सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान | Solukhumbu Flood

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ।
    थप: deshsanchar.co...
    #nepal #climatechange #flood
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

Комментарии • 14

  • @indrashrestha8927
    @indrashrestha8927 24 дня назад

    Its our common responsibility to solve problem. It always should take preventive action to prevent damage from arising.

  • @regmagar3408
    @regmagar3408 25 дней назад

    सरकारले छिटाे भन्दा छिटाे जन धन काे क्षति हुन नदिन उचित कदम चालास,,,

  • @user-nw1dw4wm7s
    @user-nw1dw4wm7s 25 дней назад

    😢😢😢Dukhat khabar dekhiyo iam so😢😢😢 sad😢😢😢

  • @PradipChapagain-r2l
    @PradipChapagain-r2l 25 дней назад

    उद्धार राहत को ब्यबसथा चाडो हुनु परयो😭😭😭😭

  • @user-je3sy9t31
    @user-je3sy9t31 25 дней назад

    Stay safe our brothers🙏🥺monestor flood

  • @satyamanlama5642
    @satyamanlama5642 26 дней назад

    Pray for all

  • @roshantmg9096
    @roshantmg9096 25 дней назад

    😭😭😭 god save all

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 26 дней назад

    दुःखद घटना सबै जना सावधान रहनु होला काठमाडौं जोरपाटी

  • @saraswatithulungrai
    @saraswatithulungrai 25 дней назад

    Stay safe all❤

  • @MekhPaija
    @MekhPaija 25 дней назад

    खोलाले मुल बाटो कसरि छोड्यो?
    उता खोलैखोला हुँदै जानु पर्ने हो त।
    कसरि गाँउ तिर आयो।
    अचम्मै भएछ त।
    बाढी आयो यो कुरा मान्छु, तर खोलाले बाटो कसरि बिरायो?
    बाढी त पुरानो खोलैखोला पो जानु पर्ने त।
    अचम्मै छ
    थामे मेरो मन् पर्ने ठाँउ मध्ये एक हो नी।
    मलाई नाम्चे भन्दा थामे मन् पर्छ।
    हाम्रो खुन्देको डाक्टरको घरको हालत के कस्तो छ? उहाँको घरमा म धेरै पटक बसेको छु।

  • @manjuchapagain1293
    @manjuchapagain1293 26 дней назад

    So sad

  • @gangathing1755
    @gangathing1755 25 дней назад

    कतिबेला कता कता के हुन्छ भन्न सकिन्न आ आफ्नो छेत्र वरपर को स्थानको अवलोकन गरौ दुर्घटना हुने नहुने जोखिमहरु बुजौ अलिक चनाखो होउ यो देश मा सरकार छैन लुटेर भ्रस्ट लोभी पापी अपराधी र बिदेशी का दलाल हरु मात्र छन आफ्नो आफ्नो रछ्या आफै गर्नुस है दाजु भाइ दिदी बहिनी ।

  • @ramharikhanal7274
    @ramharikhanal7274 26 дней назад

    Sad news

  • @sumirai8255
    @sumirai8255 26 дней назад

    So sad