THADO BHAKA ठाडो भाका | राजु र शिलाको यथार्थ जिबन कहानीको पहिलो ठाडो भाका New Thado Bhaka 2081

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 376

  • @pabitrachhetri6729
    @pabitrachhetri6729 6 месяцев назад +23

    फेरि अर्को पनि ठाडाे भाकामा राजु दाईसग गित गाउनुन शिला दिदी हजुरहरु काे गित राम्रो लाग्छ दि ❤❤

  • @surendrakumal7767
    @surendrakumal7767 6 месяцев назад +43

    लोक स्वर सम्राट् राजु जि र वरिष्ठ गायिका शिला जि लाई मनै देखि सम्मान छ निकै उत्कृष्ट प्रस्तुति सुनिरम लागि रहने

  • @bishnugautamofficieal
    @bishnugautamofficieal 6 месяцев назад +21

    दोहोरी भनेको त येस्तो पो हुनुपर्छ ❤❤❤wow 🎉🎉🎉

  • @gangamagarniofficial
    @gangamagarniofficial 6 месяцев назад +24

    क्या आनन्द लाग्नी ठाडो भाका दोहोरी गाउनु भयो राजु परियार दाजु शिला दिज्जु🙏🙏🙏🙏फेरि पनि यस्तै भिडियो हेर्न पाउ आशा छ्😘😘💖

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 6 месяцев назад +10

    ठाडाे भाकाकाे याे अनुपम लाेकसाहित्यलाई कुन शब्दले बयान गराै ! यस लाेक भाकाकाे शब्द शब्दले मन छाेयाे, अति नै सुमधुर माैलिक परिवेश उजागर भएकाे छ । मिठासै मिठासले छताछुल्ल भएकाे याे लाेकदाेहाेरी सुनेर मनै आनन्दित भयाे । सम्मानका छालहरू उर्लिरहे ! दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।

    • @gaganbhusal
      @gaganbhusal 5 месяцев назад

      What a comment ❤❤❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 месяцев назад +20

    आहा निकै मिठो मनमोहित जायजुम स्वर मा मिठो मौलिक ठाडो भाका। निकै उत्कृष्ट सब्द प्रहार संगै मोहित मुस्कान। सुनमा सुगन्ध छ प्रस्तुति। दाजु र दिदी को सहकार्य सृजना प्रस्तुती सधै हेरिरहन सुनिरहन पाउँ 🙏👍❤️।

  • @namratarai8943
    @namratarai8943 6 месяцев назад +17

    happy new year ❤🎉🎉शिला बैनी राजु भाइ र सबै teem लाई ❤🎉कति मजा लाग्गै छिटो सकियो जस्तो लाग्यो नि ठाडाे भाका को दोहोरी दोहोरिको 2 दुई खम्बा भयसी हामिलाइ केइ चाइयन झैं लाउछ ।❤र जैले सुन्न पाउ ❤🎉❤❤❤

  • @tulnarayan9459
    @tulnarayan9459 6 месяцев назад +9

    धेरै मिठो कडा दोहोरी । जत्ति सुने पनि धित नमर्ने । यहाँको दिनहरु सधैं जय होस् । भागवानले सधैं भलो गरुन् ।
    ♥️♥️♥️💗🙏♥️♥️♥️

  • @durgabahadur7769
    @durgabahadur7769 6 месяцев назад +15

    आहा सारै मीठो गित सबै लाई सन्मानछ❣️❣️

  • @GuruSensei123
    @GuruSensei123 6 месяцев назад +11

    सम्मान गरौ हाम्रा रास्टिय गहना लाई सारै राम्राे टुक्का र भाका पनि

  • @DURGABC
    @DURGABC 6 месяцев назад +16

    यति धेरै मौलिकताले भरिएको ठाडो भाका का गायक गायिका आदरणीय दाइ राजु परियार र आदरणीय दिदि शिला आले ज्यु प्रति उच्च सम्मान छ।

  • @jayasapkota6656
    @jayasapkota6656 6 месяцев назад +9

    यी र यस्ता ठाडो भाकाहरूलाई अझ ससक्त ढँगबाट प्रस्तुत गर्नलाई राजु दाइ, मन्जु बिक, शीला दिदी लगायतका सबै लागिरहनुहोस, नया बर्ष २०८१को शुभकामना छ । स्वर्गीय ठाडो भाकाको गुरू भेडीखाल्टे साईला प्रति उच्च सम्मान छ । जय सापकोटा, पोर्चुगल

