Это видео недоступно.
Сожалеем об этом.

बुहारी भाग-१६१|| Buhari Episode-161 || कथा चेलीकाे || Nepali Sentimental Serial || 2Nd Feb. 2024

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2024
  • Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​161
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com

Комментарии • 4,5 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  6 месяцев назад +3715

    राम कमला र मुनाको जोडि सधै एस्तै गरि मिल्नु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला

    • @mayabista6915
      @mayabista6915 6 месяцев назад +20

      Ho

    • @user-km7ht7tf2m
      @user-km7ht7tf2m 6 месяцев назад +17

      ❤❤❤❤❤

    • @Manoj_kc_official
      @Manoj_kc_official 6 месяцев назад +15

      यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @dipikamagar683
      @dipikamagar683 6 месяцев назад +11

      आहा कति राम्रो जोदि कैले दु:ख न्परोस ❤😊

    • @AnjanaSharma-tz4md
      @AnjanaSharma-tz4md 6 месяцев назад +7

      Good❤

  • @Rabinamime
    @Rabinamime 6 месяцев назад +71

    कमला जसरिनी बाचेको हुनुपर्छ ।ती दिदिहरुलाइ चै घरबाट खेदाउनु पर्छ नत्र दर्शक हरुको मनै खल्लो लाग्छ कमलालाइ दु:ख दिंदा ।
    ❤❤❤❤❤जयहोस सबैको ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @KartikKhadka-ej4gi
      @KartikKhadka-ej4gi 6 месяцев назад

      कमला जसरिनि बाचेकि हनु पर्छ ती दिदिलाई घर बाट नपकाल्नु पर्छ नत्र राम्रो हुदैन ❤❤

  • @Artistlija
    @Artistlija 6 месяцев назад +18

    दुर्गा आमा ले मुनालाई जस्तै कमला लाई पनि धेरै माया गरेको हेर्न पौउ है दुर्गा आमा❤❤❤❤❤❤

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 6 месяцев назад +71

    कमला राम र मुना एक हुनुपर्छ अनि ती दिदीहरूलाई लखेटनु पर्छ❤❤❤

  • @samjhanarana5103
    @samjhanarana5103 6 месяцев назад +82

    कमला निको भाको हेर्ने मन हुने जति यता लाइक गर्म है साथीहरु अब कमला र मुना दुबै मिलेर बसेको हेर्न मन छ👍️❤️🙏🙏

  • @mohanprasaddhakal6851
    @mohanprasaddhakal6851 6 месяцев назад +145

    कमला बांच्नु पर्छ र ति दुई दिदीबहिनीलाई कडा भन्दा कडा सजायँ पाउनुपर्छ।

  • @user-ix3dd3rb6l
    @user-ix3dd3rb6l 6 месяцев назад +17

    कमला मरेत सक्किगोनी कमलालाइ ल्यायेर निकोबनायेर स्रुतिकादुइबैनिलाइ कमलाको हातबाट तिनिहरुको हात खुट्टा भाचेर राख्नुपर्छ अनि मात्त्रैहाम्रो मन्मा सान्तिहुन्छ जय होस

    • @susmakoirala2050
      @susmakoirala2050 6 месяцев назад

      2ti didi lai katdai nun khorsani daldai garda ni ris mardainan hola hau kasto attichar gareko hola maita ma basera 😡😡😡

  • @ANS-12399
    @ANS-12399 6 месяцев назад +12

    यो कमेन्ट पढ्ने सबैलाई भगवानले रक्षा हे भगवान 🙏गरनन्। अनि सुख शान्तिसँग रहोस उसको जीवन कहिले पनि दुःख नपरोस्।❤❤❤❤

  • @lanamdorje2537
    @lanamdorje2537 6 месяцев назад +278

    कमला कुनै पनि हलतमा बाच्नु पर्छ र रामले बचाउनु पर्छ भन्ने जति एता हाजिर गरम है धन्यवाद ❤❤❤

