प्रगति गर्दै जानू,फेरि छिट्टै भेट भएको देख्नु पाम,, have safe journey vena, सेवा🙏 from Bhojpur🇳🇵
सधै हसाईरहनु हुने मान्छेले, आज रूवाए मलाई पनि🥺🥹god bless you both of you 🤞❤️#and safe journey sujan bro ❤️
परदेश जानू पर्ने बाध्यता किन है नेपाली हरु लाई ,सारै नरमाइलो लाग्छ।
हजुर रोएको देख्दा मलाई नै रुन आउछ 😢
शुभ यात्रा सुजन ❤
Hello
आफ्नो मान्छे प्रदेश लाग्दा आँसु त कति आउँछ नि तर उहाँहरु को मन्मा सदैँ खिन्न भईरहन्छ तेसरिनै आँसु झारि बसेको होला भनेर तेई भएर आँसु झारेर कम्जोर नबन्नु बहिनि मलाई नै कस्तो रुवाउनु भयो❤😢सुभयात्रा भाईलाई
यो भिदियो जति पतक हेर्छु त्यति नै आँसु आउँछ dee riyako dekher😢have a save journey vena❤️
आँशु थाम्नै सकिएन🥺 ❤ छिटै भेट होस् यो सुन्दर जोडीको 🥹be strong nana😢
नरुनु भैनि सबैको बाध्यता यसतै छ हाम्रो देश मा म त झन 20बर्स देखि यस्तो परिसथिति काठिरहेको छु तर आज यो भिडियो ले धेरै रुवायो मलाई 😢😢❤❤
यो जोडीले कहिले हसायो कहिले रुवायो,,,,तर आजको रुवाईले म नि रोए मेरो नि टाउको दुख्यो 😢😭 भाइको यात्रा सफल रहोस् 💕
Uff can’t control my tears 😢have safe journey Sujan bhai 🎊 💐sunita is blessed to have friends like them ❤& wish u speedy recovery hai ❤
Can't control tears..
May god keep this couple together For always so soon and bless them ❤
शुभ यात्रा भन्नु सिवाए के नै भन्न सकिन्छ र 🥺🥺🥺 कति बिडम्बना हामी नेपालीको 😢 देश छोडेर हिड्नु पर्ने बाध्यता तस्तै हुन्छ भनेर आज सम्म एयरपोर्ट देखेको छैन 🥺🥺🥺 Have a save journey sujan bro 💗💗god bless both of u 💗💗 अन्तिम मा सुनिता बहिनी ले जे बोलेको छ सबै नेपालीको भावना बोलेको हो 😢 हामी सबै को बेथा उस्तै हो जस्लाई आफु भन्दा धेरै माया गरिन्छ छुटिएर बस्नुको पिडा उसैलाई थाहाँ हुदोरहेछ 😢😢 सपना मेरो पनि थियो सँगै नेपालमा बसेर केहि गर्ने अन्तिम मा परदेश नै धपाउनु पर्यो 😢 be strong sis 🤞🤞💪💪💗हजुरहरुको सँगै बस्ने सपना छिट्टै पुरा होस् 💗💗💗💗
मैले पनि आज भन्दा ठीक दुई वर्ष अगाडि मेरो बुढालाई यसरीनै विदाई गरेको थे आफु संगै बिताएको दिन हरु याद आउँथ्यो हामी गएको ठाउँमा म एक्लै जाँदा म कत्ति रुन्थे घरमा बुढा नहुँदा घर नै सुन्य लाग्थे रात भरि म रुएर सिरानी भिजेको पत्तै पाउँदैन थिए। अब मलाई माया गर्ने कोहि छैन जस्तो लाग्थ्यो 😢😢😢 के गर्नु हाम्रो देशकाे हालत नै यस्तो छ। राम्रो सँग आफ्नो teke cere गर्नु सुनिता बिरामी पनि रैछौ। आफ्नो मनलाई समाल्नु lop u suno 😢😢
जुन दिन यो परिवार सुनिता आगमन भयो त्यो दिन देखि सबै परिवार एउटा उधार्निय जोडि अनि उधर्निय बुहारी बन्नु भएको छ अनि र 495 हजार को मन जितेको छ सधै खुशी रहनु यहि कामना छ❤❤❤
Strong bunu❤ साँच्चिकै रूदिन भन्दा भन्दै पनि हजुर रोएको देख्दा सच्चिकै म पनि रहिरहा।😢 Strong bunu god bless you lots of Maya 😘😘😘😘
कसम रुदिन भन्दा भन्दा मन समाल्नै सकिन सुनिता सिस 😢😢😢