  • @namkalagiri37
    @namkalagiri37 6 месяцев назад +7

    भावनात्मक , प्रेमिल जादुमय शब्दहरु सुन्दै जांदा अन्तिममा आँसु नै आयाे । धितै पुगेन मेराे त 🎉🎉❤❤🎉🎉

  • @anjuale734
    @anjuale734 6 месяцев назад +7

    आहा सारै राम्रो ठाडो भाका दाजु दिजु नमन

  • @himlalAdhikari-mk6yt
    @himlalAdhikari-mk6yt 6 месяцев назад +112

    पार्ट 2 पनि चाइयो भन्ने जति यता है ❤❤

    • @NishanThapa-zr7bf
      @NishanThapa-zr7bf 4 месяца назад

      bnbnbnbnnnnbmbnbmbmbbmbnvnbbmbmbmmnmmbnmnbbmbnbmbnbvnnnbbbmbmbnnnbnbnnmmbnmmbmmnnbnbbbnbnbnbnnbnnbnbmbnbnbnnnbnbmnbnbnbnbnvbmvnvnnnnbnvnbnbbnnbnmmbmbmbmnbmnmnbnbnbmbnnbnbbbnbnnnbmbmmmbbbnbnbnnnbnmnbncnbbbbnbnvnbnbnbmmmbnbnmnbnbnbmbnvbbnmmmnbmbnmnbnvnbnbnbbmnbmbnbbbnbbnbnbnbnbnbnbnbnbnmbbmbnbnnbmbbmmnbmbnbbmnbnbnvnbnbbbnbnbnbnbnbbnbnbbbbbnnbnnnnbbmnnnnbnbnbmbnnnbnbnbnmnbnbmbnbnbbnbmbvbnnnbbnbmmnbnbnbmbnbm 19:25

  • @MayaGurung-qg1jp
    @MayaGurung-qg1jp 6 месяцев назад +19

    राजुको यो ठाडो भाका एक दम राम्रो लाग्छ 👍👍👍। नंया नंया एपिसोड सुन्न पाऊ 🙏

  • @rupkhatri3361
    @rupkhatri3361 6 месяцев назад +15

    आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुलाई नयाँ बर्षको सफलताको शुभकामना ।🇳🇵🇳🇵🍒🍒🍒🙏🎋🎋🎋

  • @shayampun729
    @shayampun729 6 месяцев назад +14

    सबै जनालाई नमस्कार है ❤ हजुर हरु ले साच्चै यो पुराना भाका जोगाउनु भाको ❤ छ खुसी लाग्छ ❤❤❤ अनि सबै जनालाई हप्पि निवर ❤❤ जय गीत जय सङ्गीत ❤❤

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 6 месяцев назад +9

    धेरै राम्रो छ...❤❤❤
    राजु दाई र आदरणीय दिदी प्रति उच्च संमान छ ..🎉🎉🎉

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 6 месяцев назад +8

    Hirdaya dekhi Naman xa ❤️🙏🙏. Dherai Ramro thado vakhama Dohori 👌👌

  • @subashkafle2817
    @subashkafle2817 6 месяцев назад +3

    अति राम्रो छ है सिला दिदी अति राम्री बै नमस्कार सबै मा 🌷🌷🌷🌷

  • @durpataupadhyaya831
    @durpataupadhyaya831 6 месяцев назад +9

    Wow dharaai pachi thodo bhaka suna paiyo mero daju & didi ko♥️♥️❤️🙏🙏Congratulations. ❤️❤️❤️👍👌👏🙏

  • @suryapariyarofficial9637
    @suryapariyarofficial9637 6 месяцев назад +3

    सबै लाई 🙏🙏 🙏आहा कति रमाइलो

  • @magarofficials6587
    @magarofficials6587 6 месяцев назад +24

    पार्ट 2 पनि चाइयो अर्गानिक लोक ठाडो भाका ❤❤जय गित सङ्गित

  • @saugatgurung243
    @saugatgurung243 6 месяцев назад +4

    यहाँहरुकाे जुनसुकै गित जतिसुकै सुने पनि हेरे पनि पुग्दैन हामीलाई ❤❤❤❤❤❤❤❤❤

  • @deepakshrestha3649
    @deepakshrestha3649 6 месяцев назад +3

    नाइस जाेडी अनि शब्द झनै मिठास अति उत्तम धेरै मिस गरे अनि आन्नदा पनि

  • @PurnaRaut-oo5dq
    @PurnaRaut-oo5dq 6 месяцев назад +3

    दाजु दिदिको सारै राम्रो गला अनि कला❤❤❤❤❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 6 месяцев назад +7