  • @bharatthapa7667
    @bharatthapa7667 6 месяцев назад +73

    राम को सासु आमा यानकी मुनाकी आमा को कति ठूलो मन हो कमलाको लागि सबै उपचार खर्च र पैसा दिँदा आखा बात नै आँशु आयो सलाम छ मनकारी दुर्गा आमालाई

  • @Surajb98
    @Surajb98 6 месяцев назад +12

    बुहारी भाग नछारि हेरने कोको हुनुछ हाजिर हुङत❤❤❤

  • @user-fm9rj1kp6n
    @user-fm9rj1kp6n 6 месяцев назад +10

    यो सिरियल हेर्दा आँखा बाट आँसु नै झरो हेरेक दुख पीडा भुल्ने गर्छ ❤❤❤यल्ले सम्म नछुटाइ हेरिरहेको छु हाल कतार

  • @sureshwaiba-ee4pn
    @sureshwaiba-ee4pn 6 месяцев назад +41

    कमलाइ भिर बाट धकेलेको कल्पना मत्र होस कमला जिबित र स्वस्थ्य निरोगी भएको आगामी सिरियल हेर्ने ठुलो आशा छ

  • @mayakwt549
    @mayakwt549 6 месяцев назад +24

    कति।माहान।अामा।हजुरले।गरदा।खेरि।कमला।काे।जियान।बचाेस।र।कमला।र।हजुर।जहिल्यै मिलेको ।देखनपाउ।र।सधैं सधैं ।एक।भयो ।देखनपाउ।🎉🎉🎉🎉🎉🎉।सफलताको कामना

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 6 месяцев назад +7

    नेपाल मा अब नम्बर 1 मा पर्छ बहिरी सिरियल सबैलाई समान छ ❤❤❤❤

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu 6 месяцев назад +9

    सौता पनि यति माया गर्ने हुन्छ्न र ? यो देखेर त कमला र मुना सधैं साथ मै हुनु पर्छ यसरीनै मिलेको देख्न पाइयोस् 🥺🥺🥺🥺🥺💙💙💙❤️❤️❤️❤️❤️❤️

  • @user-bp3cp9nt6i
    @user-bp3cp9nt6i 6 месяцев назад +156

    कमला जसरि नि बाच्नु पर्छ दिदिहरुलाइ घरबाट निकाल्नु पर्छ भन्ने जति यता हाजिर हुनुस्

    • @user-tv8ld1we6q
      @user-tv8ld1we6q 6 месяцев назад +2

      Ma ni xu hai yesma ta

    • @CpBc-wc5gc
      @CpBc-wc5gc 6 месяцев назад +2

      कमलाले बाचेर दुई वटा दिदि लाइ यसरि भिर बाट खसालेर फालनु पँछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @DasReshbahadur-mc2zs
      @DasReshbahadur-mc2zs 6 месяцев назад +1

      निकाल्नु पर्छ

    • @indiramagar5490
      @indiramagar5490 6 месяцев назад

      ❤❤❤❤❤❤❤❤​@@user-tv8ld1we6q

    • @sunimitmahat1464
      @sunimitmahat1464 6 месяцев назад +1

      😂😂😂didi harulai ghar bata nikalnu parxa.

  • @user-et6sd7ct9u
    @user-et6sd7ct9u 6 месяцев назад +70

    कमला मर्नु हुदैन है भन्ने कोको हुनुहुन्छ नि येता हाजिर हुम है साथिहरु 💖💖🌹🌹

  • @nirmalasingh39
    @nirmalasingh39 6 месяцев назад +6

    राम को दिमाग र खेल लाई मान्छे पर्छ सम्पूर्ण टिमलाई कार्य सफलता को शुभ कामना❤❤❤❤❤म दिल्ली बाट हेरीराछु❤❤❤❤❤❤

  • @SanjitMagar-ts5wg
    @SanjitMagar-ts5wg 6 месяцев назад +5

    कमला सन्चो भए को हेर्न मन छ र अर्को कुरा दुइटै दिदिलाइ तह लगाउनु परयो राम सर ❤❤❤❤