Hardest moment 😭🥺 sujan vena roko dekheyra aakha bhari aashu aayo🥺❤️ take care dd you are strong aafu lai samhalnu garo hunxah maan dhukxa tara future ko lagi bhayeni maan bhujauna parxa 🥺❤️ lots of love dd and vena🥺❤️ have a safe journey sujan vena take care 😊
सुनिता सिस्टर हजुर को सधै भ्लग हेर्ने गर्छु धेरै मन पर्छ यो भिडियो सुत्ने बेला हेरेको कसम 10 पटक हेर्दै भकानिएर रुदै गरे 😢 यो पल छुट्नु को पल भोग्ने लाई मात्रै थाहा हुन्छ ! सुजन दादा सङै हुदा कति रमाइलो लाग्थियो 😢 के गर्नु बाध्यता बस टाढिनु पर्छ😢 हजुर हरु लाई फेरि छिटै सङै भएको हेर्न पाउ कस्तो भयो सुनिता सिस्टर लाई कति गारो भएको होला आज को पल भनेर कति पिर लाग्यो कति सोचे चिन्ता नगर्नु सिस्टर बिरामी हुनुहुन्छ आफ्नो ख्याल रख्नुस ! यो भोग्ने लाई मात्र थाहा हुन्छ कति छुट्नु को कति पीडा हुन्छ भन्ने म आफू ले भोगेको भएर ह्जुर को झन माया लाग्यो सुनिता सिस्टर ❤ always big fan always takecare and lots of love sunita sis❤
❤❤❤तपाईं को मात्र हैन सिस्टर सबै जनाको बेथा उहिहो मात्र अगाडी पछाडी मात्र हो नेपाल मा बस्ने परिवार सङ बस्ने कस्लाइ रहर हुदैन र? नेपाल मा उहिहो रोजगार छैन जस्को पिडा हामिले भोग्नुपरेको छ ❤❤😢😢😢😢
एयर्पोर्टमा पुगेर एकाअर्कालाई छोडनु पर्दा कसको आँखा नरसाउला र ?मेरो त आँसु नै आयो 😢😢❤️
मेरो मुटु छिया छिया भयो।😢💔यति धेरै रोएँ म हे भगवान 🙏😭
कसम मेरो नि आसु आयो😭 have a safe journey Dai✈️✈️💐
Mero lani😊😢
Mero nii😢😢😢 have a safe journey
Ho ne kasto Maya lagyo boine ra vai dekhra😢
Same
Mero ni😢❤
मनि जाँदै छु आब 5,6 बर्ष पछि होला भेत दुख लाग्दो रै छ आफ्नो प्यारो मन्छे लाई छोदि
के गर्नु नेपाली हो 40 बर्ष सम्म कमाउनी आनि बाकी जिन्दकी रमाउनि😢😢
यो Airport मा मेरो पनी धेरै यादहरू छन् २ बर्ष अघि यसरिनै छूटिएको थियो Miss you that person 😢😢😢😢
Yo video le malai yati ruhayo Ni K vanam ma video Herne Lai ta kati Garo vyo jhan bidai garne dijju Lai kasto Garo vako Hola be strong dijju have a safe journey 😢😢
नरुनुना हौ दिदी आउदा मुहारमा खुशी जादा आँखामा आशु सबको पीडा सरै नराम्रो लाग्यो😥😥❤️❤️अनि चाडै निको हुनुहोला नाना😘😘🌻कति बेला आशु खसो पत्तै भएन😥
I did not know how many tears fell while watching 🥹🥹 safe travels brother ✈️
Me too so sad❤❤❤❤😢😢😢😢😢 anyway save travel
Me too 😢😢 😢😢😢😢😢
Same here Kati kherw aasu nai jharyo thhaha ni vayena..safe travels venaju
जस्लाई परेको छ यो पीडा उस्लाइ मात्र थाछ हामी परदेसी को श्रीमतिलाइ कति गारो 😥😥😭😭मिस यु बुडो😭छिटो भेटहुन पाउ😥🙏
कस्तो रुन मन लाग्यो😢😢 के गर्नु रहर होइन बाध्यता हो बिदेशिनु😢😢😢😢
You both made us . Hope you both will be together soon And lots of love from palpa Dijju❤️😚
Hardest moment 😢😢be strong dee❤have a safe flight vena✈️✈️ god bless you both❤lots of love both of you❤
You both made us cry. 😢
Hope you both will be together soon. Safe journey Dai.