    Wow dami dohori sampurna team lai safaltako subhakamana xa 🎉🎉🎉🎉

  • @tekendrashahi537
    @tekendrashahi537 6 месяцев назад +3

    म पश्चिमको भएनि मलाई हजुरहरुको ठाडो भाका सारै मन पर्छ ।। मलाई सारै आनन्द लाग्छ ।।।❤❤❤❤

  • @kedarpathak1998
    @kedarpathak1998 6 месяцев назад +6

    आहा👌👌दस उम्ला जोडि नमस्कार सबै कलाकार लाई🙏🙏🌹🌺🌹

  • @small12343
    @small12343 4 месяца назад +5

    लाेक दाेहाेरिका राजा रानी। अाहा सुनिरहुँ लाग्ने ठाडाे भाका❤❤❤ सम्मान छ दुवै जनालाई ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rupabhandari7504
    @rupabhandari7504 6 месяцев назад +7

    ❤❤❤@ आहा अग्रज कलाकारहरूको दोहोरी सुन्न पाइयो।

  • @dipikaop5607
    @dipikaop5607 4 месяца назад +2

    आहा कति राम्रो गीत सबै टिमलाई धन्यवाद र फेरि अर्को पार्ट 2पनि छिटै आयोस्

  • @m.schhetri0778
    @m.schhetri0778 4 месяца назад +3

    आज को युवा पिँढी लाई पौराणिक र लोक संस्कृति को परिचय गराउने क्रम मा राजु परियार र शीला आले ज्यू को उत्कृष्ठ योगदान रहेको छ। खास गरी हामी इंडिया समेत भिन्न देश मा बसेका नेपाली समाजलाई आफ्नो संस्कृति, भाका,र मौलिकता को परिचय गराइदिएको मा आभार व्यक्त गर्दै छु। हजुर दुवै सम्मानित कलाकार मा सम्मान व्यक्त गर्दछु। 🎉🎉🎉❤❤❤❤❤

  • @kamaltamang1619
    @kamaltamang1619 3 месяца назад +2

    अहा ! कति उत्कृष्ट ठाडो भाका ,कृपया भाग 2 ल्याउनु परेउ।यस्तो पो त ठाडो भाका भनेको ।दुबै जाना लाई धेरै धेरै शुभकामना छ ।

  • @shantajaishi4005
    @shantajaishi4005 6 месяцев назад +7

    Happy new yeears daju dd

  • @magarroka7552
    @magarroka7552 5 месяцев назад +19

    अहा सारै राम्रो पार्ट 2 पनि ल्याउनु है 👌👌👌👍️👍️👍️👍️

  • @baburambohora5485
    @baburambohora5485 3 месяца назад +2

    भगवान सधै दाहिने हौउन राजु दाइ तपाइ दुबैजनाको अझै सफलताको सुभ कामना❤❤❤

  • @MayaMagarni-xs2st
    @MayaMagarni-xs2st 6 месяцев назад +4

    मनछुनेथाडाेभाका❤❤❤

  • @Sahilmagar1234
    @Sahilmagar1234 4 месяца назад +3

    दोहोरी गित भनेको त एस्तो पो हुनु पर्छ सुनिरहु लाग्ने मीठो शब्द हरु आज काल के आयो जमाना दोहोरी मा रयाप रे अनि छाडा सिक डाम्ना डाम्नी हरु यो गित हेरेर

  • @Bikram-s3l
    @Bikram-s3l 5 месяцев назад +3

    नदि झै सल ल बग्ने मौलीक शब्दको खानी राजु दाइ अति घतलाग्दा शब्द 🙏💐

  • @समीरअल्हुल्ला
    @समीरअल्हुल्ला 6 месяцев назад +3

    पैलो पल्ट सुन्दै छु यो भाकाको गित कति राम्रो लाग्यो ❣️❣️❣️🙏

  • @chandrabahadurbishwokarma7987
    @chandrabahadurbishwokarma7987 6 месяцев назад +3