  • @user-yz9so4ng2p
    @user-yz9so4ng2p 6 месяцев назад +40

    कमला र मुना मिलेर सुर्तिको 2 बहिनिलाई तह लगाउनु पर्छ होइ ❤❤❤❤❤❤❤❤

    • @smirtishrestha3196
      @smirtishrestha3196 6 месяцев назад

      Honi yo surti dd ra sirjana ddlai sirelbat hataunu paryo yasto aatte char ta kasari hernu

  • @parmilashrestha5287
    @parmilashrestha5287 6 месяцев назад +36

    कमला मर्नु हुदैन कमला मर्यो भने सिरियल खल्लो हुन्छ।कोकोलाइ यस्तो लाग्छ

  • @DhurbarKhatri
    @DhurbarKhatri 6 месяцев назад +8

    यो मुना बैनिको अभिनय पनि खतरा लायो आँसु नै आयो ❤❤❤❤❤

    • @nanudhenga2057
      @nanudhenga2057 6 месяцев назад

      Ajh dherai kada hun parx xin xin ma runxi😂

  • @bhimmorohang9222
    @bhimmorohang9222 6 месяцев назад +4

    कमलालाई जसरी भए पनि बचाएर श्रुतिहरुलाई जिन्दगी भरि पुग्ने कार्भाई मा उभ्याउनु पर्छ ।कमलालाई निकाे पारेर दुर्गासासू अामाकाे मा लानु पर्छ ।

  • @karnaacharya7174
    @karnaacharya7174 6 месяцев назад +24

    राम जस्तो छाेराे र श्रीमान सबैका परुन ❤❤भन्ने जति यता हाजिर हाै है ।

  • @user-sn9ur5qw4c
    @user-sn9ur5qw4c 6 месяцев назад +24

    कमला बाँच्नुपर्छ कमला बाँचेर ती दुईटी दिदीबहिनीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ।

  • @tulasi.timalsina
    @tulasi.timalsina 6 месяцев назад +4

    यो बुहारी सिरियल त नमुना नै हुने भयो🙏🙏🙏🙏🙏

  • @MinaBudhathoki-ww6me
    @MinaBudhathoki-ww6me 6 месяцев назад +4

    मुना नाटकीय बुहारी हुनुपर्छ राम र कमला को सम्बन्ध बलियो होस् ❤❤❤❤

  • @bimalabasnet534
    @bimalabasnet534 6 месяцев назад +48

    रामले कमला लाई उपचार गरेर बचाउनुपर्छ भने को को हुनुहुन्छ

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +187

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @gunukumarishrestha-gr2dp
    @gunukumarishrestha-gr2dp 6 месяцев назад +2

    दुर्गा दिदिको मन जस्तो हुनु पर्छ धनि भएसि ई लप यु दुर्गा दिदि❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-wy4qh7ii5j
    @user-wy4qh7ii5j 6 месяцев назад +3

    कमला बाच्नु पर्छ भन्ने जति यता हाजिर हुम त

  • @chandraregmi4206
    @chandraregmi4206 6 месяцев назад +20

    कमला र मुना लाई मिलेकाे हेर्ने हरु हाजिर हम्।।❤❤

  • @Balen1.7M
    @Balen1.7M 6 месяцев назад +83

    सुशिला जस्तो बुज्ने बहिनी सबै लाई मिलोस भन्ने जति हजिर❤❤

  • @SitaTamang-vj8pm
    @SitaTamang-vj8pm 6 месяцев назад +2

    कमला भिर बाट गुल्डिएको बेला राम भाइ र मुना बहिनिले बचाएर ल्याउनु पर्छ कमला मर्नु हुन्न कमला को उपचार भएर मुना राम कमला मिलेको हेर्नुपर्छ 👍️👍️❤️❤️🙏🙏😊