Yaatraa safal rhos sujan bhai,सुनिताले रुवायो धेरै,कति माया लाग्दो सुनिता बैनि,बिचारा...माया माया माया नरुनु हस बुनु नरुनु माया त यस्तै हो माया त यस्तै हो नरुनु है भाइ आउने पर्खाईमा बस्नु,धेरै सपोट गर्ने भाइ छ सुजन भाईले धेरै माया गरछ बैनी नरुनु ❤❤❤❤❤❤
मलाई पो कस्तो गाह्रो भो कसम यो भिडियो हेरेर्😭😭म पनि यसरी नै रुएर नेपाल छोडेर आएको i miss you Nepal 😢😢😢😢
Have safe travels brother this Our country's compulsion be strong both of you best couple ❤
Hurdle bye garna so garo hunxa family lai so best of luck have a safe flight sujan bro ✈️ ❤🎉lots of love from Bhairahawa be strongs sunita baini ❤❤
Have a safe flight dada ❤Stay happy and healthy both of you ❤
😔😔भेट्दाखेरिको खुसी र छोड्दाखेरिको बिछोड एकदमै नरमाइलो
हामी नेपाली काे जीन्दगी बिदेस मै बिट्ने भयाे😢😢be strong didi
Have a safe journey dai ❤ Be strong Sunita di Lots of love ❤❤
Have a safe journey vena 🙏❤️ take care of yourself 🤗❤️
Stay strong and get well soon didi ❤️😘 lots of love to both of you 😢❤
Have a safe journey vena❤ I can’t wait to see you both together. I pray xittai nana feri visit ma janu hola ❤🎉
true love❤😢😢 बैनिलाइ धेरै गारो छ बुरा बिदेश सबै आफै समाल्न्ने गर्छिन अरु भन्दा पनि बुडा को
यस्तो पीडा सबै लाई हुन्छ sis आफूलाई समाल्नू पर्छ हामी पनि प्रदेसी हो 😢😢😢आँसु आयको पत्तो भयन sis take care
KAsto ashu naii ayoo 😭 have a safe journey sujan vena 😭😭💝
Comment MA like garum ta guys 😅
Have a safe flight sujan dada 😢❤ lot's of love 😘god bless you both ❤️
Sujan I think u should save cash and start Business in 🇳🇵 money 💰 is nothing family 👪 is something felt bad to see you depart , Newar are Business Minded remember 😊
Really truly love buda budiko maya bhaneko yesto hunu parchha 😢😢😢😢❤❤❤❤❤❤
Be strong sunita didi ❤have a safe journey Sujan dai and this time wait see you both together pray 🙏🥰
Have a safe journey ✈️ Dada ❤❤Be strong sunita ❤ Dede lot's of Love From: Rolpa 😊
youtuber जति कोको हुनुहुन्छ ल है एक अर्कालाई सपोत गरम न 🎉🎉🎉🎉🎉🎉❤️❤️🔥🔥🔥🔥❤❤❤
❤❤
Lopbs
@@pratirodhgosai_lala
अबो tiktok होइन साथि youtuber जति को को हुनुहुन्छ एक अर्कालाइ सपोर्त गरम न ❤💪🙏🎉🎉🎉🎉
@pratigoo vlog brorodhgosai_
यो देखेर मलाई पनि कता कता मेरो बिदाइ को याद आयो। के गर्नु छोरा मान्छे भयपछी बिदेसिनु बाधयता हो।
.....हाल मलेसिया बाट ....