    आहा कति मिठो गीत सुन्न पाइयो। सुनिरहन पाउँ यो जोडीको यस्तै भाका।

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 6 месяцев назад +4

    आहा कति रमाइलो गित ❤❤❤

  • @chandsantosh8127
    @chandsantosh8127 6 месяцев назад +5

    एस्तो पो त दोहोरी ❤❤❤

  • @shahidhushain9542
    @shahidhushain9542 6 месяцев назад +11

    साच्चिकै यो जोडि दोहोरीको समुन्द्र नै हो भन्या
    दोश्रो भाग पनि पस्किनु होला दिज्यु
    जति सुनेनी सुनौ लाग्ने यो दाइको आवाज अझ सुमधुर हुँदै जाओस

  • @ReflectNepalOfficial
    @ReflectNepalOfficial 3 месяца назад +1

    Raju Pariyar is a legend singer of Nepal. Greatest of All time. Huge Respect for this human. love it

  • @uttampraja2186
    @uttampraja2186 6 месяцев назад +6

    dherae ramaelo dohori suner mazza aayo

  • @chandaaryal4425
    @chandaaryal4425 5 месяцев назад

    कति राम्रो अझै part 2 hai❤

  • @dearRodan
    @dearRodan 6 месяцев назад +5

    नमस्ते 🙏🙏🙏🙏सम्पुर्ण टिमलाई मन देखि सम्मान छ हेर्दा हेर्दै समया सकिएको थानाइ भएना जति हेरेनी हेरिराना मन लग्छा पर्तेक भाग नछुटै हेर्छु

  • @narayanprasadpanthi3420
    @narayanprasadpanthi3420 4 месяца назад +1

    आहा कति सुन्दर ठाडो भाका सारै मन पर्यो

  • @RajaramBhujel
    @RajaramBhujel 4 месяца назад

    Wow wow nice song kas kaslai man paryo yata hajir hum tw sabai jana

  • @sirjanamagar3059
    @sirjanamagar3059 6 месяцев назад +3

    आहा ...निकै आनन्द लाग्यो यो गितका शब्दहरु सुनेर त्यस्तै मिठो आवाज पनि जोडि मलाइ मन पर्ने जोडि❤❤

  • @nirmalarana8588
    @nirmalarana8588 6 месяцев назад +3

    आहा कति मिठो 🎉प्रतीक्षामा थिए यो भाकामा हजुर दुइको गीत सुन्ने❤

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 6 месяцев назад +2

    नमन🙏 शिला दिज्यु & राजु दाजु भाग 2 पनि ल्याउनु होला ,❤❤❤

  • @harikrishna9590
    @harikrishna9590 6 месяцев назад +12

    नेपाली सँगित दुनियाँको एउटा खजाना, ठाडो भाका मा राजु र शिला आलेको यो दोहोरी धेरै रमाइलो छ। लगातार दोहोराएर हेरियो ।

  • @jitbahadursaru2764
    @jitbahadursaru2764 2 месяца назад

    ती बले दाइ हरुको दोहोरी गित सबै खतम गाउछन यस्तो पो गायन त ❤❤❤❤केही सिकुन लोक गितको मर्म कर्म 😊😊😊

  • @durgaofficial6666
    @durgaofficial6666 4 месяца назад +4

    महिनामा एक चोटि यस्तै ठाडो गीत राख्नुपर्‍यो शिला दिदि🙏🙏🙏

  • @tejendrakhati9234
    @tejendrakhati9234 5 месяцев назад +3

    स्वर सम्राट दुबै जना लाई बधाई यति राम्रो गित दर्शक माझ लियकाे मा

  • @MeenaSubba-jr5cb
    @MeenaSubba-jr5cb 6 месяцев назад +14

    Kasam real jodi hunu parne rastrakai yak udaharaniya jodi hunethiyo🙏🙏❤️❤️

  • @TIKAPRASADKc
    @TIKAPRASADKc Месяц назад

    वाह! कति राम्रो शब्द😍कति मिठो स्वर 😍अनि कति राम्रो सँगीत😍 हजुरहरुकै कारण नेपाली लोक सँगीत अजर अमर भएको छ।🙏❣️

