कम्युनिष्ट, हिन्दू र गणतन्त्रबारे सनसनीपूर्ण टिप्पणी, माधव र प्रचण्डको आलोचना नगर्नुको कुरो खोले

Поделиться
HTML-код
  • Опубликовано: 9 янв 2025

Комментарии • 49

  • @SunialSaud
    @SunialSaud День назад +4

    राष्ट्र बादी नेता हरु एक ठाउँमा हुनुपर्छ हार्दिक बधाई तथा सुभकामना जय राष्ट्र धन्यवाद

  • @ramrajsubedi1874
    @ramrajsubedi1874 День назад +2

    आफ्नो कुरो केही छ भने राख्नु अर्काको कुरा काटेर तिम्रो कद बढ्दैन भीम दादा ।

  • @rambdrbudha6456
    @rambdrbudha6456 3 часа назад

    सहि बिचार पुर्ब उप प्रधानमन्त्री ज्यु🙏

  • @rajendraaryal2647
    @rajendraaryal2647 День назад +2

    Great leader! Go ahead, we are with you.

  • @GvanSharma
    @GvanSharma День назад +2

    Great leader comrade truth bolnuvayo

  • @LalitMayal-o7k
    @LalitMayal-o7k День назад +1

    Great leader ❤❤❤❤

  • @arjunrajadhikari8613
    @arjunrajadhikari8613 День назад +1

    I will connect with you ❤

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 12 часов назад

    नेपाली राजनीतिको असल ईमानदार निस्ठावान हक्की रास्ट्रबादी नेता डाक्टर भिम रावल ज्यु

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 День назад +1

    अब एमाले हाेईन केपिबा % कम्पनि भयाे

  • @abpk7619
    @abpk7619 День назад

    My favorite man❤❤❤

  • @badrineupane7813
    @badrineupane7813 День назад +2

    गाली गलोज मा नै सकियो यिन को राजनीति

  • @rajendragiri5077
    @rajendragiri5077 День назад +1

    great leader dr.bhim rawal

  • @lilarana9195
    @lilarana9195 22 часа назад

    Raastrabhakti netaa Bhim Rawal. Des bachaaunu pareyo hajur.....

  • @anilpariyar2042
    @anilpariyar2042 День назад +1

    Ek mantra mero man parne neta❤

  • @himalkapali3064
    @himalkapali3064 День назад

    यसो हेर्दा यो त गजबको नेता रहेछ । राम्रा गुणै गुण ,बाफरेबाफ । हैन यो नेतालाई देशको प्रमुख बनायो भने त देश त जुरुक्कै बिकास हुन्छ होला
    😂😂😂

  • @user-fz7vw8xf5q
    @user-fz7vw8xf5q День назад +3

    कति दिन दिनै बेल्दै हिडेको? पहिला नै निस्किनु पर्ने मा त्यही बस्न् अनि अब रुदै हिड्ने ? ठिश प्रमाण सहित आउ न अगाडी के पि ओली बिरुद्द!

  • @sachintamang2135
    @sachintamang2135 День назад

    कम्युनिस्ट धार नछोडनु होला भिम रावल सर

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu День назад

    रावल को भनाई अनुसार एमाले का नेताहरू देश भन्दा पाटी निर्माण मात्र लाग्ने रहेछ भन्ने स्पस्ट भयो ।पटक पटक मन्त्री हु्दा देश को निम्ति केही गर्रेन रहेछ।

  • @homnathbatal5066
    @homnathbatal5066 7 часов назад

    Dr Bhim Dr . बाबुरामको भन्दा तल्लो स्तरको मान्छे हो कि क्या हो ! बा कार्यक्रम motivational program हो बालवालिकाहरुको ।

  • @DalhangNembang
    @DalhangNembang День назад

    मन्त्री खान नपाउदा कम्युनिस्ट बिचारबाट च्युत भएर अराजक र अनुशासनहिन भएका भिम रावल अब राजाबादी ,अराजकबादी र खाओबादी आदि आदि सबैलाई जम्मा गरेर भएपनि एउटा समुहको अध्यक्ष बन्ने रहरमा तल्लीन छन् ।

  • @basantakhanal7528
    @basantakhanal7528 День назад

    राजावादी भीम रावल , भीम रावललाई पार्टीले बनाईदियो । गृहमन्त्री , रक्षामन्त्री , उपप्रधानमन्त्री , के के बनायो बनायो नि ! केपी ओलीलाई निकालेका हैनौँ ??