Aasu jarako patai vayana 😢😢Hjr haru ko jodi ramro lagxa ❤❤❤god bless you forever both of you
Hajurko sathi haru chai soo caring ani respect garne type ko xaa ❤
कसम आसु नै आयो 😢
be strong sis
के गर्नु नेपालमा भने जस्तो रोजगार नभएको कारणले 😢😢बाध्यता बश छुटिनु पर्दा कसलाइ नराम्रो लाग्दैन र
जति नै strong vaie Pani airport ko last stage (I mean gate) emotional tw banauxa nai Ani akman ley sochada future ko nee huNxan tw tei vaierw nepali ko last stage nai bidesh ho asha xa aaudo din ma hajur haru ko din sukha Maya Banos xettai feri vet hos ani पशुपति नाथ ले हामी सबै परदेशी को rakxchha garun jai पशुपति नाथ हाल साउदी अेरेबिया बाट🇳🇵🇳🇵🇳🇵
Sunita narunu yastai xa nepaliko jindagi bides janununai parni hamro bahyata bibastaa ho.tapaile sochnu vaako xa kahile?tapaiko 90% fans bides batai xa .tapai ruda mero pani aasu aairaa vnya.best of luck sujan sir.
Sunita bainy...vanu kunai sabd chaina...yoi sochnus...zindagi ma kaile kushi kaile dukha huncha....abo phire vetney asha ma kushi basnus...lots of blessing bainy ra bhai li puni.
जाे आफ्नाे मान्छे पर्देशीदा कस्काे आसु झर्देन र सुनिता sis तर पनि पर्देश पठाउदा कहिले नरुनु रे राम्राे हुदैन मर्न हाेईन कमाउन र हजुरहरु सब परिवारकाे खुसि काे लागि आफ्नाे परिवार छाेडेर पर्देशीनु रहर हाेईन बाध्यता हाे plz sis मन चित्त बुझाएर नि बस्नु पर्ने बाध्यता हुन्छ हामी छाेरि मान्छेलाई नरुम भन्दा नि आँसु राेकिन्न तर पनि पर्देश जाने मान्छे लाई झन कस्ताे हाेला त्याे साेचेर नि मुटु माथि ढुङ्गा राखेर मुख मा मुस्कान दिएर बिदाई गर्ने गर्नुस प्रिज
Afno Bura ak din vatda pni kathi ramro laxw Tara Jana time ma dhrai na romoylo laxw Nana 💖 long relationship bsnu pni saro garo hunxw lote of love Nana 💖💖
Kati understanding sathi haru hunuhudo rahexa tapaiko dd❤
धेरै नै आँसु आयो मेरो नि 😢😢bee strong nana❤lost of ❤
खुशी छोडि , खुशी कमाउनु कसतो हाम्रो बाध्यता 😢😢😢😢😢😢
के गर्नु, हामी नेपालीहरूको बिदेसिनु पर्ने बाद्यता, मायाले थाम्दैन, हरामी नेताहरूको कारण, तर गल्ती हाम्रै हो,त्यस्ताहरूलाई भोट दिने।
फेरि छिट्टै हजुर हरु साथमा भको देख्न पाम!Pyari Didi Pyaro Daju Dheroi Dheroi Maya xaw Hajur duboijana lai💗🌍
कस्तो आँसु आयो यो भिडियो देखेर 😪😪😪😥 I also missing my husband ❤️🇯🇵 it's really hard to say goodbye 😴
Ma jati buda bidesh jada sayadai koi ruko xaina hala vanthe but ma jatikai raixa sunita bhaini pani video herda herdai mero pani aasu kati jhareu jhaeu bichara bee strong bhaini ma ta jhan 6 month naruyeko din thena sachai hala 6 month naruko din thena buda sanga bolnu thaleu ki runu aaye halne sabai testai sunita strong hunu parxa k garnu yastai ho jindagani ❤️❤️❤️
बाबा ममि देखि टाढिदा नि यति पीडा हुदैन थियो जति आफ्नो जीवन साथी सङ्ग टाढिदा हुन्छ 😢
कसम मेराे पनि मन दुखेर आउँछ ❤ हजुरको आखा बाट आशु 😢आयाे दिदी र भेना राेहेकाे देख्न सकिन् हजुर सुजन भेना लाइ शुभ यात्रा
I 😢 can't control my tears 😭 Sunita sis when sujan brother cries. Have a safe journey😊daaa.