  • @Mrs.Happy321
    @Mrs.Happy321 5 месяцев назад

    आफ्नै मौलिकता मा कति मीठो र सुमधुर स्वर को साथमा शब्दको श्रीँगार्😊नमन लोक सम्राट दाजु राजुपरियार 🙏आदरणीय दिज्यु शिला आले प्रति🙏😍
    अझै यस्तै दोहोरिको प्रतीक्षामा छौ हामी सब दर्शक❤❤

  • @jamunanepal5368
    @jamunanepal5368 6 месяцев назад +5

    ❤❤❤❤aaha❤❤❤❤kasto ramro❤❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 6 месяцев назад +4

    आहा कति मिठो शब्द अनि रमाइलो ठाडो भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो।

    • @suryagole8262
      @suryagole8262 6 месяцев назад

      धेरै धेरै बधाई छ

  • @DipeshBaral-d7v
    @DipeshBaral-d7v 6 месяцев назад +6

    धेरै राम्रो छ 🎉सबै टिमलाइ धन्यवाद ❤️🎉🙏

  • @gauraneupane2548
    @gauraneupane2548 6 месяцев назад +4

    अाहा कति राम्रा सोर तेस्तै मान्छे

  • @kunworsunil6
    @kunworsunil6 6 месяцев назад +3

    मन छोयो। दुर्लभ भाका अनि उत्कृष्ट शब्द चयन।

  • @princeramit966
    @princeramit966 2 месяца назад

    लोक दोहोरी क्षेत्रको महाराजा राजु दाइ। महास्वरसम्राट नै हो । कति मीठो अवाज ❤❤❤❤

  • @BinodRijal-dk5fw
    @BinodRijal-dk5fw 4 месяца назад +2

    लोक दोहोरिका दुई नायक राजु परियार र शिला आलेमा अद्भुत कला छ यहि कलाले संसार चलाछ❤❤❤

  • @pradipaddas7576
    @pradipaddas7576 6 месяцев назад +1

    Dohori ko ta king nai hun raju pariyar god gift nai hola kati ramro sabda haru

  • @krishpariyar8578
    @krishpariyar8578 6 месяцев назад +13

    येस्तो लाग्छ्की दुई जना को रियल ला भको भय जिन्दगी कस्तो हुन्त्यो होला है । रियल जस्तै दोहोरी गाउनु हुन्छ त ।मनै झसङ्ग हुन्छ । 2 जनाको बिग फ्यान नै हो फेरि 🙏🙏🙏🙏

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 6 месяцев назад +2

    Wow nice song thado vaka ab hamilai terso vaka pani chaiyo hai ❤❤❤❤

  • @pabitrachhetri6729
    @pabitrachhetri6729 6 месяцев назад +8

    लाेक दाेहाेरीकाे राजा रानी 🙏🙏next part plz

  • @sunilkc9509
    @sunilkc9509 5 месяцев назад +6

    उच्च सम्मान राजु दाइ अनि शिला दिदि🎉

  • @JinuGurung-h4d
    @JinuGurung-h4d 6 месяцев назад +3

    Happy new year shila baini Raju Vai rejina baini sarmila baini n Sabai Vai baini haru Lai ❤❤❤❤❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 6 месяцев назад +3

    Dherai ramro chha

  • @ramros1429
    @ramros1429 6 месяцев назад +5

    Lokgit ka Raja Rani kati aananda Ayo yo thado bhaka sunda arko vag ma Pani xittai liyera aaunu hola 🙏🙏🙏

  • @rambaraile9202
    @rambaraile9202 6 месяцев назад +7

    Yo honi ta real dohori vaneko Sarai ramro xa

  • @RamGhale-u8n
    @RamGhale-u8n 6 месяцев назад +4

    Shila ji hajur group ma vayna vane ta git suna man lagdaina hajur KO haso mitho ani song pani ekdam mitho

  • @punamduwadi5576
    @punamduwadi5576 6 месяцев назад +3

    Wow superb❤❤🎉🎉🎉🎉

  • @namratadevkota3904
    @namratadevkota3904 4 месяца назад

    Wow Kati ramro sabda yesto po ho ta dohori sabai family saga basera herna milni

  • @RajStha-kv5mu
    @RajStha-kv5mu 5 месяцев назад

    The most loved duet of all time, much love sila de n Raju pariya dada❤❤❤......