  • @tamangmina8477
    @tamangmina8477 6 месяцев назад +2

    यो सुर्ती र सिर्जना लाई बुहारी सिर्यल बाट हटाई दिनुहोस् किनकि मलाई मन पर्दैन उनीहरूको बेहोरा देखि बिचरा त्यस्तो बिरामी कमलाको कति खेदो खनेको विचरीको❤❤😢😢

  • @NSFUNVLOG-oh2cs
    @NSFUNVLOG-oh2cs 6 месяцев назад +62

    यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत । ❤❤❤🎉❤❤🎉

  • @Dr.jhdkaa-810
    @Dr.jhdkaa-810 6 месяцев назад +44

    कमला नमरोस भन्नी जति यता हाजिर हुम त्🙏🙏🙏🙏🙏

  • @sugamshrestha6689
    @sugamshrestha6689 6 месяцев назад +3

    हजुरहरूलाई मेरो तर्फबाट सबैजनालाई नमस्कार हजुर। हजुरको आजको भाग पनि एकदम राम्रो छ हजुरको सिरियल मलाई त एकदम हामीले कमलालाई बचाउनुपर्छ हजुर।🙏🙏

  • @Nischal6539
    @Nischal6539 6 месяцев назад +1

    बुहारी सिरियल अझै अगाडी बधाउदै लानु होल बुहारी को अल टिम लाई सुभ कामना छ म उदयपुर बाट 🙏🙏🙏🙏

  • @suryaranabhat6646
    @suryaranabhat6646 6 месяцев назад +20

    👈️यो बुहारी टेलिफिलिम ज्यादै राम्रो,चेतना मुलक र हृदय छुने छ।यसमा राम,कमला,रामकी बैनी र बाबालाई अनावस्यक रुपमा अन्याय,अत्याचार,दु:ख,कष्ट,यातना दिई रहेका छन् अब मुना र दुर्गालाई पनि रामो गर्ने छैनन् त्यसैले ती पापिनी,राक्षसनी,पाचकी,पाखन्डि,सैतानी सूति र सृकना भनौदीहरुलाई तु पत्तासाफ गर्दा घरपरिवार र छिमेकीहरुलाई राम्रो र न्याय हुनेछ👍️

  • @karanlimbu3365
    @karanlimbu3365 6 месяцев назад +37

    नेपाली सिरियलहरु मध्ये सबै भन्दा धेरै दर्षक स्रोताको मायाँ पाउने सिरियल हो बुहारी सबैको मन जित्न सफल भएको छ बुहारि सिरियल

  • @kamalamagar4623
    @kamalamagar4623 6 месяцев назад +3

    कमला लाई केहि हुनुहुन्न है अर्को भागमा यो सुर्ति र सिर्जना लाई हो सजाय हुनुपर्छ है

  • @SuryaprakashBala
    @SuryaprakashBala 6 месяцев назад +1

    राम,कमला र मुनाको सफलतापूर्वक सबै कार्यहरु सम्पन्न होस,ती,दुई अपराधी दिदीहरुको भलो कहिले नहोस।

  • @ELAKAROASTER1
    @ELAKAROASTER1 6 месяцев назад +968

    कमला बाँच्नु पर्छ भन्ने जति यता हजुर हुनु त ❤

  • @Rajesholi1
    @Rajesholi1 6 месяцев назад +263

    यो buhari सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु.

  • @lokendrashahi2363
    @lokendrashahi2363 6 месяцев назад +1

    यो सम्बन्ध सधै यस्तै रहोस❤ रमेस ❤कमला अनि मुना❤❤❤❤❤

  • @prem8410
    @prem8410 6 месяцев назад +1

    कमला जस्तो दिदी मुना जस्तो बहिनी भयकाे भय याे सन्शार कस्तो हुन्थ्याे शुसिला जस्ताे बहिनी पाऊनु रामलाई सलाम ग्ररन मनलाग्याे