Hi,Sunita lots of maya from Mirik Darjeeling. तपाईको विडियो हेरेरा कोई बेला धेरै हासनु परने कोई बेला रुउनु पर्ने। आजू पनि मैले मेरो आंसू रोकनु सकिन । तपाई दुबई बाट फर्केको विडियो ले पनि धेरै रुवायेको थ्यो।sujan र तपाइको वीडियो हेर्नु धेरै मज्जा आऊथ्यो।hope you both together soon🤞 stay strong Sunita and safe journey Sujan
कसम यो भिडियो हेरेर नरुने कोहि छैन😭😭😭हल साउदी
😢😢😢Hava A safe journey broo😭😭mon dukyoo #रहर हाेईन हामी नेपालीको बाध्यता हाे😭😭
बिचरा कस्तो फर्की फर्की हेर्नू भको आँसु नै आयो मेरो त safe journey da
Nana 😢😢😢😢😢😢😢हामी प्रदेसिको जिन्दगी गाह्रो छ नाना ❤
दिदी हजुरको यो भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन😢😢😢😢have a safe journey
Hjurko haru lai dekhera malai dherai maya lagera aayo aashu😢😢🥺🥺 aayo xetoi vet hunuhos hai didi vena ❤️🙏
Tapai ruko dakera malai pani runa ayo😢 lots of love from Sikkim Namchi❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Your friends are sooo sweet ❤Be strong n make me cry too😢😢
यो भिडियो हेरेर नरुने को होला र,,,, नेपालीहरुको बाध्यता यस्तै छ हजुर ❤
यो भिडियो धेरै राम्रो छ ।जानकारी मूलक छ।
Afu pani yo bato hudai auda yo man kati vakaniyeko thiyo yo man KO Kura kaslai sunau vanne hunx yo Bela Miss you mom maileni yo budeskalma tapailai xodera auda dherai garo vako thiyo
Yo vedio herera ko chai royena hola huna ta mero ni h.b bahira januvayo yasari airpot xodna jana paina sakina tara xuttinu pardako pida tehi napugera pani maele yo vedio bata nae mahasus gare dd love you miss you ❤❤❤❤
प्रत्येक नेलाली हरुको बाध्यता बिडम्बना 😭😭😭😭😭😭😭😭आसु त आउछ नि 😭😭😭😭😭😭be strong sis safe journey 🎉🎉🎉bro
Maya le sansar thamdaina vanne yeuta ukhan sunya thiye sayed testai nai lagyo maya le sansar thamne vaye madan pani muna lai xoder lassa jadaina thiyo hola j jasto vaye pani hajur haru dui jana ko maya care sath sadhai yestai hoirahos big fan lost of maya❤❤Sister
कैसी जिंदगी हे मेरे को भी रुला दिया आउटलुक सदा खुश रहे आई लव यू सो मच बहन का वॉइस बहुत अच्छा लगता है ऐसी सदा कुछ रैना
This lady always makes me cry and I miss my ❤❤❤❤who Will never return at least sujan will come back😭😭😭
Kasam video herda mero ta aasu khaseko Taha paiena jhan sunita sis lai kati garo vayo hola sadhai khusi hune hasaune manxe ruyo 😢😢😢❤❤ love you sunita sis
कसम हेर्दाहेर्दै आँसु आयो दिदि😢❤❤
Sunita dijju ruyeko dekher ma pani ruye ksm..😢😢 dherai Maya safe journey sujan da✈️✈️💐💐
Nana vena malai hajur duijana ko jodi darai mon parxaaa ani yo video harara chaii maro panii darai mon dukhyoo nana ani mo panii hajur jostoi darai ruyaa kinaki malai tapai duijana khusi vako dekhara naii malai dherai khusi laktyoo tara kaii nana be strong vena chitoii feri awnuu hune chaa haiii lot's of loveee from indiaa ❤❤❤❤❤
Xey Duty Janu reday Vayko Thiy video herdy mecup griko last ma Aashu li sab mecup nai gyo Duty delo vo aaza mero😭😭😭😭
Bihana chiya piudai herdai thiyo herdai herdai akhabata asu jareko Thai vayana sadai yastai Maya vairahosh❤❤❤❤❤❤