  • @YOGEN-ARTS
    @YOGEN-ARTS День назад

    Bhim rawal is great person

  • @ramchandrapaudel1979
    @ramchandrapaudel1979 День назад

    danka

  • @basantakhanal7528
    @basantakhanal7528 День назад +3

    तिम्रा कुरा घाममा सुकाईदियौ । शेरबहादुरलाई किस्तिमा प्रधानमन्त्री बुझाउने को ? - भिम रावल

  • @netrarai4021
    @netrarai4021 День назад +2

    के पी ओलि ले एमाले सक्ने भयो र सेर बहादुर ले नेपाली काङ्ग्रेस ? अब दुवै पार्टी को सदस्यहरू ले नसोचे ०८४ मा नागरिक हरू ले फैसला गर्ने छ।

  • @Rj-Tir
    @Rj-Tir 15 часов назад

    नगर प्रमुख पदम बाेहरा समर्थक::
    टिकट नपाएर पार्टी उम्मेदवार हराउन लाग्ने भिम रावलले पदम बोहराका बारेमा लाज पचाएर बोलेको सुहाएन । केही कुरा...
    पदम बोहरा २०३२ साल भदौको विधार्थी आन्दोलनबाट स्थापित नाम हो । समाजमा रहेका सामाजिक विकृतिका विरुद्धमा विभिन्न संघर्ष गर्दै २०३६ सालमा जनमत संग्रहमा सकृय सहभागिता र यस्तै जनपक्षिय काम गरेका कारण २०४६ सालमा परिवार र नातागोता सहित तत्कालिन पंचायती प्रशासनले ४६ दिन सम्म थुनामा राखी भौतिका कारवाही गरेको थियो ।
    २०४६ सालको परिवर्तन पछि तत्कालिन नेकपा माले (माक्सवाद लेलिनवाद) संग आफ्नो विचार मिल्ने देखिएकाले २०४७ वैशाखमा पार्टिमा आवद्ध भैइ मंगलसैनलाइ एकछत्र कम्युनिष्ट गा.वि.स. को रुपमा स्थापित गर्ने ब्यक्ती मध्येका एक पदम बोहरा हुन ।
    तत्कालिन जिल्लाका ७५ वटै गा.वि.स. का कम्युनिष्टहरुलाइ साफेबगर, लोडेघाट लगायतका क्षेत्रमा कम्युनिष्ट माथी भएको ज्याजतिका विरुद्व मंगलसैनबाट जवाफ दिई जिल्ला भरिकै कम्युनिष्टहरुलाई सुरक्षित गराउने संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने पदम बोहरा लगायतले गर्नु हुन्थ्यो ।
    २०४७ सालमा जेवि टुहुरेको नेतृत्वमा साफेमा भएको सांस्कृतिक कार्यक्रम पश्चात् राती १२ बजे भिम रावलहरुलाई साफेका स्थानियले लखटेको बेला राहत र संक्षण मंगलसेनले प्रदान गरि जिवनदान दिएको कुरा सदस्यताबाट हटाएको आवेशमा बिर्सनु भयो होला तर भिम रावललाइ त्यो कुरा स्मरण हुनु पर्ने हो ।
    २०५४ सालमा पदम बोहरा मंगलसैन गा.वि.स. को अध्यक्ष हुनुपर्छ भन्ने जन आकाक्षा अनुरुप पार्टिले घोषणा गरेको निर्णय विपरित तत्कालिन पार्टी नेतृत्वले हस्तक्षेप गरि उम्मेद्वारी नदिए पश्चात् पनि अविचलित भै सतिशाल झै पार्टी काममा लागेका व्यक्ती पदम बोहरा हुन (भिम रावल २०७९ मा टिकट नपाएर पार्टी उम्मेद्वारलाइ हराउन लागेको सन्दर्भ)
    सशस्त्र द्वन्द्व को बेला जिल्लामा सतिशाल झै एक्लै उभिई २०५८ को मंगलसेन घटनामा ध्वस्त भएको मंगलसैन बजार व्यवस्थित गर्न सेना, प्रहरी प्रशासन संग प्रत्यक्ष सम्पर्क समन्वय गरि समुदायको जन धनको रक्षार्थ सेना प्रहरिको गोलिमा छाती पदम बोहरा थाप्नु हुन्थ्यो ।
    छैटौ जिल्ला अधिवेशनमा रावल गृहमन्त्री थिए ! पदम बोहरालाइ जिल्ला अध्यक्षमा हराउन मात्रै ७ दिन सम्म जिल्ला प्रशासन कार्यलयमा डेरा हाली बसेका थिए रावल । निर्वाचन स्थललाइ सेना प्रहरिको परेड स्थल बनाएई तपाईं कसलाइ/किन जिताउन त्यसरी लागेका थिएउ खुलाउन सक्नु हुन्छ ?
    अब आयो मुख्य कुरा (रावलले इन्टरभ्यु दिएको कुरा) पदम बोहरा माले भएको कुरा ! पदम बोहरा माले हुदा जिल्लाको सन्दर्भमा भिम रावलहरु निरीह अवस्थामा हुनुहुन्थ्यो । पदम बोहरा एमाले नआउदा सम्म भिम रावलहरुले मंगलसेनमा एउटा कार्यकम पनि गर्न सक्नु भएको थिएन ! तत्कालिन मालेको शक्ति पर्दशनले भिम रावल हरुको सातो जाने कुरा औपचारीक रुपमा बोल्न नसके पनि अनौपचारिक रुपमा त बोल्नु हुन्छ
    अब आयो दोश्रो कुरा (टिकट दिएको कुरा) त्यतिबेला रावल पार्टिको सुदुरपश्चिम इन्चार्ज थिए ! २०७४ को स्थानिय तहको निर्वाचनमा मंगलसैनमा पदम बोहराको विकल्पमा धेरै मान्छे खडा गर्ने प्रयास गरे तर मंगलसैनमा पदम बोहरालाइ बाइकट गरेर जाने मान्छे भेटेनन ! स्मरण होस पदम बोहराले २०७४ को निर्वाचनको दौरान भिम रावललाई आफ्नो चुनावी प्रचारमा कतै बोलाएका थिएनन र भिम रावल पनि पदम बोहराको चुनाव प्रचार जादा पनि गएनन ! उनले वडा वडा पुगि प्रचार गरेका उम्मेद्वारले हारे ! तर काङ्ग्रेस, माओवादी, राप्रपा सहितको जबरजस्त गठबन्धनलाइ परास्त गरि पदम बोहरा विजय हासिल गरे ।
    २०७९ मा यिनै भिम रावल एमाले उम्मेदवार हराउन गाउँ गाउँ वडा वडा पुगेको समयमा पनि पदम बोहराले शान्दार विजय हासिल गरे । यसरी आफ्नो कुनै भुमिका नभएको कुरामा लाज पचाएर जस लिन कसरी सके होलान ! जिल्ल पर्छु
    त्यसपछिका घटक्रमबारे वर्तमान समुदाय जानकार नै भएकाले खुलाई रहनु परेन ।