  • @ManishaKw-dw6pj
    @ManishaKw-dw6pj 6 месяцев назад +80

    तिईदूबैदिदिलाई सजायदिनुपर्छर कमलाबाच्नुपर्छ ❤❤❤❤❤❤❤❤❤मकुबेत। हेरिरयकोछु

    • @rawalnanda8419
      @rawalnanda8419 6 месяцев назад

      कमला लाई बचाउनु पर्छ है।

  • @Rajesholi1
    @Rajesholi1 6 месяцев назад +103

    दाजुभाइ दिदीबहिनी अामाबुवा सम्पूर्ण लाई मेरो तर्फबाट नमस्कार यो buhari सिरियल अत्यन्तै मार्मिक मन छुने सबैको घरमा हुने परिवारिक कथालाई समेटिएको विश्वले मन पराउने सिरियल buhari मेरो बेस्ट नम्बर 1 भाग देखि अहिलेसम्म हेर्दै अाएकि छु

    • @BishnuKrish
      @BishnuKrish 6 месяцев назад

      1:00:45

    • @TheRichclub33
      @TheRichclub33 6 месяцев назад

      youtube.com/@TheRichclub33?si=nNn92_8ogtsPkE5q

  • @sarmilawaiba6770
    @sarmilawaiba6770 6 месяцев назад +1

    यो दुई जना को संधै माईता बसेर अत्याचार राम्रो लागेन अर्को आउने भग्मा यो दूई जाना लाई सबै गौऊले मिलेर घर बाट कालो दलेर नीकालेर डांडा कटाए को देख्न पऊ है बुहारी सिरीएल

  • @anitaadhikari934
    @anitaadhikari934 6 месяцев назад +4

    धेरै राम्रो भै रहेकाे छ बुहारी सिरियल कमला बाच्नुपर्छ ❤

  • @chandkrishna439
    @chandkrishna439 6 месяцев назад +179

    राम को दिदी देखि रिस उठ्ने कोको हुनुहुन्छ यता हाजिर हौत❤❤

    • @DevendraThapa-fk6nh
      @DevendraThapa-fk6nh 6 месяцев назад +1

      M pani xa

    • @user-er5ts4sv3j
      @user-er5ts4sv3j 6 месяцев назад +1

      Ma pani kusi xu

    • @Saritanepali-yd2ej
      @Saritanepali-yd2ej 6 месяцев назад +1

      Ma pani xuu kamala lai jastai suruti rw sirjana lai pani tasai gari vir bata falnu parx

    • @bommagarbommagar9442
      @bommagarbommagar9442 6 месяцев назад +1

      Yak numbar ma malai man naparne vaneko suruty ho malai man parena ehi dui dd bahini

    • @user-ow5iu8si3y
      @user-ow5iu8si3y 6 месяцев назад +1

      Malai herdai ris uthax ti 2 jana dekhi tw anuharnai ris uthado xa

  • @user-yb6pv9jm6y
    @user-yb6pv9jm6y 6 месяцев назад +222

    कमलालाई जसरिनि बचाउनु पर्छ।दिदिहरुलाई घर बाट निकाला गर्नु पर्छ भन्ने जति लाईक गर्नुस।

    • @DipaThapa-nw2gx
      @DipaThapa-nw2gx 6 месяцев назад +3

      हाेनि हजुर याे कुरा तपाईंले ठिक कुरा गरनु भयाे❤❤❤❤

    • @HimaShahi-hv9dq
      @HimaShahi-hv9dq 6 месяцев назад +1

      कमला लाई बचाउनु पर्छ र मुना र राम अनि कमला यक हुनु पर्छ❤❤❤

    • @bidhyabudhathoki2771
      @bidhyabudhathoki2771 6 месяцев назад +1

      दिदी हरु लाई घरबाट निकाल्नु पर्छ र कमला जसरिनी बाच्नु पर्छ

    • @ramkajithapa2250
      @ramkajithapa2250 6 месяцев назад +1

      हो भनेको मलाई त रामको दिदी हरुको अत्याचार ले गर्दा सेरियल पनि हेर्न मन लागेन

    • @DasReshbahadur-mc2zs
      @DasReshbahadur-mc2zs 6 месяцев назад

      कमला लाई हामी सबैले पहिलैको जस्तो रुपमा देखिने दिन आउँछ पहिलोपटक ती २ जना दिदिहरुलाइ राम र मुना भएर घरबाट निकाल्नु पर्छ अनि मात्र कमला पहिलेकै जस्तो खुसी हुन्छिन र मुहार पनि फेरिन्छ❤❤❤❤