  • @arpharuzi1129
    @arpharuzi1129 6 месяцев назад +1

    लोक गीत मा धेरै सर्जक र गायक हरु हुनुहुन्छ
    तर राजु दाई को जत्तिको गाउँ सक्ने मेरो नजरमा कोई हुनुहुन्न, गायक मा ,उहाँ लोक सम्राट नै हो

  • @SabinaPokhrel-z5o
    @SabinaPokhrel-z5o 6 месяцев назад +2

    Very nice happy new year 2081ko dhari dhari suvakamana ❤️❤️❤️🙏🙏🙏🌹🌹🌹

  • @dipak1018
    @dipak1018 6 месяцев назад +2

    हा हो सदा बाहार गायक गाईका 🎉🎉🎉

  • @sumitramoktan2058
    @sumitramoktan2058 6 месяцев назад +2

    आहा कति मिठो गीत सबैलाई मनपर्छ। ❤️❤️❤️🙏🙏🙏

  • @romabanjade2280
    @romabanjade2280 5 месяцев назад +1

    आहा धेरै राम्रो लाग्यो ठाडोभाका

  • @KamalaAdhikari-tc2ww
    @KamalaAdhikari-tc2ww 6 месяцев назад +2

    King of dohori rajh pariyar

  • @bhaktabahadurtangnami7245
    @bhaktabahadurtangnami7245 5 месяцев назад +5

    लोक दोहोरी छेत्र मा सबै भन्दा धेरै मलाई मन पर्न जोडी राजु दाई र सिला आले दिदी मत्रै हुन

  • @sarojsp6721
    @sarojsp6721 5 месяцев назад +1

    निकै रमाइलो जति सुनो तेति सुनौ सुनौ लाग्ने सिला आलेको आवज राजु दाइको त कुरै गर्न परे न यो मेरो दोस्रो कमेन्ट् हो है

  • @NainsaraBK-zl2xz
    @NainsaraBK-zl2xz 4 месяца назад

    Sarai man paryo geet omg❤❤

  • @Yamjeetmalla
    @Yamjeetmalla 6 месяцев назад +2

    आहा ! कति सुन्दर दाेहाेरी ठाडाे भाकामा।

  • @sherbahadurbohara3151
    @sherbahadurbohara3151 4 месяца назад

    धेरै राम्रो।।। वाउ!!!

  • @sikharthapa4350
    @sikharthapa4350 6 месяцев назад +3

    लोक दोहोरिका " राशी" जोडीलाई मनैदेखी हार्दिक नमन्🙏

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw 5 месяцев назад +1

    आगामी दिन हरुमा यस्तै यस्तै रमाइलो कार्यक्रम लेराउनु होला

  • @barsharana7563
    @barsharana7563 4 месяца назад

    दोहोरी गित होस या जुनसुकै कल्पना अनि भावनामा डुबेर गाउनी हो ,साच्चिकै यथार्थ परक अनि एकदमै मनछुने गरि गाउनु भो सार्है मन छोयो 👍️👍️💖💖💖💞💞💞💐💐💐💐

  • @gitaale01
    @gitaale01 6 месяцев назад +3

    Mero favourite thado vaka ani favourite person❤❤❤❤❤❤

  • @AshokkumarGharti-ti8xn
    @AshokkumarGharti-ti8xn 6 месяцев назад +2

    आहा सारै राम्रो ठाडो भाका🙏🙏

  • @kalpanathapamagar9649
    @kalpanathapamagar9649 6 месяцев назад +16

    🙏आहा 👩‍❤️‍👨वर्षो दिन काट्यो पछ्यौरी फाट्यो मर्स्याङदीमा धुदै धुदै ...मन मनै मर्छु हासे जस्तो गर्छु तिम्रो फोटो छुदै छुदै😭रुन्छु धर धर अर्को जुनि छर...😭

    • @rupagurung67
      @rupagurung67 6 месяцев назад +1

      Very heart touching 😢

  • @bkraj.520
    @bkraj.520 6 месяцев назад +1

    राजु दाजुले हजुरलाई रियल जिबनमा कति इज्जत गर्नु हुन्छ त्यो सबै दर्सकलाई थाहा छ तर जब हजुरहरु गित गाउन लाग्दा गितमा यसरी गहिराउनु हुन्छ कि सुन्दा अति आनन्द लाग्छ i love both and all tem