  • @anilpariyar2042
    @anilpariyar2042 День назад +1

    Aba desh banaune sankalpa gareka saboi balen .harka tatha sampurna desh bikas premi bhim rawal KO pakxema ubhinu parxa❤

  • @JaksanJamm
    @JaksanJamm День назад

    1ota sachha rastabadi neta..

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k День назад

    Olibadko patanko sanket.

  • @humhamal8289
    @humhamal8289 День назад

    Kp oli jindabad vision vayeko neta ho, amale ma asta fohor safa garera 84 ma amale ko bahumat ko sarkar liyauna yasta mukundo dhari lai hataunu parcha.

  • @Narendra1970
    @Narendra1970 День назад

    Babu Ram sanga chhalfal nagareko ramro

  • @shushmabasnet7154
    @shushmabasnet7154 День назад

    Aslai pattyai halne abastha chaina

  • @Who.is.subina
    @Who.is.subina 16 часов назад

    Kamnist banera mojgaris aba rajabadi sangat durga parsai ko puchhar.

  • @SaralLife-i8q
    @SaralLife-i8q День назад +1

    अब राजनीति सकियो गाली र बाछिटा ले श्राप दिउ रावल जी पार्टी अनुशासन मा बस्न पर्दैन हजुरलाई कति बर्षभो एमाले मा बसेर निहु खोजेको

  • @ghanranamagar664
    @ghanranamagar664 День назад

    Ko le yamaleko name ma janta khaldo ma hale sere le congress ko name liyara desh laii bidesi saktiko jaljhelma lage maubadi le deshko badnam gare akhir ye pati hru vneko jantako yauta thulo bhoj r rog ba hek aru kehi hoina xa.
    Janta le yasko hisab kitab dekhaunai prne xan.

  • @humhamal8289
    @humhamal8289 День назад

    Dhoti afnai fuskiye ko thaha chaina sakiyo timiharu ko rajniti 100percent, Dr bhim, dr baburam, dr mukul, Dr, amresh, geru bastra lagayera pasupati ma base ramro hola aru kam chaina.

  • @ramchandrapaudel1979
    @ramchandrapaudel1979 День назад

    timi chor chai ke hau dai

  • @rajkumarkc7829
    @rajkumarkc7829 День назад

    Lamo jasto timra kura le desh bandaina aamul paribartan hunu parcha

  • @dronathapa1790
    @dronathapa1790 День назад +1

    चरम अवसरवादी र राजावादीको सुन्नुछन् अन्तर्वार्ता