  • @nakulbhujel8523
    @nakulbhujel8523 6 месяцев назад +1

    आज काे भाग हेरे मेराे आखा बाट आसु आयाे हजुर😘😘😘😘😭😭😭😭😭😭🙏💋♥️💋♥️💋♥️♥️♥️

  • @user-jt3xe4bl2v
    @user-jt3xe4bl2v 6 месяцев назад +1

    यो ३ जानाको जोड़ि कैहिल्याही नछुटिओस जस्तो लाग्छ मलाई ❤❤😂😢😅

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 6 месяцев назад +169

    रामको दिमाग र खेललाई मान्नै पर्छ सम्पूर्ण टिमलाई कार्यसफलताको शुभकामना ❤❤❤❤

  • @tero1597
    @tero1597 6 месяцев назад +27

    घर रुकुम पश्चिम
    हाल बसाई कुवैत
    अनि ह्जुरहरु कता देखि हेर्दै हो।

  • @user-lj2vg6gq6v
    @user-lj2vg6gq6v 6 месяцев назад +1

    कमला बुहारी सिरियल मा अाउनु पर्छ

  • @user-qt1ty9go9f
    @user-qt1ty9go9f 6 месяцев назад +1

    कमलालाई जसरी नि बचाउनुपर्छ म बर्दघाटबाट हेर्दैछु।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +85

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @binodadhikary4652
    @binodadhikary4652 6 месяцев назад +58

    कमला यस सिरीयलको मुख्य पात्र हुन तेसैले कमला बचेको हुनु पर्छ अनि दुई ओटीलाई ठेगान लगाउनु पर्छ भन्ने जति एता हाजिर हौ त❤️🙏🙏🙏🙏🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 6 месяцев назад +1

    कान्छी बुहारी को आमा को मन ले मन छुयो मलाई म मलेसिया देखि हेर्छु सुरु देखि बधाई छ सबैलाई ❤❤❤❤❤

  • @user-ln1ov7qo3c
    @user-ln1ov7qo3c 6 месяцев назад +1

    दुलान फर्काउन माइती जाने अरे ससुरा बुवालाई त बुहारीले ढोग्नुपर्ने हो नि यति कुराको त ख्याल गर्नुपर्छ नि राम सर😂😂😂

  • @Le_Entertainment29
    @Le_Entertainment29 6 месяцев назад +439

    कमला सुशिला र राम कति महान छन है सम्मान छ हजुरहरूलाई❣️🥀💪

  • @Junuka98
    @Junuka98 6 месяцев назад +76

    कमला भाउजु सन्चो भाको हेर्न चाहानेहरु यता हाजिर हुम त ❤

  • @sabitrisunar668
    @sabitrisunar668 6 месяцев назад +1

    कमला भिर बाट झरेको यक सपना मा सिमित हुनुपर्छ 😢😢 कमला कुनै पनि हालतमा मर्नु हुदै न सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ❤❤

  • @RmaLama-ce5uh
    @RmaLama-ce5uh 6 месяцев назад +1

    सुरतीको दिदी बहिनी लईघर बट निकाल यो सिरेल बट निकाल यो मन्परेहो जुन्सुक्कइ सिमपनि रमरो लक्धनहो😅❤

  • @amarlama335
    @amarlama335 6 месяцев назад +74

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @TheRichclub33
      @TheRichclub33 6 месяцев назад

      youtube.com/@TheRichclub33?si=nNn92_8ogtsPkE5q

  • @roshanoli4090
    @roshanoli4090 6 месяцев назад +30

    मुनाको र कमलाको रिक्सपेट्लाई सलौट छ कति राम्रो बुजा❤

  • @shovasharki
    @shovasharki 6 месяцев назад +1

    कमला जिवितै हुनुपर्छ❤❤

  • @user-cx9fc9po4j
    @user-cx9fc9po4j 6 месяцев назад

    कमला कुनै पनि हालत मा मोर्नु हुदैन जिबित रहनु पर्छ राम्ले कमलाको उपचार गरेर निको हुनुपर्छ

  • @user-lj1ii6oj8s
    @user-lj1ii6oj8s 6 месяцев назад +9

    कमला बाँचेकी हुनुपर्छ। र मात्रै यो सिरियल राम्रो हुन्छ।😢😢😢😢😢😢😢😢

  • @kalpanarawot7088
    @kalpanarawot7088 6 месяцев назад +11

    कमला जिबित हुनुपर्छ सुर्ति कान खोलेर सुन हामि हेरछम भारतबाट नेपाली हुम राम दाइ

  • @kashinathmarahatta5419
    @kashinathmarahatta5419 6 месяцев назад +1

    यस्ता दुष्ट दिदी बहिनी त कुनै पनि समाजमा हैदैहुँदैन,श्रुति र सिर्जनाको ब्यवहार अलि बडि
    भयो ।

  • @DhirajRai3905
    @DhirajRai3905 6 месяцев назад

    ,जसरिभए पनि कमलाको उपचार हुनुपरो कमला भिर बाट लडेको हैन सम्झे को देखाउनु पोरो दिदी बहिनी ले सम्झे को देखाउन परो❤❤❤❤❤❤❤❤❤❤❤हरिव बाट गर्दैछु दैनिक कहिलेकाहीँ रुन्छु पनि

  • @anuragjwala24
    @anuragjwala24 6 месяцев назад +18

    बुहारी सिरियल नियामित नछुताई हेर्छु कमला लाई जसरी भए पनि बचाउनु पर्छ हाल म कतार मा कर्यारात छु जय कमला 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

    • @Rock.251
      @Rock.251 6 месяцев назад

      🎉🎉❤

  • @Le_Entertainment29
    @Le_Entertainment29 6 месяцев назад +22

    मुना ले सधै कमला लाई एसै गरि साथ दिएको देख्न चाहाने हरु जति एता हजिर गरम❤❤❤

  • @causilapachakoti8039
    @causilapachakoti8039 6 месяцев назад

    Khoi k lekhau siriyl herda herdai aakha haru rsai dinxa buhari siriyl le ❤❤❤❤❤❤ Samaj ma kati thau ma ghata ko ghatna ma aada rit siryal vaya Ra hajarau Manis haru ko man mutu mabasako siryal buhari siriyl Lai maya❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @milan_officialfan012
    @milan_officialfan012 6 месяцев назад +1

    Buhari teams lai hardhik safalta ko shuvakama 🌷🙏🌹

  • @user-mt3qq4gs2m
    @user-mt3qq4gs2m 6 месяцев назад +41

    सारै मन पर्छ बुहारी सिरियल 🎉❤wow congratulations 🎉 all of you💋💋💋💋❣️😘

    • @SabinaThapa-ym7mm
      @SabinaThapa-ym7mm 6 месяцев назад

      Congratulations 🎉all of you ❤❤❤❤

  • @ANS-12399
    @ANS-12399 6 месяцев назад +18

    भाग 1 देखि 161 सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤

  • @sitathapaa5709
    @sitathapaa5709 6 месяцев назад

    E raxasni haru mor papini kamla and ram ko jodi yak hunu par xa best of luck 👍 💖 ♥️ ❤️ all ❤❤❤❤❤❤❤tim ♥️ ❤❤❤❤

  • @kirtibahadurkarki
    @kirtibahadurkarki 6 месяцев назад +1

    मुना जि तपाईले खेलेकाे टेलिसिरियल मै राम्रि के भयाे म फेन हाे

  • @Le_Entertainment29
    @Le_Entertainment29 6 месяцев назад +1687

    दिदी हरुलाइ यसरी तह लाउने मुनालाइ सलाम छ कोको खुसी हुनुहुन्छ हाजिर गरुम त❤❤

  • @rachanakc1
    @rachanakc1 6 месяцев назад +31

    कमला बाच्नु पर्छ रामको दुई बहिनी लाइ घरबाट भगाउनु पर्छ

  • @user-sx6qk2ex2n
    @user-sx6qk2ex2n 6 месяцев назад +1

    जसरी नी कमल लाई बचाउनु पर्छ

  • @manjeetdurgasharmamanjee-cw1ez
    @manjeetdurgasharmamanjee-cw1ez 6 месяцев назад

    Kamala lai dikh dine dide haru lai vagawan le ne dukha deko dekhaunuhs taki vagawan sag darnu par cha apradh garnu hunna vanne vabana paida hos ma pardeshi cheli ke shujab kasto lag cha like garnu hola hai

  • @danbahadurrana7373
    @danbahadurrana7373 6 месяцев назад +9

    कमलालाई बचाउनु पर्छ मुनाले दिदी हरु लाइ तह लगाउनुपर्छ ❤❤❤❤

  • @user-xp7fn3li9k
    @user-xp7fn3li9k 6 месяцев назад +46

    बुहारी टिमलाई सलताकाे शुभकामना🎉🎉🎉🎉

  • @user-uf5pn5bf8z
    @user-uf5pn5bf8z 6 месяцев назад

    Kamalalai. Jasari. Vayeni. Bachaunu. Prxa.hal. Kuwait bata .malai. sarai man prx buhari. Siriyal ❤❤❤😊

  • @sangharsLimbu-mv7bp
    @sangharsLimbu-mv7bp 6 месяцев назад +1

    अब मुनाले दिदि हरु सग कमलाको लागि लडनु पर्छ

  • @sanutimalsina1677
    @sanutimalsina1677 6 месяцев назад +10

    कमला बाच्नु ,मुना ले दिदिहरु कोअतयाचार लाई ठेगान लाउनु,उपचार गरि कमला,मुना,राम एक भयको देखन पाउम🙏👊🤞🤞कमला मरनु भनेको बुहारी सिरियल कोअनतय हुनु हो😢राम कमला ,मुना खुसियाली छाएको देखन मन हुने हाजिर हुम❤❤❤बुहारी टिम नमन 🙏🙏🙏🙏💕💕💕💕

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +50

    कमला बाँच्नु पर्छ भन्ने कोको हुनुहुन्छ ❤😢😢😢😢

  • @user-he1ee4mq7e
    @user-he1ee4mq7e 6 месяцев назад +4

    राम्ले कमला र मुनलाइ एकै ठाँउ मा राखेर चिक्नु पर्छ भन्ने जति येता हाजिर हुनु😅😂

  • @ratnadevishrestha4428
    @ratnadevishrestha4428 6 месяцев назад

    घर बिगाडा दिदीहरु हेनै मनलागेन राम कमला मुनाले सुख पाए हुन्थो

  • @gaurabbimala4774
    @gaurabbimala4774 6 месяцев назад +16

    बुहारी सिरेल आउदा कोको खुशी हुनुहुन्छ् यता हाजिर हुनु त ❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +15

    बुहारी सिरियल भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤

  • @user-rq6uv9ni5h
    @user-rq6uv9ni5h 6 месяцев назад +1

    🎉🎉🎉🎉🎉कमाला बाच्नु पर्छ

  • @ishworadhikari8519
    @ishworadhikari8519 6 месяцев назад

    धेरै राम्रो छ है बुहारी सट मुभि🎉🎉🎉🎉❤❤❤❤म काठमाडौ सितापाइला बाट हेर्दै छु